मैले नि दस पटक हेरे अझै हेर्दैछु । ठूलो बजेट तडकभडक चलेका नायकनायिका गायकगायिका बिना पनि यश किसिमको उत्कृष्ट आफ्नो गाउँठाउँको टिपिकल माटो सुहाउँदो मार्मिक भाव बोकेको भडियो बन्छ भन्ने ज्वलन्त उदाहरण । अघि बढ्दै जानुस । सफलताको शुभकामना । धन्यवाद । धन बहादुर ठकुरी कावासोती 4 हसौरा नवपुलुर (हाल दुबै)
पागल बनायो गीतलाई हेरेर मीठो मीठो प्रतिक्रिया दिनु हुने हजुरहरु सम्पुर्ण प्रती हार्दिक आभार प्रकट गर्दछु ।।। यसै गरेर धेरै भन्दा धेरै शेयर गरेर साथ दिनु हुन हार्दिक अनुरोध गर्दछु ।
यै गित सुन्नलाई मन आत्तीएको थियो आज सुन्न पाउँदा खुशि लाग्यो निकैनै मार्मिक रहेछ स्वर र शब्द गर्ने रेशम सरलाई बधाई भिडीयोको लागि भुवन सरलाई पनि बधाइ दिदै यो गितले सफलता चुमोस् भन्न चाहन्छु❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
अाहाँनी कति मार्मिक गित मन भनकानिएर अायाे ,,तेसैमा गाउँले परिभेष अर्घानिक माैलिकता झलकिएकाे शब्द शब्दले मन छिया बनाउने कुनै शब्दै छैन् सम्पूर्ण कलाकार टिम प्रति हार्दिक सफलताको शुभकामना 😊💜🙏
वा ....रेशम भाई को गित कतिसार्है मार्मिक् हो अनि अभिनय पनि उस्तै राम्रो लाग्यो साथै भुवन सिं भाइले मिलाए को Background scenario ले त ...झन् अति नै सुन् मा सुगन्ध जस्तै भएको छ/ दुवै जना लाई धेरै -धेरै धन्यबाद साथै शुभकामना छ ।
आहा निकै मार्मिक गित उस्तै अभिनय मनै छोयो सम्पुर्ण कलाकार साथै मेरो मित्र भुवन सिह थापा ज्यु साथै सम्झदै सम्पुर्ण कलाकार युनेट लाई सफलताको अग्रिम शुभ कामना
हजुर को गीत र अभियान ले साह्रै मान छोयो कतिपय को जिन्दगीमा म त यस्तो घटना नाघटिएल भन्न नै सक्दिन .....हजुरको कला अनि गला को सम्मान गर्दै साम्पुर्न टिम लाई शुभकामना व्यक्त गर्न चहान्छु धन्यवाद
बधाई छ टिमलाई । विषयवस्तुको कन्सेप्ट निकै राम्रो छ । प्राकृतिक सौन्दर्यतालाई निकै उत्कृष्ट तरिकाले पस्किनु भएको छ । ब्यागन पखेरा,गुफा, मौला आदी निकै राम्रा दृष्यहरु छन् । म निकै खुशी छु यति राम्रो गित गाउनु भयो रेशम सर । प्रशंसाको लागि म संग कुनै शब्द छैन । कालाकारहरु आनन्द,सुजाताको भूमिका निकै राम्रो छ । बास्तबमा यो गितले मलाई नि पागल बनायो ...।
Woow!! Sarai ramro lagyo ! Video pani ati nai ramro baneko Rahexa dherai 2 badhai ani suvakana xa hole tim lai ajhai ramro ramro yestai video song haru sunna paun!
गित पनि कति मार्मिक हाे के गित सुन्दासुन्दै म त भक्कानिएर राेए रेशम शर अनि उस्तै अभिनय पनि हार्दिक बधाई तथा सफलताको शुभकामना हजुरलाइ 👍️👍️👍️👌👌👌🌹🌹👌👌👌👩❤️👩👩❤️👩👩❤️👩👌👌👌👌
भूवन वावु तपाई ले प्रदशन गर्नु भएकेा दिल छुने गरि मार्मिक भिडीयो जो रेशम आले मगर ज्यू ले पागल को जस्तै हुवहु भूमिका निभाई गीत पनि अति मार्मिक गीत ले मन नै विचलित वनायो । तपाई हरू लाई असिम प्यार एव हार्दिक शुभकामना ।
Derai derai dhannebad sampurna teem lai Khushi lagyo video Herna pauda ajhai safaltako suvakamana sampurna teem lai geet Reshma lafa KO avinay ustai marmik xa
यती मार्मिक भिडियो छ please सपोट गर्दीनु पर्यो के देश तथा बिदेस मा रहनु हुने ले सबै जनाले सेर गर्दीनु होला मैले त 15 पटक हेरि सके
धन्यबाद अमृत जी ❤️🙏
@@BhuwanSinghThapa you are must wel come to you ....💐
Heart touching song👍️👍️👍️
हार्दिक धन्यवाद हजुर ❤️🙏❤️
सम्पुर्णमा नमस्कार 🙏🙏कृपया भिडियो सेयर गरेर माया गरिदिनुहोला है 🙏❤️❤️❤️🌹🌹
सफलताको सुभकामना लाफा राम्रो सिर्जना गर्नु भएकोमा 🥀🥀🥀💕💕💕💞💞
सेयर गरेको छु भुवन लाफा
हिजो देखि कम्तिमा पनि १० पटक गरे तर अझैसम्म पनि धित मरेको छैन रेशम आले लाफा बधाई छ।
Namaskar daju dherai ramro xa... I am Yuraj Thapa MAGAR from syangja galyang... I am your big fan....... KEEP IT UP...... THANK YOU...
मैले नि दस पटक हेरे अझै हेर्दैछु । ठूलो बजेट तडकभडक चलेका नायकनायिका गायकगायिका बिना पनि यश किसिमको उत्कृष्ट आफ्नो गाउँठाउँको टिपिकल माटो सुहाउँदो मार्मिक भाव बोकेको भडियो बन्छ भन्ने ज्वलन्त उदाहरण । अघि बढ्दै जानुस । सफलताको शुभकामना ।
धन्यवाद ।
धन बहादुर ठकुरी
कावासोती 4 हसौरा नवपुलुर
(हाल दुबै)
Aha kati ramro marmik geet abhinaye pni kati ramro X i love this song
कस्तो मार्मिक गित उस्तै अभनिय मन नै भक्कानियर आउनी ।रेशम लाफा हजुरलाई हार्दिक बधाई ।यो गित भिडियोले सफलता प्राप्त गरोस अनगिन्ती शुभकामना लाफा।❤️🤗🙏🌹
Wow nice 👏 👌
❤️❤️🙏
धेरै धेरै धन्यवाद लाफा ज्यु 🙏🙏
धेरै राम्रो छ। कार्यकालको अग्रिम सुभकामना।।।
धेरै धेरै धन्यवाद हजुर 🙏❤️🙏
पागल बनायो गीतलाई हेरेर मीठो मीठो प्रतिक्रिया दिनु हुने हजुरहरु सम्पुर्ण प्रती हार्दिक आभार प्रकट गर्दछु ।।। यसै गरेर धेरै भन्दा धेरै शेयर गरेर साथ दिनु हुन हार्दिक अनुरोध गर्दछु ।
यै गित सुन्नलाई मन आत्तीएको थियो आज सुन्न पाउँदा खुशि लाग्यो निकैनै मार्मिक रहेछ स्वर र शब्द गर्ने रेशम सरलाई बधाई भिडीयोको लागि भुवन सरलाई पनि बधाइ दिदै यो गितले सफलता चुमोस् भन्न चाहन्छु❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
हार्दिक आभार प्रकट गर्दछु सर 🙏💖🙏
धेरै राम्रो छ लाफा बधाई सम्पुर्ण hole team लाई keep it up
धेरै धेरै धन्यवाद लाफा ज्यु 🙏❤️🙏
अाहाँनी कति मार्मिक गित मन भनकानिएर अायाे ,,तेसैमा गाउँले परिभेष अर्घानिक माैलिकता झलकिएकाे शब्द शब्दले मन छिया बनाउने कुनै शब्दै छैन् सम्पूर्ण कलाकार टिम प्रति हार्दिक सफलताको शुभकामना 😊💜🙏
धेरै धेरै धन्यवाद हजुर
अति मिठो आवाज हजुरको रेशम लाफा
धेरै धेरै धन्यवाद हजुर 🙏❤️🙏
वा ....रेशम भाई को गित कतिसार्है मार्मिक् हो अनि अभिनय पनि उस्तै राम्रो लाग्यो साथै भुवन सिं भाइले मिलाए को Background scenario ले त ...झन् अति नै सुन् मा सुगन्ध जस्तै भएको छ/ दुवै जना लाई धेरै -धेरै धन्यबाद साथै शुभकामना छ ।
धेरै धेरै धन्यवाद दाज्यु 💖🙏💖
मनै छुने मार्मीक गीत अनी अभिनय लाफा 🙏हजुरलाई धेरैं धेरैं बधाई लाफा
धेरै धेरै धन्यवाद लाफा ज्यु❤️🙏❤️
आहा निकै मार्मिक गित उस्तै अभिनय मनै छोयो सम्पुर्ण कलाकार साथै मेरो मित्र भुवन सिह थापा ज्यु साथै सम्झदै सम्पुर्ण कलाकार युनेट लाई सफलताको अग्रिम शुभ कामना
धेरै धेरै धन्यवाद हजुर
राजा अतिनै मार्मिक लायो आँखा बाट आँसु नै आयो
❤️🙏
गित राम्रोछ सफलताको शुभकामना sabaimaa👌👌❤️❤️🙏🙏🙏
धेरै धेरै धन्यवाद हजुर ❤️
Ekdam ramro xa hai geet
thank you so much 😍🙏😍
मार्मिक गित सफलता को सुभकामना
हार्दिक धन्यवाद 🙏❤️🙏
Wa o kati ramro xa ramailo laggyu
Bhuwan Singh sir.. thanku so much
Thank you so much sir
ल सरै नै राम्रो छ सर। गीत र अभिनय 🙏👍️👌
धेरै धेरै धन्यवाद हजुर
Aati i mitho song bhuwan sir malai Aati Ramro Lageyo
हजुर को गीत र अभियान ले साह्रै मान छोयो कतिपय को जिन्दगीमा म त यस्तो घटना नाघटिएल भन्न नै सक्दिन .....हजुरको कला अनि गला को सम्मान गर्दै साम्पुर्न टिम लाई शुभकामना व्यक्त गर्न चहान्छु धन्यवाद
धेरै धेरै धन्यवाद हजुर 🙏🙏
🙏🙏झोर्ले हजुर अति राम्रो गित उस्तै अभिनय पनि सार्है मार्मिक मन नै छोयो।
🙏❤️
झोर्ले 🙏🙏❤️🙏 धेरै धेरै धन्यवाद हजुर
गुड अभिनय धेरै राम्रो गित मन पर्यो भुवन जी 😍😍😍😍😍😍👍👍👍🙏🙏🙏🙏💐💐💐💐👌👌👌👌😘🤩🤩
धेरै धेरै धन्यवाद हजुर 🙏❤️🙏
धेरै मार्मिक गीत heart touching बधाई छ सम्पूर्ण कलाकार TEAM लाई
धेरै धेरै धन्यवाद हजुर ❤️❤️
Geet ramro raicha!!
thank you so much 😍🙏😍
अति मार्मिक गित सारै मन पर्यो
धेरै धेरै धन्यवाद हजुर
Atinai ramro man xune sabda abhinay sabai ramro x good luck god bless go ahead 🤞🤞🤞💖💖💖😘
thank you so much 💖🙏💖
बधाई छ टिमलाई । विषयवस्तुको कन्सेप्ट निकै राम्रो छ । प्राकृतिक सौन्दर्यतालाई निकै उत्कृष्ट तरिकाले पस्किनु भएको छ । ब्यागन पखेरा,गुफा, मौला आदी निकै राम्रा दृष्यहरु छन् । म निकै खुशी छु यति राम्रो गित गाउनु भयो रेशम सर । प्रशंसाको लागि म संग कुनै शब्द छैन । कालाकारहरु आनन्द,सुजाताको भूमिका निकै राम्रो छ । बास्तबमा यो गितले मलाई नि पागल बनायो ...।
धेरै धेरै धन्यवाद दाज्यु 🙏🙏
सारै मार्मिक गित रुन मन लाग्यो
धेरै धेरै धन्यवाद हजुर 😍😍
एकदम मन छुने गित सफलताको सुभकामना सम्पुर्ण टिमलाई 🙏🙏
धेरै धेरै धन्यवाद हजुर ❤️❤️
Dammi xa ekdam jati heryo teti herna man lakne
शब्द अनि भाका कति मिठो सफलताको शुभकामना 🎉
धेरै धेरै धन्यवाद हजुर ❤️❤️
धेरै राम्रो छ सबै जनालई बधाई छ 👌👌👌👌👌👌💖💖🙊🙊
धेरै धेरै धन्यवाद हजुर ❤️🙏❤️
साह्रै राम्रो मन छुने अनि मार्मिक गित अनि अभिनय पनि धेरै राम्रो छ।अझै यस्तै गितहरु फेरि हेर्न पाउँ।सबै कलाकार हरुलाई सम्मान छ है मामा😊😊
धेरै धेरै धन्यवाद हजुर 🙏❤️🙏
एरेन्ज निकै मीठो भाको लाफा ।
धेरै धेरै धन्यवाद हजुर
@@reshamale4603 wel come lafa jee pragati gardai janu hola .
आहा कति राम्रो मर्मिक गित मेरो त मनै छोयो भुबन दाजु र रेशम दाजु लाई धेरै धेरै धन्येबाद र सम्पुर्ण तिम लाई सफलता को शुभकामना ❤️❤️❤️❤️
धेरै धेरै धन्यवाद
Wow kati ramro badhai joi Sabra aru paagal banayoko sampurna lai feri pani yestai geet sunnapau bhanne Sasha gardaxu dherai bafhai xa
thank you so much
धन्यवाद भुवन भाइ कति मार्मिक गीत अनि मन छुने गीत यो गीत सफलता को शुभकामना ! great song !
धेरै धेरै धन्यवाद हजुर ❤️
A Kal Pagal prime ko yad Haru ko marmik music video nice congratulations 🎉🎉🎉🎈🥳 lafalai Ani bhuwan g t q
Thank you so much hajur
कति मार्मिक गित साच्चिकै मनै छुयो यो सुन्दा गित साथ साथै आहा कति रमणीय सिन सबै सबै टिम लाई सुभ कामना छ ❤️❤️🙏🙏
धेरै धेरै धन्यवाद हजुर 🙏❤️🙏
दामी गित सह्रै भित्री मन छोएर अयो सफल्ताको शुभ कामना सबै टिम लाइ
Woow!! Sarai ramro lagyo ! Video pani ati nai ramro baneko Rahexa dherai 2 badhai ani suvakana xa hole tim lai ajhai ramro ramro yestai video song haru sunna paun!
मन छोयो यो गित ले साच्चिकै मलाइ पनिपागल झै बनायो!
धेरै धेरै धन्यवाद हजुर 🙏❤️🙏
कति राम्रो गित बनाउनु भएको तेस्तै राम्रो अभिनय रेशम सर को उत्तर उत्तर प्रगतिको शुभकामना छ।
धेरै धेरै धन्यवाद सर ❤️🙏❤️
हार्दिक बधाई अनि सफलताको धेरै धेरै शुभकामना
धेरै धेरै धन्यवाद हजुर ❤️🙏❤️
अति अति मन पर्यो मलाई त 👌👌👌👌❤️❤️❤️❤️❤️दामी ।बधाई छ सम्पुर्ण यो लोक गितको टिमलाई ।🌹🌹🌹🌹🌹🌹
धेरै धेरै धन्यवाद हजुर ❤️❤️
राम्रो लाग्यो मिठो स्वर रेशम भाईको अनि राम्रो छायन्कन भुवन जी को 👍
धन्यवाद हजुर
Lovely songs dai and lafa resham 🇳🇵🙏🙏🙏
thank you friend 🙏💖🙏
अति सुन्दर गित
हार्दिक धन्यवाद हजुर 🙏❤️🙏
मर्मिक शब्द , उत्कृष्ट स्वर, संगित, अभियान बधाई छ सम्पुर्ण टिमलाइ🙏❣️
धेरै धेरै धन्यवाद हजुर
🙏गीतको सबै कुराहरू धेरै उत्कृष्ट बनेको छ👍
सम्पूर्ण टिमलाई एकमुष्ट बधाई ❤️❤️❤️❤️❤️
धेरै धेरै धन्यवाद हजुर
गीत देखि भिडियो हरेक पक्ष दामदार छ। राम्रो प्रस्तुतिको लागि सम्पूर्ण टिमलाई धन्यवाद छ । अझै यस्तै राम्रो प्रस्तुति देख्न पाइयोस कामना छ।
हार्दिक आभार प्रकट गर्दछु हजुर
Sarai ramro ATI aajha yestai geet nikalnu hola badhai xa
धेरै राम्रो गीत बनेको छ । उत्कृष्ट शब्द, अभिनय, भिडियोग्राफी र लोकेसन । अवार्ड को आपेक्षा 👏👏👏
धेरै धेरै आभारी रहे हजुर ❤️❤️
Katti mitho git suniraham jasto.5 6 choti herisakyo.
मन छुने गितको भाव र प्रसंसनिए अभिनय उत्क्रिस्त छायांकन बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई
धेरै धेरै धन्यवाद हजुर 🙏🙏
बधाई छ दुबैजना ङोलोहरूलाई @resham ale @bhuwansing thapa लाई एकदम मार्मिक र उतकृष्ट सिर्जनाको लागि।।।।😍😍😍😘😘😘
धेरै धेरै धन्यवाद ङोलो राजा 💖❤️💖
Thank you so much ngolo
मार्मिक शब्द, उत्कृष्ट संगीत स्वर धेरै राम्रो👏👏👏
हार्दिक धन्यवाद हजुर 🙏🙏
Safhaltaa ley shikhar chumosh sampurna team lai subhakamana .
Thank you so much sir
Congratulation Jethan n Holl team ...मन छोयो गीतको शब्द अनि हजुरको अभिनयले ❣️❣️❣️
धेरै धेरै धन्यवाद हजुर ❤️❤️
अत्ति मार्मिक शब्द ,लय र निक्कै सुमधुर आवाज आदरणीय दाजु रेशम आले मगरलाइ सम्मान गर्दै अग्रिम अग्रिमको शुभकामना सम्पुर्ण तिमलाइ
धेरै धन्यवाद भाइ 🙏❤️🙏
आहा कति मिठो गित अनि उतिकै राम्रो अभिनय सारै राम्रो छ भुबन सर तपाईंको भिडियोको रेगुलर भ्युबर हु म keep it up good luck sir👍️👍️👍️
गित पनि कति मार्मिक हाे के गित सुन्दासुन्दै म त भक्कानिएर राेए रेशम शर अनि उस्तै अभिनय पनि हार्दिक बधाई तथा सफलताको शुभकामना हजुरलाइ 👍️👍️👍️👌👌👌🌹🌹👌👌👌👩❤️👩👩❤️👩👩❤️👩👌👌👌👌
हार्दिक धन्यवाद सर हजुर ❤️🙏❤️
राम्रो बनेको रैछ लाफा भिडियो सफल्ताको सुभ कामना है सबै तिम लाई र फेरि अब एउता सालैज्यो गित ल्ताउनु होला है 👏👏🙏🙏🌹🌹👌👌👏👏
धेरै धेरै धन्यवाद हजुर 🙏❤️🙏
Daami xa
thank you so much 💖🙏💖
God bless you all teams best off luck forever 💕💕💕💕💕💕
thank you so much ❤️❤️
आहा अति मीठो गित उत्तिकै भिडियो पनि उत्कृष्ट छ ❤❤🙏🙏
गीत सँगै भिडियो राम्रो लाग्यो। सम्पूर्ण सर्जक टिमलाई बधाई तथा सफलताको शुभकामना💖👏।
धेरै धेरै धन्यवाद हजुर ❤️🙏❤️
Daaami sarai man pareu geet...❤❤❤❤❤❤❤❤❤❤❤
❤️❤️🙏
शब्द, लय,स्वार र अभिनय उत्कृष्ट छ साथै निर्देशन र सम्पादन कार्य पनि wow भन्न लायक छ। यति राम्रो भिडियो सार्वजनिक गर्नुभएको छ पुरा टिमलाई धन्यवाद।
धेरै धेरै धन्यवाद हजुर
Maya prem ko Kahani loksangeetik Atti mitho Resam Ale magarko geet .Maya premma Ando hunxa ,sampurna teamlai Namaska❤❤🎉🎉🎉
दामी लाग्यो शब्द लय अनि अभिनय पनि अझै प्रगति को कामना सम्पुर्ण टिम लाई 🙏🙏🙏
धेरै धेरै धन्यवाद हजुर 🙏🙏
मार्मिक गित रहिछ सर
Thank you so much sir
झाेर्ले भुवन भाइ कति मार्मिक गित हाे सबै टिम लाई सफल्ताकाे शुभकामना छ एस्तै गिट हरु १००० हेर्न पाउँ भाइ हजुर्काे च्यानल बाट
Thank you so much dd
अति मन नै छोयो
हार्दिक धन्यवाद हजुर ❤️🙏❤️
गजपको भिडियो बनाउनु भएछ भुवन भाइ । टाइट बजेटमा पनि राम्रै भिडीयो बन्छ है भन्ने नमुना हो यो भिडीयो । सफलता को शुभकामना सम्पुर्णलाई । ❣❣
धेरै धेरै धन्यवाद हजुर 🙏❤️
दामी छ अझै प्रगति को कामना रेशम आले लाफा लगाएत सबै टिम लाई
धेरै धेरै धन्यवाद लाफा ज्यु ❤️🙏❤️
superb direction , creation ,acting all superb and outstanding all the best all of you 😘😘😘😘😘😘😘
thank you so much ❤️❤️
मीठो छ लाफा
धेरै धेरै धन्यवाद हजुर
सायद माया गर्ने जोडीले मात्रै थाहा हुन्छ होला
छुटनु पर्दाको पिडा पागल 💔💔
गीतको सफलताको शुभकामना सम्पुर्ण टिमलाई
धेरै धेरै धन्यवाद हजुर 💖🙏💖
दामी रेशम लाफा।
भुवान सिङ थापा मगरको राम्रो छायांकन
सम्पादन बधाई छ सबै टिमलाई।
धन्यवाद हजुर 💖💖
Bhuwan Ji,
Everything superb.
Geet, composition, acting, editing... All top level.
Well done and many congratulations. 👏👏👏👌👌
thank you so much ❤️❤️
Thank you so much sir
आहा धेरै मन छुने video
Dami xa song🌹🇳🇵🌱🙏🍁👍️🥀
thank you so much hjr 🙏❤️🙏
Dami xa hjr😊👌👌
thank you so much hjr 💖🙏💖
Nice song 🤘♥️
thank you 🙏❤️🙏
आम्मैनी कति मार्मिक गीत बनाउनु भको रेशम सर स्वर लय शब्द अभिनाय उस्तै सफलता को सुभकामना छ सर 🙏🙏🙏
धेरै धेरै धन्यवाद सर 💖💖
अती राम्रो छ सुपर ❤video अलि किल्यर छैन
धेरै धेरै धन्यवाद हजुर ❤️🙏❤️
गित धेरै मार्मिक छ अग्रिम सफलता को शुभकामना समपुर्न तिमलाइ !
धेरै धेरै धन्यवाद हजुर ❤️🙏❤️
Beautiful song🌹🌹🌹🌹 भू ब न जी नमस्ते🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Thank you so much sir
राम्रो गीत
भिडियो क्वालिटी अझै अपग्रेट गर्नु पर्यो भुवन जि ।
❤️🙏
रेसम जी को शब्द स्वर र अभिनय उत्कृष्ट र bhuwansing जी ko छायाङ्कन अति outstanding नयाँ प्रस्तुति को लागि धन्यवाद
धेरै धेरै धन्यवाद हजुर 💖💖
Love the song and creation😊huge respect to all the team members☺️
thank you so much 🙏❤️🙏
ल्हिङ अभिनय जम्मै मर्मस्पर्शी ले।धलिङ शुभकामना नाकुङ टिम के❤️❤️😥😥😥
ढलिङ ढलिङ धन्यवाद नाकुके 🙏❤️🙏
Love this song. Such a great video, Congratulations 🎉🎊🎈 to all of the teams involved in this lovely project. Best wishes.
thank you so much ❤️❤️
Biyoganta ma samarpait yakaldohori saraimanxune lagoe dhannya bat Resam magarvailai sathai sampurna timlai
भूवन वावु तपाई ले प्रदशन गर्नु भएकेा दिल छुने गरि मार्मिक भिडीयो जो रेशम आले मगर ज्यू ले पागल को जस्तै हुवहु भूमिका निभाई गीत पनि अति मार्मिक गीत ले मन नै विचलित वनायो । तपाई हरू लाई असिम प्यार एव हार्दिक शुभकामना ।
गित असत्दै मार्मिक छ अभिनय पनि उतिकै बधाई छ सबै तिमलाई सफलताको शुभकामना?
धेरै धेरै धन्यवाद हजुर ❤️🙏❤️
ati marmik man xune xa Bhuwan vai
Thank you so much 😊
marmik vedio good ale bhai n bhuwan
Thank you so much 😊
Derai derai dhannebad sampurna teem lai Khushi lagyo video Herna pauda ajhai safaltako suvakamana sampurna teem lai geet Reshma lafa KO avinay ustai marmik xa