सबै जना कलाकार मन र बाध्याबाधक ज्युहरुमा सम्माहान छ पछिल्लो समय मेरो आत्यान्तै मन पर्ने लोक दोहोरी कार्यक्रम समयले भ्याईनलेल हेर्ने गर्छु यो सात समुद्र पारीको प्रबासबाटा मैले हेरे जतिको सबै भाग उतिकै रमाईलो छन र आजाको श्याम राना र देवी आले बिचको दोहोरी पनि दुबैको उत्तिकै चोटीलो छन 👌👌👌👌👌 बिशेष धन्यवाद साराङगी सँसार सम्पुर्ण परिवार प्रति यो सुनौलो दोहोरी हामी जस्तो दोहोरी फ्यानहरुसम्मा ल्याउनु भएकोमा। सकुशल प्रवाशबाटा फर्किए एकपटक साराङगी सँसार आउने धोको छ।
गित सारै राम्रो छ खुशि लाग्यो तर देबि आले र स्याम रानाले गाएको छुटि सकेको प्रेमको काहानि दुहिमा एकले सारै चाहाने एकले सर्थ पुरर्त गरेर छोडेको काहानि लाई समाबेस गरेको सारै सुन्ने मन छ भाका पनि अत्यन्तै मार्मिक कहिले हो कुनि।
अति रमाइलो दोहोरी छ सुनौ सुनौ लाग्ने दुबै दोहोरी का महारथी हरु हुनुन्छ तेसैले प्रशन्सनिय छ गीत धन्यवाद कमल सर साथै सम्पुर्ण टिम लाई अब प्रतिमा जि को नि लियाउनु पर्यो के दोहोरी उहाँको आवाज मा मग्न हुने कमै हुनुन्छ होला म त झनै आतुर छु 🌹🌹✌
श्याम राना र मिना दिदीको त धेरै सुन्थ्यौ पहिला त आज बल्ला देबी दिदी र श्याम दाईको सुनेर रमाइलो लाग्यो म त तीन जनाको फेन्ड हु फेरि पनि यस्तै गित ल्याउनु है तपाईँहरू सबै जनालाई नमस्कार
मिठो स्वर का धनी श्याम जि र उत्तिकै राम्री गायिका देवी आले जिको दोहोरी सुन्न पाईयो एक पटक फेरि खुशी लाग्यो अनि मिना जिको पनि दर्शन पाइयो छित्तै आओस श्याम जि र मिना जि दोहोरी को भिडन्त
अरु सब राम्रो छ है किन कि मनि लोक गाएक नै हु धेरै गित गाउने गर्दछु म पाल्पा को मान्छे एक्दम सुन्छु यो रोधिघर अहिले बिरानो मुलुक प्रदेश बाट सफल्ताको शुभकामना
Aha yo vaka jati sunepani sunam sunam lagni aadarniya pusputam neupane sirko yo vaka wa sarangi sansar rodi gharlai derai derai suvakamana astai astai mitha vaka ani sabda haru git gaunalai kalakar haru lyaunu hola sathai syam dai devi ale didi tatha sampuna kalakar timlai mero hirday dekhi namaskar aagami dinma pani ramro pargati gardai janu hola i love you all Tim
सारङ्गी सन्सारको क्यामेरा क्वालीटि राम्रो लाग्छ अनि सबै कलाकार टिप,टप भयर standard dress मा सजियर आउने हुदा राम्रो लाग्छ अरु भन्दा ।नियमित हेर्ने गर्दछु❤️दुबईबाट
बल्ल मिल्यो फुर्सद पाए हेर्नू मिठो दोहोरी सम्पुर्ण स्वर का धनी कलाकार हरु प्रती सम्मान 🌺 सारङगी संसार नियमित म झै हेर्नू हुने यहाँ हरु सम्पुर्ण लाई हार्दिक स्वागत ल आउनु होस् कतै छुट्नु भयो कि हेर्नू 😍
पुरबैमा झ्याल राखि कति रमाइलो सारै मन पर्यो दोहोरी धन्य बाद स्याम राणा र देबि आले लाई र कार्यक्रम सन्चालक कमल सर र हजुर को अल ईऊनिट लाई धेरै धेरै धन्यवाद छ
सर्ब प्रथम सारङ्गी संसार ,,टीम लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु,,,, अनि सबै कलाकार हरू मा नमस्कार ,,, आगामी दिन हरु मा यस्तै घमासान दोहोरी लिएर आउनु होला ,,
Dammi Dohori song thanks सारङ्गि सन्सार Team लाई ....Shyam Rana Devi Ale Mina Budhathoki all Dohori Group lai thanks.
सबै जना कलाकार मन र बाध्याबाधक ज्युहरुमा सम्माहान छ पछिल्लो समय मेरो आत्यान्तै मन पर्ने लोक दोहोरी कार्यक्रम समयले भ्याईनलेल हेर्ने गर्छु यो सात समुद्र पारीको प्रबासबाटा मैले हेरे जतिको सबै भाग उतिकै रमाईलो छन र आजाको श्याम राना र देवी आले बिचको दोहोरी पनि दुबैको उत्तिकै चोटीलो छन 👌👌👌👌👌
बिशेष धन्यवाद साराङगी सँसार सम्पुर्ण परिवार प्रति यो सुनौलो दोहोरी हामी जस्तो दोहोरी फ्यानहरुसम्मा ल्याउनु भएकोमा। सकुशल प्रवाशबाटा फर्किए एकपटक साराङगी सँसार आउने धोको छ।
आज को दोहोरी चाहिँ खुब आन्नाद आयो र सम्पुर्ण मा नमस्कार स्याम सर को फ्यन र साराङी सन्सार को फ्यन जति यता हाजिर हुम त
आदरणिय श्याम राना दाजुको त म ठूलो Fan हु । सम्झेको छु है दाजु । मानसिङ खड्का is king of दोहारी ।। सबैलाइ मीठो सम्झना
💕💕Love from butwal💕💕
I?
@@dilmayadrai1668 i don't know ,what are you say miss -I ?
स्याम राना देबि आले मिना लगायत सम्पुर्ण साराङगी परिवारमा बधाइ छ
गित सारै राम्रो छ खुशि लाग्यो तर देबि आले र स्याम रानाले गाएको छुटि सकेको प्रेमको काहानि दुहिमा एकले सारै चाहाने एकले सर्थ पुरर्त गरेर छोडेको काहानि लाई समाबेस गरेको सारै सुन्ने मन छ भाका पनि अत्यन्तै मार्मिक कहिले हो कुनि।
अति रमाइलो दोहोरी छ सुनौ सुनौ लाग्ने दुबै दोहोरी का महारथी हरु हुनुन्छ तेसैले प्रशन्सनिय छ गीत धन्यवाद कमल सर साथै सम्पुर्ण टिम लाई अब प्रतिमा जि को नि लियाउनु पर्यो के दोहोरी उहाँको आवाज मा मग्न हुने कमै हुनुन्छ होला म त झनै आतुर छु 🌹🌹✌
एस्तो पो हो दोहोरी भनेको सुनी रहन मन लाग्नी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
श्याम राना र मिना दिदीको त धेरै सुन्थ्यौ पहिला त आज बल्ला देबी दिदी र श्याम दाईको सुनेर रमाइलो लाग्यो म त तीन जनाको फेन्ड हु फेरि पनि यस्तै गित ल्याउनु है तपाईँहरू सबै जनालाई नमस्कार
दोहोरी एक्दमै रमाइलो छ आज मिना दिदि कति राम्री देखिनु भाको मिस यु सारङ्गी संसार होल युनिट तथा सम्पूर्ण कलाकार मित्र हरु लाई
जेहोस श्याम राना ज्यु ले प्रुषोतम दाजु को हराएका लोक भाका जगाई रहनु भाको छ धन्यवाद दोहोरी पनि अति राम्रो छ
रमाइलो छ अति रोमान्चित छ 🎻सारङी संसार 🎻मञ्च मा अनि सबैलाई 🙏🙏नमस्कार 🙏🙏
नमास्कार कमल सर आहा सारै मीठो दोहोरी पारतुति गारनु भायो 🙌🙌🙌👏👏👏
चोटीला शब्द प्रहरका दोहोरी गायक हाम्रा स्याङ्जाली गायक श्याम राना लाई बधाई साथै सफलताको शुभकामना,साथै सम्पुर्ण कलाकार हरुका मेरो सम्मान छ।
नमस्कार,
कृपया यो भिडियोलाई सेयर गरिदिनुहुन विनम्र अनुरोध गर्दछु ।
देवी को 😁😁मुस्कुराएर गाउने शैली बौहुत आछा लाग्छ 😍😍
सबै सारङगि सन्सारमा उपस्थिति हुनुभयकाे सबै लाई नमन् रमाइलो छ है
धेरै राम्रो उन्नति प्रगति हुँदै गाको छ सारङी संसार !!! शुभकामना छ सारङी संसारलाई !!!
Devi G and shyam G Aaunu vako Rahixa Boom bom Balast Best of luck All teem lai
आहा निकैनै मीठो दोहोरी बधाइ छ हजुर हरुलाइ ।
श्याम राना सर् र मीना बहिनी को त धेरै चोटि सुनियो कति राम्रो हुन्छ दोहोरि मिना बहिनी आज कति राम्री हुनुभयको हो
तर देवी बहिनी को सोर पनि राम्रो छ
मिठो स्वर का धनी श्याम जि र उत्तिकै राम्री गायिका देवी आले जिको दोहोरी सुन्न पाईयो एक पटक फेरि खुशी लाग्यो अनि मिना जिको पनि दर्शन पाइयो छित्तै आओस श्याम जि र मिना जि दोहोरी को भिडन्त
अति राम्रो दोहोरी सफलता को शुभ कामना छ देबि दिदि
श्याम राना दादाको स्वार अतिनै राम्रो सुनि राहु लाग्ने
श्याम र देवी दुबै जनाको राम्रो
गायक गायिकाको प्रसङ्सा को कुरै नगरौ संचालक दाइ पनि खत्रा सुपर, यो कार्यक्रम नै सुपर
Dherai ramro xa programme best of luck sarangi sansar
स्याम राना मिना बुढा थाेकि लगाएत सम्पूर्ण कलाकार तिम लाई बिषेस धन्यवाद
आदरणीय दाजु कमल कुमार बि क लाई सु सम्मान छ म पनि बागलुङ बाट हो मलाई दोहोरी गाउन मन पर्छ
अती रामरो दोहोरी नमस्कार समपुणॅ कलाकार लाई धन्यवाद नमस्कार
राम्रो लाग्यो सम्पुर्ण कलाकारहरु सम्झेको छु
अरु सब राम्रो छ है किन कि मनि लोक गाएक नै हु धेरै गित गाउने गर्दछु म पाल्पा को मान्छे एक्दम सुन्छु यो रोधिघर अहिले बिरानो मुलुक प्रदेश बाट सफल्ताको शुभकामना
मानशिंग भाई किंग ऑफ the दोहोरि
Sarai mitho bhaka ma ani sor sabda jhan Sarai mitho gaunu bho badhai xa Dubai team Ani sarangi sansarlai
निकै राम्रो सालिन शब्द आहा रमाइलो लाग्यो कमल सर।
Shyam bro ko geet ta sadai sundai aako ho ramro lagx but devi aale ko geet pailo patak suneko dami lagyo wow 😮 manxe pani cute 👌
देबी आले नि स्वारकी धनी शब्दकी खानी रहेछिन बल्ल आज सुन्न पायो
Ç
Daamee dohoree shyam Rana jee ra devi bonu ko wa!!wa!!!ramailo lagyo .
Kamal g tapaiko program Ramro xa xoto mitho announce 👍 Shyam ra Devi bhai baini lai 🙏🏿xa from Uk
Dami xa hi hur hur
Ranro xa dohori dyeerhi patak hyeriyo tara puraa hyerna payeko thiyena ajo pura hyeriyo khuci lagyo 😜😜😜👌👌👌💃💃💃
अति राम्रो लोक दोहोरी स्याम राना देबि आले जि मलाई मन पर्ने गायक गायिका हुनुहुन्छ सबै होल तिम लाई धेरै धेरै धन्यवाद
स्यम राना भाइ मेरो एक्दम मन पर्नी कलाकार हो
Waaaaaa devi aale tesai charchit tesai mathi jhan shyam ranako kya dohori
Hamro chapakot ko hero Bhai he lok dhori super stear
Aha yo vaka jati sunepani sunam sunam lagni aadarniya pusputam neupane sirko yo vaka wa sarangi sansar rodi gharlai derai derai suvakamana astai astai mitha vaka ani sabda haru git gaunalai kalakar haru lyaunu hola sathai syam dai devi ale didi tatha sampuna kalakar timlai mero hirday dekhi namaskar aagami dinma pani ramro pargati gardai janu hola i love you all Tim
अति रमाइलो अति रमाइलो ।
देवि आले सोल्टिनाको लाईभ दोहोरी साह्रो मन पर्छ हो,उसैमाथि श्याम राना वाहु
kunwar danu u
dami x dami lagheyo herna maja lagheyo all misss u😍😘😍😘😗😙😚☺️
एकदमै मनपर्ने भाका अनि यति राम्रा सब्दहरु श्याम दाईको र देबि दिदिको मनै छोयो ।
अति मीठो सोर मा श्याम भाइ र देबि बहिनी को लोक दोहोरी तेस्मा पनि मिना बहिनी पनि साथ मा हुदा झनै रमाइलो
Shyamrana ra devi ale voice ko fan hu ma chaii.....
बासुरीको धुनले लठ्ठै पार्ने मलाई मात्र होकि अरुलाई पनि हो
यो भिडीयो निकै मन पर्यरो
Shyam bhai is always famous in dohori. Baini ko pani dherai ramro sor, badhai x duwai kalakar jiu ma
ढिलो आयो तर कडा दोहोरी आयो है त ........
सारङ्गी सन्सारको क्यामेरा क्वालीटि राम्रो लाग्छ अनि सबै कलाकार टिप,टप भयर standard dress मा सजियर आउने हुदा राम्रो लाग्छ अरु भन्दा ।नियमित हेर्ने गर्दछु❤️दुबईबाट
रमाईलो बोलीले झन प्रभावित भैइसके
बल्ल मिल्यो फुर्सद पाए हेर्नू मिठो दोहोरी सम्पुर्ण स्वर का धनी कलाकार हरु प्रती सम्मान 🌺 सारङगी संसार नियमित म झै हेर्नू हुने यहाँ हरु सम्पुर्ण लाई हार्दिक स्वागत ल आउनु होस् कतै छुट्नु भयो कि हेर्नू 😍
सारै राम्रो 👌👌👌👌👌दोहोरि
कमल जी यो दोहोरीको भाग २ ल्याउन पार्यो ।सरै मन पर्यो।अर्को एक भाग यी दुई कलाकारलाइ समेटनु पर्यो।
पुरबैमा झ्याल राखि कति रमाइलो सारै मन पर्यो दोहोरी धन्य बाद स्याम राणा र देबि आले लाई र कार्यक्रम सन्चालक कमल सर र हजुर को अल ईऊनिट लाई धेरै धेरै धन्यवाद छ
साच्चिकै देबि आले लाई देखेर पहिला गाउको नानि हरुको याद आउछ दुबै जनाको राम्रो गित साउदीमा भए पनि नेपालमा भए जस्तै लाग्छ
What a nice mina dd kati ramro dekhinuvayko
सर्ब प्रथम सारङ्गी संसार ,,टीम लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु,,,, अनि सबै कलाकार हरू मा नमस्कार ,,, आगामी दिन हरु मा यस्तै घमासान दोहोरी लिएर आउनु होला ,,
दामी छ
Yo honi dohori vane ko kya maja lagyo sunna lai
लोकसङ्गितको दुनियामा अर्को देबिको जन्म सुपर।।
अति राम्रो
धेरै राम्रो 😍😍😍😍😍
आहा क्या मजा आयो दोहोरी सुन्दा है। सम्पूण टिम लाई मनै देखि मिठो साङ्गीतिक नमन टक्राउन चाहन्छु। म जापान देखि हेरिराछु। है
अहैनि कस्तो रमाइलो नाचु नाचु लाग्ने
पुर्बैमा झ्याल राखे झल्को आउँदा भेट हुन मन लाउदा मै आउछु ख्याल राखे श्याम ब्रो देबि सिस दोहोरी बबाल छ
पदम Bishokarma धेरै सोझो हुनुहुदो रैछ हो एक्दम लजालु जेन्स भएर नि
सोझो भए नि प्रतिमा बहिनी लाई बिहे गर्नु भयो क्यारे😀
Doriko.raja.ho.sayam.rana
Mero gorkha ko diju devi aale .pura team best
राम्रो छ दोहोरी
Aaha
Sarai ramro xa
अरि राम्रो छ माया प्रेम को गीत
धेरै राम्रो प्रस्तुति श्याम राना मगर र देबि आले मगर को😍😍😍
Sabda ko khani devi g sangitik yatra ko subhakamana
चैट चैट चैट💃🕺💃🕺
nice जाेडि शयाम राना र देबि अाले
Sarai ramailo ani majako mayalu lovely geet.
ल फेरि पनि गजबको प्रस्तुति आयो है ।
Aahhhhhhha kati ramailo ho....love u all
ramro xa hai dohore get
सुपुर दोहोरी गीत !
Dohori geet ko abbal gaika mina ra devi ale dherai mitho geet gaunuhunxa
देबि जि को मुस्कान चाई अति राम्रो
हेलो नमस्कार सारङ्गी संसार युनिटलाई
wawaa mitho vakama dohori....👌👌👌👌
वाह यो पनि मेरो मन पर्ने गित हो अति मीठो चोटीलो दोहोरी दुबै जनाको मीठो स्वर मा
wow dherai ramro dohori 👍👍👍
कति मिथो दोहोरी स्याम राना अनि देबि आलेको जोदि मिलेको छ एसतै एस्तै मिथो दोहोरीअप्देद गराईदि सारङ्गी सन्सारलाई अनुरोध गर्न चाहन्छु
Wawoooo kati ramailo ho
Wow aaja balla manko gayeka gayikako dohori geet herna ra sunna pahiyo namaste syam an devi
दुबै जनाको शब्द अति उत्कृष्ट प्रगतिको काममा
Good