EXCLUSIVE: सडकमा कुर्लिने स्वागत नेपाल बारे पर्दाफास, यति धेरै सम्पत्ति, कहाँबाट सञ्चालित छन उनी?
HTML-код
- Опубликовано: 6 окт 2024
- कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सन्ताेष देउजा : / santosh.deuja.9
Whatsapp/viber : +9779855024721
.................................................................................................................
हाम्राे वेबसाइटः kapurbot.com
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Kapurbot Media PVT LTD.
पत्रुकार जि
पुर्व देखी हालको प्र म देखि नेता जि हरुको वैदेशिक भ्रमण, उपचार, सन्तानको शिक्षा अादि कसरी सम्भव छ सोध्ने हिम्मत छ? न कि सन्चालित भएर अभियान्ता नङ्ग्याउने होइन
Bhimsen shrestha मित्र यहाँ पत्रकारले स्वागतदाजुलाई नगंयाउनेकाम गरेका छैनन उनले त जनता समक्क्ष स्वागतदाजुको स्वागतयोग्य कामहरुको पदार्पण गरेका छन ।
हामी नेपालीहरु ‘बिषय हैन प्रस्तुती हेरेर आफ्नो धारणा बनाउने गरौन ।
तर तपाईले राम्रोब्यक्ती प्रतीदेखाउनु भएको प्रेमको/सद्भाब को लागी 🙏
कुरामा दम रहेेछ स्बागत नेपालको योजना अनुसार देश संचालन गर्ने हो भने त कति सुन्दर नेपाल हुन्थ्यो होला।।।।
स्वागत नेपाल जस्तो देश भक्त कर्मठ ब्यक्ती लाई असान्दर्भिक प्रस्न नगरी कन उहाका पछाडी लागौ र यो देशका भ्र्ष्टचारी लाई निर्मुल पार्ने दायित्व तपाईं हाम्रो हो ।
स्वागत नेपाल अति सच्चा राज्य भक्त भ्र्ष्टचार बिरोधी अभियन्ता हुन राज्य दोहन गर्ने स्वाठ हरुका बिरोधी हुन सबै ले उहाको जतन गरौ
स्वागत नेपाल सर को बिचार माहान छ♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵
स्वागत नेपाल ज्युको कुरा सहि छ
Dhan kari bhanda
Man kari swaga sir
Hajur lai swaga xa
पत्रुकार महासाय हिम्मत छ भने नेपालका नेताहरुकाे सम्पत्ति काे बारेमा साेध खाेज गर तिनिहरुकाे सम्पत्ति कति छ कहा बाट अायाे कसरि अायाे।परिवारका सदस्य बिरामि हुदा बिदेश लगेर उपचार गर्ने पैसा कहाबाट अाउछ
कसरि अाउछ।नेपाल लाई नाङ्गो बनाउन नेपाली नेताहरु कहा बाट संचालित छ गयर साेध नेताहरुलाई
Good voice analysiss sir
याे स्वागत काे कुरा मलाई बिस्तारै मन पर्दै छ हाेई
सलाम छ स्वागत सर !! कति सफा विचार !!!
स्वागत नेपालका भनाइ स्वागत योग्य छन ।
Hami sabai swagat nepal ko sath ma xau✊✊
swagat nepal sir lai mero salam xa
Excellent analysis .🙏🙏🙏🙏
एजेन्डा मिल्ने जति अभियन्ता एक हुनु पर्यो | संघियता नेपाललले धान्न सक्दैन | बिकल्प अर्को हुनु पर्छ |ज्ञानेन्द्र शाहीको एजेन्डा पनि स्वागतजीले भनेको जस्तै हो , हामी मात्र हो नभन्नु होला , हामी पनि छौं |
swagat sir you are outstanding. your speaking delivery is awesome.... i again became a great fan of you.
Swagat Nepal laee dhanyabad xa jasle Naya pranali bata rajya sanchalan garda chahera pani vrastachar garna namilne janata batai PM chunne ra right to reject system lagu garda desh ramro ra unnat path ma jane bare xarlanga pari dinu vayeko xa.
very talent
स्वागद जिको बिचार छिट्टै पुरा हुन्छ।
simple living high thinking one of my favorite person..
वा कति राम्रो बिचार नेपाल सर।
मलाई चित् बुज्याे स्वागत नेपाल अभिब्यक्ती !!
Wow swagat sir your thought is fantastic
Tapaico Kura ekdamai thik lagyo. Hamikahan pani asto bebasta chhittai aawas!
Mahan kura bichar ma akjut banau hami janta
Yes swagat ji we are with you
जश्ले जे भने पनि स्वागत नेपाल लाई मेराे शलुट छ किनकि उहाकाे बाेल्ने कला र काम गराई मलाई शारै मन पर्छ ।तपाईकाे ञभियानकाे म पुण शहयाेगि छु देश र जन्ताकाे लागि ञगाडि बढ्नुश ।।।
एकदम राम्रो लाग्यो स्वागत नेपालको बिचार
Hats off Swagat Nepal Sir,
Prachanda Durgandhit.....
Swagat Sugandhit.......
तपाई जस्तो बेक्ती नेपालमा धेरै हुनु पर्छ ❤️❤️❤️sir
Nice Very Nice! Nepal Sir, we all are waiting those days ….
Vesy best on reality & fairness response by Swagat Nepal
Nice Advocate, social activist, good human being Swagat Nepal is .
Wish to hear ,look his english version interview with english media reporters . Hope, my dream will come true asap .
encounter
Salama xa sir hjr laie
Yo patrakarko Heading heyrda sarkar ya kunai dalbata snchalit jasto dekhinchha, je hos Swagat Nepal ko bichar 100% thik chha ,(I always supprt your BICHAR)
Swagat sir Right man.
सलाम छ स्वागत सर ।
मननयोग्य ।।।
Swagat sir is good man
सुवागत sir प्रत्यक्ष कार्रकारी जित्नेले legislative मा आफ्नो संसद जिताएर आाफु अनुकुल कानुन बनाउन लगाई छ नि sir
Hajurlai bhagawanko sada sath rahos hajurko udesa pura hos hardik subhakamana .
स्वागत जी स्वागत योग्य टिप्पणी
100%
हजुर सहि
तेरिमा मुजि खाते तेरो हेडलाईन लेख्ने औकात बुझियो सन्तोष पत्रकार साला ? तेरो च्यानलको धन्दा बुझियो । हामी सबैले अन सस्क्राइब गरौ ।।।
Sawgat Nepal sir ko vanai sahi cha 🙏👍
देश बचाउने माहान याेद्दा स्वागत नेपाल
Sampati jahabata ayeni .desko lagita awaj uthayo.
Grade sir
जे भने पनि ग्यानेन्द्र साही को भक्त हरुले तपाईं सङ माफी माग्नै पर्छ ।किनकी तिनी हरुले तपाइलाइ गाली देको थिए ।अनि ग्यानेन्द्र ले पिटाइ खानुको कारण नि तिनीहरु को भक्तले गर्दा नि हो।अनि नेपालको नेताहरु को कुनै idology छैन ।त्यसैले जनता बाट प्रत्यक्ष निर्बाचित कार्यकारि जरुरी छ
You are great Swagat sir
swagat sir ko logic sarhai thik lagchh
Khai k ho k kasko biswash garne aba janta haru dherai chanakho hunu parne jaruri xa
नेपालजी कुरा सुनदा राजाको तुलना नेताहरूसँग गरदा मलाई त चितत बुझेन भिर कै कुरा गरदा "काहाँकाे राजा र काहाँका भाेजुवा " भनिन्छ ।।।।
नेपाल जी ! Recall गर्ने ब्यबहारिक process चाँहि कास्तो हो बिस्तारमा भन्दिनु भए अझ राम्रो हुने थियो ।
This kapoorbot chanell partrakar need to go and ask how ministers and parliament people have earned so much
किन चाईयो यसलाई सब कुरा
agenta thik xa sath sabaile dinxa.
Best mile smile and best age courage
सबै एजेन्डा हरु लिखित गरेर सार्वजनिक गर्नु पर्छ । होइन भने भोली लोकपिरय भै सके पछि कुनै बाद को सिर्जना गरेर जन्ता लाई झुक्क्याउने काम नहोला भनेर भन्न सकिन्न
।।।
I respect him and his great thoughts
kura sahi ho. Hamro bichar balla milyo. Pramukh neta haru janata haru bata nai select hunu parcha. Hamilai yesta bhrasta neta haru bata nai select bhayeka bhrasta mukha mantri haru chahindaina. Jay Greater Nepal
Jay greatar nepal jay goorkhali 🇳🇵🙏goobayck America no mcc ❌
Suwagt Nepal 🇳🇵🙏🙏🙏🇳🇵🇳🇵🌹🌹🕉🕉🥰🥰😍😍😘💯💯☀️sir ramro hous mero Suva kamana ramro hous no mcc sir kharej hous haent jay jay Om naman
पार्टीदुवार सन्चालित यो पत्रुकार
Swaagat Nepal desh ko PM hunu parxa
Wow singh ho swagat singh ho jiudo bagh amar singh thapa rwa sswagat nepal
शवगत शर्र 🙏🇳🇵🙏👍️
माहान ब्याकती💐🙏
super thought right to reject
mapani ta स्वागत नेपाल सर को बिचार माहान लग छ र इन्टेर भियु हेर्छु
स्वागत शर जस्तो कानून व्यवसायीहरु १० जना जती हुनुपर्ने । साधारण जीवन उच्च विचार, तर, धेरै जसो नेपालीहरु उच्च जीवन निम्न विचारको भएछ त्यसो भएर नेपालको हालत यस्तो भएको । हुनत आगोको झिल्को सानो एउटाले ठूलो रुप लिनसक्छ ।
Good
Good
I made member of, swotantra rastriye abhiyan,.
sae ho
कपुरबोट कहांबाट संचालित छ ?
स्वागत र ग्यानेन्द्र एक भै कुनै पातिको झोले न भै एक निस्पक्छे अभियान लिइ अगादी बधियो भने नेपाल का दुई करोद पचास लाख नेपाली जनताले साथ दिने छन ।त्र कुनै झोले पातिमा लिलाम हुनुहुदैन।
स्वागत नेपाल ज्यूलाई सलाम छ।
Mhan bichar good
कम्तिमा स्वागतजिले अन्तर्वार्ता दिदा अलिक गतिलो पत्रकारलाइ छान्नु पर्थ्यो हजुरको कुरा बिचार हरु सुन्न मन लाग्छ तर प्रश्नकर्ता देखेर यो अन्तर्वार्ता इग्नोर गरे
Swagat sir ek jana goruko andra lagaune byaktima parnu bhayana.sakkali cotton ko janai laune parnu bhayo. Goruko andra lagaune bahunharule desh khaisake- according to lahanuram chaudhary.
Swagat Nepal jyu, hajurle bhanhu bhaneko 2dal matrako nepal kahile aaula !???
Salam swagat sir
नेपालमा स्वागत नेपाल मात्र यस्तो हाे देशकाे लागि बाेलने 🙏🇳🇵
हामी का.प.जी. पनौती का मान्छेहरु को केही हुदैन सम्पती एतै ४/५ कट्ठा जमीन २/४ वटा गडेरी ५/१० लाख बैंक ब्यालेन्स मात्र हुन्छ
Charchit & lokpriya means same.
He is a good or best lawyer who has been fighting for Nepalese development as a whole .
Doesn’t matter how much worth he got .
But he might have earned it legally
One thing king is not dead yet .
right
ज्ञानेन्द्र शाही जस्तै यो मान्छे पनि काङ्ग्रेस बाट सञ्चालित हो । किनभने यसले काङ्ग्रेसको बारेमा एउटा कुरा पनि आलोचना गर्दैन । हालसालै उसले जुनकुराहरु उठाउदै आएको छ त्यो कुरा उसलाई पहिला पनि थाहा थियो तर त्यो कुरा उसले आजसम्म किन बोलेन? त्यसैले शंका लाग्नु स्वभाविकै हो ।
Swagat nepal good speack youtube mula jpt prasna nagar
Media bhai le sarai dominated tarika le questions gardai xa. Yesari prachanda lai sodhu hos.
पत्रकार काहाँ बाट संचालीत छ????
कसैको बारेमा मुल्यांकन गर्दा उसै लाई सोध्न भन्दा बाहीर का मानिस लाई सोधौ न हो ।
Yeo patrakar kohi bata sanchalit huna sakxa.
Na ki swagat nepal
Salam स्वगत नेपाल ruclips.net/video/nBdCJaa_A2U/видео.html
Good job swagat bro. Aba. Durga prasae ko aviyanma lagnus. Na va a surendre kc hun 6au.
अब ,नेपाल मा अलि नाम अाउन लाग्याेकि ,कतै बाट संचालिन भनेर साेचिन्छ।नभय याे पत्रकारकाे प्रश्न बाटै थहा हुन्छ।देश कस्ताे दलालहरुकाे थलाेभयछ।
Topic chai aapattijanak chha! Yatikaa sampati vanera khai kun sampatilai vann khojeko ? Ke ko pardafas vo ta?
Ya swagat dai ma nepal badi ho ta vani sakyo to sunnu vayana sir
Goods
कपुरबोट्ले ब्याकग्राउन्ड म्युजीक बिबिसिको हो होसियार रहनुहोला । साइबर्क्राइम ......।
बिदेशी भन्नु भन्दा प्रष्ट रुपमा भारत भन्न सके राम्रो हुन्छ कि !
Swagatjiko safa suddaxa sadharan , sabai bujhxa. Yasma sabako dhyan januparxa
agree