प्रचन्ड सर तपाईं कुर्सिको लागि नटासिएको बाकी पार्टी र साम्सादको बाकी छ होला?अब प्रचन्डलाइ सबैले चिनी सकेका छन।कुर्सी पाउने भए तपाईं उहिलेका प्रख्यात झिझाका डाकाहरु शीत पनि मिल्नु हुन्थ्यो।
शुभ बिहानी नमस्कार भाई जी रेगुलर पोखरा देखी दैनिक हेर्छु सुन्छु राम्रो लाग्छ समचार बचान सत्ता भोगी महाबाधी सत्ता बाहिर बस्नु परेको पीड़ाले छटपटीयको अबस्ता लाजको पसारो छी जन्गली हत्यारा प्रचण्ड सरकार 😂😂😂😮।
एमाले ले का माहान बुद्धि जिबी सरकल हरु, देश बनाउन आऐका ३५,३७, बर्षे प्रजा तान्त्रिक समाज बाद र,साम्मेबाद का मशिया,सत्ता धारी नेता हरु आफुहरु नै सरकार मा छौ?आफ्नै साइवर सेना हरु लाई बिपच्छेको बिरोध सभा बिथोल्न पठाउँदै छौ? अलिकति पनी लाज लाग्दैन, सत्ताधारी जु हरुलाई?????
कृष्ण बहादुर नेपाल : संसदिय ब्यबस्था नै असफल भैसकेको छ । असफल पार्ने काम पनि यिनै ठुला दल हुन । देश चलाउने यिनिहरु संग न भिजन छ । न नैतिक नतिक्ता छ न इमान्दारिता छ न त द्रीढ इच्छाशक्ति नै छ ।
४० मेगावाट विद्युत निर्यात सहि समाचार सुनाउनु भयो , यो उपलब्धि कुलमान घिसिङ् ले गर्दा भएको हो ।
२ तिहाईकाे सरकारले गर्न खाेजेकाे विकासका काम लाई कसले राेक्न सक्लार प्रधानमन्त्री ज्यु।
अस्टेलिया बाट म रेगुलर हेर्ने र सुन्य गर्छुबर्सैा देखि हजुर🙏🙏❤️💖🩷
एमाले काङ्ग्रेस संग जनता वाक्कदिक्क भईसके
Kp को भनाई मा कुनै सत्यता छैन र हुदैन पनि
Regular herdai xu nawalpur bata 🙏🙏🙏🙏
शुशासन र बिकास त सरकार आफैले रोकेको छ।
भारतमा कांग्रेस पतन भए जस्तै नेपालमा पनि कांग्रेस एमालेको पनि पतन जरुरी छ ।
सुर्खेत पन्चपुरी न पा बाट दैनिक समाचार हेर्ने सुन्ने गर्द छु।❤
कुलमान घिसीङ। लाई 40 मेघावाट बिजुली बंगलादेश पथायकोमा धन्यबाद छ हजुर
प्रचन्ड सर तपाईं कुर्सिको लागि नटासिएको बाकी पार्टी र साम्सादको बाकी छ होला?अब प्रचन्डलाइ सबैले चिनी सकेका छन।कुर्सी पाउने भए तपाईं उहिलेका प्रख्यात झिझाका डाकाहरु शीत पनि मिल्नु हुन्थ्यो।
शुभ बिहानी नमस्कार भाई जी रेगुलर पोखरा देखी दैनिक हेर्छु सुन्छु राम्रो लाग्छ समचार बचान सत्ता भोगी महाबाधी सत्ता बाहिर बस्नु परेको पीड़ाले छटपटीयको अबस्ता लाजको पसारो छी जन्गली हत्यारा प्रचण्ड सरकार 😂😂😂😮।
एमाले ले का माहान बुद्धि जिबी सरकल हरु, देश बनाउन आऐका ३५,३७, बर्षे प्रजा तान्त्रिक समाज बाद र,साम्मेबाद का मशिया,सत्ता धारी नेता हरु आफुहरु नै सरकार मा छौ?आफ्नै साइवर सेना हरु लाई बिपच्छेको बिरोध सभा बिथोल्न पठाउँदै छौ? अलिकति पनी लाज लाग्दैन, सत्ताधारी जु हरुलाई?????
समाचारहरू भनेका प्राय: नेता, पार्टी र सरकारदेखि बाहेकका विज्ञान प्रविधि लगायतका ज्ञान वर्धक कुराहरु त बिल्कुल आउँदैनन् त ।
देवचुली नगरपालीका वडा नं ४
केपि ओली काे कुरा मा जहिले पनि सत्ते हुदैन जहिले कुरा झुठ्ठा हुन्छन जति बाेले पनि सबै झुठ्ठा हुन
जापानबाट हेर्दै छु । सत्य तथ्य समाचार सम्प्रेषण गरि प्रसार् गर्नु हाेला ।।
कृष्ण बहादुर नेपाल : संसदिय ब्यबस्था नै असफल भैसकेको छ । असफल पार्ने काम पनि यिनै ठुला दल हुन । देश चलाउने यिनिहरु संग न भिजन छ । न नैतिक नतिक्ता छ न इमान्दारिता छ न त द्रीढ इच्छाशक्ति नै छ ।
जय कुल्मान सर तपाइले बङ्गालादेश लाई बिधुत,निर्यात गर्न सफल भयो
रेगुलर काठमाडौंबाट धन्यवाद
याे सरकार ले कुनै पनि बिकास गर्ने वाला छैन राम्राे काम गर्ने लाइ कुलमान बालेन जस्ता लाइ देख्न सक्दैन याे सरकार काे काम त्यतिनै हाे
Good morming regular from lalitpur🇳🇵🇳🇵🇳🇵
राष्ट्र बैकको गत तीन चार वर्षको भूमिका गलत भएकै कारण अर्थब्यवस्था को रिड भाचिएको छ । सरकार पनि गोहीको आसु चुहाएर बसेको अनुभूति रह्यो
हेल्थ टिप्स सार्है मन पर्छ।
रेगुलर नुवाकोट बाट
Good morning 🌞
कपिलवस्तु बाट रेगुलर
प्रचण्ड को जनता झुक्याउन गफ
Deali Lalitpur bat 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
म मेची न पा बाट रेगुलर ।
अब एमाले कांग्रेस आफ्नै कारण पतन हुने बाटोतिर उन्मुख हुदैछन । चेतना भया जनता निहाली रहेका छन ।
Surkhet dekhe ma pani regular sundai xu
दैनिक बिराटनगर बाट ।।
दैनिकी चितवन भरतपुर बाट!!
लुटेरा हरु ले जे बोले पनि जनता ले बिस्वास गर्ने ठाउ छैन
यक्दम ठिकभनाईहो
म काठमाडौ सतुङगल बाटा हो रेगुलर
रेगुलर घोराही उपमहानगरपालिका वडा नं10 नारायण पुर दाङ
रेगुलर देवदह
यिनि ना लायक नेता हरू ले गरदा देशका नागरिक वाक्कै भै सके यो व्यवस्था ले देश र देशवासीको भविष्य अन्धकार भयो!😅
एमाले काङ्ग्रेस काे पत सफ हुनिदिन आएछ भने बुजेहुनछ
Regular ❤❤❤
किताब लेख्नेले यस्ता बिदेशी एजेन्टसङ्ग के बिमोचन गराउनु हौ ?
रेगुलर जितपुरशिमरा बारा
म साउदी अरब बाट हेर्दै छु
Good mornng thanks for good news and health
केपि र शंङकरले जे भने पनि पत्याउनै पर्ने जिज्ञासा?
बुटवल देखी 🙏🙏🌷
रेकुलर दुबई देखि हेर्दै
मझापाकोअनपादशबाटरेगूलरहेरछु
regular म हङकङ बाट सुन्दै छु हजुर 🙏🙏🙏🙏
First time
पबँत जिल्ला बिहादी गाउँ पालिका वडा नं २ रास्कोट
Good luck rabi sir and balen 🎉🎉🎉🎉
Good morning 🙏regular gaindakot 14 nawalpur🌹
In nepal 🇳🇵 Jay nepal 🇳🇵
सरकार छाड्दा रोको मात्रै हो
Good morning रेगुलर कपन सुन्दर बसती🙏
Malaysia reguler
रेगुलर रुपन्देही
रेगुलर
regular गाउँपालिका
Regular from Malaysia
Regulat
Regular from Dang .
नेपालको दुर्गम ठाउमा राष्ट्रिय लाइन जोड्न अनुरोध गर्दछु।
गढ्वा ४ देउखुरी
Regular from arghakhanchi
Regular, Kathmandu
दिल्ली बाट
शुभबिहानि❤नियमित
रेगुलर🇳🇵🇳🇵🇳🇵🇳🇵❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
Chandra bhandari jile Sahi bhannu bhayo 101sansad bhanda badi kin chahiy yti sano muluklai😊
Good morning good news on
Regular Arghakhanchi Sandhikharka Nager Palika 12.
Ok xa tq
Good morning all❤❤❤❤❤❤❤❤❤
Kangres kamlis lakhetnu parxa jantalai 30 barsa dekhi luti rahexan
करोड क्लब हामी ❤❤
Daily Kathmandu
Good morning regular from lalitpur sabai ko mangal hos
हैन ए अचम्म सत्तापक्षले मंषिर ७ मा १लाख जत्थाकहाँ उतार्ने भनेकाे के बिपक्षिकाे भेला बिथाेल्न र दबाउन त कहि हाेईनहाेला नि??
Good morning moh first time
भारत बाट
M regular Baglung Galkot bat
दैनिक
हैन एमालेको भ्रषटाचारविरुद्द खबरदारी सभाको समाचार आएननी।
आनो आउनी समस्या पनि हेल्त टिप्स मा चाईयो,,,🌹🙏
रेगुलर🎉🎉🎉
कति झूट बोल्छ यो शंकर पोखरेलले -- जनता संतुष्ट छन भनेर .
Oman❤
दुबई
Good luck 👍
nawalparashi
Good morning regular bhaktapur bata ❤
Regular from Pokhara 13 Gaudakomukh
देश डुबाउनेएमालेहाे
Regular me chinagar
के केपि भ्रस्टले भनेको कुरा सबै मान्नु पर्छ र?
Regularly from ktm