शाऊल र दाऊदको जीवनबाट पाठ (१): परमेश्वरको बोलावट र अभिषेक थाम्न असल हृदय चाहिन्छ। Saul\David: Heart?

Поделиться
HTML-код
  • Опубликовано: 19 сен 2024
  • १) दुष्ट हृदयले परमेश्वरको बोलावट र अभिषेक धान्न सक्दैन।
    २) जब परमेश्वरको बोलावट र अभिषेकले छोड्छ तब दुष्ट आत्माले नियन्त्रण गर्छ।
    ३) त्यसकारण असल हृदय हुन आवस्यक छ नत्र परमेश्वरले आफ्नो बोलावट र अभिषेक फिर्ता लिनुहुन्छ र अर्कै व्यक्तिलाई नियुक्त गर्नुहुन्छ।
    ---------------------------
    जीवनमा उत्तम कुराको अपेक्षा राख्नुहोस कारण जे हामी सोच्छौं त्यो वास्तविकतामा परिणत हुने धेरै ठूलो सम्भावना छ।
    Expect good things in life because our expectations have the habit of becoming reality.
    Teaching ministry of Rev. Dr. Bhojraj Bhatta
    drbhojrajbhatta
    drbrbhatta
    www.medium.com/@bhojraj

Комментарии • 10