मिशन८४ यहि आउँदो स्थानिय निर्वाचन बाट शुरु गरौं। यस्तो वितण्डा देख्दा देख्दै, सुन्दा सुन्दै, भोग्दा भोग्दै पनि नचेते कहिले चेत्ने । हामीलाई आफ्नै नयाँ पुस्ताले नधिक्कारोस है।
किन यति धेरै पछि परेका छन ,राज्यका निकाय र समाचार माध्यम , भैरहवा बिमानस्थलको पछाडी 🤔। देशको हवाई आवश्यकता पूरा गर्न नै बनाएको हो भैरहवा बिमानस्थल पनि 🇳🇵🇳🇵 आगामी दिन त्रिभुवन विमानस्थलको विकल्प भनेकै भैरहवा बिमानस्थल हो 🙏🙏🇳🇵🇳🇵🇳🇵
यदि सच्चा वीर नेपाली का सन्तति हौ र देशको अलिकति पनि माया छ। देश लाई बिदेशी को हातमा न जावस भन्ने लाग्छ भने पुरानो सत्ता फाल्न जरुरी छ। होइन भने कुनै दिन हामी पछुतो मान्नु भन्दा अन्ने कुनै विकल्प हुने छैन समयमै सचेत होउ
हामी सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरूले नयाँ युगको चाहना गर्नुभएको छ। यो अब आउने उपनिर्वाचनमा नयाँ दललाई जिताएर एउटा नयाँ युगको सुरुवात गरौं। हामी नेपाली हौँ। नेपाली चाहयो भने एउटा नयाँ युगको सुरुवात गर्न सक्छौ भन्ने कुरा प्रमाणित उप निर्वाचनबाट सानो आगोको झिल्को बालेर परिवर्तनको सुरुवात गरौँ त
बि आर आई लाई नेपाल र नेपालीको कल्याण हुनेगरी स्वीकृत गर। नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन सबै अपराधी दलालहरुको समुल नष्ट गर्न देश भक्त नेपाली एक जुट भई अघि बढौं।
आदरणीय जनसमुदाय हरु पुरानो दलको मुखुण्डो त 34 बर्षको शासन कालले देखाइ सकेको छ त्यसैले सुशासन कायमको साथै आमूल परिवर्तन र सुन्दर नेपाल निर्माणको निम्ति अब सम्पुर्ण नेपाली जनता हरुले देश ब्यापी रूपमा घण्टी बहाक उम्मेदवार लाई मतदान गरि बिजयी गराउनु होला ।
अबकाे आउँदाे 84 काे चुनाबमा मेयर हरक र बालेन मिलेर पाटि खाेलेर चुनाबमा उठने कुरा छ सबै नेपाली दाजु भाइ मिलेर बालेन र हरककाे पाटिलाइ अत्यधिक बहुमतले जिताउनु परदछ अरु चारवटा पाटिलाइ धुलाे चटाउनु परदछ।सबलाइ चेतना भया।
आफुलाई राष्त्रवादी र देशभक्ती कहलाउन चाहनेहरूवाटनै मात्रीभुमीलाठूलो धोका भएकाछन, नदी नाला दिने, जसले यो देशलाई छिमेकीका नाताले सीमा मिचिरहनेलाईनै देशमा हुन लागेका ठूला आयोजना निर्माणका ठेक्का सुम्पियपछी धिलाई गर्नेनै भय।
chor neta ra jholey haru lai sabai janata haruley chinekai chan aba vote badalnu hola natra hamilai bheda bhanchan, please change your vote for new, please, boycott chor neta.
देशैभरि रहनुभएका आदरणीय बुवा आमा दाजुभाइ दिदीबहिनीहरू आउँदै गरेको स्थानीय उपनिर्वाचनमा एमाले काङ्ग्रेस माओवादी सरकारमा गए आफू र आफ्ना मान्छेहरू बन्ने र बनाउने काम बाहेक जनताले देख्न र भोग्न पर्यो अब यी कुनै पार्टी भोट 0
🔔🔔ले पनि उठाउने परछ रासोपाले छेमाता हुने ब्याक्तिलाइ बाख्रा चोर युब भनेर सोच्दा अहिले दुख झेल्नु परेको छ आब कसै लाई माया गर्नु पर्दैन बख्र चोर्लाइ माया गर्दै अहिले दुखझेल्नु परेको छ रबिले
Nepali Note Ma Chuche Naksa Le bhabisya ma Dui ta thau gumauxau jasto lagxa 1. Chuche Part 2. Mt. Everest. How? 1. Chuche part of Nepali are more dependent on India than Nepal 2. No any plan & project in Chuche Part 3. BRICS is the emerging power in the world & China & India friendship is strengthening. 4. The pass in Kalapani ,Lipulekh was passed by both China & India government without consulting Nepal ( Which means The both Nations don't recognise it as Nepal ) 5. The Nation debt is increasing in such a way ( without proper feasible survey ) that a day will come When China will ask for Mt. Everest ( Once it was already shown in China Side ). Here China isn't to be blamed BUT our visionless leaders should be. 6. The diplomatic status of Nepal is at the bottom level ( Even a minister is involve in human trafficking). 7. Nepal Aama has been sacrificed. Jay Nepal Aama ❤️❤️❤️🙏🙏🙏
अब कसैले झूट बोलने आवश्यकता छईन किन भने सबैलाई थाहा छ - कानून भंदा माथी छ ओली, कानून भंदा माथी छ शेरे, कानून भंदा माथी छ ओलीशेरे को टोली, कानून भंदा माथी छ भ्रष्ट प्रहरी, कानून भंदा माथी छ तस्कर नेपाली मारवाडी र मिन बहादूर गुरूंग, कानून भंदा माथी छ पैसामा बिक्री भयेका न्यायाधिश, यो सबको जिम्मेवार भ्रष्ट नेता र पटक पटक तीन लाई वोट हालने जनता - दूवै हून. भ्रस्ट नेता सुधरीने कुनै आशा देखियेन/छईन. जनता सुधारिनू पर्यो - 84 कुरने होईन, अहिले नै 15-20 लाख को संख्यमा सडकमा आयेर यीनी भ्रस्ट नेतालाई आर्यघाट पुऱ्याउनु अति आवश्यक छ. जय नेपाल
I was Congress by faith BUT I request the valuable voters Not to caste their Valuable vote for CONGRESS, AAMALE, MAOBADI now onwards. The revolution isn't agitation ( AANDOLAN & HINSA ) BUT your precious vote can make a change. Throw these old parties EVEN I doubt in RASAPA ( Mr. Lamichhane is an accused man ( Forget the SAHAKARI case there are more than 7 cases to doubt Mr. Lamichhane NOT clean as Mr. Balen, Mr. Sampang, Mr. Hamal )Better Independent Jay Nepal Aama ❤️❤️❤️🙏🙏🙏
लौ न सम्पुर्ण नेपालीहरु एमाले र काङ्ग्रेस लाई देश बाट लखेटुम न सबै एक भएर रबि दाईलाई सपोर्ट गर्नु पर्छ❤❤❤❤❤
100 %शहि कुरा गर्नु भो।
सहि कुरा १००%
१००%❤❤
एमाले काङ्ग्रेस लाई त झुकेर पनि भोट जानेवाला छैन
❤❤❤
सबैले बुझ्नु होला आगामि उप निर्बाचनमा एमाले , कङ्रेस लाइ भोट कसैले नहालौ देस सकाउने किरा हरु हुन यिनि हरु
80% नेकपा कांग्रेस का झोले छन कसरी भोट नदेलान 😔
सलामछ पत्रकार ज्यु सहि हाे
प्रस्तुतिको लागि धन्यवाद्छ राजिव जियु
पुराना नेता हरुलाइ भोट हाल्नु भनेको आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु हो सबैले सोची भोट बदलौ
❤१००% सहिकुराहो पत्रकारज्यु धेरै धन्यबाद❤पथरि मोरङ्गबाट❤❤❤❤❤❤❤❤❤❤❤❤
मेरो आग्रह तिनपाटिलागि भोट नहानुसहोला धन्यवाद जय नेपाल ❤❤❤।
@@BishnuPandey-ss2ge गूड्।
काङ्ग्रेस यमाले लाई पत्ता साफ गरौ सबै ले रबि लाई सपोर्त गरौ
Jay ghanti 🔔🔔🔔🔔
मिशन८४ यहि आउँदो स्थानिय निर्वाचन बाट शुरु गरौं। यस्तो वितण्डा देख्दा देख्दै, सुन्दा सुन्दै, भोग्दा भोग्दै पनि नचेते कहिले चेत्ने । हामीलाई आफ्नै नयाँ पुस्ताले नधिक्कारोस है।
यमालेका नेता देख्यो कि दुख लाग्न लाग्यो
Absolutely right ❤❤❤
Jaya RAVii..❤ 💪💙
Good khabar jaya ra so pa rabi❤❤❤❤❤
किन यति धेरै पछि परेका छन ,राज्यका निकाय र समाचार माध्यम , भैरहवा बिमानस्थलको पछाडी 🤔। देशको हवाई आवश्यकता पूरा गर्न नै बनाएको हो भैरहवा बिमानस्थल पनि 🇳🇵🇳🇵
आगामी दिन त्रिभुवन विमानस्थलको विकल्प भनेकै भैरहवा बिमानस्थल हो 🙏🙏🇳🇵🇳🇵🇳🇵
सत्यबचन,जबसम्म हामीमा चेत आउदैन तबसम्म केहि हुदैन ।
बास्तबिकता ,,खोज तथा सत्य तथ्य समाचार ❤
पुलीस राज्यको हुनुपर्छ नेताको होईन
सलाम राजिब जि दमदार प्रस्तुति को लागि🙏
यदि सच्चा वीर नेपाली का सन्तति हौ र देशको अलिकति पनि माया छ। देश लाई बिदेशी को हातमा न जावस भन्ने लाग्छ भने पुरानो सत्ता फाल्न जरुरी छ। होइन भने कुनै दिन हामी पछुतो मान्नु भन्दा अन्ने कुनै विकल्प हुने छैन समयमै सचेत होउ
हामी सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरूले नयाँ युगको चाहना गर्नुभएको छ। यो अब आउने उपनिर्वाचनमा नयाँ दललाई जिताएर एउटा नयाँ युगको सुरुवात गरौं। हामी नेपाली हौँ। नेपाली चाहयो भने एउटा नयाँ युगको सुरुवात गर्न सक्छौ भन्ने कुरा प्रमाणित उप निर्वाचनबाट सानो आगोको झिल्को बालेर परिवर्तनको सुरुवात गरौँ त
जय घण्टी
जति परिचालन गरे पनि घण्टी लाई बिजय गराउ
बि आर आई लाई नेपाल र नेपालीको कल्याण हुनेगरी स्वीकृत गर।
नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन सबै अपराधी दलालहरुको समुल नष्ट गर्न देश भक्त नेपाली एक जुट भई अघि बढौं।
सबैमा घन्तिलाइ जिताउनु होस
You are 100% right
कङ्रेश र एमाले बाहेक जो जस्ले जित्दा राम्रो।
एमाले र काङ्ग्रेस लाई त झुक्केर पनि भोट नहालौ।
होइन नेताहरु र नेताहरु को झोले हरु जनताहरु को दुख देख्दैन खालि चुनाव भनेको छ बैठक भनेको छ के हो के
Good job Rajiv sir 💯✅👍👍
रोडमा घसार्नु बाहेक केइ विकल्प छैन अब इ भ्रस्टचारी नेतालाई!! देशले परिबर्तन शान्ति पूर्ण आन्दोलनले अब सम्भब छैन!! मर्ने या मार्नेमा पुगिसके जनता अब!!
तर पक्का छ सवैभन्दा वढि सिट माओवाढिको हुनछन दोश्वरोमा रा. श्व.पा.आउनेछन । लेखेर राखेहुन्छ ।
माओवादी ले पालैपालो सरकारमाथि गएर अस्थिरता नै दिएको छ देसलाइ
सुनसरी बाट रेगुलर❤जयघनटि
जय नेपाल बिमानईतान खोलनुपछ
सबै नेपाली अामा बुबा दाजुभाइ दिदी बैनि हो म ,
म अवहन गर्ना चहन्छु ,
कुनै अाफ्नो पाटि ना भनी देश को लागि अहबन मा अाबाज उठाउनु पर्नेछ छै,
कुनै कुनै पत्रकार यस्ता हुदा रहेछन हरेक एङगलबाट बिरोध मात्र गर्ने सकारात्मक र रचनात्मक समाचार सम्प्रेषण गर्ने तिनका भिजन र मस्तिष्क नै छैन 👊👊👊👊
पुरानो दल मुक्त नेपाल बनाउने अहिलेका सचेत नागरिककको कर्तव्य ।
Good news good luck rabai sir Jay ganti
❤❤❤❤ पत्रकार ज्यु लाई सलाम छ।❤❤❤❤❤❤
Thank you Pratakar G❤
Dhanyabad Rajeev sir
ल है जनता जनार्धन हरु यिनी हरुलाइ तह लगाउने भनेको चुनाब मै हो हामी ले बिर्सनु हुदैन?
Good luck rabi dai ❤ Jay ghaanti Al the team 🌹🙏
Ravi Lamichane Jyu Zindawad
Raswapa Zindawad
यो मान्छेको कार्यक्रममा कहिल्यै सकारात्मक कुरा देख्न र सुन्न पाइएन गाठे !
Right ❤❤❤
यो। देशका। अहिलेभएकाभएका। नेताजति। सबै। पानि। माथिको। ओबाना। र। दुधको। साछि। बिरालो। बनेजा। छन
बा को अर्को बिस्व कीर्तिमान !!!!!!.
जिउदई हुदा पनी बिश्व मां सबई भन्नदा बढ़ी श्रान्दानजलि खानी मा no 1.😮😮😮
❤🎉jay ghanti jay rabi sir
प्रचण्ड नै नातावादको र भ्रष्टाचारको सुरुवात हो भन्न सकिन्छ
माओवादी लाई जिताउ 77 जिल्लामा 🎉🎉
right sir
बिन्ती छ अबको उपनिर्वाचनमा एमाले र कांग्रेसलाई भोट नहाल्नु होला अरु जसलाई हाले पनि हुन्छ 😢😢
좋은 말이 입니다❤❤
आदरणीय जनसमुदाय हरु पुरानो दलको मुखुण्डो त 34 बर्षको शासन कालले देखाइ सकेको छ त्यसैले सुशासन कायमको साथै आमूल परिवर्तन र सुन्दर नेपाल निर्माणको निम्ति अब सम्पुर्ण नेपाली जनता हरुले देश ब्यापी रूपमा घण्टी बहाक उम्मेदवार लाई मतदान गरि बिजयी गराउनु होला ।
अबकाे आउँदाे 84 काे चुनाबमा मेयर हरक र बालेन मिलेर पाटि खाेलेर चुनाबमा उठने कुरा छ सबै नेपाली दाजु भाइ मिलेर बालेन र हरककाे पाटिलाइ अत्यधिक बहुमतले जिताउनु परदछ अरु चारवटा पाटिलाइ धुलाे चटाउनु परदछ।सबलाइ चेतना भया।
Rajib sair namskar thik kura vnnu vo
Dada ko lecture pani kada lagyo 😮
खुस्केछन प्रकाश शरण पनि
जस्ले पैसा भेरै दिन्छ उसैलाई टिकट दिने काममा काङ्ग्रेस र एमाले ।
Chyabbas patrakar Rajeeb khatri jiu tikapurko Jay hos m dubai bat sailot takrtaucxu m ex Army ♥️ ❤
Deska yuba haru kura matra nagar
काग्रेस कमनिष्टको सर्कार्को सर्कारता अैलेसम्म बहुत् देखियो हुँदै गरेको उपचुनावमा ती ३ दलबाहेक् का उमेद्वार छान्न पर्दछ ।जय रास्ट वाद ।।
माछो माछो भ्यागुतो मिसन ८४
Jaya desh jaya Balen ❤❤❤
Jay rabi
❤❤❤❤❤❤❤
आफुलाई राष्त्रवादी र देशभक्ती कहलाउन चाहनेहरूवाटनै मात्रीभुमीलाठूलो धोका भएकाछन, नदी नाला दिने, जसले यो देशलाई छिमेकीका नाताले सीमा मिचिरहनेलाईनै देशमा हुन लागेका ठूला आयोजना निर्माणका ठेक्का सुम्पियपछी धिलाई गर्नेनै भय।
latest version , Ultra pro mix नटवरलाल छै तेरो भगवान लामिछाने हो यो चै नेपाली जनताले बुझी सके
ती नटवर लाल र लुइ १४ औ को सयुक्त अबतार ले गरेर हो देश यो अवस्था मा पुगेका हो । यसमा देश का जनता को सोच पनि हात छै भन्ने होइन ।
chor neta ra jholey haru lai sabai janata haruley chinekai chan aba vote badalnu hola natra hamilai bheda bhanchan, please change your vote for new, please, boycott chor neta.
देशैभरि रहनुभएका आदरणीय बुवा आमा दाजुभाइ दिदीबहिनीहरू आउँदै गरेको स्थानीय उपनिर्वाचनमा एमाले काङ्ग्रेस माओवादी सरकारमा गए आफू र आफ्ना मान्छेहरू बन्ने र बनाउने काम बाहेक जनताले देख्न र भोग्न पर्यो अब यी कुनै पार्टी भोट 0
Excellent presentation Khatrijue.You always give a true impressive presentation s. This time junta must use their own intelligence in casting votes.
पोखरा एयर पोर्ट सुचारु गर्न के मां कठिनाइ भएको हो ?
🔔🔔ले पनि उठाउने परछ रासोपाले छेमाता हुने ब्याक्तिलाइ बाख्रा चोर युब भनेर सोच्दा अहिले दुख झेल्नु परेको छ आब कसै लाई माया गर्नु पर्दैन बख्र चोर्लाइ माया गर्दै अहिले दुखझेल्नु परेको छ रबिले
अब घन्तिलाइ जिताउनु पर्छ
नेपालिमा नटवर लाल ता देवार वलिभई उस्तै कामगरि रहेकोछ ।।
Solue sir
👍👍👍🔔🔔🔔
यो टिके साम्सद
ओली र शेरबहादुर ओरालो बाटोमा
🎉
केहि भन्नु त मन थियोे खोइ ? गणतन्त्रले कुन नियत कुन रुप लिएको हो ? बोल्नै नपाइ ने भयो
Ok
👏👏🔔🔔🔔🔔🔔🔔🔔🔔
यि तीनवटा नेताको सामुहिक चिहान नखने सम्म नेपाल र जनताले सुख पाउँदैनन् सबैलाई चेतना भया 😮
🔔🔔🔔🔔🔔
Vrasta desh drohi dalaal ra aparadhi ko nexus le chaleko desh ma yesto moment lai salute xa
सबै चोरै चोर छन् यी सब चोर मर्नेवाला किरा परेर मर्छन्
Nepali Note Ma Chuche Naksa Le bhabisya ma Dui ta thau gumauxau jasto lagxa 1. Chuche Part 2. Mt. Everest.
How?
1. Chuche part of Nepali are more dependent on India than Nepal
2. No any plan & project in Chuche Part
3. BRICS is the emerging power in the world & China & India friendship is strengthening.
4. The pass in Kalapani ,Lipulekh was passed by both China & India government without consulting Nepal ( Which means The both Nations don't recognise it as Nepal )
5. The Nation debt is increasing in such a way ( without proper feasible survey ) that a day will come When China will ask for Mt. Everest ( Once it was already shown in China Side ). Here China isn't to be blamed BUT our visionless leaders should be.
6. The diplomatic status of Nepal is at the bottom level ( Even a minister is involve in human trafficking).
7. Nepal Aama has been sacrificed.
Jay Nepal Aama ❤️❤️❤️🙏🙏🙏
अब कसैले झूट बोलने आवश्यकता छईन किन भने सबैलाई थाहा छ -
कानून भंदा माथी छ ओली,
कानून भंदा माथी छ शेरे,
कानून भंदा माथी छ ओलीशेरे को टोली,
कानून भंदा माथी छ भ्रष्ट प्रहरी,
कानून भंदा माथी छ तस्कर नेपाली मारवाडी र मिन बहादूर गुरूंग,
कानून भंदा माथी छ पैसामा बिक्री भयेका न्यायाधिश,
यो सबको जिम्मेवार भ्रष्ट नेता र पटक पटक तीन लाई वोट हालने जनता - दूवै हून.
भ्रस्ट नेता सुधरीने कुनै आशा देखियेन/छईन.
जनता सुधारिनू पर्यो - 84 कुरने होईन, अहिले नै 15-20 लाख को संख्यमा सडकमा आयेर यीनी भ्रस्ट नेतालाई आर्यघाट पुऱ्याउनु अति आवश्यक छ.
जय नेपाल
Yo samay 12 bhai bahek mediako ho aawaz bulanda hos!
Purana party lai na denu hola plzzz veda na huna masu raxi ghr mai layara khanu hola 5 barsa pirxa masu raxi le jay ghanti
I think this government not not now again
घन्टिमा भाेट गराै
एमाले काे भिजन त लुट्न तस्करि बलत्कारि पछि हत्या र राज्य काे ढुकुटि दाेहन गर्नु भन्दा अरु केही भिजन छदै छैन यिलुटेराकाे काम छैन।
I was Congress by faith BUT I request the valuable voters Not to caste their Valuable vote for CONGRESS, AAMALE, MAOBADI now onwards.
The revolution isn't agitation ( AANDOLAN & HINSA ) BUT your precious vote can make a change.
Throw these old parties EVEN I doubt in RASAPA ( Mr. Lamichhane is an accused man ( Forget the SAHAKARI case there are more than 7 cases to doubt Mr. Lamichhane NOT clean as Mr. Balen, Mr. Sampang, Mr. Hamal )Better Independent
Jay Nepal Aama ❤️❤️❤️🙏🙏🙏
@IDS @TNC @Whysooffended please bring some fact on tribuwan airport issue I dont trust mainstream media
Nepal bikash ma Basha puryaune matra emale kangresh rahexan bhanne confirm ho
Thagne laai jastoo sukaai panii kaarbaahii hunu nai parxaa..saayad aafnai family vitraa koo kinaa nahoos…
🔔🔔🔔🇳🇵🇳🇵🇳🇵aba bikalpa congressi &A ma le lai 🔒🔓🔐🔐
दलाल तस्करी हाम्रो मन्त्री छन का बाट बिकास हुन्छ