Aljhechha Kyare Pachheuri Flut Cover By Nagendra Rai

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • -Original Cradit,Lyrics:Bhupi Sherchan
    Composed:Gopal Yonjan,Vocal:Swar Samrat Narayan Gopal.Flute Cover By Nagendra Rai,Arrange&Guitar:Phanindra Rai,Madal:Pramod Upadhyaya,Mixing,Phiroj Bajracharya.Camera,Edit &Thumbnail:Surya lama.Special Thanks To (BUDDHA LAMA For beautiful FLUTE), Dipesh Rai&Abhi Lama
    Contact:
    Facebook: / nagendrabrai
    Email: nagendrabikramrai@gmail.com
    -------------------------------------------------------------------------------------------------------
    Subscribe this channel for more audio/video like this.

Комментарии • 1,4 тыс.

  • @vipintiwariindia8331
    @vipintiwariindia8331 3 года назад +122

    आप ईश्वर के अवतार है ❤️ दिल से नमन लव फ्रॉम इंदौर, मध्य प्रदेश,भारत🙏🙏🙏

  • @purwanchaltelevision7435
    @purwanchaltelevision7435 3 года назад +60

    कलियुगमा पनि यस्तो कृष्ण जस्तो स्रस्ता को जन्म हुनु भनेको सारा विशव्को गर्वको विषय हो जय नेपाल सर हजुर 😍😍🙏🙏🙏👀

    • @khyamsubba
      @khyamsubba 3 месяца назад

      सहि हो ❤🎉

  • @NagendraRai
    @NagendraRai  5 лет назад +835

    नमस्कार,मैले बासुरिमा बजाएको(धुन,राग र गीत)हरु सुनिदिनुहुने,Videoहरु हेरेर मन्पइदिनुहुने सम्पुर्ण लाई धेरै धेरै धन्यवाद.यो गीत भुपी शेरचन जिउ द्वारा रचित,गोपाल योनजन जिउ द्वारा सङ्गीत बद्द,र स्वर सम्राट नारायण गोपल जिउ ले गाउनु भएको यो गीत मैले बजाउने कोसिस गरेको छु,सुनिदिनुहोला,Video हेरिदिनु होला।मेरो Channel lai Subscribe,Share,Like N Comment गरिदिनुहोला।धन्यवाद।

    • @Ubmilnura
      @Ubmilnura 5 лет назад +3

      Sarai mitho bajaunu vo hjr

    • @gurungdb3547
      @gurungdb3547 5 лет назад

      Sir bola maya pani bajai denu pryo

    • @conarayanacharya7053
      @conarayanacharya7053 5 лет назад +2

      Sir geet haru ka tutorial video banaunus na plz.

    • @SurajRai-vn7cb
      @SurajRai-vn7cb 5 лет назад +2

      एकदमै मिठो छ हजुरको बासुरिको धुन ।
      र हजुरको सबै भिडियो राम्रो छ अनि सबै हेरेको छ......।

    • @saimonpoudel5394
      @saimonpoudel5394 5 лет назад +2

      Dai namaskar, ma USA bata sarai ramro lagcha malai basuri ko dhun, sapana,sapana old gana bajunu paro dai internal request dai

  • @dayakrishna8173
    @dayakrishna8173 3 года назад +170

    Love you rai g from Uttrakhand India 🇮🇳

  • @sebikalimbu2081
    @sebikalimbu2081 4 года назад +8

    ल है मैले पनि ढिलै भए पनि कमेन्ट गरेको छु । मलाइ पनि बासुरी को धुन अति नै राम्रो मिठो सुनी रहु लाग्छ । एक महिना अगाडि को कुरा हो फुल को बिरुवा लिन लाई बालकुमारी गाको थे त्यहा एक जना भाइले धेरै राम्रो धुन बासुरी बजाएर बसेको रहेछ मलाइ सुनिरहु लाग्यो । सुनेर बसि रहु पनि नमिल्ने मलाइ पनि अति धेरै मन पर्छ बासुरिको धुन ।

  • @manikumarrai3143
    @manikumarrai3143 3 года назад +10

    Mr. Nagendra rai is very good fluter, भाइ नगेन्द्र राई ज्यूको वाँसुरी बजाउने कलाले सारा मानिसको मनै रुवाएको छ, मेरो त अाँशु नै बगेको छ, सदाबाहार होस्।

  • @indrasensingh2502
    @indrasensingh2502 5 лет назад +141

    ओ हो आप तो जादूगर है मन को मुग्ध कर देते है God bless you

  • @eakrajbhattarai429
    @eakrajbhattarai429 3 года назад +17

    नगेन्द्र सर हजुरको वासुरीको सङ्गीत म सधै सुन्ने गर्छु।हामी नेपाली कति भाग्यमानी हजुरको वासुरीको धुन सुन्न पाएका छौ।धन्य छौ सर।आभारी पनि।

  • @jitgurung3980
    @jitgurung3980 4 года назад +6

    यो धुनले म दुखी पर्देसिको मनमा आमाको याद धेरै आयो र आँसु थाम्न नसकेर रोए हे भग्वान यो गीत बनाउने र गाउने गायकलाई हार्दिक श्रदन्जली चडाउदै नमन गर्न चाहन्छु।

  • @trQa
    @trQa 3 года назад +11

    Salute you from France ❤️💔🥰🇫🇷

  • @dibyarai297
    @dibyarai297 5 лет назад +122

    सारै मिठो गित तेहि माथी हजुरको यो बासुरीको धुन 😍😍😍😍😍😍

  • @eliacademy9234
    @eliacademy9234 2 года назад +21

    I have been in Nepal 4 times and it is a awesome to see such a multi cultural country!!!

  • @sushilkumarsahani6009
    @sushilkumarsahani6009 2 года назад +9

    सर दिल खुश हो गया आपकी बासुरी की धुन सुन के
    जय हो🙏🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩सनातन् धर्म की जय हो🙏जय् महाकाल

  • @balkumarrai4048
    @balkumarrai4048 4 года назад +1

    कलियुगका कृष्ण नै हुन नगेन्द्र।।।।

  • @roshanbaraili2179
    @roshanbaraili2179 4 года назад +19

    तेसै 8 लाख पुगेको छैन नि नगेन्द्र जी धेरै राम्रो छ हजुरको भिडिओ मन छुने खालको

    • @ganganepal7405
      @ganganepal7405 4 года назад

      I really like

    • @ampmskm
      @ampmskm 4 года назад

      के 8 लाख हो र ?

    • @roshanbaraili2179
      @roshanbaraili2179 4 года назад

      @@ampmskm 8 lakh views vaneko ni khoi kuro bujhya

    • @ampmskm
      @ampmskm 4 года назад

      @@roshanbaraili2179 ok. तर म त केबल 6.5 लाख Views देख्दैछु। Anyways he is very nice flutist.

    • @syonjan
      @syonjan 4 года назад

      @@ganganepal7405 यो धुनका सर्जकका मेरो वुवा गोपाल योञ्जन हुनुपर्नेमा नागेन्द्रजीले स्वर सम्राट नारायण गोपाल भनि राख्नुभएको रहेछ । मैले यो कुरा उहाँलाई जानकार गराएपछि नाम चाहि‌ blur गर्नुभएछ । मैले फेरी उहाँलाई श्रष्टालाई न्याय गर्ने हो भने श्रष्टाको नाम पनि भिडिमा राखिनुपर्छ साथै धुनलाई tribute दिनुभएको हो भने सो ही अनुुुसार हुनुपर्भछ भनि सुझाव दिएकी छु । यहाँहरु जस्तो स‌गीत मनमराउने श्रोताले पनि यस विषयलाई जोड गरीदिन हुन्छ भन्ने आशा राख्दछु ।

  • @jayabantawarai6444
    @jayabantawarai6444 2 года назад +2

    तिम्रै हातमा केही खुशी थमाउलानी आमा कुनै दिन त।।
    हामी पनि धेरै धेरै रमाउलानी आमा कुनै दिन त।।
    रिण लागेनी दिन नलागोस भन्ने गर्थिन कान्छी बजै।।
    रिणै पनि तिर्नेगरी कमाउलानी आमा कुनै दिन त।।
    ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💓💓💓💓💓

  • @nabinmagar9679
    @nabinmagar9679 5 лет назад +21

    बर्णन गर्ने कुनै ठाँउ नै छैन बासुरीको किङ्ग (राजा)नगेन्द्र राई 💟🙏

  • @Thulung165
    @Thulung165 3 месяца назад +3

    सुम्निमा पारुहाङ को आशीर्वाद हजुर लाई

  • @somthapamagar4745
    @somthapamagar4745 5 лет назад +10

    शब्द छैन यहाँको बासुरिको धुनसँग हरियाली डाडाकाडा उकाली उरालिको बाटो सम्झिदै चौतारीमा लामो सास फेर्दै सिसिर हावाले बिस्तारै गलमा
    चिसो दिदै आफ्नो बाटो लगेको याद आयो हजुर यहाँलाई धेरै धेरै ध्न्याबद यसरी मिठास बासुरिको धुन हाम्रो लागि पस्किदिनु भएकोमा यहाँको प्रगतिको
    कामना चाहन्छौ

  • @sanjayalopchan6840
    @sanjayalopchan6840 4 года назад +2

    बासुरीको धुनले असाध्यै मन्त्रमुग्ध बनायो। एकोहोरो सुनिरहुँ लाग्ने। भुपी शेरचनको शब्द, गोपाल योञ्जनको संगीत र स्वरसम्राट नारायण गोपालको स्वरले सजिएको यो गित मेरो सदावहार मनपर्ने गित हो। हार्दिक धन्यवाद हजुरलाई।

  • @dendupdorji3365
    @dendupdorji3365 2 месяца назад +14

    Who is watching right now 😊

  • @akashasentertainment4626
    @akashasentertainment4626 4 года назад +2

    आज सम्म तपाईले पुरानो संस्कृति लाई अपनाएर आफ्नो प्रतिभा राख्नु भको छ आखिरी नेपाल को शिर उचा गरिदिनु भयो दादा
    मन छुयो दिल रुयो
    मन्मा आनन्द जस्तै लाग्यो तपाईको यो धुन सुनेर दादा

  • @mandyl3240
    @mandyl3240 5 лет назад +5

    सारै राम्रो , नगेन्द्र भाई बधाई छ ! ! !

  • @Myvoice132
    @Myvoice132 4 года назад +1

    अत्यन्तै मीठो धुन दाई।
    जति सुने पनि प्यास नमेटिने।
    यो सॅङ्गै अरूण थापाको ॠतु हरूमा तिमी बाॅसुरीमा सुन्न मन छ दाई।

  • @gelbusherpa68
    @gelbusherpa68 2 года назад +4

    म धेरै शब्द वर्णन गर्न सक्दिन , हार्दिक नमन !!!🙏🙏🙏

  • @keshabaale2121
    @keshabaale2121 4 года назад +2

    नगेन्द्र दाई हजुरले साह्रै सुरीलो आवाजमा बाँसुरी कती मिठो बजाउनु भयो सुनेरै आनन्द आयो राम्रो छ दाजु

    • @NagendraRai
      @NagendraRai  4 года назад

      dhanyawad.nagendra rai.narendra hoina

  • @Himmatpariyar6562
    @Himmatpariyar6562 3 года назад +4

    वाउ कति मिठो धुन 50 चोटी सुन्दा पनि मन भरिएको छैन धेरै धेरै धन्यवाद दादा नगेन्द्र दादा

  • @khas_chelo
    @khas_chelo 8 месяцев назад +1

    Wah!तपाईं साच्चिकै कलियुगका कृष्ण हुनुहुन्छ,🙏🙏

  • @ramcgurung5672
    @ramcgurung5672 3 года назад +3

    मन्ध मुक्त हुन्छ तपाईंको ई बासुरी का धुनहरु ले #Nagendra Rai Ji..नमन 🙏🙏

  • @yamgurung4357
    @yamgurung4357 2 года назад +1

    कालजयी गीतमा यति मीठो बासुरीको धुन भर्ने नरेन्द्र जि प्रति नमन।

  • @DraAyora
    @DraAyora 3 года назад +37

    Thanks for your wisdom, master. Thanks for give me peace and happiness. Greetings from Mexico 🇲🇽. আপনার জ্ঞানের জন্য ধন্যবাদ

  • @jhapalidoss835
    @jhapalidoss835 4 года назад +1

    Sarae mitho geet yo .. tyehi mathi nahendra rai ko basuriko dhun le mn ma xapakkae xunxa ... sewa sewa sewa ..

  • @atheer396
    @atheer396 5 лет назад +54

    सारै राम्रो अनि मिठो बासुरिको मन नै सान्त भयो सुनेर दाजु। Keep it up. so sweet👌🌷👍.

    • @syonjan
      @syonjan 4 года назад +1

      यो धुनका सर्जकका मेरो वुवा गोपाल योञ्जन हुनुपर्नेमा नागेन्द्रजीले स्वर सम्राट नारायण गोपाल भनि राख्नुभएको रहेछ । मैले यो कुरा उहाँलाई जानकार गराएपछि नाम चाहि‌ blur गर्नुभएछ । मैले फेरी उहाँलाई श्रष्टालाई न्याय गर्ने हो भने श्रष्टाको नाम पनि भिडिमा राखिनुपर्छ साथै धुनलाई tribute दिनुभएको हो भने सो ही अनुुुसार हुनुपर्भछ भनि सुझाव दिएकी छु । यहाँहरु जस्तो स‌गीत मनमराउने श्रोताले पनि यस विषयलाई जोड गरीदिन हुन्छ भन्ने आशा राख्दछु ।

  • @manikrchamling7259
    @manikrchamling7259 3 года назад +1

    सङ्गितको माधुर्य माध्य्ममा गएर जब सिद्ध हस्त कलाकार बाट छल्किन्छ तब स्नायु हरु मार्फत भित्रै सम्म छुन पुग्छ.....शायद कला त्यही हो......याती धेरै कलाको धनी भकोमा राइज्यू लाई बधाइ

  • @shilatapmadenlimbu3297
    @shilatapmadenlimbu3297 3 года назад +3

    अति नै मिठो गित मा झन मिठो बासुरी को धुन सुनी रहु लाग्यो हजुर म चाहिँ आज नै मात्र तपाईंको च्यानल लाई सब्क्राइब गरे है त 💖💖

  • @drmusiccenternepal5106
    @drmusiccenternepal5106 5 лет назад +1

    वाह, क्या दामी यो हो नि तरिका । बधाई छ ।

  • @user-ve4sg6ko8u
    @user-ve4sg6ko8u 5 лет назад +55

    वर्णन गर्ने कुनै शब्द नै छैन।अथा राम्रो।mind blowing my. ..💘

    • @syonjan
      @syonjan 4 года назад +1

      यो धुनका सर्जकका मेरो वुवा गोपाल योञ्जन हुनुपर्नेमा नागेन्द्रजीले स्वर सम्राट नारायण गोपाल भनि राख्नुभएको रहेछ । मैले यो कुरा उहाँलाई जानकार गराएपछि नाम चाहि‌ blur गर्नुभएछ । मैले फेरी उहाँलाई श्रष्टालाई न्याय गर्ने हो भने श्रष्टाको नाम पनि भिडिमा राखिनुपर्छ साथै धुनलाई tribute दिनुभएको हो भने सो ही अनुुुसार हुनुपर्भछ भनि सुझाव दिएकी छु । यहाँहरु जस्तो स‌गीत मनमराउने श्रोताले पनि यस विषयलाई जोड गरीदिन हुन्छ भन्ने आशा राख्दछु ।

  • @chandu5051
    @chandu5051 4 года назад +1

    नरेन्द्र भाऊले धेरै सुन्दर बाँसुरी बजाए। किन तपाई भारत आउनु हुन्न, तपाईको कला राम्रोसँग चिनिनेछ

    • @kpoli776
      @kpoli776 4 года назад

      मित्र भारतमा आएर के गर्ने सबै उतै हराएपछि😊हाम्रा धेरै कला र संस्क्रितिहरू भारत गैसकेका छन् 😢😢😢😢

  • @SouthAsianReviewist
    @SouthAsianReviewist Год назад +9

    Absolutely breathtaking and mesmerizing!!
    you are my favourite amongst the flute performers👌
    🇵🇰🇨🇦♥️

  • @sumanshrestha8810
    @sumanshrestha8810 Год назад +1

    जत्ती सुने पनि सुनुसुनु लाग्ने कत्ती मिठो धुन धन्यवाद राई सर हजुर लाई म चै आहिले साउदी अरब बाट है

  • @loverai9549
    @loverai9549 4 года назад +3

    यति मिठो बासुरी धुन को लागी, हृदय बाटै धन्यवाद !

  • @pramilarai7665
    @pramilarai7665 Год назад +2

    wow katti mitho dhun manai siring siring hune jati sune pani chitta nabujhane Suni Rahu lagne hajurko yo Sundar kala 🙏🙏❤️❤️❤️❤️🌹🌹🌺🌺🌺🌷🌷🌷👍👍👍👍

  • @sajhapratibha5679
    @sajhapratibha5679 5 лет назад +22

    वा हजुरको धुनहरु एकदमै मार्मिक छ म प्राय सबै सुनिराको हुन्छु ।

    • @syonjan
      @syonjan 4 года назад

      यो धुनका सर्जकका मेरो वुवा गोपाल योञ्जन हुनुपर्नेमा नागेन्द्रजीले स्वर सम्राट नारायण गोपाल भनि राख्नुभएको रहेछ । मैले यो कुरा उहाँलाई जानकार गराएपछि नाम चाहि‌ blur गर्नुभएछ । मैले फेरी उहाँलाई श्रष्टालाई न्याय गर्ने हो भने श्रष्टाको नाम पनि भिडिमा राखिनुपर्छ साथै धुनलाई tribute दिनुभएको हो भने सो ही अनुुुसार हुनुपर्भछ भनि सुझाव दिएकी छु । यहाँहरु जस्तो स‌गीत मनमराउने श्रोताले पनि यस विषयलाई जोड गरीदिन हुन्छ भन्ने आशा राख्दछु ।

  • @k0yeerai575
    @k0yeerai575 5 лет назад +1

    आहा,, कति मिठो बासुरी धुन मा सजिए को गित😍

  • @binarai412
    @binarai412 4 года назад +3

    My favourite song hai dai hajr lai dherai dherai badhaixa 🙏😇

  • @sujanikkylimbu5970
    @sujanikkylimbu5970 8 месяцев назад +1

    Jaba yo dhun sunxu mo mero papa lai yaad garxu.....sarai gawnu hunthiyo yo geet....Rest in peace papa.....Love you papa😢😢❤❤❤❤

  • @ishwarlalpakhri1014
    @ishwarlalpakhri1014 3 года назад +3

    कति मिठो धुन आहा धन्यवाद छ!

  • @tankarajpariyar7724
    @tankarajpariyar7724 4 года назад +1

    आहा सारै मन छुने बासुरी को धुन

  • @daiveerjidai7876
    @daiveerjidai7876 3 года назад +3

    ए है असली बन्सी कि धून् वा भाई गर्भ है हमारे देश नेपाल को ऐसे कलाकार का जन्म भूमी

  • @pustakthulung6927
    @pustakthulung6927 4 года назад +1

    अत्यन्तै मार्मिक गितलाई बासुरी को धुन ले मन मुग्ध बनायो हजुर 🙏🙏🙏

  • @sidharthvyloppilly9053
    @sidharthvyloppilly9053 2 года назад +6

    Thank you bhai for making my mornings blissful.
    Love from Kerala❤️

  • @rajurai9276
    @rajurai9276 2 года назад +1

    जब पिडामा परेको मान्छेले यो धुन सुन्नेछ उ अवस्य भावबिभोर भएर रुनेछ्💛💛💛🧡🧡🧡💜💜💜

  • @khadkaudayraj3797
    @khadkaudayraj3797 5 лет назад +4

    सार्है मीठो धुन अति मन पर्यो !

  • @sarojrai87
    @sarojrai87 2 месяца назад +1

    मैले कुनै शब्द नै भेटिन कमेन्ट गर्न लाई ❤❤❤🙏🙏👌👌

  • @biolove9255
    @biolove9255 3 года назад +13

    Proud to be nepali❣️

  • @dilpun3756
    @dilpun3756 2 года назад +2

    Khrina g ki kalpana hunx yo dhun Sunday it's really sweet dhun god bless from khrina g Jai sampurna gyani vagawanharuko 🌹🌹🌹🙏🙏🙏

  • @user-yw3tf7ec9r
    @user-yw3tf7ec9r 4 года назад +3

    कति आनन्द मन हुने अनि सितलता भित्र-भित्र...
    जति सुन्यो,झन सुनौ लागिरहने...साच्चिकै दाइ हजुर लाई नमन,यति मीठो धुन ल्याईदिनु भएको मा...

  • @pupsalama6255
    @pupsalama6255 4 года назад +2

    तपाई मा भगवान कृष्ण को देन छ नगेन्द्र सर.....

    • @syonjan
      @syonjan 4 года назад +1

      यो धुनका सर्जकका मेरो वुवा गोपाल योञ्जन हुनुपर्नेमा नागेन्द्रजीले स्वर सम्राट नारायण गोपाल भनि राख्नुभएको रहेछ । मैले यो कुरा उहाँलाई जानकार गराएपछि नाम चाहि‌ blur गर्नुभएछ । मैले फेरी उहाँलाई श्रष्टालाई न्याय गर्ने हो भने श्रष्टाको नाम पनि भिडिमा राखिनुपर्छ साथै धुनलाई tribute दिनुभएको हो भने सो ही अनुुुसार हुनुपर्भछ भनि सुझाव दिएकी छु । यहाँहरु जस्तो स‌गीत मनमराउने श्रोताले पनि यस विषयलाई जोड गरीदिन हुन्छ भन्ने आशा राख्दछु ।

  • @prakashshrestha9459
    @prakashshrestha9459 4 года назад +3

    गित त्यसै राम्रो त्यसमाथि बासुरिकाे धुनमा ..../ वा ...वा ।

  • @kamalbk3760
    @kamalbk3760 4 года назад

    धेरै धेरै अत्तिनै राम्रो........अरु केही पनि छैन ताइप गर्ने शब्द हरु । याहाको उतर उतर प्रगतिको कामना गर्दछु।

  • @nepalcompanytathakarparama1229
    @nepalcompanytathakarparama1229 3 года назад +4

    यो बाँसुरीको धुन र गीतलाई डिस्लाइक गर्नुहुने सम्पूर्ण मित्रहरुलाई RIP भन्न चाहन्छु ।।।

  • @tekamprasadgharti3852
    @tekamprasadgharti3852 3 года назад +1

    कृष्ण भन्थे यहाँ नै हुनुहुँदो रहेछ । हार्दिक हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना ।

  • @sonampalzor4783
    @sonampalzor4783 3 года назад +5

    Rai ji "a superb performance"

  • @prakashrai7468
    @prakashrai7468 Год назад

    2 साल भयो सुनेको अझै धित मरेको छैन सदा सुनिरहु लाग्छ हजुरको धुन,, दोस्रो कमेन्ट है हजुर।

  • @dhanbikrammabolimbu3289
    @dhanbikrammabolimbu3289 5 лет назад +4

    सारै राम्रो लाग्यो मलाई पनि बासुरी बजाउन धेरै मन लाग्छ तर बजाउने पारै आउदैन ।

  • @user-lp8vo1kf9v
    @user-lp8vo1kf9v 4 месяца назад +1

    Sarai mitho dhun bubu 🙏 from south Sikkim Namchi 🙏👌👌👍

  • @rajanisitaula3957
    @rajanisitaula3957 4 года назад +3

    no words !!!! Just 😍😍😍धेरै धेरै धन्यबाद सुन्दर धुनहरुकोलागि !!! तपाईका बासुरिका सबै धुनहरु मेरो ध्यान बस्दाका सबै भन्दा पृय धुन बनेका छन

  • @jibarai6638
    @jibarai6638 4 года назад

    धरी धरी रोए म त दाई यो बासुरिको धुन लाई कसरी बयान गरुँ मैले💞💞💞

  • @mohanlamsong
    @mohanlamsong 3 года назад +4

    Beautiful flute cover hajur👍👍

  • @ekadebmagar3924
    @ekadebmagar3924 3 года назад

    साच्चिकै राम्रो छ तपाईंको यो धुन तपाइको यो कलालाई सम्मान गर्द्छु

  • @ashokpoudel5584
    @ashokpoudel5584 5 лет назад +22

    Beautiful tribute to sor samrat narayan gopal 😍😍😍😍

    • @DeepakKumar-qo2qv
      @DeepakKumar-qo2qv 4 года назад

      nice ..daju... 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @syonjan
      @syonjan 4 года назад +1

      यो धुनका सर्जकका मेरो वुवा गोपाल योञ्जन हुनुपर्नेमा नागेन्द्रजीले स्वर सम्राट नारायण गोपाल भनि राख्नुभएको रहेछ । मैले यो कुरा उहाँलाई जानकार गराएपछि नाम चाहि‌ blur गर्नुभएछ । मैले फेरी उहाँलाई श्रष्टालाई न्याय गर्ने हो भने श्रष्टाको नाम पनि भिडिमा राखिनुपर्छ साथै धुनलाई tribute दिनुभएको हो भने सो ही अनुुुसार हुनुपर्भछ भनि सुझाव दिएकी छु । यहाँहरु जस्तो स‌गीत मनमराउने श्रोताले पनि यस विषयलाई जोड गरीदिन हुन्छ भन्ने आशा राख्दछु ।

    • @prathamkhanal1956
      @prathamkhanal1956 3 года назад

      @@syonjan Hey, you a daughter of Gopal Yonjan? I'm a big fan of him, and I'm glad I got to see your comment here.

  • @pranitlimboo1999
    @pranitlimboo1999 3 месяца назад

    Bhagwan le bas gareko tapaiko swas ma ani tapaiko harek bansuri ko dhun ma. You are a Gem of Nepali Culture and Nepali Music. I pray your talent gets recognized by millions globally.

  • @sajidsajid.khnn.6665
    @sajidsajid.khnn.6665 2 года назад +4

    hamro.kirat.dai.dherai.ramro.kalakar.hunu.hun.cha...jai..nepal.

  • @NEWNEWSNEPAL
    @NEWNEWSNEPAL 4 года назад +2

    दाइ हजुर हजुरकाे बाँसुरीकाे धुन सुन्दा मन शान्त अनि कता कता पुग्न जान्छ । सारै मिठाे धुन पस्कनु भएकाेमा धन्यवाद।🌹🌹😌

  • @vishalrai2340
    @vishalrai2340 4 года назад +14

    Wowww.. amazing.. i m a big fan of Nagendra Sir. Much Love from Darjeeling.

    • @syonjan
      @syonjan 4 года назад +1

      यो धुनका सर्जकका मेरो वुवा गोपाल योञ्जन हुनुपर्नेमा नागेन्द्रजीले स्वर सम्राट नारायण गोपाल भनि राख्नुभएको रहेछ । मैले यो कुरा उहाँलाई जानकार गराएपछि नाम चाहि‌ blur गर्नुभएछ । मैले फेरी उहाँलाई श्रष्टालाई न्याय गर्ने हो भने श्रष्टाको नाम पनि भिडिमा राखिनुपर्छ साथै धुनलाई tribute दिनुभएको हो भने सो ही अनुुुसार हुनुपर्भछ भनि सुझाव दिएकी छु । यहाँहरु जस्तो स‌गीत मनमराउने श्रोताले पनि यस विषयलाई जोड गरीदिन हुन्छ भन्ने आशा राख्दछु ।

  • @nrjbasnet7930
    @nrjbasnet7930 2 года назад

    मन नै आनन्द भयो यति मीठो अनि सुरिलो मन छुने धुन सुनेर। धेरै धेरै धन्यवाद

  • @bimalkarki9612
    @bimalkarki9612 4 года назад +11

    Really,,
    it's music is meditation for me thank you nagendra sir
    Here is free time or rest time I always listing such type of music love from south korea 💙💚

    • @syonjan
      @syonjan 4 года назад

      यो धुनका सर्जकका मेरो वुवा गोपाल योञ्जन हुनुपर्नेमा नागेन्द्रजीले स्वर सम्राट नारायण गोपाल भनि राख्नुभएको रहेछ । मैले यो कुरा उहाँलाई जानकार गराएपछि नाम चाहि‌ blur गर्नुभएछ । मैले फेरी उहाँलाई श्रष्टालाई न्याय गर्ने हो भने श्रष्टाको नाम पनि भिडिमा राखिनुपर्छ साथै धुनलाई tribute दिनुभएको हो भने सो ही अनुुुसार हुनुपर्भछ भनि सुझाव दिएकी छु । यहाँहरु जस्तो स‌गीत मनमराउने श्रोताले पनि यस विषयलाई जोड गरीदिन हुन्छ भन्ने आशा राख्दछु ।

  • @arjunrana3170
    @arjunrana3170 3 года назад +1

    अति अति सुन्दर दाजै ज्यु एकदमै सुरिलो हजुर्को बाँसुरी को धुन 💕💝💕💝

  • @basantimardi1969
    @basantimardi1969 4 года назад +6

    Number one flute golden master🙏🙏🙏💎💎💎💎💎

  • @milangurung5501
    @milangurung5501 3 года назад +1

    यो गित अति नै राम्रो लाग्छ। फेरि धुनमा सुन्नु पाउँदाको मज्जा बेग्लै आउँछ।👍🏻🙏🙏

  • @govindashrestha81
    @govindashrestha81 2 года назад +3

    great song with flute Narendra sir ...Im from sunsari Nepal.

  • @DarshanSubbaMiraks
    @DarshanSubbaMiraks 2 года назад +1

    Tirkha lageko bela ma pyasi lai chiso pani khako jastai feel hune tapai ko basuri ko dhun .. ati karna priya

  • @AnjaliSinghAnji
    @AnjaliSinghAnji 4 года назад +11

    I am your fan 🙂 Just love you artwork ... It's so soothing and gives feel of simple beautiful life ❤
    I watch you music daily 🙏💐

    • @syonjan
      @syonjan 4 года назад +1

      For your information this is a tune composed by my father, Gopal Yonjan. Nagendra ji had wrongly credited and has tributed it to Narayan Gopal. After I pointed that out, he has blurred the credit on the video. But don't you think the name of the correct original composer should be there?

  • @prabinrai1976
    @prabinrai1976 2 года назад

    आसाधे नै मिठो धुन बजाऊ नु भयो दाजु 🙏🙏🙏🙏😍😍😍

  • @pujayakthungma4599
    @pujayakthungma4599 4 года назад +9

    ❤❤Ur flute becomes my company & happiness whenever l feel alone😰😰😰❤❤❤

    • @syonjan
      @syonjan 4 года назад

      For your information this is a tune composed by my father, Gopal Yonjan. Nagendra ji had wrongly credited and has tributed it to Narayan Gopal. After I pointed that out, he has blurred the credit on the video. But don't you think the name of the correct original composer should be there?

    • @harikatwal8908
      @harikatwal8908 3 года назад

      @@syonjan original is legend musician gopal yonjan

  • @trekkingwithus
    @trekkingwithus 4 года назад +1

    नमस्कार नागेन्द्र ज्यु! अति नै मिठो बासुरीको धुन पस्किनु भएको छ! कति मजाको सुरिलो धुन जति सुम्दा नि सुनिरहु झैलाग्ने!

  • @sureshlama7980
    @sureshlama7980 5 лет назад +5

    दाईको बासुरी धुनले यति मन छोयो कि अरूले बजाएको सुन्नै मन लागेन

  • @Khotang34
    @Khotang34 4 года назад +1

    नरेन्द्र जि धन्यबादको पात्र हुनु हुन्छ । हजुरको उन्नति प्रगति हेर्ने आशा सहित ।

  • @basantarai9522
    @basantarai9522 4 года назад +6

    I'm Honestly resfact for Nepali music industry I was reminded of those days ...🙏🙏🙏🙏

    • @syonjan
      @syonjan 4 года назад

      यो धुनका सर्जकका मेरो वुवा गोपाल योञ्जन हुनुपर्नेमा नागेन्द्रजीले स्वर सम्राट नारायण गोपाल भनि राख्नुभएको रहेछ । मैले यो कुरा उहाँलाई जानकार गराएपछि नाम चाहि‌ blur गर्नुभएछ । मैले फेरी उहाँलाई श्रष्टालाई न्याय गर्ने हो भने श्रष्टाको नाम पनि भिडिमा राखिनुपर्छ साथै धुनलाई tribute दिनुभएको हो भने सो ही अनुुुसार हुनुपर्भछ भनि सुझाव दिएकी छु । यहाँहरु जस्तो स‌गीत मनमराउने श्रोताले पनि यस विषयलाई जोड गरीदिन हुन्छ भन्ने आशा राख्दछु ।

  • @GurungYoutube28
    @GurungYoutube28 5 месяцев назад +1

    कति मिट्ठो प्रस्तुति सर जति सुने पनि सुनि रहु लाग्ने हजुर!👌🏻🙏🤗❤️

  • @flutenight1604
    @flutenight1604 5 лет назад +4

    Beautiful Sir... Excellent Sound👍👍👍👍❤️.. I am from Assam

  • @user-zc6ne1tr1c
    @user-zc6ne1tr1c 2 месяца назад +2

    सारै राम्रो बजाउनु भयो हजुर

  • @anupsonchong2426
    @anupsonchong2426 5 лет назад +3

    hjr ko prasamsa garne thau nai xaina 👌👌👌👌💞💞💞👌👌👌👌👌

  • @ankitrai4687
    @ankitrai4687 5 лет назад

    कति आनन्द महसुस ,,सुनिरहु लागिरहने ववो,,,

  • @KulBahadurLimbu
    @KulBahadurLimbu 2 года назад +3

    Super , King of the Basuri .

  • @NarendraKNalbo
    @NarendraKNalbo 3 года назад

    साँच्चिकै मीठो धून। सर ! म हजूरको big fan हुँ । अहिले म मलायाबाट हेर्दैछु।

  • @mariebrown4458
    @mariebrown4458 3 года назад +3

    My Favorite Flutest👌💞🙋🏾

  • @sovitrai3032
    @sovitrai3032 3 года назад

    Sarai mitho hajurko yo basuri dhun.jati suneni man naaghaune.👏👏👏👏👏👏👍👍👍👍👌👌👌👌👌

  • @gangadharamg9469
    @gangadharamg9469 2 года назад +3

    Your playing is always soul- lifting ! It is so pure, natural , genuine and sincere! May it always ring in the Himalayas ! Thank you very much ! Your music brings the Himalayas into my heart!

  • @rainideepa9226
    @rainideepa9226 4 года назад +2

    Atti nai mithas xa hjrle bajaunu vayko basurima mey god bless you always always