स्याङ्जाको माटोले जन्माएको नेपाली सङित जगतका एक धरोहर |||| बरिस्ठ गितकार ,,संगीतकार आदरणीय राजकुमार बगर दाजुप्रती उच्च संमान सहित नमन गरे🙏❤️🙏आदरणीय दाजुको साङितिक जिबनको बारेमा वर्णन गर्ने क्षमता मेरो पुग्दैन।।दाजुले सृजना गर्नुभएक हरेक सृजना अजर,अमर,अनि कालजायी कृति बनेर जिबन्त रहेका छन ||||| उडेर जुन छुन्छु भन्थे,तर आज पिंजडाको चरी भाछ जिबन |||| बदलियौ तिमी मिर्मिरेको घाम,माया नमार,,,डाडापारी बन,,,जस्ता अनगिन्ती सृजनालाइ दर्शक श्रोतामाझ पस्कनु भएर करोडौं दर्शकको माया बटुल्नुभएका एक साङितिक खम्बा।।अत्यन्तै उत्कृष्ट अन्तर्वार्ता आहा।।🙏❤️🌹हार्दिक बधाई तथा शुभकामना दाजु ।।हजुरका सृजनशिल कर्मठ हातहरुले अझै उत्कृष्ट अनि नय नयाँ सृजना जन्मिरहुन सङितका सुमधुर धुनहरु भरिरहुन।।।नया नयाँ सृजना सुन्न हेर्न पाइराखियोस।।शुभकामना।🙏🙏❤️❤️🌹🙏🙏🌹🌹
मोहन गुरुङको यस कार्यक्रमको नियम दर्शक श्रोता भएको छु सके सम्म पहिला सुरुको भागहरुमा अग्रज करिब लोक संगित २० बर्ष बिताएका खोज्नुस त्यस पछी अरुको निरन्तर पालो आउने छ।

एक्दमै सरल तर गहिरो गहिरो अर्थ बोल्न सक्ने सिर्जना को सर्जक. एक हिरो. हाम्रो दाइ 🙏🏻🙏🏻🙏🏻