धेरै राम्रो छ गाउले तपाई हरुको अभिनय पागाल भाको उत्कृष्ट लाग्यो मलाई प्रगतिको शुभकामना तपाईं लाई मगर हरुको मौलिक कौरालाइ देश बिदेश मा चिनाउनु पर्छ है लाङ्गाली।
"ठिन गाउँमा चरी नाचेकाे.... कसलाई हाे नी मायालु तिमीले, १६ बर्षे जाेवन साँचेकाे....💞." काैराह नाचमा यसरी गीतका भावना संग संगै प्रस्तुत गरिने नाटकिय कमेडीहरूले बेग्लै रमाईलाे माहाेल बनाएकाे हुन्छ । रेशम जी र भुवन जी काे तालमेल गज्जबकाे छ । सधै यस्तै हेरिरहन पाईयाेस । धेरै माया 💞🙏
आहा हा....कति रमाइलो साथै एक्दमै चाखलाग्दो कमेडि को साथ्मा भुवान सिं भाई र रेसम् भाई को आ-आफ्नै रोल को Acting ले झन घिरिंड गाउ का चेलिबेटि र गाउलेहरू सबैलाई मखै पार्नुभएको मा झन एक्दमै सुन्मा शुगन्ध देखिएको छ भाई धेरै-धेरै धन्यबाद छ ।
भुवन दाई को अर्गानिक भेडियोहरु नहेर्ने मान्छे कमै होला एस्ता भेडियो हरुले हामी मगरहरुको पहिचान झल्काउने गर्दछ।साथै दाईले राख्नु भएको एस च्यानल भित्रका सबै अर्गानिक तथा मौलिक भेडियो हरुलाई सम्मान गर्दछु।
भुवन सर र रेसम सरको जोडी राम्रो छ ! गाउँ मा लुकेको प्रतीभा प्रस्तुतिमा झन यस कार्यक्रम लाई सुन मा सुगन्ध थपिएको छ ! अर्को कार्यक्रम को प्रतीक्षा मा र अग्रिम शुभकामना सबै तिम लाई !
🙏🙏 सबै लफ हरु लै झोर्ले कोमेदी भिदियो सरै मन परियो लफ हजुर को सबै भिदियो हेर्नी गर्छु अहिले सम्म कै नम्बर १ म पर्छ अनि बीच बिच म कमेदी शब्द सरै मन परियो लफ 🙏 गीत को पर्मोसन पनि कमेदी पनि दमि दमि 👌
सम्पुर्ण टिम प्रती मिठो सम्झना छौं । भुवन दाइ र फल दाइ को youtube च्यानल प्रत्येक दिन हेर्छो र गाउँ घर को याद दिलौछो । मगर हरुको स्कृतिक अर्थात कौराह नचा एकदम रमाइलो लायो।
झोर्ले लाफा 🙏🌹🌺 हाम्रो मगर को पहिचान र मनोरन्जन दी राख्नु हुन्छ लाफा धेरै खुशी लाग्छ
धेरै राम्रो छ गाउले तपाई हरुको अभिनय पागाल भाको उत्कृष्ट लाग्यो मलाई प्रगतिको शुभकामना तपाईं लाई मगर हरुको मौलिक कौरालाइ देश बिदेश मा चिनाउनु पर्छ है लाङ्गाली।
❤️🙏
एकदमै रमाइलो भुवन सरको र रेशम सरको comedy धेरै राम्रोलायो❤️❤️❤️👌👌🙏🙏🙏🙏
ल आज त भुवन भाई को कमेडी + डान्स हेनॅ पाउदा सारै नै खुशी लाग्यो किन भने म भैरहवा मा बस्दछु तर पनि मलाई कौर नाच अति नै मन पछॅ
🙏❤️❤️
हजुर को यो प्रतिभाले मन खुसी बनायो लाफा अखै यस्तै प्रतिभा लियर आउनु होला अग्रिम शुभकामना लाफा ज्यु
नेपाली देखि भनेको बुझियो अरु त बुझिन तेहि नि सारै असाध्यै मन पर्यो आफ्नो सस्कार सस्कृती रितिरिवाज जोगाउनु नै राम्रो हो
"ठिन गाउँमा चरी नाचेकाे....
कसलाई हाे नी मायालु तिमीले, १६ बर्षे जाेवन साँचेकाे....💞."
काैराह नाचमा यसरी गीतका भावना संग संगै प्रस्तुत गरिने नाटकिय कमेडीहरूले बेग्लै रमाईलाे माहाेल बनाएकाे हुन्छ । रेशम जी र भुवन जी काे तालमेल गज्जबकाे छ । सधै यस्तै हेरिरहन पाईयाेस । धेरै माया 💞🙏
Thank you so much sir
धेरै रमाईलो भुवन लाफा सबै जनाले धेरै राम्रो सङ्ग नचाउनु भयो 👏👏👏🙏🙏👌एक फेरा दमौली झापुटारे मामा हरुको र घिरिङ्गे भान्जिहरुको कौरा हेर्न मन लाथ्यो 😍💐✌️
Kunai din samaya le jurayo vane abasey paunu hunx hju jhaputare mama haru rw hamro nach herna 😍
भुवन दाजु आज बल्ल ओर्जिनल भिडियो आयो यो हो नी चुद्का धेरै राम्रो ❤️❤️
Bhuwan sing solti always rock 🤘खुशी मिल्छ हजुर को vlog हेर्ने पाउदा 😍
❤️❤️🙏❤️
आहा हा....कति रमाइलो साथै एक्दमै चाखलाग्दो कमेडि को साथ्मा भुवान सिं भाई र रेसम् भाई को आ-आफ्नै रोल को Acting ले झन घिरिंड गाउ का चेलिबेटि र गाउलेहरू सबैलाई मखै पार्नुभएको मा झन एक्दमै सुन्मा शुगन्ध देखिएको छ भाई धेरै-धेरै धन्यबाद छ ।
❤️❤️🙏
जे होस हाम्रो भुवन जी को अर्गानीक ठेट गाउँले भिडियोहरु हेर्दा बिदेशको सबै दु:ख हरु भुलिन्छ 😄😄😄
❤️❤️🙏
हामी मगर हरु जहाँ जुन थाउ म नि रमैलो हुन्छ ह्जुर को भिडियो हेरि धेरै खुसी मिल्छ धन्यबद भाइ मगर को पहिचान राखी दिनु भएको म ।
धेरै राम्रो लाग्यो हासेरै हैरान 😃😃😃
Dherai ramro dai yestai ramroramro video herna paum
सम्पूर्ण टिम प्रती मिठो सम्झना ❤️🙏❤️
धेरै राम्राे सर हरुकाे प्रति भा
ठिन गाउँको सबै साथिहरुलाई always miss you
भुवन सरलाई आत्मादेखिनै
विशेष धन्यवाद !
🙏❤️
एक दम राम्रो लाग्यो
KOURA naach pani heriyo what a wonderful 😍
Bhuwan daju n resham daju perfect acting
Kati ramro nachnu bhako ho🤗🤗☺ nice comedy 🤣🤣
wow dherai ramailo bhuwan sir 🙏🙏🙏👏👏👏👌👌👌
Very nice dai jhoorle 🙏👍👍👍
आहा कति रमाइलो
मगर सुरा सुन्दरीहरुको नाचगान अति राम्रो छ !
Wow dherai ramailo sab jana lai namaskar 🙏🙏
Wow akting dami boro
wow multi talents ! respect all of team . and best wishes for more and more .
❤️🙏
सारै रमाइलाे ले रछ भुवन सर तर हजुरकाे नाच त मालेरछनि केहाे
असाध्यै रमाइलो लाग्याे 😌❤️
सारै याद आयाे गाउकाे 😍😍😍
सरै मज्जा आयो video हेर्दा 🤩🤩🤩😎😎😎😋😋
i was at your village and rumsi few months ago ,your multi talented person got lots of respect for you thank you for the vidoe
Thank you so much sir ..
अाह धेरै अान्नद अायो सोल्टि यो भिडियो हेरेर😍😍😍
Thank you so much solti
आहा रामाइलो❤️❤️❤️
Thanks bhuwan sir vedio upload garnu vayeko ma
Keep it up daju
म बुटवलमा बसेर पनि अफ्नाे गाउँठाउँकाे रमाइलो अनि सबै साथीभाईहरुलाई देख्न पाउदा एक्दामै खुशी लागेकाे छु।
Bhuwan sir hajur ko r Resham sir ko comedy ati ramro chha ki jati here pani man bharidain THANKS
वाह,,, कति रमाइलो हो ।।।
wow so nice comedy video...keep pn going bhuban bro..
You are absolutely multitalent artist brother...keep it up ... jhorle 🙏🏻❤️
Thank you so much hajur
भुवन दाई को अर्गानिक भेडियोहरु नहेर्ने मान्छे कमै होला एस्ता भेडियो हरुले हामी मगरहरुको पहिचान झल्काउने गर्दछ।साथै दाईले राख्नु भएको एस च्यानल भित्रका सबै अर्गानिक तथा मौलिक भेडियो हरुलाई सम्मान गर्दछु।
🙏🙏❤️❤️❤️
@@BhuwanSinghThapa दाई हजुरको contact नम्बर दिनुहोस न है हजुर सङ्ग बोली मिसाउन मन लागेको छ।म गोर्खा मनकामाना ताक्लुङ्ग हाल kwt बाट
एकदाम रमाइलो छ सबै तर केटीहरुको भुमिका भएन
Dherai ramailo 👏
Bhuwan g kko upalakchhya ma ho asto ramailo 👍👍👍
Resham ji ko geet le aashu aayo😭❤
wow सह्रै राम्रो अभिनय रेशम लाफा अनि भुवन लाफा 😍😍😍😍
❤️🙏
धेरै रामैलो भुवन सर 💟💟💟
🙏❤️
आफ्नो मौलिक, भाषा र संस्कृति जगेर्ना साथमा दमदार प्रस्तुतीको लागि भाईलाई धेरै धेरै बधाई छ!!💐💐🎉🎉
Thank you so much haju
Kati ramailo garnu hunxa dajai.
Dami 👌 bhai Bhuwan ji.
अति उत्कृष्ट भुवन सर सारै मन छोयो यस्तो भिडियो बेला बेला दिनु होला🙏
❤️🙏
वा वा हाम्राे तनहुँ रमैलाे तनहुँ
कति रमालो ल दामि छ 👍️
आहा क्या रमाइलो 😘🙏
ल धेरै रमाइलो भुबन सर अनि रेशम सर र अल टिम
❤️🙏
भुवन सर र रेसम सरको जोडी राम्रो छ ! गाउँ मा लुकेको प्रतीभा प्रस्तुतिमा झन यस कार्यक्रम लाई सुन मा सुगन्ध थपिएको छ ! अर्को कार्यक्रम को प्रतीक्षा मा र अग्रिम शुभकामना सबै तिम लाई !
Thank you so much hajur
गाउँ घर तिर रमाइलो हुन्छ सधै यस्तै भिडियो हेर्न पाउ भुबन सर
❤️🙏
पत्तकै र्झोलो हाम्रो साँस्कृति र पहिचानलाई बचाई राख्नु भयकोमा यहाँहरु सम्पुर्ण तिमलाई धेरै धेरै धन्यावाद । ❣️❣️❣️
पागल बन्ने भाइले निकै राम्रो अभिनय गरे है ।
Sarai ramaelo po xa ta full majja aayo dhanyabad teamlai hai
झोर्ले नमस्ते भुवन दाजु सरै रमाइलो लाग्यो नि हेर्न लाई कौराह नाच lots of love from Surkhet
Jhorle bhai
Bhuwan ra Resham
dherai ramro ra ramailo
mero gauma pugera hjr haru ko kaura nach prastput gari dinu vyo
subhakamana sathai dhanyavad
❤️🙏
धेरै राम्रो लाग्याे भुवन सिङ थापा हजुरकाे गित
❤️❤️🙏
Ati ramro naach sir
आतिरमइलो। भइ
vai ko sor ta saraie ramro xa agadi badaunu paryo vuban sir
एकदम रमाइलो
मलाइ मगर भाशा बोल्नाउदैन तर पनि बहुत राम्रो लाग्यो कमेदी ताइप को रमाइलो
🙏❤️
Good langhali ek dam ramro lagyo
Sarangi majale reta hai kaila bau.😃😄👍👍
हैट,! बबाल रमाइलो नि !
Wow super beautiful 🌹💕🌹💕🌹💕🌹💕🌹💕🌹💕🌹💕
धेरै धेरै राम्रो
Bhuwan ji hjrko comedy Ani dance sarae ramilo lagyo
❤️🙏
Jhorle jhorle jhorle Lafa pattakoke 🙏🙏🙏❤️❤️❤️👏👏👏👍👍👍
सबैभन्दा भुवान जि को हरेक भिदियो अति राम्रो लाग्छ
❤️🙏
भुवन जि एस्तै एस्तै गाउले भिदियो ठ्याक्कै गाउले सैलिको शब्द लिएर निरन्तर आई राख्नु होला है
great job organic keep it up
ATI ramro Dai
Khatra comedy dai
Keep it up bro.....
Magar haruko culture yesari nai jagruk garnu hola dhannyebad hajurlai
Damii sir best nepali video
अति रमाइलो हाम्रो तनुङ्गे हरु को कौदा नाच घिरिङ का नानी हरु को नाच पनि हेरियो
❤️❤️🙏
🙏🙏 सबै लफ हरु लै झोर्ले कोमेदी भिदियो सरै मन परियो लफ हजुर को सबै भिदियो हेर्नी गर्छु अहिले सम्म कै नम्बर १ म पर्छ अनि बीच बिच म कमेदी शब्द सरै मन परियो लफ 🙏 गीत को पर्मोसन पनि कमेदी पनि दमि दमि 👌
Thank you so much lafa
कमेदी को अर्को भग छ को नै लफ
Kala ra gala le vaar pur hamro tanahun ko gahana bhuwan&rashame ale lafa lae manai dekhe dherai dherai dhannybad dina chahanxu..
Dherai dhanyabaad lafa jiu
Buwan daju real actor ho anek janeko
🙏❤️
आहा खुप राम्रो लायो पागल बनायो उत्कृष्ट act रेशम दाजी अन्द भुवन दाजी को अति बबाल अतिबबाल भिदियो हेरेर भयनी मजा लिय🤼♀️🤘🙏🙏
❤️🙏
Dherai ramailo lagyo ma sanga pani jodinu hola hai
सम्पुर्ण टिम प्रती मिठो सम्झना छौं । भुवन दाइ र फल दाइ को youtube च्यानल प्रत्येक दिन हेर्छो र गाउँ घर को याद दिलौछो । मगर हरुको स्कृतिक अर्थात कौराह नचा एकदम रमाइलो लायो।
Thank you so much bhai
Maile ta sochekai thina tapai attiko romantic pani hununxa vanera, dammi layo acting
हैट कडा दाई 😂
😅🙏❤️
Nice hjr Namaste
So nice video sir 👍👏 ❤️ magarko pahichan jhalkine pure organic video tyopani magar vhasa Mai dammi..
Thank you so much 😊
Sarna marang kheya hjr. Kung comedy osning bhuwan bhaya,
Thank you daje
Big fan sir from uae 😢samjana aayo gau ghar ko ❤❤❤❤🙏🏻🙏🏻🙏🏻🙏🏻
दामी
हिजो देखि यही भिडियो को प्रतिक्षमा थिए अति रमाइलो भिडियो जेठु 🙏यसरी नै डेलि भिडियो ल्यउनु होला टायम मिले सम्म सबै भिडियो हेर्दैछु
🙏❤️