असल अगुवा परमेश्वरको आशिष् हो। खराब अगुवा परमेश्वरको अभिषाप हो। Good Leaders = Blessings. BR Bhatta

Поделиться
HTML-код
  • Опубликовано: 19 сен 2024
  • असल अगुवा परमेश्वरको वरदान हो।
    खराब अगुवा परमेश्वरको दण्ड हो।
    मैले अनुभव गरेका ३ अगुवाहरू
    १) असल तर चिन्ताको शिकार = असमर्थ पास्टर।
    २) लोभी = पैसा कमाउन सेवामा आएको।
    ३) अहंकारी = पहिचान, प्रशंसा र शक्तिको भोको।
    यस्ता अगुवाहरूको कारण नै आज नेपाली मण्डलीलाई धेरै दु:ख भैरहेको छ।
    तापनि असल अगुवा जन्मनको लागि चर्चका विश्वासीहरू पनि असल हुनु आवस्यक छ।
    -------------
    #goodleaders, #NepaliChurch, #Pastors
    जीवनमा उत्तम कुराको अपेक्षा राख्नुहोस कारण जे हामी सोच्छौं त्यो वास्तविकतामा परिणत हुने धेरै ठूलो सम्भावना छ।
    Expect good things in life because our expectations have the habit of becoming reality.
    Teaching ministry of Rev. Dr. Bhojraj Bhatta
    drbhojrajbhatta
    drbrbhatta
    www.medium.com/@bhojraj

Комментарии • 10