रविपछि बालेन तह लगाउँदै प्रधानमन्त्री ओली, किन बढाउदैछन आलोचक ?

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2024
  • रविपछि बालेन तह लगाउँदै प्रधानमन्त्री ओली, किन बढाउदैछन आलोचक ? #GlobalTVHD #letestnews #breakingnews
    ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
    तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
    Twitter : GlobalTVHD1
    Facebook : globaltvnepal
    Tiktok : tiktok.com/@globaltvhd
    Website : globaltvnepal.com
    तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Комментарии • 98

  • @DeepakThapa-h4c
    @DeepakThapa-h4c 15 дней назад +22

    केपी ओलीको हनुमान ।

  • @BishnuPrasadPoudel-ko6mf
    @BishnuPrasadPoudel-ko6mf 16 дней назад +32

    अदालत ठुलाे कि तिम्रो सभापति ठुलाे, अदालतले आदेश दिईसक्याे त ।

  • @mukeshsah2988
    @mukeshsah2988 13 дней назад +5

    Good balen shah
    Good works

  • @maheshpande671
    @maheshpande671 15 дней назад +10

    ओलि सरकारको जनतालाई उपहार,
    गिरिबन्धु,महङ्गी र भ्रष्टाचार ।
    दलालको सरकार,ओलि सरकार ।

  • @MotivationbyNabin
    @MotivationbyNabin 15 дней назад +16

    ओली बुढो भयो निउँ खोज्ने स्वभाव नै हो त्यसमा पनि किट्नि कुन बच्चा को राखेको छ त्यो ८फेल लाई कुनै जनता ले प्रधानमन्त्री मानेकै छैन

    • @shreenagarengineering8803
      @shreenagarengineering8803 15 дней назад

      sahi..

    • @Bayambu.K
      @Bayambu.K 15 дней назад

      @@MotivationbyNabin ओलि देशभक्त्ती नेता हुन् । तेहि किड्नी पनि नेपालमा नै ट्रन्सफर गरे उनले । अनि तपाईं भेडा हो भनेर प्रमाणित पनि भयो अर्काको कुरामा होमा हो भनेर भ्रमको पछि लागेर हिड्ने हो रहेछ कहिले काहीं त तथ्य केहो भनेर खोज्ने तिर पनि लागौं हजुर । कस्ले भन्यो ओलि ८ फेल भनेर ? उनले slc पास गरेपछि उनले पढ्न नपाएको हो ।

    • @MotivationbyNabin
      @MotivationbyNabin 15 дней назад

      @@Bayambu.K म केही बोलिन 🙏😅

  • @baburamrai7193
    @baburamrai7193 16 дней назад +10

    यो टुक्के किन राम्रो काम भएको देख्नै सक्दैन । कुलमान, बालेन् र हर्कलाई खेदिरहन्छ । बतास, मुकेश, पैसा नतिर्ने व्यापारी आदि फटाहाहरूको कुरो मात्रै वकालत गर्छ ।

    • @santoshlama1822
      @santoshlama1822 15 дней назад

      एक चोरले आर्को चोरलाई पैसा दिन सक्छ हो (घुस)

  • @Gghggfghnhhjn
    @Gghggfghnhhjn 15 дней назад +4

    Good luck balen

  • @nirmalaadhikari9374
    @nirmalaadhikari9374 15 дней назад +6

    Balen good KP la Sunday Munda rip

  • @nirmalaadhikari9374
    @nirmalaadhikari9374 15 дней назад +6

    KP r KP Ka kukur haru rip balen good

  • @RamjiKhatri-cz1qz
    @RamjiKhatri-cz1qz 15 дней назад +3

    याे आफै हातहतियार खरखजनामा मुद्दामा संलग्नता भएको याेगेस केटाे बालेन लाई नैतिकता सिकाउदै छ

  • @RamCharitrachaudhary
    @RamCharitrachaudhary 12 дней назад +2

    तिमीहरु गलत गर्ने अनि बालेन लाइ दोश लगाउने , कस्तो तिम्रो सोच अदालत को आदेश लाइ महानगर को भन्छौ

  • @govindaadhikari2357
    @govindaadhikari2357 5 дней назад +1

    झोले अर्दली घिनलाग्दाहरु । जिउँदो मेयर वालेन सलाम । जय कुलमान

  • @himalchanel3280
    @himalchanel3280 12 дней назад +2

    कुन नेतृत्वको कुरा गर्नु हुन्छ, बैमानिको पराकाष्ट यहाँभन्दा अरु केही हेर्न र सुन्न बाँकी छ ?

  • @mukeshsah2988
    @mukeshsah2988 13 дней назад +1

    Good balen ji

  • @user-jk7zh5du5j
    @user-jk7zh5du5j 15 дней назад +3

    एमाले पत्तासाफ हुन्छ ८४ सालमा .........

  • @pappuroy1915
    @pappuroy1915 14 дней назад +1

    बतैला जि बालेन को राम्रो काम को प्रशानशा र्गनु नि खालि गप खालि गप

  • @amritshahi8978
    @amritshahi8978 15 дней назад +4

    तिमी चोर हरु पो राम्रो सुन्दर शहर को परिकल्पना गर्ने पो नराम्रो

  • @manojshahi7270
    @manojshahi7270 10 дней назад

    Balen is the best mayor hi very good work keep up 👍👍

  • @PurnaPun-et6ri
    @PurnaPun-et6ri 14 дней назад +1

    balen is great ❤

  • @udayasharma4509
    @udayasharma4509 10 дней назад

    २०२१ साल देखि २०२३ साल सम्म भएको नापीमा खोला किनार देखि नै व्यक्तिका जग्गा नापिएर दर्ता भइ जग्गाधनी प्रमाण पुर्जा बनेका छन्।ति नम्बरी जग्गाहरु तह तह बिक्रि भएका छन। तिनै जग्गा धितो लिएर जनताको बचत परिचालन गर्ने बैंक बित्तिय संस्थाले ऋण लगानी गरेका छन्। कोरिडोर को प्राबधान पछि राखिएको हो।खोलाको दुवै किनारा मा ४०/५० मीटर को कोरिडोर बाटो, ग्रीन बेल्ट, साइकल ट्रयाक होस् भन्ने कुन चाही नगर बासीले चाहदैन ? यो काम २०४० साल अघि जग्गा अधिकरण गरेर वा land pulling गरेर सम्पन्न गर्न सम्भब थियो। त्यति बेला खोला किनारहरुमा घरहरु खासै थिएनन्।अहिले यति घना बस्ति बसी सके पछि यो कार्य गर्न सम्भब छ कि छैन विचार गर्नु पर्दैन ? ४० मिटर भित्र परेका लाई कहाँ ब्यबस्थापन/स्थानान्तरण गर्ने कुनै योजना नै नल्याई रोक्का गर्न मिल्छ? अधिकरण गर्न मुआब्जा दिने रकम छ? आफु अति लोकप्रिय छु आफुले जे गर्दा पनि समर्थन नै गर्छन भन्ने सोचेर थप नगर प्रहरी भर्ना गर्दै अदालतको फैसला भन्दै खोला किनारमा ४० मीटरको नया कोरिडोर कायम गर्ने भनि लाल पुर्जा भएका जग्गामा बनेका संरचनाहरु र सुकुम्बासी बीच कुनै भिन्नता नदेखी बिना मुआब्जा ,बिना अधिकरण संरचना हटाउने उर्दी जारी गरि डोजर आक्रमण गर्न थालेमा पिडित ले प्रतिकार गर्ने छन्। चेतना भया !

  • @RabinXetri-d5h
    @RabinXetri-d5h 10 дней назад

    सत्यकुराले कानमात्र होइन, मुटु चुडाइदेला! 😊

  • @JagnathTimilsaina
    @JagnathTimilsaina 11 дней назад +2

    बालेन साहा लाई होचो बनाउदैन जती जती बालेनको बीरोध गर्छौ तेती तेती यमाले सकीदै जानेछ

  • @prabinkct
    @prabinkct 15 дней назад +1

    Jaya balen

  • @Satishkar1753
    @Satishkar1753 15 дней назад +2

    Yo oli le desh bikash garna nadine vo

  • @AaAa-zf9ge
    @AaAa-zf9ge 7 дней назад

    ❤️❤️❤️❤️❤️❤️❤️🇳🇵👌

  • @dilutamang6171
    @dilutamang6171 15 дней назад +1

    कानुन लाइ पछ्याउनु पर्यो झोले हरु

  • @binathapa4958
    @binathapa4958 8 дней назад

    Good balen shah

  • @manojshahi7270
    @manojshahi7270 10 дней назад +1

    Ak dam thi ho balen le gareko

  • @jiwanbashyal3290
    @jiwanbashyal3290 15 дней назад +2

    बालेन हिरो हो यो खाते ओलि गु खाने बबङगुर हो

  • @duluwa118
    @duluwa118 15 дней назад +1

    वलि लाई यस्तो टाउको दुखाइ भछ कि बालेण भन्ने मनुष्य कुन ग्रह बाट आकाहुन भनेर । सिधा कुरा हाम्रो देशका राजनितिग्रीहरु बिकाश बिलकुल चाहान्न ।

  • @RajuBhattarai-f2t
    @RajuBhattarai-f2t 15 дней назад

    बोल्नचाहेको केहो अदालतकेहो कानुन बुजेको रैछउ कुन कलेज पढेको नामथाहापाउन पाएहुन्यो

  • @LalitKhadka-tf6dg
    @LalitKhadka-tf6dg 6 дней назад

    कसको दाना खाको रहेछ हेर जनता हो बुझ

  • @purushotamkarki899
    @purushotamkarki899 13 дней назад

    Balen❤❤❤

  • @gopmalla8616
    @gopmalla8616 7 дней назад

    Marine belama

  • @user-lt9lp8gw4y
    @user-lt9lp8gw4y 14 дней назад +1

    Ho Umale attinai ramra xa kp chore dhesha xod vane jantale
    Tero bau jantale ladera layako
    Ho furti lauxau samanti sosaki
    Bharstaharu dhamira dhesha ra
    Jantale ramra.

  • @DIXxt0
    @DIXxt0 23 часа назад

    kplai sodh .

  • @JagnathTimilsaina
    @JagnathTimilsaina 15 дней назад +1

    होचोत यमालेका कु कुर लाई बनायकोछ बालेन लाई होईन जय बालेन

  • @loyemlimbu917
    @loyemlimbu917 11 дней назад

    बिजुली को बिल र सुकुम्बासी हटाउने काम ओलि को बचाउ
    अब ओलि कोमा मा पुग्नु बाकी छ।।।

  • @durgalimbu6513
    @durgalimbu6513 11 дней назад

    आमा काेहा आमा नचिन्ने खरेल

  • @prabinkct
    @prabinkct 15 дней назад +1

    Talai sakxan dam xa vane tera BA Ra balen chunab ladne dam xa

  • @umeshbaral5703
    @umeshbaral5703 6 дней назад

    You cannot see Balen s height

  • @ramchandrapantha3402
    @ramchandrapantha3402 15 дней назад +1

    e nate hoinan e desh drohi hun jaye balen

  • @krishnakc1848
    @krishnakc1848 13 дней назад

    हिंजो तपाईहरुको (मदन भण्डारी) ले नै भन्नु भएको होईन र नेता हुन मन छ भने श्रीपेच राखेर चुनावमा आउनुहोस माहाराज भनेको राजालाई च्यालेन्ज गरेरको पनि १६ बर्ष सम्म तपाईहरुले राजाको अगाडि धनु भन्दा निउरि परि परि आशीरवाद् लिनुहुन्थ्यो ऐले बालेनले केहि बोल्यो त च्वास्स हुंदो रैछ ?

  • @shaktid.dangol7675
    @shaktid.dangol7675 12 дней назад

    Narmro Kam garnelai jalaidine ta ho ni

  • @shreenagarengineering8803
    @shreenagarengineering8803 15 дней назад

    Guhu khane Amale ko buddhi, kunai pani paribartan ma birodh matra garxa.....xixixi

  • @devendra_magar
    @devendra_magar 15 дней назад

    महेश बर्तौला😂

  • @MansweetaGhimeri
    @MansweetaGhimeri 13 дней назад

    अोलिगुखानेहो

  • @dilliramgiri524
    @dilliramgiri524 15 дней назад

    jay balan jindabad balan sha

  • @amritshahi8978
    @amritshahi8978 15 дней назад +1

    झोले हस त

  • @duluwa118
    @duluwa118 15 дней назад

    यो भट्टराई पक्का आतंककारी नै रच निको भएको घाउ कोत्त्याइ ठूलो बनाउछ्न। अबत बिकाशको गति सिस्टम राम्रो बसाल्नी नया योजना बनाउने होलानी बच्चाले जस्तै किचिर किचिर

  • @basantakhati4677
    @basantakhati4677 8 дней назад

    Balen

  • @dfDd-yi3rn
    @dfDd-yi3rn 7 дней назад

    Mehr jte ko dimahk xhina vniya kina mntri bnxan xi xi

  • @keshabkuikel4857
    @keshabkuikel4857 15 дней назад

    एमालेलाई गिज्यायाे भन।

  • @dipakghimire3594
    @dipakghimire3594 15 дней назад

    Yo hanuman ho

  • @MadhuRokaha-iz6or
    @MadhuRokaha-iz6or 15 дней назад

    Kati sadhai OLI ko Prasansak hun khojeko Aafai independent ra Sakxam navayrai ho ta BadtouLa ji?

  • @shaktid.dangol7675
    @shaktid.dangol7675 12 дней назад

    Yogeshkoyo thauma aunapahila rajako kahani yad garnu parena ra

  • @yubrajtiwari3580
    @yubrajtiwari3580 15 дней назад

    Muji amale rip

  • @dilrajsharma
    @dilrajsharma 15 дней назад

    DaspartXodamanabbtabaykobay

  • @arbinkumaryadab5065
    @arbinkumaryadab5065 15 дней назад

    कालो एमाले भ्रष्टाचार धेरै छ

  • @samirrai7627
    @samirrai7627 15 дней назад

    Emale ko kam nai tei ta ho, ramro satya r emandar kam lai Manxe lai naramro vanne khedo khanne ani vrastachari r mafia harulai Sath dine ani prasaya dine
    Rip Emale

  • @sitakamali7239
    @sitakamali7239 15 дней назад

    Kp oli ko hanumanharu salbalayaka xan

  • @purnaprasadbedari2524
    @purnaprasadbedari2524 15 дней назад

    Yo dherai Bolna thaalechha chheu chhaumaa kubhindo chha ki yesko herauna yo fataalaae.

  • @yamakantabaral5899
    @yamakantabaral5899 13 дней назад

    ओली र झोले हरूको काम छैन ।

  • @ghanranamagar664
    @ghanranamagar664 15 дней назад

    Kp oli hoina hami vnxam ma vnxan janta ho thulo yadi janta laii tiraskar grne gatibedhi jatha yauta pause kp oli le grxan vne aai lakne mathi hami kada chetawani ko sathma jai lakne mtra baki xan.
    Janta ris across abekma xan.
    Janta laii jantako chahana vayaka bekti laii xoyo ki mtra ti pause laii chadai sakhap prne xemata janta ma hune xan aboko din ma .

  • @MadhuRokaha-iz6or
    @MadhuRokaha-iz6or 15 дней назад

    PahiLe PM ra Ex -Pm haru ko Janta ra Desh prati ko Aastha ra Kartyabya ko AnaLysis ramro Sang garer Bolnu Vaye ramro hunthyo ki BadtouLa ji?

  • @Bayambu.K
    @Bayambu.K 15 дней назад +1

    बालेनको रबैया बाट जनता आजित भैसकेका छन् ।

    • @MotivationbyNabin
      @MotivationbyNabin 15 дней назад +3

      बालेन ले आफ्नो लागि गरेको छैन एमाले माओवादी काङ्ग्रेस जस्ता राजनीतिक दलहरु जस्तो अब त बिबेकशील बनौं साथी

    • @Bayambu.K
      @Bayambu.K 15 дней назад

      @@MotivationbyNabin baalenako bhijan ke ho sathi ? Malai bujhai dinu paryo. Ani baalen le Kathmandu mahanagar banaune ho purai desh banaune hoina

    • @scept4769
      @scept4769 15 дней назад

      dimaag navako nepali

    • @Bayambu.K
      @Bayambu.K 15 дней назад

      @@scept4769 तिमी दिमाग भएको ले चाहिँ के गरेको छौ र बालेन बालेन भन्दैमा तिमिलाई दिमाग भएको भनिदिनु पर्ने हो ? समस्या नेता होइन भाइ । अस्थिर सरकार हो । यदि एक जना कुनैपनी नेतालाई १० , १५ बर्ष नेतृत्व गर्न दिएमा देश बन्छ भाइ । तिम्रा बालेन नै चाहिन्छ भन्ने हुदैन । गरिब लाई पनि साथमा लिएर बिकास सङ्ग सङ्गै लैजाने नेता चाहिइएको हो हामीलाई तिम्रो माहाराजा बालेन जस्तो गरिबमारा , अराजक र पत्रकारको आडमा राजनीति स्टन्ट गर्ने नेता चाहिएको होइन ।

    • @Bayambu.K
      @Bayambu.K 15 дней назад

      @@scept4769 बालेनको झोला बोक्ने मात्रै पो दिमाग भएको हो ?

  • @kj-xv7uk
    @kj-xv7uk 15 дней назад

    ehh maaley haru.

  • @drdurgakaphla-tb6yh
    @drdurgakaphla-tb6yh 9 дней назад

    याे पाजि बालेन र सुनिता का कारजय करताले समझे हुन यिजि हरुका डराय कन हाेलाल केपिका वलिकन डराय का छैनन ।

  • @skgtamu4580
    @skgtamu4580 15 дней назад +1

    थुक्क झोले झोला कहिले सम्म बोक्ने ??

  • @rajendradimdung-vs9iv
    @rajendradimdung-vs9iv 15 дней назад

    Very good balen sir

  • @bimbahadurdilbdr-xm5xu
    @bimbahadurdilbdr-xm5xu 4 часа назад

    Tiniharu ko naramro behora lai bhanda k vo? Jhole

  • @saneshmaharjan1989
    @saneshmaharjan1989 10 дней назад

    Good luck balen