पार्टीमा बसेर कसैले पनि आफ्नो ईच्छा अनुरुप काम गर्न सक्दैनन् यो धुर्बसत्य कुरा हो । पार्टीको बिधान र नेतृत्वको अण्डरमा बसेर काम गर्नुभन्दा स्वतन्त्र रुपमा बसेर काम गर्नु नै उपयुक्त हुन्छ । भबिष्यमा रबि लामिछाने सरको पार्टीमा पनि यस्तै लफडा नआउला भन्न सकिदैन ।
झांक्रीको आँशुको अर्थ र मुल्य खोज, बदनाम नगर । आसुँ झार्यो भन्दैमा एउटा इमान्दार कर्मठ योग्य मान्छेलाई अन्धाधुन्ध अनर्गल टिका टिप्पणी गर्नु सरासर गलत हो । अरुले गरे पनि आफ्नै पार्टी भित्रकाले बचाउ गर्नु पर्ने हो तर त्यो पार्टीमा पनि एकदमै खराब प्रब्रितिका धेरै ब्यक्तिहरु रहेछन ।
Kati holaa la bichara tei mahina ko 1-2 lakh ta holaa ni.. ahile ta tyo saamanya chatpatey Waala, chiya Waala ley ni kamairaaxa... Paisa thulo Kura hoina ...kaam ramro garnu paryo tei ho
My favorite news presenter is a lovely lady with a crystal clear voice that is soothing and ear-friendly and every word she speaks is easy to understand each and every word.
अनि Kp oli ले पनि त एइ भनेका थे नि-मलाइ पार्टी भित्र बाटै घेरावन्दी गरेर काम गर्न दिएनन भनेर-KP Oli लाई घेरावन्दी गरेर काम गर्न नदिने त एइ झाक्री पनि हो नि। ओलि रोएनन त 😂😂
मन्त्री हुन साथ उस्को हातमा जादुको छडी आउदैन। नेपाल को हरेक पक्छ एक दम खत्तम छ त्यो कुरा सामन्य सुधर्न पनि एक बर्स त लाग्छ । तपाइलाइ यो पनि थाहा छैन होला कि रामकुमारी झक्री कुन मन्त्री हुनुहुन्थ्यो भनेर। अनि उहाको मन्त्रालय मा केके पर्छ भनेर मान्छेलाइ यसै गाली गर्न त सजिलो छ नि । सुन्नु भएन आफो पार्टीले नै कस्तो गुस खान दबाब दिन्छ भनेर। एउटा news सुनेर हैन राजनीति मा राम्रो सङ चासो लिएर बोले राम्रो होला
यो चुनाव मा स्वतत्र जितेर के भइदा हजुर यहाँ सरकार प्रमुख (स्थानीय तह) को आवाज कार्यपालिका को सदस्य ले सुन्दैन भने त्यो तेत्रो भीड मा कसले सुन्छ हुजुर (सदस्यको) अनि आउने चुनावमा स्वतन्त्र लाई जितायार हाम्रो लागि केही गर्छ भन्न मूर्खता हो । प्रमूख छान्नु हुन्छं भने रविको पार्टी मा भोट हाल्नु या आफ्नु vision राम्राे छ भने आफै पनि त्यो को उमेवार बन्नु होस तर स्वतन्त्र उमेवार र अन्य पार्टी नहाल्नु होस 🙏🙏🙏🙏🙏🙏🙏
कमिशन नदिनेलाई,मुनतिरी,किन,बनाउँनु, पर्यो,चुनाबमा,उठन्,टिकट, बुकिङ गर्न,पैसाको,मोलमोलाई, हुने,अब,टिकट, बुकिङ कोलागि, टेन्डर आह्वान गर्दा हुनेहो,जसले धेरैभन्दा धेरै नोटबुझाउँन, मन्जुर गर्छन् त्यसै लाइ,टिकट,दिने।
यथार्थ हो दलिए राजनिति को मलाई झाक्री मन पर्दैन तर उन ले यो चोटी केही सहि काम गरेको मा खुसी लाग्यो। भारत मा जब मनमोहन सिंह प्रधानमन्त्री थिए त्यस बेला कांग्रेस पार्टी कै कार्यकर्ता र सोनिया गान्धी को समेत इच्छा मा हटाउन र काम गर्न अवरोध गरेको कुरा थाहा नै छ फलत बिजेपि को पुल्टो मा सत्ता गयो र अहिले कांग्रेस को भारत मा अस्तित्व नै समाप्त हुने सम्भावना मा पुगेको छ। माकुने को पनि अब दिन जाने वाला छ।
अब नेपाली मुद्रा(नेरु) लाई अमेरिकी डलर (US$) सँग स्थीर विनियम (pegged) गर्नु पर्छ। भारतीय मुद्रा लाई छोड्नु पर्छ। अनि आउँछ जोखिम रहित विदेशी लगानी नेपालमा। भारु पनि १३५ को हराहारीमा आउँछ। बंगलादेशले पहिलेनै यस्तो गरी सक्यो। हामी ढिला भइसक्यौ। केही गरौं। केही सिकौं।
Sarkar neta dekhi pati mathi mantri sm mojmsti garne milijuli bjet sidhyaune karykarta haru plane ticket bitrn garne kelho janta ko lagi Kam kura haru garnu vayako chain votkolgi matter ho vni smpurn jantako mngcha vrstachari anyay atyachari mafiya dlal fatha thekdar engineer karmcari nyaly neta pati mathi Kursi sam ko bykti haru ko matr ho midiya sathi haru thankful for your help and support good evening sir thanks 👍💯 write to
Neta haru vanachhaan kaale kaale milera khaaou vaale.Nepal aamako bikash maa ho e na neta haru aafano aafano bikash khoje.Aba Pani Nepal aamakaa Santan jaagena vane budaa netaharule Des Nepal aama lai beche.Youbaa ho jagaou Buda neta harulai vagaaou.Jay Nepal aama.
Nethara yehi noi ho uha ley soi bolnuvako xa yesta dal lai aba hamiley vote halnu hudoina.aba hami bikalpa party khojnuparxa no Vote Congress samajbadi,mowbadi,yemaley aba palo Rabi lamichanee ko
झाक्री ले यदि साच्चैनै देश र जनता का लागि केही गर्न चाहन्छिन भने आफ्नो भ्रष्ट नेता र पार्टी छोडेर रबि लामिछाने को पार्टी मा आउदा राम्रो हुनेथियो ।
यस्तै हो।नेता भैसके पछि कहिले आंसु। कहिले हांसो। कहिले फूलको माला। कहिले जुत्ताको माला। स्वीकार गर्नु पर्ने।
नेपालि नेताहरु एक से एक राम्रा छन तर उनिहरुले निर्धक्कले देश र जनताहरुको लागि काम गर्न दिइदैन र सक्दैनन् ।
आफुले खनेको खाल्टोला आफैनी परीन्छ भन्थे हो की के हो। 😂😂😂😃😃
Good, यो पार्टी वाला कहिले काम गर्दैन, काम गर्न त सोत्रन्त्र हुनु पर्छ रैछ
पार्टीमा बसेर कसैले पनि आफ्नो ईच्छा अनुरुप काम गर्न सक्दैनन् यो धुर्बसत्य कुरा हो । पार्टीको बिधान र नेतृत्वको अण्डरमा बसेर काम गर्नुभन्दा स्वतन्त्र रुपमा बसेर काम गर्नु नै उपयुक्त हुन्छ । भबिष्यमा रबि लामिछाने सरको पार्टीमा पनि यस्तै लफडा नआउला भन्न सकिदैन ।
यो देश मा कुन नेताले देसको भलो चिताएको छ र अबसोर पाउदा कोम्ल्याउने हो।नत्र पछुतो हुन्छन् ? पछी ।
Be strong ram Kumari jhakri bharthachari neta haru sang kaam garna sajilo chaina
सबै गफ हो झान्क्रीको किन भन्दा झान्क्रीलाई 6 महिनाको लागि भनेरै पठाएको हो माकुने कम्पनीले
झांक्रीको आँशुको अर्थ र मुल्य खोज, बदनाम नगर । आसुँ झार्यो भन्दैमा एउटा इमान्दार कर्मठ योग्य मान्छेलाई अन्धाधुन्ध अनर्गल टिका टिप्पणी गर्नु सरासर गलत हो । अरुले गरे पनि आफ्नै पार्टी भित्रकाले बचाउ गर्नु पर्ने हो तर त्यो पार्टीमा पनि एकदमै खराब प्रब्रितिका धेरै ब्यक्तिहरु रहेछन ।
Right
कति पैसा कमायेर बिदा भैइन त्यो नि जानकारी पाउ न हजुर।
Kati holaa la bichara tei mahina ko 1-2 lakh ta holaa ni.. ahile ta tyo saamanya chatpatey Waala, chiya Waala ley ni kamairaaxa... Paisa thulo Kura hoina ...kaam ramro garnu paryo tei ho
याे झाक्रि पदकाे लिप्सा रहिछ,मन्त्री हुनकाे लागि पार्टी फुटाउन लगाउने र एमाले छाेडेकि रहिछ
Tmi pani nekapa S ko karyakarta hoki kya ho bro..??? 🤣🤣🤣
झाक्री अब पत्ता साफ
तातो न छारो कि झाक्री। बरु आले ले केही काम झोक मा गरे ।
धन्यवाद झांक्री Sister
कलियुग, आफुले गरेको आफैंलाई फर्किन्छ तुरून्तै, 🤣🤣🤣🤣🤣
ramro kaam garne manxe lai afnai party,neta n karyakarta le kati samma garda rahexan xarlanga pardinu vayeko ma jhakri lai dherai dherai danyabaad....
My favorite news presenter is a lovely lady with a crystal clear voice that is soothing and ear-friendly and every word she speaks is easy to understand each and every word.
घुस्याहा नेताहरु पैसा नभए नपाए मन्तृलाइ नै चेट बनाउदारहेछन ! थुइक्क सालेहरु!
अनि Kp oli ले पनि त एइ भनेका थे नि-मलाइ पार्टी भित्र बाटै घेरावन्दी गरेर काम गर्न दिएनन भनेर-KP Oli लाई घेरावन्दी गरेर काम गर्न नदिने त एइ झाक्री पनि हो नि।
ओलि रोएनन त 😂😂
खान नपाउदा जोपनी दुख मान्छन झाक्री कामपनी छैन
मन्त्री झाक्री लाई यो पद जरुरी थियो उहाले result दिन सक्नु हुन्थ्यो। खास गरि बालेन लाई साथ देको एक दम राम्रो लागेको थियो।
मन्त्री हुन साथ उस्को हातमा जादुको छडी आउदैन। नेपाल को हरेक पक्छ एक दम खत्तम छ त्यो कुरा सामन्य सुधर्न पनि एक बर्स त लाग्छ । तपाइलाइ यो पनि थाहा छैन होला कि रामकुमारी झक्री कुन मन्त्री हुनुहुन्थ्यो भनेर। अनि उहाको मन्त्रालय मा केके पर्छ भनेर मान्छेलाइ यसै गाली गर्न त सजिलो छ नि । सुन्नु भएन आफो पार्टीले नै कस्तो गुस खान दबाब दिन्छ भनेर। एउटा news सुनेर हैन राजनीति मा राम्रो सङ चासो लिएर बोले राम्रो होला
यो चुनाव मा स्वतत्र जितेर के भइदा हजुर यहाँ सरकार प्रमुख (स्थानीय तह) को आवाज कार्यपालिका को सदस्य ले सुन्दैन भने त्यो तेत्रो भीड मा कसले सुन्छ हुजुर (सदस्यको) अनि आउने चुनावमा स्वतन्त्र लाई जितायार हाम्रो लागि केही गर्छ भन्न मूर्खता हो । प्रमूख छान्नु हुन्छं भने रविको पार्टी मा भोट हाल्नु या आफ्नु vision राम्राे छ भने आफै पनि त्यो को उमेवार बन्नु होस तर स्वतन्त्र उमेवार र अन्य पार्टी नहाल्नु होस 🙏🙏🙏🙏🙏🙏🙏
कुनै पार्टी चोखो छैन ।चोरहरुको मौकामा चौका हान्ने दाउ हुन्छन् तथस्त बस्नु राम्रो हो।
अब त्याे पार्टी छाेड्नु
very good news nepal times
jhakri mem best leader
Bilkul sahi Boldai hunuhunxa
झाँक्री राेदन।
Owee
कमिशन नदिनेलाई,मुनतिरी,किन,बनाउँनु, पर्यो,चुनाबमा,उठन्,टिकट, बुकिङ गर्न,पैसाको,मोलमोलाई, हुने,अब,टिकट, बुकिङ कोलागि, टेन्डर आह्वान गर्दा हुनेहो,जसले धेरैभन्दा धेरै नोटबुझाउँन, मन्जुर गर्छन् त्यसै लाइ,टिकट,दिने।
झाक्री आले मात्र कीन ईनि चलखेल ऐलेबाटहोर गणतन्र आऊदा शाथबाटका मन्रीहरु धेरैछन प्रधानमन्त्री बन्छन देशबेच्नलाइ मन्रालय मन्रि बन्छन नेपालको शम्पदा बेच्नलाई
मुलाहरु कुर्सिमा हुन्जेल सम्म केइ भनिन अहिले कुर्सी खस्केसी यो भयो त्यो भयो भनेर नाना थरिको कुरा गरेर हुन्छ
Thikoii bhoyo yestoo lai 🤣🤣🤣🤣🤣🤣
Ok
Great 👍 if it's true
नौटन्की हेर यस्को डन्किनि
Very good but choosing Madhav is very bad decisions.
तलब हुदेन अनि
आज आयर एस्ता कुर गर्नु घटीया काम हो पैसा मागेको भये प्रमाण देखौन पर्यो नि तेतिकै भन्दा मिल्दैन हिजो पद गयो त्यो रिस मा बद्नामी गर्न लाको होकि
Very good
तपाईं ले कुरो बुझ्न् हुदो रैछ
यस्तै हो राजनीति कैले हसाउछ कैले रुवाउछ😁😁😁
Yo kura matra ho🐔🐔🐔🐔🐔🐔🐔🐔🐔🐔🐔🐔
यथार्थ हो दलिए राजनिति को मलाई झाक्री मन पर्दैन तर उन ले यो चोटी केही सहि काम गरेको मा खुसी लाग्यो। भारत मा जब मनमोहन सिंह प्रधानमन्त्री थिए त्यस बेला कांग्रेस पार्टी कै कार्यकर्ता र सोनिया गान्धी को समेत इच्छा मा हटाउन र काम गर्न अवरोध गरेको कुरा थाहा नै छ फलत बिजेपि को पुल्टो मा सत्ता गयो र अहिले कांग्रेस को भारत मा अस्तित्व नै समाप्त हुने सम्भावना मा पुगेको छ। माकुने को पनि अब दिन जाने वाला छ।
Nepal Ma Mantri Hune / Niskine Natak Ramailo Hunxa.
Very Good 👌👍️💅
देश काे राष्ट्रपति लाई लगाए काे आराे प गालि वेइज्यति काे परिणाम झँक्रिलाई यस्ताे राम्राे मान्नुपर्छ रउच्च ओहाेदाकि हुँदै हाेईन झुक्किएर पुगेकि थिइ यस्लाई भन्छन,गाेेरू ब्यायाे
Kati ramri manx pani i lop ew
Kasto ramro voice ho hjurko
झाँक्रीको लाजनीति ।
jhangeri jsthei ko kam xina
Roakom bdhaix
Aba na yeta na uta
अब नेपाली मुद्रा(नेरु) लाई अमेरिकी डलर
(US$) सँग स्थीर विनियम (pegged)
गर्नु पर्छ।
भारतीय मुद्रा लाई छोड्नु पर्छ।
अनि आउँछ जोखिम रहित विदेशी लगानी
नेपालमा।
भारु पनि १३५ को हराहारीमा आउँछ।
बंगलादेशले पहिलेनै यस्तो गरी सक्यो।
हामी ढिला भइसक्यौ। केही गरौं। केही सिकौं।
China najeek xa china thi hola American haru downfall hune bela vako ho
Sarkar neta dekhi pati mathi mantri sm mojmsti garne milijuli bjet sidhyaune karykarta haru plane ticket bitrn garne kelho janta ko lagi Kam kura haru garnu vayako chain votkolgi matter ho vni smpurn jantako mngcha vrstachari anyay atyachari mafiya dlal fatha thekdar engineer karmcari nyaly neta pati mathi Kursi sam ko bykti haru ko matr ho midiya sathi haru thankful for your help and support good evening sir thanks 👍💯 write to
Ab kata janxe yo valu
ghus kam vayo jhakrilai
love for dede❤️❤️😘
Mali yesto lagxa corruption garna na payera hola ruka ho
❤️🇳🇵🙏roako Hina Kam puranavako maduka lagako ho.!
Anchor lady of this news reporter kinda looks like younger version of Vidya devi bhandari(President). If any one agrees with me then hit like button.
Tei Kaam Baki Xa Aba
Oli Le Khana na diya paxi madab Nepal Le party. Kholeko ho hami hamra goru jantw bige patrakar Mantri haru Le kahile bujhane
यो गनदगि सफा गरने को अाउलात ???
लिम्ग्देन ले सफा गर्छ अब यी भडुवा हरु लाइ
A hajur kp sere parchande ko kamai ho parahari karmachari mantri jole janta bat janta thager marer kumlyaune paryo
😂😂🤣🤣🤣🤣
त्यो त के गर्यो के गरेन भोलि
देखिने हो
BALEN SANGHA MILERA KAAM GARNA THALE PACHI MANTRI JHAKRI LAI . JABARJASTI NIKALIYEKO HO. RAMRO KAAM GARNE MANCHE LAI BAHUN LE MAAF GARDAINA.
Umkeko machha thulo vane jastai .kam garna nasake paxi j vanda pani vayoni.testo.dabab ra pressure ani gherabandi Huda press conference bolayera sarbajanik garna saknu parxani.khana paye sabai khusi napayesi ruwabasi hahaha...
Dalali garneharu le Kamgaran didainan.
salary siddiyara ho
Neta haru vanachhaan kaale kaale milera khaaou vaale.Nepal aamako bikash maa ho e na neta haru aafano aafano bikash khoje.Aba Pani Nepal aamakaa Santan jaagena vane budaa netaharule Des Nepal aama lai beche.Youbaa ho jagaou Buda neta harulai vagaaou.Jay Nepal aama.
Thuka kam xena yesko
Parti chalaunu parxani kina syn nogareko
9 month delivered tear sutkeri tane
Chokta khana gayaki jholma duberra marin jhakri
चूदेल हो यो
Thaha bhakai kura ho. Partylai bhane jati paisa purauna nasakepachi mantri feriye. Aba aaune mantrile chunabko lagi sakeko paisa kamaune ho. Bhrastachar ko seema hudaina.
Aaba sakiyoo makune jhale jhakrii vanne jantu
Nepal ko neta bhanne harulai over drama pani kati garna aaudoraichha he bhagwan
😄😄
Nethara yehi noi ho uha ley soi bolnuvako xa yesta dal lai aba hamiley vote halnu hudoina.aba hami bikalpa party khojnuparxa no Vote Congress samajbadi,mowbadi,yemaley aba palo Rabi lamichanee ko
aba kaile mantri hudina so nautanki dekhako
Hoena. Acchamma cha ba
Runa pani na hune.
Bholi p m lae gastic chodnu
Bhayo bhane news na dinu
Hawadari media