अन्तिम सास सम्म जातीको निम्ति संघर्ष गरिरहेको हुन्छु-बिमल गुरूङ

Поделиться
HTML-код
  • Опубликовано: 16 сен 2024
  • दार्जीलिङ, क्यापिटल हलको परिसरमा चली रहेको गोर्खा स्वाभिमान संघर्षमा पहाडका राजनैतिक अनि अराजनैतिक संगठनका नेताहरुले मञ्च साझा गरिरहेका छन्। यहि क्रममा गोजमुमो अध्यक्ष विमल गुरूङले राखेका सम्भाषणको अंश यहाँ राखिएको छ मनपरे अवश्यै शेयर गर्नुहोला अनि हाम्रो युटयुब च्यानल सब्सक्राइब गर्नुहोला।

Комментарии • 1