यो गीत दार्जीलिङ को gorkhaland आन्दोलन कालमा गाएको यो गीत हो साच्चै यो गीत सुनेर बिगत को समयमा हाम्रो सन्तान आमा बाबा दाजु भाई दिदी बहिनीहरू त्यो त्याग र बलिदान दिएका अनि पश्चिम बङ्गाल सरकारले त्यो अत्याचारी अनि हाम्रो आन्दोलन लाई बल पुर्वक दबाएको दिन समय को धेरै याद आयो
हामी नेपाली शक्तिशाली शिवको पुर्ख्यौ हौँ। हामी नेपालीले लोभ र भ्रष्टाचारलाई छोडी सत्यमा अगाडि बढ्यो भने विश्वमा सबैभन्दा राम्रो र स्वर्गीय देश नेपाल र नेपालीहरू हुनेछ।
बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरा रगतमा मेरो, पखेरुमा जन्मे, टाकुरामा खेल्ने, म झुक्दै नझुक्ने नेपालको छोरो खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतिले मेरो लाज् छोपिन्न। घोटिएर हात-पात झरिजाउन औला, तर कोई अगाडि यी हात जोडिन्न। बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरा रगतमा मेरो पखेरुमा जन्मे, टाकुरामा खेल्ने, म झुक्दै नझुक्ने नेपालको छोरो म आगो सहन्छु, अन्याय सहन्न, म त्रिश्ना सहन्छु, तिरश्कार सहन्न। मेरो सिर उडाउ, बरु त्यो सहन्छु, तर कोई परायाले टेके सहन्न। बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरा रगतमा मेरो पखेरुमा जन्मे, टाकुरामा खेल्ने, म झुक्दै नझुक्ने नेपालको छोरो
I didn't find any words in this world to describe to his talent really amazing flutist.his every single tune are amazing every single tune are best then each other. I just fall in love with his flute's tune.❤️ that's all i have to say.😊 Thanks & huge respect.🙏
I have always loved the flute for its unobtrusive mellifluous sound . But after coming to Nagendra Rai ji , I think I have come to my final destination !
huge respect 🙏🙏!! यति सुन्दर देशभक्ति गीत लाई बासुरिको धुनले अत्यन्तै न्याय गर्नु भाको छ!!देश का डाडा कन्दरा मा कहि हराइरहेको महशुस गरे !!नशा नशा मा देशभक्ती यो सुन्दर रचनाले रगत उम्लिएर आयो !!सङीत साच्चिकै उर्जा हो !
Ma janmiyeko Nepal ra ahile ko Nepal ,, kehi pani baaki rahena yaha ,, baaki cha ta bas yehi sumadhur yaad haru jas ko saharama yo jindagi bachna sakchu
Tapaiko basurikodhoonle mero man ruyo ati ati Sarai manparyo sadhai bachayera yo amulya siplai rakhnuhola kahilyai nametnegari recording garera rakhnuhola thank you so much top best dhooon kolagi!!!
it's more than blowing the flute and can not be defined only with tune and beat. it's heart-melting, soothing ,soft but strongly speaks about our unbeatable bravery and patriotism upon which we always feel proud of . Props to Nagendra Rai Sir, for this beautiful creation.
Narendra sir ! amazing ! how nice voice of basuri.plz hindi song pani sunna man lageko xa.kina ki hindi ganama basuri ko dhun tyo pani ekdamai superhit naya athaba purano.
यो गीत दार्जीलिङ को gorkhaland आन्दोलन कालमा गाएको यो गीत हो साच्चै यो गीत सुनेर बिगत को समयमा हाम्रो सन्तान आमा बाबा दाजु भाई दिदी बहिनीहरू त्यो त्याग र बलिदान दिएका अनि पश्चिम बङ्गाल सरकारले त्यो अत्याचारी अनि हाम्रो आन्दोलन लाई बल पुर्वक दबाएको दिन समय को धेरै याद आयो
हामी नेपाली शक्तिशाली शिवको पुर्ख्यौ हौँ। हामी नेपालीले लोभ र भ्रष्टाचारलाई छोडी सत्यमा अगाडि बढ्यो भने विश्वमा सबैभन्दा राम्रो र स्वर्गीय देश नेपाल र नेपालीहरू हुनेछ।
😢😢
Iii@@eagleeyeskyview4615
बहोत अच्छी बासुँरी बजाते हो गुरूजी , मन शांत हो गया सुनकर,
दिल्ली नोएडा से प्यार नेपाल को 🇮🇳🇳🇵
बनेको छ पहराले यो छाती मेरो,
बगेको छ छहरा रगतमा मेरो,
पखेरुमा जन्मे,
टाकुरामा खेल्ने,
म झुक्दै नझुक्ने नेपालको छोरो
खोसेको रोटीले मेरो पेट भरिन्न,
मागेको धोतिले मेरो लाज् छोपिन्न।
घोटिएर हात-पात झरिजाउन औला,
तर कोई अगाडि यी हात जोडिन्न।
बनेको छ पहराले यो छाती मेरो,
बगेको छ छहरा रगतमा मेरो
पखेरुमा जन्मे,
टाकुरामा खेल्ने,
म झुक्दै नझुक्ने नेपालको छोरो
म आगो सहन्छु, अन्याय सहन्न,
म त्रिश्ना सहन्छु, तिरश्कार सहन्न।
मेरो सिर उडाउ, बरु त्यो सहन्छु,
तर कोई परायाले टेके सहन्न।
बनेको छ पहराले यो छाती मेरो,
बगेको छ छहरा रगतमा मेरो
पखेरुमा जन्मे,
टाकुरामा खेल्ने,
म झुक्दै नझुक्ने नेपालको छोरो
सार्है रुवायो यो धुनले 😢😢धित मरुन्जेलसम्म रुये...जय नेपाल आमा अनि मातृभूमि जय नेपाल 🇳🇵🇳🇵
हजारौ पटक सुने पनि अघाउदैन यो धुनले
आङ नै सिरिङ्ग हुन्छ हजुर को बासुरी धुन सुन्दा❤
हजारौ पटक सुन्दा पनि मन अघाउदैन mindblowing nagendra sir
मन्त्र मुग्ध बासुरिको धुन सुनाउनु भएकोमा हजुर र हजुरको परिवारको सदैब भलो होस्🙏 Big fan 💓
अत्यन्तै गाह्रो गीत हो यो बासुरीमा धुन निकाल्नको लागि तर पनि हजुरले उस्तै धुन निकाल्दिनु भो, वाह , मैले कति बजाउन खोजे सकिन
मर्मस्पर्शी गीत हृदय देखि नै हजुर लाई बधाई सँगै आगामी दिनहरूको लागि सफलताको धेरै धेरै शुभ कामना 👍🏻👍🏻💞 हजुरको अति नै धुन सुन्ने गर्छु।
❤❤ ma jhukdai najhukne Nepal ko choro/chori ❤
Mind blowing .
झुक्दैन झुक्ने नेपालको छोरो अति मिठास, गुरु नमन
dhanyawad
😍😍
ईश्वरको बर्दान हो यो हजुर को कला ❤️
आज आएर यो म्युजिक सुन्दा हर्क साम्पाङ को याद आउन थालेको छ सम्पुर्ण नेपाली हरु लाइ🤗respect and❤️ love music 🇳🇵🇳🇵🙏🙏
मैले त हजार पटक हेर्दा नि पुगेन आहा कति मिठो धुन!
असाध्यै मिठो धुन मनै छोयो सर।
बासुरीको धुन मलाइ यसै नि मन पर्छ तेही माथी नगेन्द्र दाजुको कला यसै तेसै मन छुने। धन्यबाद यति सुन्दर धुनको लागि ❤️❤️❤️
maile dheraiko here tara Nagendra Rai
jatiko ta kasaile bajauna nasakne
rax number 1 ma
Nagendranai ho
Yo tune sunda malai harka sampang sir ko yaad aauxa❤
यत्ति मिठास साँच्चै ज्यू स्रिङ भएर आउँछ। सर हजुरको कला मा जादू छ।
I didn't find any words in this world to describe to his talent really amazing flutist.his every single tune are amazing every single tune are best then each other. I just fall in love with his flute's tune.❤️ that's all i have to say.😊
Thanks & huge respect.🙏
सुनिरौ सुनिरौ जस्तै छ हजुर को बासुरीको धुन 💕💝💕💝
दर्शनशास्त्रको सोच्छ गहिरो चिन्तनमा डुबेजस्तै,
योगामा तल्लिन भइ चरम आनन्दको चुलिमा पुगेजस्तै,
एकाग्रताको ध्यानमा जिन्दगीको परिभाषा प्राप्त गरेजस्तै,
साच्चिकै त्यस्तै अनुभव गरे !!
यो गीत यसै सुमधुर छ।त्यसमा हजुको बासुरीले प्राण मात्रै भरेको छैन मनमा पूरै नै शान्त र ध्यानमग्न बनाऊने ❤🙏🙏🙏
मनै छोयो,कति राम्रो...संगित पनि उत्तिकै उत्कृष्ट अनि बाँसुरीको धुन जति सुनेपनि कहिल्यै नपुग्ने हजुर)
एकदम राम्रो छ,हजुर...
अति राम्राे सुन्दा अान्नद अाउने🙏🙏🙏👌👌👌💞♥️♥️💞♥️🇳🇵🇳🇵🇳🇵🇳🇵
बहुत सुंदर नागेन्द्र जी जय श्री कृष्णा ❤
Bahut ramchha hai. Kripagari mero anudha hajurle parmeswor git,bhajanYesari bajaunhos ra dheraiAsis paunuho....
I have always loved the flute for its unobtrusive mellifluous sound . But after coming to Nagendra Rai ji , I think I have come to my final destination !
आहा! सार्है आनन्दित भए ब्रो । हजुरको यो अद्भुत कलालाई सलाम छ।। यहाँको सु-स्वास्थ्य दिर्घायू र उत्तरोत्तर प्रगतिको कामना गर्दैछु ।।। वाह!!!
कति राम्रो देश भक्ति बाँसुरिकाे धन अाहा
हाम्रो गाउँठाउँमा जन्मेर विश्वभर स्थापित हुने किसिमले बाँसुरीको धुन प्रस्तुत गर्नु भएकोमा सदा सदा हार्दिक सलाम तथा बधाई हजुर ।
जहाँ नगेन्द्र राई त्यहाँ बाँसुरीको जन्म भएको रहेछ।
वाउ दाजु सारै मिट्ठो छ मुरली को धुन 👍️
ॐ श्री सनातन धर्म श्री शिव शम्भु भोलेनाथ बाबाले नेपाललाई सधैं सधैं रक्षा गरिरहोस्। ॐ
साह्रै मिठो धुन like comment subcribe गरेको छु❤❤❤
उत्तर उत्तर प्रगती को कामना अर्घाखाची जिल्ला देखी❤❤
अति मीठो बासुरीको धुन।
सुमधुर ध्वन सर मलाई धेरै मन पर्यो
कति मिठो धुन ❤️
बिहानि कोआलाराम राख्दा सितल दिन्छ मुहार गर्भ ले अनि खुसी ले चम्किलो हुन्छ
यो धुन सुनेर मेरो आसु कति बेला झरे छ थाहै भएन मलाई जय नेपाल 😢❤❤❤
Wow sarai man xoyo Jay geet Jay sangeet Jay Nepal
मनै छोयो कति मिठो धुन, जति सुने पनि कहिले यो मन नअगाउने, बयान गरेर साध्य नै छैन।
साच्चै मन्त्रमुघ्ध बनाउने तपाईको बासुरी बजाईले❤️❤️❤️
huge respect 🙏🙏!! यति सुन्दर देशभक्ति गीत लाई बासुरिको धुनले अत्यन्तै न्याय गर्नु भाको छ!!देश का डाडा कन्दरा मा कहि हराइरहेको महशुस गरे !!नशा नशा मा देशभक्ती यो सुन्दर रचनाले रगत उम्लिएर आयो !!सङीत साच्चिकै उर्जा हो !
Bishal subba and a
9593947795
No comments.. ❤❤🎉🎉
हजुरको बासुरीको धुनले मेरो मात्रै होईन जो कोहि नेपालीको मन मुटुमा बस्न सफल हुनु भएको छ।
Wow👌
दाइ हजुरले विश्व शान्ति धुन जस्तै अरु केही धुन कम्पोज गर्नु हुने छ भनेर पर्खेको छु।
नगेन्द्र सर ध्यान गरे जत्तिकै भो यो धुन सुन्दा ।
धन्नेबाद नगेन्द्भभाइ यतिमिठोधुन सुन्नपाऊदा अझअगाबडनुसहै
सारै मिठो नगेन्द्र जि
Dhanyawad buddha sir.
Musical instruments haru sarai man parxa tara hajurle bajay ko yo fluite sarai man ma chhoyo ❤❤❤❤❤
अतिराम्रो देशप्रेमी गीत । धन्यवाद छ तपाॉइलाइ ।
स्वर्गीय गोपाल योन्जन जीबित हुनु भएको भए नागेन्द भाइलाई अङगालो हालेर स्यावसि दिनु हुन्थ्यो । यो गीतको धून सुनेर ।
dhanyawad dai
sarai man xoyo sachai poila poila ko singer harule ramro rachana gathyo geet ko desh vakti song salut gopal yonzan and hjur lai
Heart touching baasuriko dhun god blesh you sadhai yasari badnu hola nagendra sir
A precious gemstone of Nepali flute music!! So beautifully played sir!!
नगेन्द्र सर ध्यान गरे जत्तिकै भो यो धुन सुन्दा । mauna bhae ma.
निशब्द । साह्रै मीठो ♥️
म त केहि बोलिन दाइ। यो धुन सुनेर यति खुसी मिल्यो कि शब्दमा बयान गर्न गारो छ।। 💓💓💓💓💓💓
wow really nice ... कडा मेहेनति नगेन सर
Dhanyawad dai
Wow Aati sundar Manai lovaune basuriko dhun 🙏
आहा गर्भ लाग्छ। नेपाली हुनुमा यो गित धुन सुन्दा
Sarai maza auxa sir hajurko basuriko dhun sunda ❤️🙏
Heart touching music coming from pure heart.
Sarai mitho bajanu hunxa daju ma sadhai sunxu ramro lagxa🙏🙏🙏🙏
Ma janmiyeko Nepal ra ahile ko Nepal ,, kehi pani baaki rahena yaha ,, baaki cha ta bas yehi sumadhur yaad haru jas ko saharama yo jindagi bachna sakchu
Maan lai xoyo.. gungaan gaauna sabda nai paayina. Dhanyabad hajurlai..
Tapaiko basurikodhoonle mero man ruyo ati ati Sarai manparyo sadhai bachayera yo amulya siplai rakhnuhola kahilyai nametnegari recording garera rakhnuhola thank you so much top best dhooon kolagi!!!
आह कति मीठो धुन 👍️🙏
Salam cha nagendra jue 🙏🙏
Sadai bhagwan le Ashish Pradhan garun...
मनै छोयो,कति राम्रो !
अाहा ।
मिठो .........................😍😍😍😍😍😍
Hjr ko subscriber daily viewer ❤❤❤❤ Sarai man parxa hjr le flute bajaunu vako ❤❤❤❤❤❤
❤❤❤❤❤❤wow Mlai dherai ramro lago ❣️❣️❤️🙏
आर्कै दुनियामा भय जस्तो Feel vayo
धेरै धेरै धन्यवाद सर्।lots of love ♥️
So beautifully played
May God continue to bless you sir
आहा जति सुनियो उति सुनौ सुनौ लाग्ने देस भक्त गित
नेपालको रास्ट्रीयतामा कसैको आखा नलगोस।
आखा बाट आशु नै रसायो यो धुन सुन्दा 😥💝💝💝🙏🏻🙏🏻🙏🏻🙏🏻💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Ati mitho dhun ajhai dherai pargati ko kamana.
Wow !!! कभर गीत धेरै ल्याउनुपर्यो । 💕💕
Mero channelmaa khojnu hola.dhanyawad
So beautiful, what a wonderful concentration power this person.
it's more than blowing the flute and can not be defined only with tune and beat. it's heart-melting, soothing ,soft but strongly speaks about our unbeatable bravery and patriotism upon which we always feel proud of . Props to Nagendra Rai Sir, for this beautiful creation.
Wow amazing guru jyu
अतिसुन्दर , अत्यन्त मिलेको ।
Yo log dhanwan hota hai Jo kalakar hota hai or yo log mahan hota hai Beena ghamand Kala ka Samman karta hai. I like it very much.
कुनै शब्द नै भेटिएन धुन सुन्दै निशब्द 💔🙏🙏
Dai hajurko yo prativa dekhda mlai yesto lagxa hajur kahile na astaune tara ho.
Wow wow nice dai hujur Sarai mn chayo hou dajhu hujur ko big fan hae
The music of flute melts hearts...
Hatss of to u man❤
Dammi lago hajurko kala
दाई सारोहि मिठो धुन 😘😘♥️♥️🙏🙏
What a talent. Respect you sir
Wow wow wow jus wow & hats off to yu bro for this music n feel proud to be As Gorkhali✊❤️❤️❤️❤️❤️❤️❤️❤️
🚭️🙏🇳🇵वाउ दामी मनै छुने। धुन (राग )🇳🇵🙏🚭️
आहा मन्दमुक्त भैन्छ❤
Narendra sir ! amazing ! how nice voice of basuri.plz hindi song pani sunna man lageko xa.kina ki hindi ganama basuri ko dhun tyo pani ekdamai superhit naya athaba purano.
Nice song ani Nagendra dai ko parstuti pani salot chha hajur lai