बच्चा चो र्ने महिला बस्ने घरमा पुग्दा अचम्मै भयो,छिमेकीले खुलाए अहिलेसम्मकै डरलाग्दो रहस्य
HTML-код
- Опубликовано: 12 сен 2024
- बच्चा चो र्ने महिला बस्ने घरमा पुग्दा अचम्मै भयो,छिमेकीले खुलाए अहिलेसम्मकै डरलाग्दो रहस्य
सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Bimala Bhujel And Teem
Camera
Siraj gautam
Edit
Prakash Bishwokarma
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Official Video Logo Design
Milan Bk
Technical Adviser
Rajendra Aryal
Official Computer Engineer
Rajeev Manandhar
Presented By:
Netra chaulagain
#babyplaying
#Kamal_sargam
#Laligurash_daily
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
Global Ime bank ltd sankhamul branch
Account Holder Name: isha foundation
Account number R501010007191
Contact:98510131209
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact: 9851013209
!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com
कमल सरगमसंग फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam
Contact: 9851013209
❤❤❤❤❤
🙏🙏❤❤❤❤❤
Plz plz supporting 🙏🙏🙏🙏🙏🙏
Bacha veteko ma derai khusi lageyo. But arko thulo dhukha ni lageyo tyo k ho vanda tyo bacha chor ko face revil garnu parne thiyo.kina ki sabaile tyo bacha chor lae chinnu jaruri xa. Ta ki voli feri arko bacha chorna bata save huntheyo.. yo thulo galti gardae hunu hunxa..
Pyuthan bijuwar hospitalma xa ta bebarise nanu kanuni parkirya milayer bacha dine vannu vaxa tehi bacha dilaidinu na bichara aarmiko budilai
वहाँको पनि कोख भरिदिनु भगवान🙏
बच्चा नहुनुको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ..
True
Tara aruko bacha chorne yo tarika galat vayo kanuni parkriya milayer bacha god lina pani ta sakinxa ni
यि दिदीबैनीहरुलाई हार्दिक धन्याबाद🙏♥️
मन देखि नै सलाम छ हजुरहरु लाई ❤😊
हजुर हरु सबै जना लाई मनै देखि सम्मान ❤सलाम धेरै धन्यवाद छ
हजुरहरूलाई धेरै धेरै धन्यवाद कती राम्रो काम ❤❤🙏🙏
चोर्ने महिलासङको कुरा कानी पनि हामीलाई चाहिन्छ है। कमल सर?
जे भय पनि मानब बेच्बेखन वा अपरहन केस चाही नलाको थिक जस्तो लाग्छ । जे होस बचा ठिक हालत मा भेतियो ।
त्यस्तो नानी लाई केही दुर्घटना भएको छैन त्यो महिलाको पनि बच्चानै न भएर त्यस्तो गरेको रहिछन् माफी दिनुस त्यो पनि एउटा ठुलो धर्म हुन्छ हजुर
के मुजि काे माफ हाे तेराे बच्चा दियर बिचार गर अामालाई पीडा कति हुन्छ भनेर।हैद सम्मकाे कार्बाहि हाेस्
hotni
आफ्नो बच्चा नभयर तेत्रो ठुलो पाप।
अरुले १० महिना कोखमा राखेर मरेर जन्माको बच्चा ।
सहोगी सबै तिम लाई कोटि कोटि नमन❤️🙏
कमल सरगमको मनकारी पत्रकारीता र यी दिदीबैनीलाई धेरैधेरै धन्यवाद ❤
यसो हेर्दा हस्पिटल बाट मेलमिलाप मा भएको जस्तो छ राम्रो संग छान् बिन होस् तर खुशी लाग्यो बच्चा भेटिए काे छ दिदी हरु लाई सलाम
दिदिबहिनी हरु सलाम छ❤🙏
मिठो गित गाउने बिमला दिदिलाई धेरै धन्यवाद अब फेरि आउनु पर्यो दिदी तपाईंको गित सुन्न आतुर छौ हामी हजुरहरुको सक्रियताले छिटो बच्चा भेटियो
तपैहरूलाइ धन्यबाद अनी बधाइ ❤❤❤❤❤
मन देखिनै सलाम छ हजुरहरू लाई🙏🙏👍️👍️👌👌🌺🌺🇳🇵
सहयोगी दिदिबहिनी हरु लाई धेरै धेरै धन्यवाद ❤❤🙏🙏
मन देखि आभार ❤❤❤
यि बैनीहरुलाई धन्यवाद
कुरो सुन्दा त बच्चाको आफन्तसङ्ग मिलेमतो छ जस्तो।
सम्पुर्ण दिदिबहिनीहरुलाइ मुरि मुरि धन्यवाद 🙏🙏🙏
प्रि प्लान गरेको अनुसार शंखाको सुई बच्चाको अामा बुवा तिर पनि जान्छ ल
बिमला दिदी लगाएत सबैलाई धन्यवाद छ ❤❤
Karbaie hunu parxa haii dada yo kurama haspit pni sahmati xa
सबै सहयोगी मन हरुलाई धेरै धन्यवाद 🙏🙏
बरु अनाथ बच्चा adapt गरेको भए पनि हुन्थ्यो नि किन येसतो नराम्रो काम गरेको होला
बच्चा चाेर्न सहयोग गर्ने सबैलाई कडाभन्दा कडा कारबाही गरियोस्।
यस्ता अपराधीलाई हदैसम्मको सजाय हुनुपर्छ, छाेडनु हुन्न, माफी दिने कुरै छैन
त्यसरी बच्चा नभए अनाथ आश्रमबाट बच्चा कानुनी रुपमै लिदा भयाे त, एउटा अनाथ बच्चकाे उद्दार हुन्छ
Bichara bacha navaera hola ni kati raha hunxani aama bana
Soo happy thank to laligurash
सम्पुर्ण दिदीहरुलाइ धेरै धन्यवाद एउटाी आमाको काख रित्तिन बाट बचाउनु भयो
हस्पिटल को पनि मिलेमतो छ नत्र कसरी हस्पिटल बाट निकाल्छ छानबिन राम्रोसँग गर्नु होला उहाँ दिदी हरुलाई धन्यवाद 🎉🎉🎉🎉
हजुर दिदी बैनी हरुलाई धेरै धेरै धन्देबाद छ हस्पितल्कोनी मिलिमोत्व छ पकै यसमा
Atti ramro punye Kam garnubho diju haru❤ from south Korea
🙏🙏🙏🙏🙏tapai huru li dheri dheri dhyanabath
Great 👍 job and god bless you 🙏 ❤❤❤
WowGreat news😮 Kamal sargam ani bachha vetaun help garne dd bahinilai muri muri dhanyabaad 🙏🎉, watching from Canada.
🙏🙏🙏🙏🙏nabalak bachhako auddhar garnuvayakoma parnam dabaijanalai🙏🙏🙏💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞
सबै जनालाई मनैदेखि धन्यवाद ❤
खबर दीनेलाइ दन्नेबाद
❤❤❤
Kamal vai lagayet sampurna didi haru lai samman xa🙏🙏
Sahi Kam kura garnuvayo Dd hajur 🙏👍🏾👍🏼bacha chorni sanga pani kura sunna, ra sunauna paya ramro hunexa patrakar sir..
Bhagwan yk xora yk xori sabbae aama lai dinu dubae ko rahra pugxa kasai ko khok bajo n garai dinu jay volenath 🙏🌺🌺🌸🌸🪷
अरु कुरा केही भन्नू मन लागेन तर आफू बाट बच्चा नभए पछि जे छ त्यसैमा खुशी भएर बस्न सक्नु जुन बच्चा हुने आमा ले 9/9 महिना पेटमा बोकेर त्यही माथी 26 दिन काखमा राखेको कसरी त्यो काख लाई खाली गर्नु सकेको अचम्म
इन्द्रेणी मा आयर मिठो लोक दोहोरी गीत गाउने कलाकार हुनु हुदो रहेछ सम्म्मान छ मुरीमुरी धन्यवाद दिदी बैनी लाइ
Gayika Bimala didi le aafnu name khulaunu parne thiyo ni
धेरै धेरै धन्यवाद हजुर हरु लाई 😱😱🙏🙏🙏
धन्यवाद
त्यही चोरको कारणले गर्दा बच्चाको उपचार निःशुल्क भएको छ उहाँलाई धन्यवाद पनि त दिनुपर्यो नि। जे हुन्छ राम्रैको लागि हुन्छ
God bless child mom.
सेबानै धम हो
Bimala baini hajur ko geet ailey gako xaki xaina ❤❤❤🙏
कस्तो आट हौ ???अर्काको बच्चा चोर्ने ??? तपाइहरुको अनुसन्धानलाई सलाम छ।
Good job sister.
Lo badai x didi bahini haru lai🙏🎋🎆
माया ममता को कुनै सिमा हुदैन यो हास्ने बिषय होइन ! बिना सन्तान को आमाहरु सायद यो पीडा बुझ्लान ,यो अपराध पनि हो र भावनात्मक पनि ! युद्द र माया को कुनै सिमा हुदैन रहेछ !
Bichara tyo Didi Lai pani kehi nagrnu hola anama pap vako vaye ta aru kehi garnu hunthyo tr bachalai ramro garnu vayex ke garnu aafno Bacha navaye Sabai KO Hela vainxa
Tyo didi lai baby ko blessed dinu God I think baby ko rahar le yesto galti garnu vyo😢
मुरि मुरि धन्नेबाद बहिनी हरुसबैलाइ
बहिनीहरु ❤️🙏👏
Good job by all sister ❤
Jai ho
कति महान अामाहरु
Gau ghar samaj ma yateko mahan nanri hunuparchh
बुढा बुढी नै मिलेमतोमा बच्चा चाेरेका हुन यस्ता अपराधिलाई कडा भन्दा कडा कारवाही गर्नुपर्छ।
Sabai Lai tq
great
धेरै धेरै धन्देबादछ हजुर हरुलाई ❤️
😢😢😢😢
कारबाही गर्नु भनेको पाप छ सरकार लाई एउटा बच्चा न हुनुको पिडा एउटा असल छोरि मान्छेलाई थाहा हुन्छ यो सब हुनुको गाउँ छिमेकिको कुराले हुन सक्छ तेसैले बच्चाहरुलाई हिड गर्ने आमा बाउलाई यो कुरा केहि सन्देश देको छ तेसैले भन्छु यो कुरा पनि सरकारले बुजवस किन भने सबै तेस्तो भाग्गेमानि हुदैन कि आफ्नो सन्तान न भएको पिडाले अरुको बच्चालाई सेहार्ने सम्म बनाउले गाउँ छिमेकिको कुरा यस्तो सन्देश हुन गाको हो किपया न राम्रो सब्द कसैले न लेख्दिनु होला चोर्नु भो तर समाजले पनि बुज्नु पर्छ बच्चा न हुनुको पिडा तेसैले किपया न राम्रो कसैले न भन्दिनु होला यति सरकार ले यो कुरा बुजेन भने ठुलो पाप लाग्ने छ धन्यवाद 🙏🙏🙏
धन्यवाद ❤❤❤
कडाभन्दा कडा कारबाहि गर्नु पर्यो है
sad omg kati nisthurixa yatisano nani choranile palxata ? Kada karwahi garna parxa
Good job
बच्चा नहुदा को पीडा नहुने लाई थाहा हुन्छ काख भरियोश हे भगवान बच्चा ले आफ्नो आमा भेतियोश्है🎉🎉
Kasto ramro didi bhaini haru ko kam… ❤❤❤❤❤❤❤❤❤❤
Sahayogi sabai timlai manai dekhi🙏🙏🙏👍
🙏🏽🙏🏽🙏🏽🙏🏽❤❤
संन्तान नहुनुको पीडा उसैलाई मात्रै थाहा होला हुन त संन्तान छैन भन्दैमा चोर्न त गलत होनि तर बिचरा उनलाई पनि बच्चाको रहर होला आफ्नो नभएर चोरेको रहेछ।
Good
दोसी लाई कडा करबहि गरूम
Nice
Ghatnako sampurna prakiti herda yo sab plan nai ho.....kinbhane tyo mahila tyah momy/bay ko xeuma dherai ber baseko bhanne kura pani hereko thie arko video ma. Sambandhit Nikaya le pani yo ghatna lai niyalera euta ramroo hospital care, safety, and security, ko byastha hos
Ma bhako bhaye marthe hola sahan naskera bacha harauda kasto dimag ho k kati anath bacha haru xan ta ho te he lagera palnu ni
बच्चा नभएर तड्पेका रहेछन् ! गलत तरीका अपनाए ! बरू कुनै अनाथ आश्रमबाट लिएको भए हुने ! शायद जानेनन् कता र कसरी पाउॅछ भन्ने !
Salam x dai didi haru
बिचरा नानु धन्न भेटियो सलामत अर्कालाई पिर पारी खुसी हुन खोज्ने
बच्चा नहुदा पनि जीवनमा डिप्रेस्ट भएका हुन ।
निसन्तान हुनुको पिडा
बच्चा चोर्न पनि पछि पर्दैन
Adoption ko barea education dinu paryo haii sarkar
त्यो बच्चाको बाउ संग मेल मिलाप पो थियो कि बच्चा किन बेच गर्ने किनकी त्यो बच्चाको बाउ हुदा नै त चोरी भाको थियो खासमा
🙏❤️❤️❤️🙏
ठुलो धर्म गर्नू भयो धन्नेबाद🎉🎉
बैनि हरुलाई हार्दिक धन्यवाद
हेडलाईन सुधारनु पर्यो। बच्चा चोखर्ने भन्दा त म डराएको
त्यो हस्पिटल पनि सम्लङ छ जस्तो देखियो कुरा गहिरो छ
testo chorni lai sajaya dinu parxa ni?ka tetikai xodnu hunxa
🙏🙏🙏🙏
7:04