कमला घिमिरे नानी पहिलो पटक इन्द्रेणीमा । भनिन्- जस्तो गायकसँग पनि दोहोरी भिड्न तयार छु

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    Follow Shishir Bhandari on Facebook- / shishir.bhandari.1848
    Follow Shishir Bhandari on Instra- www.instagram....
    Follow us on:
    Facebook: / nayanayanewsnepalofficial
    *****************************************************************
    Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने / nayanayanewsnepalofficial यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ ।
    *****************************************************************
    Follow Shishir Bhandari On Facebook-
    / shishir.bhandari.1848
    Mobile No- 9811006929
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    #shishirbhandari #kamalaghimire

Комментарии • 753

  • @user-fe2xs3ih2p
    @user-fe2xs3ih2p 5 лет назад +188

    नानीलाई ईन्द्रेणि मा हेर्ने अातुर कसकसलाई भाकाे छ हात उठाउनु हाेला👋👋👋👋👏👏👏👏

    • @birbahadoor4451
      @birbahadoor4451 5 лет назад +3

      🖐

    • @surenbabu8745
      @surenbabu8745 5 лет назад +3

      Malai ta lastai bhako chha yar

    • @gopalbaral2047
      @gopalbaral2047 5 лет назад +3

    • @lenovolenovo3218
      @lenovolenovo3218 5 лет назад

      @Asmi Khanal म

    • @bishnukshetri4348
      @bishnukshetri4348 5 лет назад

      यो शिशिर ले गर्न के खाेजेकाे ह ईनद्रनि देखाउनि यो टुब मा भित्र हेर्दा अरकाे ह

  • @bishnumoktan3913
    @bishnumoktan3913 5 лет назад +57

    धेरै धेरै शुभकामना नानि तिमी लाई अति नै मन छुने दाेहाेरि नानि काे शिशिर भण्डारी दाइ ईन्द्रणी कारेक्रमा लिएर जानू पराे शिशिर दाइ👌👌

  • @pabankhadka3845
    @pabankhadka3845 5 лет назад +43

    अमृत हजुरलाई पनि धेरै धेरै बधाई छ । यो सानु बाबुको प्रतिभालाई बाहिर निकाल्ने काम अमृत सरको हो । तपाईं अहिले भगवान सराय हुनुभयको छ सानु नानीको लागि

  • @bikkeebn3381
    @bikkeebn3381 5 лет назад +3

    आहा यति सनो उमेर मा कति राम्रो गायकी यि नानिले। गित सुनेर मन परौनु हुने जति अता हाजिर हुम त

  • @mailibabuji2238
    @mailibabuji2238 5 лет назад +22

    नानीलाई छिटो इन्द्रेणी प्रोग्राममा देख्न पाउ, पत्रकार मित्रहरू, धन्यवाद शिशिर जि।

  • @namasteonlinekhabar
    @namasteonlinekhabar 5 лет назад +384

    कमला घिमिरे का Fan Yataa Hajir Hunuss।।🙏🙏🙏🙏👈👈👈👌🤟👈👈🌺🌺🌹🌹👈
    र हाम्रो मा साथी भन्नुहोला ।।🙏🙏🙏👈👈

  • @sarisasanu459
    @sarisasanu459 5 лет назад +86

    कमला घिमिरे बुनुलाई अग्रिम शुभकामना छ ।🌷👌🌹

  • @user-xd8jc5tl8l
    @user-xd8jc5tl8l 5 лет назад

    धेरै खुसी लायो शिशिर ज्युलाई यो सानो नानिको प्रतिभा सबै सामु देखाउनको लागि दुख गरेर त्यहाँ सम्म पुग्दिनु भो आभारी छु नानिको उज्ज्वल भविस्यको कामना गर्दछु

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 лет назад +1

    Wow..dami xa nanu ko voice safaltako dherai2 shubhakamana,,

  • @laxmilimbu4182
    @laxmilimbu4182 5 лет назад

    कमला नानीलाई बधाई छ रशिशिर भाई र गाएक भाईलाई धेरै धेरै धन्नेबाद छ 🙏🙏🙏🙏👏👏👏👏👏

  • @pommagar6169
    @pommagar6169 5 лет назад

    कमला बैनि ले यति राम्रो प्रतिभा गरेको देख्दा देरै खुसि छु कमला बैनि यस्तै गर्दै अागाडि बड्नु होला भन्दै धेरै धेरै सुभ कामना छ

  • @dipendraaabhash7167
    @dipendraaabhash7167 5 лет назад

    आहा कति राम्रो कला ,
    यो उमेरमा यति धेरै क्षमता जो कोहि सङग हुदैन ,उज्ज्वल भबिस्यको शुभकामना नानीलाई !

  • @siddhantsharma4900
    @siddhantsharma4900 5 лет назад

    धेरै राम्रो नानू भगवान ले तिम्रो सबै सपना पूरा गरुन म भगवान संग प्रथना गर्छु।।सबै जाना ले सदै यो नानू लाई साथ दिनु होला।।।

  • @deepakadhikari8494
    @deepakadhikari8494 5 лет назад +217

    कमला नानी र शिशिर दादा को फ्यान जति ✋☺

    • @harirai6928
      @harirai6928 5 лет назад +1

      Jaha sisir pukxa tiyaha jejati paisah aipugo mane hunxa yetiahan midiya salat xa sisir sarko bawana lai

    • @loveislife5986
      @loveislife5986 5 лет назад +1

      good dai job

    • @loveislife5986
      @loveislife5986 5 лет назад +1

      Cute nanoo babu 😍😍

    • @nimlamakavretemal6280
      @nimlamakavretemal6280 5 лет назад +1

      🖐️

    • @fghghh1251
      @fghghh1251 5 лет назад

      मलाईत नानिको दोहोरिले चकीतपारेकोछ

  • @raghavudaas2957
    @raghavudaas2957 5 лет назад +23

    🙏🙏 दादा। धेरै राम्रो छ नानिको प्रतिभा ।।

  • @puspasunuwar9363
    @puspasunuwar9363 5 лет назад

    शिशिर दादा को मन सारै ठुलो छ हजुर ले जतिनि दुख सुखमा परेका लाई साथ दिनु हुन्छ 👍️👍️👍️

  • @sagarmg2718
    @sagarmg2718 5 лет назад +5

    यति ठूलो मान्छे भयर पैसा को पछि लागे जस्तो भयो के , शिशिर दादा ,states .इन्देणि को देखेर साचिकै नानि ईन्देणि मा गाको रहिछन भनेर खुसि लागेर हेरेको, तर गलत रहेछ , states ., मन खल्लो भयो, हैट,, फेरि यस्तो नहोस् दादा नानि लाई अनगिन्ती सफलताको सुभकामना , बाबु

  • @lalbahadurrana2793
    @lalbahadurrana2793 5 лет назад +2

    ल है शिशिर दाजु तपाईं हिराे तपाईंको मन पनि हिराे याे नानीलाई छिटै लिएर जानू इन्द्रेणी मा।

  • @hghghhghgh1625
    @hghghhghgh1625 5 лет назад +3

    आज धेरै खुसी लगेको छ मलाइ इन्द्रेनी जाने पक्का भयको सुन्दा धेरै धेरै धन्ने वाद शिशिर सर लगायत अमृत सर लाई मेरो सलाम छ

  • @ramkrishna6396
    @ramkrishna6396 5 лет назад +1

    नानि सारेै राम्रो छ 🌷🌷🌷🌷🌷🌷🍁🍁🍁🍁🍁💐💐💐💐🌸🌸🌸🌸💮💮💮🌹🌹🌺🌻🌼🌼🍀☘️🌿🌾🌵🌴🌳🌲🌱🌷🍁🍂🍃

  • @b-chettri8447
    @b-chettri8447 5 лет назад +3

    याे नालिकाे Live भिडियाे मिडियामा पहिलाे चाेटि भाईरल बनाउने अमृत सापकाेटालाई धन्यबाद, साथै नानीले लाेक दाेहाेरी क्षेत्रमा सफल्ता प्राप्त गर्नु शुभकामना ।।

  • @babushree5168
    @babushree5168 5 лет назад

    शिशिर जस्तो मान्छेले इन्द्रेणिको नाम बेचेर पेट पालेको ठिक लागेन,,,
    जे होस नानिलाइ शुभकामना ,,,

  • @Yamkalapalli
    @Yamkalapalli 5 лет назад +3

    कति राम्रो प्रतिभाको धनि मेरी बहिनि सधै यसरीनै अगाडि बढ्नु बहिनि कहिले पनि पछि नहटनु धन्यबाद शिशिर दुबै दादा हजुर हरू लाई धन्यबाद छ सके सम्म सबैले अलि अलि सयोग गर्नु पर्छ छ तो दादा कुरा धेरै राम्रो छ केही सयोग गर्नु पर्छ

  • @milanbc9089
    @milanbc9089 5 лет назад

    एसै गरि अगाडी बड्नु नानी सपोड अनि हौसला दिने हामी हरु छौ Misss u nani

  • @reshmamohora5907
    @reshmamohora5907 5 лет назад +1

    कामला घिमीरे बुनुलाइ अग्रिम सुभ कामना

  • @user-yy3it6rd5x
    @user-yy3it6rd5x 5 лет назад +2

    आहा कति राम्रो नानी को गित सबैले सहयोग गर नुप् छ

  • @durgaadhikari5379
    @durgaadhikari5379 5 лет назад

    कति राम्रो गायको सानो बुनुले धेरै शुभकामना अझै अगाडि बढ्नु

  • @user-ef6kg2io3i
    @user-ef6kg2io3i 5 лет назад

    नानु को कला गला धेरै राम्रो छ एस्तै राम्रो गाउदै जाउ नानू तिम्लाई उतर उतर प्रगतिको लाखौ लाख शुभ कामना छ मत नानुको एक दम ठूलो फ्यान भको छु शिशिर दादा लाई पनि बधाई छ नानुलाई अगाडि बड्न सहयोग गर्नु भको मा

  • @phulmayatamang8527
    @phulmayatamang8527 5 лет назад

    याे धादिङ काे कमला नानि काे जति पनि अन्तर बार्ता लिने र दाेहाेरि गाऐर युटुबमा राख्नु हुने दाजु भाइ ले युटुब बाट उठेकाे रकम नानि लाई पनि जति सकनु हुन्छ तेयति सहयाे गर्नु पनि हाेस है दाजु भाइ गायक भने काे राष्ट काे गहन हाे नानि र हजुर हरू अझै अगिबड्दै जानू हाेस धेरै धेरै शुभकामना छ

  • @rupakchhetri7846
    @rupakchhetri7846 5 лет назад

    राम्रो सफलता को शुभकामना कमला बहिनी अझ धेरै अघि बढ्नु होस

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 5 лет назад

    नानिको भबिष्या ऊज्ज्वल छ दोहोरी को अदभुत कलाको सम्मान गर्दछू

  • @purusottamsapkota9639
    @purusottamsapkota9639 5 лет назад

    भाग्येनयौपाने रसिसिर भण्डारि भाईलाई पहिलो बधाई छ

  • @sapunagurung9661
    @sapunagurung9661 5 лет назад

    अम्रित सापकोटा जिउलाइ धेरै धेरै धन्यवाद र नानीलाई पनि उजल भबिसेकाे सुभकामना छ

  • @kopbahadurkhadka5751
    @kopbahadurkhadka5751 5 лет назад

    कमला नानू को गित राम्रो छ आउने दिन हरु राम्रो गाईका बन्नुपर्छ

  • @tilakkc1419
    @tilakkc1419 5 лет назад

    नानू लाई मान्नु पर्छ अब छिटै नेपाल को लोक पिर्य कार्यक्रम इन्देर्णि मा दोहोरी धमाका तेहा माहल नै खतरा बनाईदिने छिन शुभकाम्ना नानू लाई

  • @user-km6gj3ni8y
    @user-km6gj3ni8y 5 лет назад

    यति सानो नानी काे प्रतिभा देखेर म धेरै खुसी छु सालुट छ यसै गरि राम्रोसँग अगाडि बडनु यही शुभाकामना छ

  • @manlama7373
    @manlama7373 5 лет назад

    Bunuko tyalet dekher dherai khushi lagyo best of luck bunu agami dinma pragati garnu hai.

  • @rajgiri6734
    @rajgiri6734 5 лет назад

    नानिको उज्ज्वल भबिस्यको कामना गर्दछु ।🙏👏👏👏👏👏👏👏👏👏👏👏

  • @premsinghdhamiofficial8514
    @premsinghdhamiofficial8514 5 лет назад

    यी कमला नानीको पर्तिभा देखेर म चाहिँ अचम्म ह‌ै
    यति सानो उमेरमा कसरी 😘
    अझै धेरै पर्गति गर्दै जानू नानू 😘

  • @nirmalalimbu5674
    @nirmalalimbu5674 5 лет назад +2

    Great job sakti bhai ramro kam ani kura garnu bhayo thanksbhai
    yi nani God give talented hun
    Thank you susie bhai nani lai kharcha ko suruwat garnubhayo God bless All teem lai.🤝🤝👏👏😇😇🙏🙏

  • @bizongarbuja789
    @bizongarbuja789 5 лет назад +11

    प्रतिभा को पहिचान भएको छ
    नानी को
    सहयोग को पनि आवश्यक होला साएद
    उत्त क्षेत्रमा हुनुहुने व्यक्ति को सहयोग को
    खाँचो र शिशिर दाजु लाई धेरै धेरै धन्यवाद

    • @dilgiri86
      @dilgiri86 5 лет назад

      😁😁😁❤❤❤👄👄wow

  • @kalambistaanu6668
    @kalambistaanu6668 5 лет назад

    दामी छ कमला नानी बधाइ को अगृम सुभ कामना

  • @sureshnp9760
    @sureshnp9760 5 лет назад

    धेरै राम्रो छ कमला नानु को प्रतिभा सिशिर दादा

  • @nirmayagurung9761
    @nirmayagurung9761 5 лет назад

    म चै एक दम आतुर छ ईन्द्णी मा लाईफ़ दोहोरी हेर्नु लाई 😉 good luck🤞🤞निरमाया गुरुड० यूके बाट

  • @rajlimbu4295
    @rajlimbu4295 5 лет назад

    एकदमै राम्रो काम यहाँको सर!
    नानी को भविस्य उज्ज्वल छ यसमा सारा नेपाली दाजुभाइ दिदीबहिनीको सपोट को आवस्यक छ 👌👌👌👌💓💓💚💚💓

  • @budhewaiba7521
    @budhewaiba7521 5 лет назад

    dherai dherai dhanyabad nani an gaik daju an sisir dai lai yo nanilai sake samma dherai sayog garnu hola an naya naya News lai pani dherai dhanyabad

  • @reshmakhalingrai3873
    @reshmakhalingrai3873 5 лет назад

    सच्चै अचम्माको प्रतिभा छ नानीको कला कसरी टुक्का यदि छिटो र मीठो रचन गर्छ अतभुत क्षामता छ ।

  • @jhapalinepali845
    @jhapalinepali845 5 лет назад

    नानीकाे प्रतिभा साह्रै राम्राेछ।नानीकाे छिटै एल्बम बजारमा, युटुबमा अाअाेस र हामीले हेर्न पाउ भन्दै नानी लाई धेरै धेरै सफलता मिलाेस भन्दै शुभकामना दिन चाहान्छु।

  • @lalbahadurnepali8004
    @lalbahadurnepali8004 5 лет назад

    शिसिर सर पनि दोहोरी मा कम हुनुहुदैन लास्ट मा झन हासो लागेर पो आयो दिदी उठेर जादा

  • @sarustha6498
    @sarustha6498 5 лет назад +29

    बधाई छ नानुलाई मलै सुरुवात बाटै सुनेको छु सार‌ै राम्रो छ ❣️❣️

  • @rajtamang8206
    @rajtamang8206 5 лет назад +114

    टाईटल चै भएन शिशिर दाइ म त साच्चै ईन्द्रेणिमा होला भनेर झुक्किए।

    • @atozpost3390
      @atozpost3390 5 лет назад +1

      Mani jhukee

    • @manitadangi7927
      @manitadangi7927 5 лет назад +4

      शिर्षक मिलाउने गर्नुहुन। झुक्याउने कार्य गरि दर्शकलाई मूर्ख नबनाईयाेस।

    • @user-jk2tu6qi2q
      @user-jk2tu6qi2q 5 лет назад +1

      भिउज पाउन काे लागि टाईटल जेपाई राखेर गर्न खाेजेकाे हाे यार

    • @nicevvbn5331
      @nicevvbn5331 5 лет назад

      ball ho daeri

    • @prabinthapa1012
      @prabinthapa1012 5 лет назад

      Hii

  • @kunwar_shyamjung681
    @kunwar_shyamjung681 5 лет назад +27

    Best of luck nanu & keep it up countinue thanks for bro

  • @mohanthapa4328
    @mohanthapa4328 5 лет назад

    नानिकाे प्रतिभा धेरै राम्रो छ सफलताको शुभकामना नानू।।

  • @rechandra7825
    @rechandra7825 5 лет назад

    शिशिर सर लागि धन्यवाद बहिनी भबिस्य राम्रो हाेस

  • @purnabahadurphagupurna3175
    @purnabahadurphagupurna3175 5 лет назад

    God give future राम्रो छ बैनीकी....Best of louck frm Malaysia

  • @drpariyar6754
    @drpariyar6754 5 лет назад

    नानी तिम्रो सफलताको कामना गर्दछु।।तिमी ले चाहेका सबै।चाहना।पुरा हुन

  • @ppentertainment3013
    @ppentertainment3013 5 лет назад

    विशेष गरेर अमृत दाइ र शिशिर दाइ लाई हृदय देखि ध्न्यबाद

  • @tejkumarlimbu5723
    @tejkumarlimbu5723 5 лет назад +6

    Bright your future Nani God bless you and all Guys support her beautiful voice

  • @dudharajwaiba280
    @dudharajwaiba280 5 лет назад

    तपाईंले उठाउनु भको कुरा एक तम राम्रो हो आउनु हुने सबै पत्रकार हुरुले केहिन केहि सहयोग लिएर औनु भयो भनी सारै राम्रो हुन्छ र नयाँ नयाँ न्युच को सबै टिम लाई

  • @annapurnaupdate899
    @annapurnaupdate899 5 лет назад

    सहयोग को लागि धेरै धेरै धन्यवाद शिशिर भाई तपाईं को जय होस

  • @tekgautam8172
    @tekgautam8172 5 лет назад

    यो नानीको शब्द चयन निकै राम्रो छ उमेर अनुसार।

  • @kopilanepal5403
    @kopilanepal5403 5 лет назад

    सारै मिठो छ नानी को पर्तिबा all tha best

  • @pahaldangi8650
    @pahaldangi8650 5 лет назад

    हजुरकाे कार्यक्रम सधै हेर्छु दादा सारै राम्रो लाग्छ हाल मलेसियाबाट

  • @anjalilimbu2477
    @anjalilimbu2477 5 лет назад +9

    Khasai dohori geet Haru ta man pardaina Tara sani bunule gayeko dohori Sarai man parxa so sweet utar utar Pragati ko Subha kamana Nanu

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 5 лет назад +1

    कति मिठो स्वर प्यरी बहिनी कमल को

  • @vaultffeditz4759
    @vaultffeditz4759 5 лет назад +1

    Thank you sisir sir ra amrit sir lai best off luck nani lai 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @magaraslami3158
    @magaraslami3158 5 лет назад

    लहि कमला बुनु नेपाल को पहिलो कलकार बन्नु पर्छ है

  • @rajuachhami6888
    @rajuachhami6888 5 лет назад

    Good shir shir sir and arko sir lai pani thank you yaha lai pani thank you

  • @akrurrupakhety1718
    @akrurrupakhety1718 5 лет назад +2

    शुभकामना

    • @asmitagyawali9723
      @asmitagyawali9723 5 лет назад +2

      Nice

    • @alizekarki2023
      @alizekarki2023 5 лет назад +1

      Amrit sir Lai thank you

    • @khakkumari135
      @khakkumari135 5 лет назад

      म भनछुकि याे नानि अमृत भाइ ले गरदा खेरि भाईरल भयाै नानि अमृत दादा लाई सममान गरनु कहिले नभुलनु हतेला मेराे यहि शुभकामना छ ।

  • @Shiv.Kumar5154
    @Shiv.Kumar5154 5 лет назад

    Thank you so much dada sishir kati patak bhane ko thiye tara aaja pura gari dinu hunxa bhane aasa xa

  • @dalegurung7675
    @dalegurung7675 5 лет назад +1

    Salute sisir ji n Nani Babu hjr ko team lai best of luck 🙏🙏🙏

  • @hemntatiwari5792
    @hemntatiwari5792 5 лет назад +3

    Nice

  • @ramkc879
    @ramkc879 5 лет назад

    धेरै राम्रो छ दोहोरी दुबै जना को

  • @deepakbk4765
    @deepakbk4765 4 года назад +1

    Bunu Nani Kati ramro vannu vyo aama Buba lai derai Maya garnu yasarinai dhanya bad didai xu ma Mumbai dekhi

  • @poonambahying6780
    @poonambahying6780 5 лет назад

    yakdamai ramro keep it up go ahead........,😍😍👍👍

  • @arpanthapa9949
    @arpanthapa9949 5 лет назад +7

    नानुको प्रतिभालाई हार्दिक सम्मान तथा माया😍
    किन होला धेरैजसो गित एउटा छाहारि बाट😊

    • @narbdrthapa8150
      @narbdrthapa8150 5 лет назад

      कमला घिमिरेको पतीबासारै रामो

  • @nobel0015
    @nobel0015 5 лет назад

    Kamala keep going I am with you

  • @khagendrathapa5230
    @khagendrathapa5230 5 лет назад

    सारै राम्रो छ स्वर Best up luck

  • @shivajabegu6332
    @shivajabegu6332 5 лет назад +7

    नानिको साथ नछोड्नुहोस है अमृत दाइ सदा साथ सपोट गरि राखनु होस उसको लागि तपाई भवन बनी दिनुु भएको छ ।धेरै -धेरै शुभकामना नानीलाई ।

  • @neture8172
    @neture8172 5 лет назад

    धेरै राम्रो छ बैनी लाई अग्रिम शुभ कामना

  • @anilchamlingrae2895
    @anilchamlingrae2895 5 лет назад

    shishir sir hjrle dherai ramro2 kam garnu hunxa tq shishir sir

  • @sadhanashrestha6603
    @sadhanashrestha6603 5 лет назад

    Nani ko voice ramro chha best of luck

  • @user-rh9ln3fj4c
    @user-rh9ln3fj4c 5 лет назад +10

    Best of luck Nani😗😍😍😘😗❤❤❤

  • @indirabasnet4796
    @indirabasnet4796 5 лет назад +1

    Amrit sir dherai dherai badhai xa
    Ani nanu best of luck👍👍

  • @kamalgrg-i5r
    @kamalgrg-i5r 5 лет назад +17

    भिडियो भित्र अर्कै छ title चै अर्कै , के हो पारा शिशिर जी ? audience लाई झुक्काउन त भएन नि । म यी नानी को प्रतिभाको एकदम कदर गर्छु र just i want to say wow

  • @karnarokaya333
    @karnarokaya333 5 лет назад

    राम्रो छ बहिनीको कला

  • @chhetrakhatri1484
    @chhetrakhatri1484 5 лет назад

    Kamla Nani Timi Lai Jai Hanuman ko Dherai .Dherai Ashirbad chha Jai Hanuman Butwal ward N0 8 Rupandehi Nepal

  • @jhapinale7652
    @jhapinale7652 5 лет назад +1

    कमला नानू को त म थुलो फ्यान भयोनी ।अरु कोको हुनुहुन्छ हजिर गरुम त

  • @kshetrashrestha3811
    @kshetrashrestha3811 5 лет назад

    Ramro xa hai shishir sir thank

  • @nirojneupane2208
    @nirojneupane2208 5 лет назад

    कला होस त यस्तो होस् उज़ल भबिस्य को कामना नानी

  • @messiboharamessibohara8601
    @messiboharamessibohara8601 5 лет назад +1

    Very nice song

  • @minabhujel6607
    @minabhujel6607 5 лет назад

    शिसी सर हजुर को हरेक कारेक्रमा हेर्छु सबै राम्रो छ तर ओमन बाट हेर्दै छु

  • @mahatokrisna4850
    @mahatokrisna4850 5 лет назад +3

    अझै अगाडि बढ्दैजानु शुभकामना छ नानू कमला

  • @binodghatane7389
    @binodghatane7389 5 лет назад +1

    Indreni presentation krishna dai yo नानीलाई lera aaunu paryo abko episodema great nanuuu

  • @nisspoude2137
    @nisspoude2137 5 лет назад

    Wow....
    Wow
    जय नेपाल

  • @hksshres5756
    @hksshres5756 5 лет назад +1

    कला र गला को सम्मान शिशिर दाजु अनि प्यारी बुनु अनि विशेष दाजु ले अगाडि बढाउनु भयेकोमा धन्येबाद

  • @birendrasangamsnr5117
    @birendrasangamsnr5117 5 лет назад

    शिशिर दादा छिटो ईन्द्रेणि मा लागेर क्षत्र शाहि सर संग कडा दोहरि गाउन लगाउनु नानि लाई धेरै सहज हुन्छ।हरेक कुरा को

  • @purnimabassnet9402
    @purnimabassnet9402 5 лет назад +1

    Beautiful voice nani & Dai keeps it up

  • @shyamkumardhami8062
    @shyamkumardhami8062 5 лет назад +2

    gooddd

  • @jyotishahi9630
    @jyotishahi9630 5 лет назад +1

    मुसि नानू लाई धेरै धेरै धन्यवाद उम्म