बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरा रगतमा मेरो, पखेरुमा जन्मे, टाकुरामा खेल्ने, म झुक्दै नझुक्ने नेपालको छोरो खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतिले मेरो लाज् छोपिन्न। घोटिएर हात-पात झरिजाउन औला, तर कोई अगाडि यी हात जोडिन्न। बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरा रगतमा मेरो पखेरुमा जन्मे, टाकुरामा खेल्ने, म झुक्दै नझुक्ने नेपालको छोरो म आगो सहन्छु, अन्याय सहन्न, म त्रिश्ना सहन्छु, तिरश्कार सहन्न। मेरो सिर उडाउ, बरु त्यो सहन्छु, तर कोई परायाले टेके सहन्न। बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरा रगतमा मेरो पखेरुमा जन्मे, टाकुरामा खेल्ने, म झुक्दै नझुक्ने नेपालको छोरो
हाम्रो प्यरो देश अनि हाम्रो माटाे हरेस खायेनन ती खुट्टा उकाली ओरालि बाटाे हलो जुवा कोदाली पिठ्युँ मा बोकेर भारि थकाइ लागे बिसौनलाई वर र पिपलको चौतारी हिंडेर नै पुग्नुपर्ने शहर त्यो ९ डाडा पारी वीरताको चिनो वीरका सन्तान लाहुरेको निशानी 🇳🇵जय नेपाल
बनेको छ पहराले यो छाती मेरो बगेको छ छहरा रगतमा मेरो यो गित सुन्दा छाती धक्क फुलेर आउँछ गर्व लाग्छ नेपाली भएर जन्मिएकोमा म मरे पनि मेरो देश बाचिरहोस जय नेपाल जय नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
The lyrics says...My roof is made of up terrace/hills the waterfall/fountains flows by my blood born in hills played on peak /top hills (l m never kneed down nepali son)...2 ( stolen bread can't satisfy my hunger ...Begged/given dhoti won't cover my ashamed /samefullness) my wonderful Hand should pealed by rubbing work but that hand won't joined to someone... (i can absorb fire but cant hold injustice ...I can feed lowed but cant be exiled/forgive ) cut my head , i will be still but i cant be slave of someone (my roof is made up of terrace /hills the waterfall flows by my blood born inhills played on peak ( l m never kneed downed nepali son)

मेरो शिर उडाउ, बरु त्यो सहन्छु तर कोइ परायाले टेके सहन्न! कति गहकिला शब्द छन् यी! लाग्छ नेपाल र नेपालीको स्वाभिमान सर्बोच्च छ! तर बिडम्बना नेपालीको, हामीले सहि नेतृत्व छान्न जानेनौ!
यो गीत सुनेर मेरो मन आन्ददीत हुन्छ कति कुरा सीकाउछ अनि मन मा हीम्मत मील्छ यो गीत ले।।ए नेता कीन MCC ले हरेक दीन बोगायको पसीना को मुल्या चुकाउन सक्दैन 🙏🙏 plz रोक्देउ यो लालज मोह कीन सोत्रन्त्र नेपाली भयर भच्नु छ हाम्लाइ।।यो गीत को हरेक शब्द यति मन छुन्छ्😭
बहुन, क्षेत्री, दामी, कामी, दलित, राई, लिम्बु, गुरुङ, नेवार, तामाङ, सेर्पा, मधेशी, थारु, राजवंशी, मुसलमानहरु र अन्य.... We should not forget that this is our nation & we are all Nepali and we should not forget the sacrifices of our ancestors. We must all unite again and prepare for a new revolution to make our nation flourish
अब हामी त्यो नेपाली रहेनौ नेपाल अामा हाम्रो स्वभिमान लुतिसकियो,अनि हामी केही गर्ने सकेनौ हाम्रो मान, प्रतिस्था बेचे आफ्नै भनौदा घिनलाग्दा नालिका किराहरुले, अनि हामी केही गर्न सकेनै म आफुलाई झुक्दै न झुक्ने नेपालको छोरा भन्न पनि घिन लाग्छ😥 हामीलाई माफ गरिदिनु नेपाल अामा🙏🇳🇵😥 हामी तिम्रो स्वभिमान पनि बचाउन सकेनौ😥😥🇳🇵
सम्बा को त्यो गोल र भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसीपको ऐतिहासिक जित रच्दै फाइनल मा पुगेको छ नेपाली महिला टिमले देखाएको हिम्मत लाई यो गीत सँग दाजेको छु। अविस्मरणीय त्यो खेल अनि राष्टियता झल्केको यो गीत ❤।
I am proud of my grandfather and ancestors. Nepali history is all scripted to the benefit of elites of society. Yet my eyes still tears up when i hear the song like this.. Jay Nepal.
बनेको छ पहराले यो छाती मेरो बगेको छ छहरा रगतमा मेरो। म झुक्दै नझुक्ने नेपालको छोरो। खोसेको रोटीले मेरो पेट भरिन्न खोसेको धोतीले मेरो लाज छोपिन्न ।घोटिएर हातपाउ झरिजाउन औंला तर कोई अगाडि यो हात जोडिन्न । बनेको छ पहराले यो छाती मेरो बगेको छ छहरा रगतमा मेरो। पखेरुमा जन्मे टाकुरामा खेल्ने म झुक्दै नझुक्ने नेपालको । म आगो सहन्छु अन्याय सहन्न म तृष्णा सहन्छु तर तिरस्कार सहन्न। मेरो सिर udau बरु त्यो सहन्छु तर कोई पराएले टेके सहन्न , टेके सहन्न । बनेको छ पहराले यो छाती मेरो बगेको छ छहरा रगतमा मेरो।😊 जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
🔥 Ma jhukdai najhukne Nepal ko choro. Yo jati ramro geet aaile samma banexaina ra paxee pani bandaina hola. Masterpiece ❤ Thank you for making this song.
Yo geet le hamro itihas jhalkauxa tee veer santan haru ko yaad jhalkauxa jasle kasai ko aghadi haar manenan afno praan tyage tara samarpan garenan jai mahakali ayo gorkhali jai Nepal 🇳🇵🇳🇵
C Am बनेको छ पहराले यो छाती मेरो C G बगेको छ छहरा रगत मा मेरो Am C Am C पखेरु मा जन्मे पाखुरामा खेल्ने C G C D म झुक्दै न झुक्ने नेपालको छोरो C Am D C म झुक्दै न झुक्ने नेपालको छोरो C G C Em (खोसेको रोटि ले मेरो पेट भरिन Am C मागेको धोतीले मेरो लास छोपिन्न )x2 G घोटिएर हात पाउ झरी जाउन औला Em G D C तर कोहि अगाडी इ हात जोडिन्न इ हात जोडिन्न repeat chrous C G C Em (म आगो सहन्छु आन्याय सहन्न Am C म तृष्णा सहन्छु तिरस्कार सहन्न ) x2 G मेरो सिर उडाउ बरु त्यो सहन्छु Em G D C तर कोइ परायाले टेके सहन्न टेके सहन्न repeat chrous
🇳🇵🇳🇵यि गायक गोपाल योन्जन को कृति अति उत्तम छ यस्ता कृति लाई म सलाम गर्छु 🇳🇵🇳🇵अनि येस्ता अरु सबै अदिओ कृति हरु ओझेलमा पर्न नदिइ ( पुर्ब , पश्चिम् , हिमाल ,, तराई नेपाल आमा ) ले पू्र्खा हरुले दियेको यो रमणीय भुमी समेती भिदिओ बनायर पर्दा बाहिर ल्याउन म्युजिक नेपाल लाई बिनम्र अनुरोध गरेको छु। ता कि भाबी सन्ततिले समेत गर्व का साथ नेपाली भनेर हेर्न र सुन्न पाउन (धन्यवाद म्युजिक नेपाल )🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
म आगो सहन्छु अन्याय सहन्न म तृष्णा सहन्छु तिरस्कार सहन्न झुक्दै न झुक्ने नेपाल को छोरो म झुक्दैन झुक्ने नेपाल को छोरो!!!!! यो उर्जा बर्दक गित राम्रो छ राम्रो लाग्गो। जय गित जय संगीत जय देश जय नेपाल् ।
For the first time I listened to this beautiful song completely and the lyrics was mesmerizing. Such a nice a song filled with patriotism. Wish the leaders had a little bit of patriotism inside their hearts too.
देशभक्ति भावले सिर्जित यो गीत आफैमा एक ईतिहास हो। यो गीतले मेरो देश नेपालको स्वाभिमान बोल्छ, मेरो देशको वीरताको गीत गाँउछ। कठै केही कुपात्रले निजी स्वार्थका लागि पार्टीका लागि यो वीरता र स्वाभिमान बेचे।
Wow-what a song and a singer truly a patriotic and this song entirely says about the current situation, that we Nepalese are facing towards the motherland Jai Nepal 🇳🇵🇳🇵🇳🇵✊✊✊
A truly patriotic & inspiring song for the people born in this beautiful land of Nepal.
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
????
And yet poet
indeed and obviously who doesn't like this song is not Nepali.
@@NeonCreationsShivaTiwari 😂😂😂k ho kura khas ma
आज को समय मा यो गीत कस्ले सुन्दै छ😊
Mo sundai xu kin r hjrla sunu hun r??
म सून्दैछू भाई
Ma sadhei bihan uthera sunne garxu😊
म
Ma xu
Every children in Nepal at their school should be taught these patriotic songs from an early age.
Yea our teacher tought this
Our teacher tought this
Rato ra Chandra Surya is patrotic song. 🇳🇵
Exactly 🙏🙏
We were taught as well... Surely contributes to patriotic feeling among young children.
एक महान कलाकार नेपाली गीत संगीत का नक्षत्र गोपाल योन्जनको गीत 2081 मा हेर्ने को को हुनुहुन्छ?
me
म
Tho he was born in darjeeling
He wrote his nationalty “Nepali”
#Respect 🇳🇵
Teti khera Darjeeling Nepal kai thyo holaanta
@@dadashree242 Kaha hunu, 1816 pachi India ko ho.
Man sadhai Nepali ho ,India ma bhayepani sansar ko jun kuna ma bhaye pani.
CORRECT
why surprised darjeeling is still nepal no matter the label
झुक्देइ न झुक्ने नेपाल को छोरो आज झुक्नु पर्यो, नेपालआमा😥🇳🇵क्षमा पाउ आमा😥🙏
😢😢
😭😭😭🙏🙏
😭😭😭😭😭😭😭
" म आगो सहन्छु अन्याय सहन्न , म त्रिष्णा सहन्छु तिरस्कार सहन्न ।"
तृष्णा यस्तो हुन्छ हजुर
बनेको छ पहराले यो छाती मेरो,
बगेको छ छहरा रगतमा मेरो,
पखेरुमा जन्मे,
टाकुरामा खेल्ने,
म झुक्दै नझुक्ने नेपालको छोरो
खोसेको रोटीले मेरो पेट भरिन्न,
मागेको धोतिले मेरो लाज् छोपिन्न।
घोटिएर हात-पात झरिजाउन औला,
तर कोई अगाडि यी हात जोडिन्न।
बनेको छ पहराले यो छाती मेरो,
बगेको छ छहरा रगतमा मेरो
पखेरुमा जन्मे,
टाकुरामा खेल्ने,
म झुक्दै नझुक्ने नेपालको छोरो
म आगो सहन्छु, अन्याय सहन्न,
म त्रिश्ना सहन्छु, तिरश्कार सहन्न।
मेरो सिर उडाउ, बरु त्यो सहन्छु,
तर कोई परायाले टेके सहन्न।
बनेको छ पहराले यो छाती मेरो,
बगेको छ छहरा रगतमा मेरो
पखेरुमा जन्मे,
टाकुरामा खेल्ने,
म झुक्दै नझुक्ने नेपालको छोरो
Who is listening this masterpiece even in 2024
मेरो कमेन्ट पढ्ने मान्छे ले like गर्दिनु होला है ।
म फेरि सम्जेर यो गित सुन्न आउछु , ❤😂
विदेशी भुमिमा बसेर यो गीत सुन्दा आफु नेपालमै भएको आभास दिने रहेछ 😢
धन्यवाद ।
हाम्रो प्यरो देश अनि हाम्रो माटाे
हरेस खायेनन ती खुट्टा उकाली ओरालि बाटाे
हलो जुवा कोदाली पिठ्युँ मा बोकेर भारि
थकाइ लागे बिसौनलाई वर र पिपलको चौतारी
हिंडेर नै पुग्नुपर्ने शहर त्यो ९ डाडा पारी
वीरताको चिनो वीरका सन्तान लाहुरेको निशानी
🇳🇵जय नेपाल
बनेको छ पहराले यो छाती मेरो बगेको छ छहरा रगतमा मेरो
यो गित सुन्दा छाती धक्क फुलेर आउँछ गर्व लाग्छ नेपाली भएर जन्मिएकोमा
म मरे पनि मेरो देश बाचिरहोस
जय नेपाल जय नेपाली
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
गर्ब छ मलाई नेपाली भएरजन्मेको मा
म झुक्दैनझुक्ने नेपालको छोरो
Could someone tell me something about the meaning of this song? I find it very beautiful.
its a patriotic song!
The lyrics says...My roof is made of up terrace/hills the waterfall/fountains flows by my blood born in hills played on peak /top hills (l m never kneed down nepali son)...2 ( stolen bread can't satisfy my hunger ...Begged/given dhoti won't cover my ashamed /samefullness) my wonderful Hand should pealed by rubbing work but that hand won't joined to someone... (i can absorb fire but cant hold injustice ...I can feed lowed but cant be exiled/forgive ) cut my head , i will be still but i cant be slave of someone (my roof is made up of terrace /hills the waterfall flows by my blood born inhills played on peak ( l m never kneed downed nepali son)
The lyrics says...My roof is made of up terrace/hills the waterfall/fountains flows by my blood born in hills played on peak /top hills (l m never kneed down nepali son)...2 ( stolen bread can't satisfy my hunger ...Begged/given dhoti won't cover my ashamed /samefullness) my wonderful Hand should pealed by rubbing work but that hand won't joined to someone... (i can absorb fire but cant hold injustice ...I can feed lowed but cant be exiled/forgive ) cut my head , i will be still but i cant be slave of someone (my roof is made up of terrace /hills the waterfall flows by my blood born inhills played on peak ( l m never kneed downed nepali son)
Garb nee garb lagxw mhlai Nepali vyr Nepali ystee ystee songs sunnw paudha
मेरो शिर उडाउ, बरु त्यो सहन्छु
तर कोइ परायाले टेके सहन्न!
कति गहकिला शब्द छन् यी! लाग्छ नेपाल र नेपालीको स्वाभिमान सर्बोच्च छ! तर बिडम्बना नेपालीको, हामीले सहि नेतृत्व छान्न जानेनौ!
Sabda sangit good x swor teti maan parena malai.narayan gopal ko swor vay aaha kati ramro huney thiyo
Legend never get old respect to sir Gopal Yonjon's love from Sikkim...🙏
Remembering this masterpiece on 300th birthday of late king Prithivi Narayan Shah 🇳🇵❤️
यो गीत सुनेर मेरो मन आन्ददीत हुन्छ कति कुरा सीकाउछ अनि मन मा हीम्मत मील्छ यो गीत ले।।ए नेता कीन MCC ले हरेक दीन बोगायको पसीना को मुल्या चुकाउन सक्दैन 🙏🙏 plz रोक्देउ यो लालज मोह कीन सोत्रन्त्र नेपाली भयर भच्नु छ हाम्लाइ।।यो गीत को हरेक शब्द यति मन छुन्छ्😭
बहुन, क्षेत्री, दामी, कामी, दलित, राई, लिम्बु, गुरुङ, नेवार, तामाङ, सेर्पा, मधेशी, थारु, राजवंशी, मुसलमानहरु र अन्य....
We should not forget that this is our nation & we are all Nepali and we should not forget the sacrifices of our ancestors. We must all unite again and prepare for a new revolution to make our nation flourish
👍
अब हामी त्यो नेपाली रहेनौ नेपाल अामा
हाम्रो स्वभिमान लुतिसकियो,अनि हामी केही गर्ने सकेनौ
हाम्रो मान, प्रतिस्था बेचे आफ्नै भनौदा घिनलाग्दा नालिका किराहरुले,
अनि हामी केही गर्न सकेनै
म आफुलाई झुक्दै न झुक्ने नेपालको छोरा भन्न पनि घिन लाग्छ😥
हामीलाई माफ गरिदिनु नेपाल अामा🙏🇳🇵😥
हामी तिम्रो स्वभिमान पनि बचाउन सकेनौ😥😥🇳🇵
सही राष्ट्रिय गीत। सुन्दा नै शरीर शिरिङ्ग हुने। संगीत सम्राट गोपाल योन्जन दाइ प्रती हार्दिक श्रद्धा-सुमन।
सम्बा को त्यो गोल र भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसीपको ऐतिहासिक जित रच्दै फाइनल मा पुगेको छ नेपाली महिला टिमले देखाएको हिम्मत लाई यो गीत सँग दाजेको छु। अविस्मरणीय त्यो खेल अनि राष्टियता झल्केको यो गीत ❤।
I am proud of my grandfather and ancestors. Nepali history is all scripted to the benefit of elites of society. Yet my eyes still tears up when i hear the song like this.. Jay Nepal.
बनेको छ पहराले यो छाती मेरो बगेको छ छहरा रगतमा मेरो। म झुक्दै नझुक्ने नेपालको छोरो।
खोसेको रोटीले मेरो पेट भरिन्न
खोसेको धोतीले मेरो लाज छोपिन्न ।घोटिएर हातपाउ झरिजाउन औंला तर कोई अगाडि यो हात जोडिन्न ।
बनेको छ पहराले यो छाती मेरो बगेको छ छहरा रगतमा मेरो। पखेरुमा जन्मे टाकुरामा खेल्ने म झुक्दै नझुक्ने नेपालको ।
म आगो सहन्छु अन्याय सहन्न
म तृष्णा सहन्छु तर तिरस्कार सहन्न। मेरो सिर udau बरु त्यो सहन्छु तर कोई पराएले टेके सहन्न , टेके सहन्न ।
बनेको छ पहराले यो छाती मेरो बगेको छ छहरा रगतमा मेरो।😊
जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मरेर जान्छ देह
मर्दैन कहिल्यै प्रतिभा
मर्छन एक दिन कलाकार
मर्दैन कहिल्यै कला ।।
🔥 Ma jhukdai najhukne Nepal ko choro. Yo jati ramro geet aaile samma banexaina ra paxee pani bandaina hola. Masterpiece ❤
Thank you for making this song.
What a patriotic song sung by Gopal Yonjan .It inspires us to be patriotic.
This song portraits KING MAHENDRA OF NEPAL , whenever I listen .
Mam
same
Yo geet le hamro itihas jhalkauxa tee veer santan haru ko yaad jhalkauxa jasle kasai ko aghadi haar manenan afno praan tyage tara samarpan garenan jai mahakali ayo gorkhali jai Nepal 🇳🇵🇳🇵
Raja Mahendra sachhikai Deshbhakta Raja thiye 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Desh bechne Lai yad garxas
गोपाल योञ्जन नेपाली सङ्गीत को legend धेरै नेपालीलाई थाहै छैन होला...
C Am
बनेको छ पहराले यो छाती मेरो
C G
बगेको छ छहरा रगत मा मेरो
Am C Am C
पखेरु मा जन्मे पाखुरामा खेल्ने
C G C D
म झुक्दै न झुक्ने नेपालको छोरो
C Am D C
म झुक्दै न झुक्ने नेपालको छोरो
C G C Em
(खोसेको रोटि ले मेरो पेट भरिन
Am C
मागेको धोतीले मेरो लास छोपिन्न )x2
G
घोटिएर हात पाउ झरी जाउन औला
Em G D C
तर कोहि अगाडी इ हात जोडिन्न इ हात जोडिन्न
repeat chrous
C G C Em
(म आगो सहन्छु आन्याय सहन्न
Am C
म तृष्णा सहन्छु तिरस्कार सहन्न ) x2
G
मेरो सिर उडाउ बरु त्यो सहन्छु
Em G D C
तर कोइ परायाले टेके सहन्न टेके सहन्न
repeat chrous
Ashim shrestha tq
stumming ?
Thanks for chords
Thank you
@@gg-dk8ec D D UUD
"मागेको रोटीले मेरो पेट भरिन्न ।"
"म आगो सहन्छु , अन्याय सहन्न म तृष्णा सहन्छु तिरसकार सहन्न । "
this lines hits different 😌
LEGENDARY SAMMAANIYA
GOPAL YONZON JYU LAI KOTI KOTI NAMAN AU SHARADHANJALI🙏🏻🙏🏻
🇳🇵🇳🇵यि गायक गोपाल योन्जन को कृति अति उत्तम छ यस्ता कृति लाई म सलाम गर्छु 🇳🇵🇳🇵अनि येस्ता अरु सबै अदिओ कृति हरु ओझेलमा पर्न नदिइ ( पुर्ब , पश्चिम् , हिमाल ,, तराई नेपाल आमा ) ले पू्र्खा हरुले दियेको यो रमणीय भुमी समेती भिदिओ बनायर पर्दा बाहिर ल्याउन म्युजिक नेपाल लाई बिनम्र अनुरोध गरेको छु। ता कि भाबी सन्ततिले समेत गर्व का साथ नेपाली भनेर हेर्न र सुन्न पाउन (धन्यवाद म्युजिक नेपाल )🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
A lot of fun.
Proud to born in this land ..it’s been 5 years im abroad I miss my country. Lyrics of this song made me very emotional much respect for gopal sir ❤
Thanks for great artist gopal yonjan for such beutifula patriotic song. When i listen it, it blows my chest as i am nepali or i born in Nepal
Anyone in 2024🥰❣️
Anyone in 2019??
Evergreen song..😍
2020🤗🤔
May 2021 🤩🤩
Antim saans sama sunine xa
Jai Nepal 🇳🇵🇳🇵🇳🇵
यो गीत सुन्ने बितिकै कस्तो ज्यू नै सिरिङ्ग हुन्छं कस्तो रुन मन लाग्छ।🙏❤️🇳🇵
म आगो सहन्छु अन्याय सहन्न म तृष्णा सहन्छु तिरस्कार सहन्न झुक्दै न झुक्ने नेपाल को छोरो म झुक्दैन झुक्ने नेपाल को छोरो!!!!! यो उर्जा बर्दक गित राम्रो छ राम्रो लाग्गो। जय गित जय संगीत जय देश जय नेपाल् ।
bharat pariyar
Hamro Raja Hamro desh Praan vaanda payroo xaa Chahiyo Jay Greater Nepal
Truly fantastic ❤❤❤❤
Ma jhukdai na jhukne Nepal ko xoro 💙
patritoritism and pride in each and every words.
A proud Nepali.🇳🇵🇳🇵🇳🇵🇳🇵
Proud to be Nepali. loved forever. #Nepal
In 197 countries in the world but I was born in Nepal!
#proud_to_be_nepali_and_nepal_ama_ko_xoro!
त्यो प्रतेक शब्द , सिङ्गो नेपालको परिचय दिलाउछ।❤️
Any one from 2025😊😊😊
No worries I am here ❤
RIP Madhav Prasad Ghimire😖😭. Nepal lost 1 legend today but you will be here forever💗
Yo geet madhav sir ko ho?
@@888.Dangal no it is written and sung by gopal yonzan itself
I fell your pain 😢
Kerako madhav ??gopal yonjan vanne nam sunena ??
Huge respect and salute from heart to the patriotic who made Nepal and love.
Next level desh ko maya lagxa yo geet sunda ,😭
Proud to be Nepali 🇳🇵🇳🇵
For the first time I listened to this beautiful song completely and the lyrics was mesmerizing. Such a nice a song filled with patriotism. Wish the leaders had a little bit of patriotism inside their hearts too.
Born and raised in Kalimpong, India but will never forget my ethnicity and ancestors.
This should be national anthem
Uhhmm k 😭😭😭
Absolutely bro
It was our morning prayer in NCC ,❤️since its my favourite song
....
Yes absolutely right bro
गर्ब गर्छु नेपाली भएर जन्म लेको मा नेपाल आमा को काख मा मर्न पाम ।।।।।। जय चन्द्र surya🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
I m crying in this song due to mcc......
म नेपाली हुँ
भन्ने कुराले गर्व गर्दछु ❤️🇳🇵
2024 मात्रै हैन अबका केही हजार बर्शसम्म यस्ता गितहरु बन्नै सक्दैनन 🙏 सदाबहार
Akdami ramro purano songs
Thanks
Geet hos ta yesto, mannai chune.
ani dislike garne Nepali harule gu khayeni huncha
india ko dhotiharu ho dislike garney
Mw aafu lai garbhar thanxu ki mw nepal jasto sundar desh ma janma vhayo yedi mero feri pani janma vhayo vne mw yehi nepal ma janma hmm.❤️🤗
Best Ever Patriotic Song Of My Life.💞💞💞🙇🙇
Respect to Sir Gopal Yonjan ji
For This Lifetime Inspiring Motivation.
proud of my nation
This song never gets old.
.
Thanks for such a masterpiece
Legendary gopal yonjan
The words are true for every human regarding self dignity and social cohesion
It's just that it make one more fortune to be born in the lap of Nepal,🙏
Remembering how our ancestors were selfless, patriotic and brave back then
म झुक्दै न झुक्ने नेपालको छोरो... 🇳🇵
Wherever I go to any place .. if I tune this on .. it’s certainty ki it reminds of me mine motherland
Ma jhukdai na jhukne Nepal ko xoro
मन छूुन्छ यो गितले मेरो ।
धन्यवाद ।
अत्यन्तै जोशीलो र देश भक्त लोभउन्मुख गीत ।।अझै यस्तै गीतको सृष्टि हओस।।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
देशभक्ति भावले सिर्जित यो गीत आफैमा एक ईतिहास हो। यो गीतले मेरो देश नेपालको स्वाभिमान बोल्छ, मेरो देशको वीरताको गीत गाँउछ। कठै केही कुपात्रले निजी स्वार्थका लागि पार्टीका लागि यो वीरता र स्वाभिमान बेचे।
🇳🇵गाउँ गाउँमा हल्ला छ🇳🇵
🇳🇵राजा ल्याउन सल्लाह छ🇳🇵
🇳🇵हाम्रो राजा हाम्रो देश 🇳🇵
🇳🇵प्रण भन्दा प्यारो छ 🇳🇵
Yo geet sunne bitekai mero shir uchha ani chati thulo vaira aauxa… kati vaab xa yo geetma, kati saral tharika Le gaunu vayeko Gopal yonzanjile…❤
Proud to be Nepali...such a soluful patriotic n proudful song...jay Nepal
JAY Shree Pasupatinath jay Shree Gorkhanath jay Shree Nepal...
Proud to be Nepali ... Jai Nepal
Everyday sunna mn lagxa yo git❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Listen carefully.
You found true patriotism in every words in this song🎵
Malai man parne rastriya gaan
जय देश जय नेपाल ❤️❤️🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️
❤❤❤yo honi rastra pratiko maya❤❤
2020, june 15. So much patriotic words. Those were the time nepalese are united through songs, musics, literatures.
जय जय नेपाल ।
नेपाल फर्केर आऊ साथी, पैसा जम्मा गर आएर देश बनाऔं। वाचा गर मलाई , सबै फर्केर आवाओं,आज नेपाललाई हामी चाहिएको छ 🎉🎉
Wow-what a song and a singer truly a patriotic and this song entirely says about the current situation, that we Nepalese are facing towards the motherland
Jai Nepal 🇳🇵🇳🇵🇳🇵✊✊✊
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@MusicNepalPvtLtd pppp
Ma mare pani mero desh bachi rahos !❣️
Philosophy of brave Nepali ❤️
सच्चा नेपाली छाेराे गाेपाल याेञ्जन ! सलाम छ ।
This song gives me goosebumps and inspire me always to work for betterment my of my country..
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
Moh ekdam proud garxu nepali nepali vayerw janmeko maa🇳🇵🇳🇵🇳🇵
A lengend Goapl yonjan🙏🙏🙏
VOICE , LYRICS , MUSIC
यो गित सुन्दा मलाइ नेपाली हुनुमा गर्भ लाग्छ र देस प्रती सम्मान आउछ❤😊
A truly patriotic song...
Inspiring all Nepalis ....🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
रास्टृयता भनेको यस्तो पो हो त ।
Everyone in 2025❤
Wow... Nepal and Nepali 🇳🇵 ❤....ati mitho shabdha..
म झुक्दै नझुक्ने नेपालको छोरो ।
सारै मन पर्छ । 100000099 चाेटि सुने❤❤❤
darjeeling nepal ko ho jaye gertera nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
darjeeling nepal kai vubhag ho jaye greter nepal🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपाली लाई झुक्न कहिलै आउदैन । अरुको रक्षाको लागि प्राण आहुती दिन तयार गोर्खे लाई आफू लाई पर्दा जाइ लाघ्न जन्मजात जानेको छ
Legend of Nepali music industry , Piller of Nepali music .we are missing you so much . music father 🙏🙏🙏😍😍❤️❤️💞
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।