छाडा छोडिएका गाई गोरुबाट समेत यति धेरै फाईदा ! युरोपको सुख सयल छोडेर आफ्नै देशमा कर्म गर्दै !
HTML-код
- Опубликовано: 3 фев 2021
- ► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com Животные
सलुट छ सबैभन्दा ठुलो धर्म गर्नु भो भो पाप भनेको पाप हुन्छ धर्म गरेको धर्म हुन्छ गाई खाने धर्म इसाई बिरुद्ध मा एक हौ
Why mother sealing ?
Good job
Gaae khane dharma esae ho bhaner kun dharma shastrama lekheko chha ma pni padhna chahanchhu ho
Nepal ka kathor hindu haru Le taw gai ko masu khana thale ishai haru lai kehi vannu xaina
@Evaan Raja गाईको पिसाव भन्दा पनि मासु पनि औषधि हुन्छ हो म पनि गाईको मासु खान्छ मलाई धेरै फाइदा गर्यो ,,,,,,
खेतीपाती हुनको लागी गडौले मल अति आवश्यक छ ा र यो कार्य धार्मिक कार्य हो ी बधाई छ यहाहरूलाई
दुखको कुरा यो कलिमा नेपालीले गाईकोमहत्व बुझ्न छाडे ा
ओ हो 🙏दाजुभाईदिदि बहिनी हाम्रा लोकल गाईलाई जोगाउनुपद्छ ा धार्मिक हिसाबले। तपाईहरूलाई धेरै धेरै धन्यबाद
धेरै राम्रो कार्य धन्यवाद यी हस्तिहरुलाइ र पत्रकारलाई
Thank You...
तिनवटा मातालाई सुरंक्षा गरे मात्र मानबजातीको सुरक्षा हुनेछ ा
बधाई छ भाई कति उच्च कर्म गर्नु भयो ा
कुँवर भाईलाई धन्यबाद
धेरै राम्रो काम दाजुहरुको
ल बधाई छ कृषक दाजु लाई अझै उन्नति प्रगति गर्नुहोस् हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।। साथै मिडियाकर्मी साथीलाई पनि धन्यवाद भन्न चाहन्छु
Thank You
धेरै राम्रो काम्स धन्यबाद हजुर हरुलाइ पोदक्सहरु उपलब्ध गराउनु भये आभारि हुनेथिए मबर्दियाबात
धेरै राम्रो कार्य । डोटी अछाम तिर पाइनी नौ मूठे जातको गाई लोप हुने स्थिती मा छ त्येस्लाई पनि जोगाउनु पर्यो सर ।
Hami pani अछामी गाई लाई बचाउन चाहन्छौ.
सलाम छ हजुर को कामको लागि 🙏 नेपाली हुनुमा गर्व गर्ने काम गर्नु भएको छ है
Thank You
सेवानै धर्म हाे अगाडि बढदै जानुस् र कुनै भेटनरि तालिम लिएको मान्छेलाई पनि साथै राख्नुस् र हाता हाति कमाई लागि लाेकल कुखुरा र हाँस पनि पाल्नुस् र लगाता निसुल्क पानी आउने धाराे काे बेवास्ता गर्नुस् सबै राम्रो हुन्छ ।।
हाम्रो सनातन धर्ममा जती कुरा वर्णन गरेको छ त्यही कुरालाई बैज्ञानीकहरूले अहीले नया नाम दी राखेका छन्।
Satya vachan 🙏
लौन नेपाली दाजुभाईदिदि बहिनिहरू हामी सबैले उहाहरूलाई सहयोग गरी नेपालको लोकल गाईको रक्षा गरौ ा
धन्यबाद Sir support को लागि।
धेरै खुशी लाग्यो हजुरको सराहनीय कामलाई म हृदय देख नमन गर्छु ,हाम्रो ठाउँमा पनि गाइको बिजोग छ,म पनि छाडागाई संरक्षण गर्न चाहनछु,तर एकलै साहस गर्न सकको छैन हजुर हरूको सलाहा सुझाव पाय आभारी हुने थिये। बल बहादुर बिष्ट ,घोडाघोडी नपा कैलाली 9848445573
हामी कसरी हुन छ सके सम्म को सहयोग गर्छौ हजुर लाई। गाई को सेवा नेपाल भरी गर्नु छ।9867419417
Great work!
Wow great job
धेरै राम्रो लाग्यो
You guys are the best royal model of the Nepal. Love you all and keep it up.
Thanks
Oho nice idea
Good job 👏 salute
Great
तपाईं र तपाईं को कामलाइ नमन .The world is not only for humanbeing its for all creature.
Thanks a lot Sir....
Good job. Good for preserving our local cows.
Good job god bless you
Thanks...
Sari ramro Kam hajur ko
Good job 👍
Great job sir
पत्रकार जिउलाइ भन्न चाहन्छु जस्को भिडि यो बनाउनु हुन्छ उहाँ हरुको सम्पर्क नम्बर पनि राख्दिनुस न है हाम्रा तिर पनि छा डा छोरिएको गाई गोरु धेरै छ कसरी सम्पर्क गर्ने
हाम्रो संपर्क न - 9867419417
राम्रो काम
Grate job !
Thank You...
OH AMAZING AND GREATWORK!
हामीलाई सम्पर्क नम्बर दिनुश सर हामी पनि बाँकेमा पलान बनाएका छाैं हामी हाल प्रवास बाट नेपाल आउदै छाैं तपाईंहरूलाई धन्यवाद छ🙏🙏🌹🌹🇳🇵🇳🇵
Very good sir
Thank You 😀
धेरै राम्रो काम
अझ उत्पादन अयोग्य,बेइमानी,थारा,उमेर ढल्केकोलाई बेचबिखनमा राज्यले बिशेष प्राथमिकता दियो भने गाई पालन बृहत व्यावसायिक हुँदै जान्थ्यो!
Good job
Yery very good work ,thanku very much
Thank You 😊.
I am really looking forward to do this job as volunteers
Thanks for your kind gesture. Please reach us at 9867419417
Great work.
Thanks...
wow dhari ramro lagyo seba nai dharma ho ❤🇳🇵ma Kuwait bata
Thank You Sir 🙏
Great work..tq so much bro..!! tq so much sir 🙏🙏
Thank You🙏
Krishna badai ca sar tapai lai ramro
धेरै धेरै धन्यवाद सबैतिमलाई खुसिलाग्यो
Thanks
You are great bro
nice dajuu
Good sary ramro kam jay hos saby ko
Thanks
निकै राम्रो काम | निकै मन पर्यो |
Thank You...
Great job bro
Great job 👏
राम्रो काम 🙏🙏🙏
Thanks
local गाईको बर रेसुङगामा पाइन्छ
Thank You...
खुसिलाग्यो
Very impressive video I’m also stay in Pokhara 17 but right now I’m in South Korea Thank you very much for this video....
Thank You...
Very good badhai x hjr haru lae
Thanks
Very good
बिदेशी जातका गाईले गर्दा आजभोली लोकल गाईहारु हराउदैछ्न ।
good job thanks
Great job
राम्रो काम म तपाईंको उत्पादन लिन चाहान्छु सम्पर्क नम्बर पाउ न हजुर ।
👍👍👍👍🙏🙏🙏
Good work
👍👍👍🙏
Yo nepali ley payo bhane kei garcha.ekdam ramro bhadai cha
Thank You
Jay gau mataji
जयहोस नमस्कार मुरी मुरी धन्यवाद 🙏 मेरो तर्फ बाँट मासिक रू ५००। का द्र ले बर्ष को रू ६०००। सहयोग कहाँ कुन खाता माँ राखि दिउ ख़बर पाउ तपाई को उत्पादन हात धुनें साबुन , र अन्य उत्पादन किन्ने नै छौ जानकारी पाऊँ है धन्यवाद 🙏
धैरै राम्मरो काम गरनु भारैछ दाजु लोकल गाइ गुल्मीको रेसुङ्गा मापनि राखिएको छ
Photo पठाइदिन मिल छ हजुर ? 9867419417
@@cowsservantnarendra गुल्मीको रेसुङ्गा नगरपालिका चौतारा भन्ने ठाउँमा छ म पिन त अहिले बाहिर छु म तपाईं त्यहाँ गरेको ती भर्मण गर्नुस् तपाईंलाई राम्रो लाग्नेछ तपाईंलाई सल्लाह मिल्नेछ धेरै कुराहरु बुझ्न पनि पाउनुहुनेछ
@@gmgopalgopal1025 thank You very much Sir.
Ysta vedeo viral hunann poila gaka geet gauni lai viral banauxan
Bitter truth....
Diamond form ko pani interview linu paro sir jhapa gaupalika ma xa saranamati 6 paraxa
यो अमृत गौ अर्क कहाँ पाइन्छ
पोखरा मा Sir। Contact -9867419417
👌
First view
Baun ko dimag buj kta
😎
Yasaigari desinasalka gaivastu paldai krishi garnale samaj ra desh bancha.
Definitly ban 6...
Stevia ko pani banaunu video
Working on it Sir...
Production ma Gaai Ko naksha chahi kin local Gaai Ko nasha narakhe Ko ?
😒
Stevia plant ☘️ xa ra
Batoma xodiyako gai gorulai yasarinai palda hunxa.
गाई पालने निउमा माग्ने काम नगर्नु
😂😂😂
😂 🍁🍂🍂🍁😉😉
गाई काे दूध खान लाई काे लागि खराब भन्छन के स हाे
गाई को दुध भन्दा उत्तम आहार अरु केही छैन।
काम गरनु रामरो हो तर गाईबाट यो फाईदा त्यो फाईदा हुन्छ मुत खाएर स्वच्छ हुन्छ भन्ने कुरा टोटली 100% गलत हो भ्रम हो ।गाई त खसी जस्तै हो।
Good job 👍
Ho ramro kam but sukuti Pani ramro hunxa ho aru masu bhanda,👍👍gai goruko
Great job sir
Good job