Madhukar Lohani - Sabaiko Maya(सबैको माया)

Поделиться
HTML-код
  • Опубликовано: 6 фев 2025
  • शब्द/संगीत/स्वर: मधुकर लोहनी
    सबैको माया गरि दिने म मान्छे
    तर मेरो कोहि भएन आफ्नो भन्ने मान्छे ।
    म थाकेर चुर चुर भईसकेको मान्छे
    छिया छिया भएको छात्ती बोकी हिड्ने मान्छे
    म व्यथाले पोलेर शितल छाँया खोज्ने मान्छे
    म फूल बिनाको फूलदानी जस्तो रित्तो मान्छे
    सुगन्ध हराई पत्रिएका अवहेलित भएको म मान्छे
    म दर्दले पाकेर नमिठो भएको मान्छे
    म साथी बिनाको जिवन यात्री
    म छल्किएर पोखिएर रित्तिएको मान्छे

Комментарии • 13