Shree Masto l २०५ वर्ष देखि बन्द बागदरबारको एउटा कोठाको रहस्य...l with Saguna Shah Epi 29

Поделиться
HTML-код
  • Опубликовано: 18 сен 2024
  • श्री मस्टो- आजको कार्यक्रमको विशेष अतिथि हुनुहुन्छ सगुना शाह। श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ सँग आध्यात्मिक कुरा गरेका छौ। नेपालमा तन्त्र, मन्त्र अनि अध्यात्मको महत्वका बारेमा विषेश कुराकानी कार्यक्रम श्री मस्टो
    #Videonepal
    #Shree_Masto
    #mahesh_rana
    • Shree Masto l अघोर के हो? अघोरीहरू को...
    • Shree Masto l के हो तन्त्र विज्ञान ? ...
    • Shree Masto l अनि धामीले भन्नुभयो तिम...
    • Shree Masto l नेपालमा बोक्सी विद्याको...
    • Shree Masto ll बिरेन्द्रको राजा हुने ...
    • श्री मस्टो l निखिल उप्रेती सँग तन्त्र...
    • जव श्रीमानले कङ्कालको माला लगाएर घर आ...
    • Shree Masto lबौद्ध दर्शन भन्छ, काठमाड...
    • नाग र नागलोकका बारेमा विषेश कुराकानी ...
    • Shree Masto l पशुपतिमा एउटा देउता हरा...
    • राजा वीरेन्द्रमा गलेश्वर बाबाको आत्मा...
    • ओशोको अघिल्लो तेस्रो जन्म नेपालमा भएक...
    • Shree Masto l रुद्राक्ष एक मणि हो, कस...
    • Shree Masto l राजाले एक पटक कुमारीको ...
    • Shree Masto l हामीले विपश्यना ध्यान क...
    • Shree Mastolचुनचुन बाबाले भन्नुभयो बा...
    • Shree Masto l बुद्धको ध्यान र ज्ञान व...
    • Shree Masto l अनि पूर्व जन्म घर हरिद्...
    • Shree Masto l गठेमङ्गलका दिन म्हैपीमा...
    • Shree Masto l मलाई प्र...

Комментарии • 44

  • @rajendrakumarshrestha9457
    @rajendrakumarshrestha9457 5 дней назад +1

    श्री ५ कोे संतती र , श्री ३ सन्तती बसेर आफ आफ्नो पुर्खाको बारेमा यसरी कुरा गरेको हेर्दा मलाई निकै आनन्द लाग्याे। किन् भने यो रास्ट्रको जग हजूर हरुकै, पुर्खाको योगदान वापत् आजको युगमा संसारमा नेपाल भनी चिनिन्छ। अत्यंत गौरवशाली पुर्खाका संतान हुँनु हुन्छ्। कहिलै हामीले गरेर के हुन्छ् र भन्ने हिन भावना नं ल्याई बाक्सेला हजूर हरू यो कार्य क्रमको लागी मात्र नभै, मूलुक लाई कसरी सही बाटोमा लाने भन्ने, कोशिस मा भित्री कोशिस गरि बकसेला। भन्ने मेरो अभिलाषा छ। मेराे बुवा श्री ५ त्रिभुवन, श्री ५ महेंद्र, र श्री ५ बीरेन्द्र सरकारको नजीक रही सेवा गरि सेवा निवृत हुँनु भयेको हो। अझैं, पनि श्री ५ रत्न राज्य लक्ष्मी होई बसिन्छ। यो राष्ट्रको लागी बिनम्र अनुरोध पुर्याई दिई बक्सियोस् कि गोरखामा।
    १ ) प्रथम गुरू गोरख नाथ
    २ ) दोश्रो गोरख काली
    ३ ) तेश्रो वहीं गोर्खा दरवार को पूर्व डाँडामा भता भुँग परिस्थिती मा रहेकाे बाग भैरव, नं जगाई यो देशमा राजा कहिलै फर्किदैन
    हाम्रो कुरा लाग्दैन् नानी मार्फत श्री ५ रत्न राज्य लक्ष्मी, वडा महारानी लाई याे सेवकको खबर पुर्याई बक्से यो नेपाल आमाको प्रत्यक्ष आशीर्वाद र हजूर हरूको। कूल देवता र पितृ हरू पनी खुशी भै, हजूर र सारा हामी देशवासी ले सन्तोष कोे सास फेर्न पाइन्थ्यो। 💐💐🌺🌺🌺🙏🙏🙏🙏🙏

  • @yadavdevkota1171
    @yadavdevkota1171 19 дней назад +4

    अहिले तन्त्र मन्त्र र यंत्र प्रती धेरैले विश्वास गर्दैनन् ! सक्षम साधक नभएर पनि होला र अहिले ठगहरु धेरै भएर पनि मान्छेले विश्वास गर्न छाडेका हुन ! तर मलाई तन्त्र विद्या अत्यन्तै सान्दर्भिक र सत्य लाग्छ र विश्वास गर्छु ! केही अनुभव स्वयंले पनि भोगेको छु !

  • @Happyheart77777
    @Happyheart77777 19 дней назад +3

    Best episode!! Dijju I can listen to all day everyday.

  • @reshamkc6214
    @reshamkc6214 10 дней назад

    Thanks 🙏

  • @ugratara19
    @ugratara19 20 дней назад +3

    nice episode thank you hajur om kaal bhairavaya namah

  • @ugratara19
    @ugratara19 20 дней назад +7

    17:14 ma hajur le vannu vako kura prithvi narayan dekhi malla samma ko shakti ko kura garnu vayo tara kathmandu vaneko bhairav le guard gareko thau ho vane, jaya prakash malla aafai tantric hunu hunthyo taleju bhawani raj mata ho testo condition ma prithvi narayn shah le yo shakti ghera kasari todnu vayo ra kathmandu jitnu vayo yesma clarify garidinu hola.

  • @janakvikramchhantyal6273
    @janakvikramchhantyal6273 19 дней назад +1

    Rathi dhanashamsher rana ko baraayma euta podcast huda ekdam hunithiyo🙏

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 19 дней назад

    नमन गर्दछु।।।
    नेपाल र नेपालीको कल्याण होस् हजुर।
    नेपाल राष्ट्रको जय जय होस्।

  • @sanjeevdhakal2228
    @sanjeevdhakal2228 20 дней назад +1

    Worth watching

  • @seetabhandari6514
    @seetabhandari6514 12 дней назад

    नेपालकाे इतिहास ,तन्त्र, मन्त्र आदिकाे बारेमा जानकारी दिनुभयो दुबैजनालाई हार्दिक धन्यवाद ।

  • @johebmanandhar4090
    @johebmanandhar4090 19 дней назад

    निकै रोचक अनि जान्कारी मुलक हामी इतिहास प्रेमीहरुको लागी ! Thank you dai for such a wonderful episode 🙏💕

  • @sitarambhatta8048
    @sitarambhatta8048 20 дней назад +1

    The connection between AI and 'tantra' is a quite innovative thought. It needs more research and verification. This is an insightful conversation for me.

    • @TheNefariousNep
      @TheNefariousNep 19 дней назад

      Because ai will learn everything but not tantra it requires spirit within

  • @mukundamalla6392
    @mukundamalla6392 19 дней назад +1

    कार्यक्रम राम्रो लाग्यो र खुशी पनि लाग्यो,यहां एउटा प्रश्न राख्न चाहन्छु कि कुनै वेला तान्त्रिक गुरू आदर्णिय धनराज शंसेर राणाको बारेमा पनि केही जानकारी पाउन सकिन्छ की ?

  • @Mrhappy360x
    @Mrhappy360x 19 дней назад +1

    AI data driven technology हो, हामी बिच भएको ज्ञानको नै ऊपयोग हुन्छ। यसलाई memory storage र electric energy चाहीन्छ। तन्त्र ether state of energy level बाट चल्छ। मानविय साधना र अध्यात्मको परम अनुभुतिको लागी तन्त्र र साधना हो तर AI materialistic world को लागी धेरै कुरा हो।

  • @indrathegim3910
    @indrathegim3910 18 дней назад

    Wish Nepali vocab could address people only with ‘You’ istead of हजु₹, तपाईं , तिमी र तं🤩
    But honestly, I thoroughly enjoyed the interaction with Saguna Shah.

  • @MaheshHamal-r6m
    @MaheshHamal-r6m 20 дней назад

    Interesting !

  • @MrBhetghat
    @MrBhetghat 13 дней назад +1

    मलाई मेरो मनमा सानो कौतुहलता भएकोले यो प्रस्न गरेको छु. अन्यथा नलिनुहोला. (कुरा बगैंचाको पनि आयो, अनि जंगली जनावर पनि). यो कुन दरबारको कुरा भएको हो? बाग दरबार सुनधारा धरहरा नजिकको हो कि बाघ दरबार सेतोढोका मार्ग दरबार मार्ग नजिकको हो?

    • @ShuvamSingh-p9g
      @ShuvamSingh-p9g 4 дня назад

      Sundhara bag Durbar ho , prasanga le nai spasta Garxa

  • @SurajDevkota-b9x
    @SurajDevkota-b9x 20 дней назад

    Thank you for this new episode. 😊

  • @kalidashadhikari3089
    @kalidashadhikari3089 16 дней назад

    Good 🙏🏻🙏🏻🙏🏻

  • @puskarshrestha8882
    @puskarshrestha8882 17 дней назад +1

    हरेक असर्फीक‍ दुईवटा पाटो हुन्छ त्यस कारण कसैले के भन्छ भनेर नसोच्नुहोस। हामीलाई ईतिहास जान्ने मौका दिनु भएकोमा धन्यवाद 🙏

  • @MaheshHamal-r6m
    @MaheshHamal-r6m 20 дней назад

    This is really one of the best episode of Shree Masto Show !
    The picture you shared of Late Shree Upendra Bikram Shah is amazing !
    And your conversation - thoroughly travelling to timeline !!
    Thanks

  • @y.kunwar5544
    @y.kunwar5544 17 дней назад

    🙏🙏🙏

  • @hariadhikari2399
    @hariadhikari2399 19 дней назад

    सगुनाजीले याेग्य गुरूकाे निर्देशनमा तन्त्र साधना गर्नु भए छिट्टै सिद्धि मिल्छ हाेला

  • @govinda4566
    @govinda4566 20 дней назад +2

    ल आयेछ नयाँ episode आब पसल बन्द गरेर घर गयेर कान मा ऐयरफोन लागायेर मजाले सुन्नी हो😊😊 धन्यवाद महेश जि

  • @sudeepmalakar3781
    @sudeepmalakar3781 19 дней назад

    🕉️🕉️🕉️🙏🙏🙏

  • @rajendraThapa-u4h
    @rajendraThapa-u4h 19 дней назад

    Euta sadhu santa saga podcast garnu parnu sir so that show ajai vibrant huncha
    Jastai TRS Hindi KO podcast jastooo

  • @sudeepmalakar3781
    @sudeepmalakar3781 19 дней назад

    Namarta ji ko podcast सुनिसकेर यता पनि आजै सुन्न पाइयो😊❤️

  • @5minuteriddle615
    @5minuteriddle615 16 дней назад

    AI र तन्त्र को वारेमा भनिएको विचार अलिक मिलेन जस्तो लाग्यो। AI ले आज सम्म उपलब्ध डाटा( number, facts, तथ्याङ्क, आदि) को आधारमा काम गर्छ। यो मान्छेले पनि गर्न सक्छ। तर मान्छेले ढिलो गर्न सक्छ। जस्तो नेपालको बारेमा १००० शब्दको निबन्ध लेख भन्यो भने २, ३ सेकेण्डमा लेख्छ। यो सामान्य मान्छेले पनि गर्न सक्छ। तर समय लाग्छ। धेरै स्रोत जुटाउन पर्छ। तर यि स्रोत पहिलेनै code मा recorded हुन्छन। त्यो AI ले ज्यादै ज्यादै छिटो गर्छ।
    तर
    तन्त्र विल्कुलै फरक चिज हो। तन्त्र सुक्ष्म शक्तिको प्रयोग हो। मान्नुस सिद्धि भयो वा सिद्धि घट्यो भने यो तान्त्रिक कुराहरु गर्न सकिन्छ। तर यो AI को विधा हैन। AI ले यस्ता कार्य गर्न सक्दैन। AI ले अनुमान गर्ने हो। भविश्यवाणी गर्न सक्दैन। भएका तथ्याङ्कको अन्टसन्ट व्याख्या विश्लेषण हो। यस्तै भिडीयो, फोटो, लेख आदिमा कार्य गर्छ।

  • @dhaulahsreecoop
    @dhaulahsreecoop 15 дней назад

    Mahesh Rana sir ko book Kaha paixa pls inform

  • @lalitasusling1328
    @lalitasusling1328 20 дней назад

    Koile aaula vanadai kuri rakheko thiya new episode😊😊

  • @sulochanashrestha6175
    @sulochanashrestha6175 18 дней назад

    Very interesting program but one request please don’t say Timi Timi when you invite the people who are junior then you because it doesn’t sound right. Only the opinion. Please don’t take it personally. ❤

  • @tamangramesh8342
    @tamangramesh8342 20 дней назад +1

    कार्यक्रम संञ्चालक दाइ चाहिँ कुन राणा कि शमशेर

  • @mrs8029
    @mrs8029 17 дней назад

    nepali history padna, RANA was the selfish worst period. and they are proud of.

  • @matrikathapamagar2996
    @matrikathapamagar2996 15 дней назад

    श्री३ चन्द्रशमसेरले बिश्वभरिकाे बैध भेला गरइ अायुर्वेद सम्बन्धधि चन्द्रनिघण्टु नामक किताब बनाइ बैधखानामा राखिएको छ रे जुन रामदेब नेपाल अाँउदा स्वामी बालकृष्ण मार्फत हाँसिल गर्न खाेजेकाे थियाे रे के हाे कुराे जानकारि पाए अाभारि हुने थियाैं धन्यवाद ।

  • @sheetalburathoki8150
    @sheetalburathoki8150 19 дней назад

    नमस्कार हजुरको फोन नःपाऊन सकिन्छ हजुर

  • @Rekhanepali2345
    @Rekhanepali2345 18 дней назад

    बम बहादुरको बारे ज्ञान नभएको कुरा हल्का रुपमा बोल्नु भयो महेशजीले l तपाईंको कार्यक्रम credible बनाउन त्यसो नगर्नु होला l

  • @sudanthapa2972
    @sudanthapa2972 18 дней назад

    ma sadhadarn kisan ko xora,,,,, bhaktapur : Mandir Ghanti ra puja,, bau bajeko hrerea dekhera tyasai gardai ayako hu,,, jaslai hami hindu bhanera nara thokhxau ra garba garxau,,
    teality beglai raixa,,, ,a bhagwan asadhai manxu mandir hoina,, but 2046/47 tira bag darbar najikako Taleju mandir ma pugda malai beglai urja ra sakti milethyo,, 2 din samma tyahi mandirako kunama basexu afailai thaha bhayana,,,
    mand hos ma biujhida dar lagyo ra bhagera ghar aaya2047 falgun 27 lagattai birendra raja Birendra shah le janatako namema gaddhi tyageko ra janatalai sumpeko ghoshana radio bata ayo yahi din prajatantrako prajatantrako ghoshana ra udaya bhayo bhanxan tara maile rastra barbadi ra binashko paridrishya jhajhalko payako thiya,,,

  • @OfGod-gq3qd4pg6v
    @OfGod-gq3qd4pg6v 20 дней назад

    ❤🙏🕉️👏👍🩷