केटा केटाको भब्य बिवाह , 22 बर्सिय र ३५ बर्सिय l RAM GURUNG & SURENDRA PANDEY l

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024

Комментарии • 478

  • @rimakhadka4634
    @rimakhadka4634 5 лет назад +69

    ल बधाई छ दुबै जनालाइ दुनियाले त के के भन्छ भन्छ आफ्नो life आफ्नो इच्छाले जिउन पाउनु पर्छ यसरी नै जिबनभर खुशी अनि सुखी रहनु😘😍😍😍😍😍

    • @locklock2706
      @locklock2706 5 лет назад +1

      Ekdam sahi kura garnu vayo sir,jiban aafno ho,aafno tarikale bachna paunu parxa.

    • @rimakhadka4634
      @rimakhadka4634 5 лет назад +1

      @@locklock2706 मिस हो म सर होइन🤣🤣

    • @locklock2706
      @locklock2706 5 лет назад

      @@rimakhadka4634 Hass Hajur maff pau🙏

    • @rimakhadka4634
      @rimakhadka4634 5 лет назад

      @@locklock2706 ok

    • @santoshratna-dangal9012
      @santoshratna-dangal9012 5 лет назад

      Happy married life

  • @dhanchidi2986
    @dhanchidi2986 5 лет назад +178

    मान्छे भयर जनम लिय पछि जो सुकै हो आफ्नो तरिकाले बाच्नु पर्छ तेस्रो लिङ्गी भनेर हेला गरेर कमेन्ट नलेखी दिनु होला भोलि तपाइकै घरमा पनि जनम लिन सक्छ आफ्नो जिन्दगी सबैलाई माया लाग्छ हामी जस्तो सध्य मान्छे त गत्तिलो कामको हुदैन आफ्नो पेट सम्म पाल्न नसक्ने अबस्था को मान्छे यो धर्तिमा छन भने तेस्रो लिङ्गी पढे लेखेका बुद्धि जिबिहरु पनि छन होलान कोई बाध्यता बस परिस्थिती ले गलत काम तिर पनि होलान तर सबैलाई एकै दृस्टिले हेर्नू हुदैनन अनि कुरा छोरा छोरी चाहियो भनेर प्रन गर्छन यो बिलकुल गलत कुरा हो हामी पनि त कसैको छोरा छोरी हो खै त के नै नापेका छौ त महरा जस्ताक्प को त बुद्धि बिग्रीन्छ र केपि प्रचण्ड सेर बहादुर हरुको खै बुद्धि कहिल्यै पलाहेन मात्र भ्रस्टचार गर्न बाहेक देश बिकास गर्न जानेनन त्यसैले मान्छे भय पछि सके राम्रो गरौ नसके कसैलाई ठेस पुग्ने काम नगरौ सबैको मानव प्राणी एकै नजर ले हेरौ

    • @rimakhadka4634
      @rimakhadka4634 5 лет назад +1

      तेस्रो लिङ्गी होइनन समलिङ्गी हुन हजुर

    • @spain817
      @spain817 5 лет назад +2

      हजुरको ुरा एकबदम 100%सहि हो भोलि हर्मो सन्तसन पनु यस्तो नजन्मेलान्न भन्न सकिदैन दैब को लिला हो उहाले चाहानु हुन्छ त्यहि हुन्छ

    • @magarnigita1050
      @magarnigita1050 5 лет назад +1

      Sahi kura

    • @apsaragautamgautam4399
      @apsaragautamgautam4399 5 лет назад +1

      Saii vanu vyo hjrr la

    • @laxmighale8388
      @laxmighale8388 5 лет назад +1

      good comment

  • @mayathapa3802
    @mayathapa3802 5 лет назад +1

    बधाई छ हजुरहरू दुबै जनालाई सधै खुशी रहनु शुखी रहनु दुनियालाई चकीत पार्ने यो जोडी 💏👫केटा र केटी बिहे गरेर खुशी र शुखी राख्न सक्दैन उनीहरूको जस्तो जिबन बर्बाद गरेर नछोड्नु होला

  • @hamronepalhamromedia158
    @hamronepalhamromedia158 5 лет назад +1

    अब अनेक देख्न पाइनि भयो के के हो के के !!!!!!!!!

  • @rameshkc1568
    @rameshkc1568 5 лет назад +21

    मेरो बिचारमा तेस्रो लिङ्गी सँग बिहे भएको हुनुपर्छ लौ बधाई छ

    • @Shishir12393
      @Shishir12393 5 лет назад

      ruclips.net/video/YGiSOh5IMHY/видео.html&feature=share

  • @gamergamer9862
    @gamergamer9862 5 лет назад

    This is nepal. What a bravery nepali people my foot.... Is this nepal, what we really need. One day all nepali people will become guys people...

  • @purnabahadur7080
    @purnabahadur7080 5 лет назад

    यसमा मनि खुसी छु । ल बधाई छ दुबई जनालाइ ।

  • @नरुराम्जालीमगर-न2ष

    खुशिनै जिन्दगी हो आफ्नो ब्यक्तिगत जीवन जो कसैलाई पनि आफ्नै तरिकाले जिउनु पाउनु पर्छ अरुले जे सुकै भनोस आफुलाई जसरी सहज हुन्छ त्यसरिनै बाँच्नुस दाम्पत्री जिन्दगी सफल होस

  • @minaray4676
    @minaray4676 5 лет назад +44

    बिहेको सुभ कामना तर श्रीमती र छोरिहरुको पो माया लागेर आयो आफ्नो श्रीमान ले र आफ्नो जन्म दिने बाबाले बिहे गरिरहेको देख्दा कुन हालत भो होला नि

    • @siddhapuri11
      @siddhapuri11 5 лет назад +3

      होतनि कस्तो अचम्म विहे हो

    • @pvlogger4017
      @pvlogger4017 5 лет назад +1

      Honi

    • @rajmuskan6101
      @rajmuskan6101 5 лет назад +3

      के भनेको को छोरा छोरी को सिर्मती भक्कर त बिहे हुदैछ

    • @minaray4676
      @minaray4676 5 лет назад +6

      @@rajmuskan6101 राम गुरुङ जो बेहुली हुनुहुन्छ उहाको पहिले बिहे भएर बच्चा नि छ रे नि त

    • @म्यार्मिनम्यार्मिन
      @म्यार्मिनम्यार्मिन 5 лет назад +1

      त्यही त नि।

  • @durgagurung7343
    @durgagurung7343 5 лет назад +23

    Ram gurung is much preety than real women.

    • @pap8083
      @pap8083 5 лет назад +1

      Suva bihibaha vagawan

  • @kumarsiwasiwa1872
    @kumarsiwasiwa1872 5 лет назад +31

    लङ लास्टिङ होला नहोला मनको चाहाना पूरा भयो दुबैजनाको

    • @Shishir12393
      @Shishir12393 5 лет назад

      ruclips.net/video/YGiSOh5IMHY/видео.html&feature=share

  • @dimplerai9247
    @dimplerai9247 5 лет назад +20

    bad comments kina garnu hau..जिन्दगी बाच्ने अधिकार सबैको छ। आफ्नो इत्छाले कोहि समलिङ्गी हुदैन । हामी जस्तो straight लाई जिन्दगीमा कति सघर्स गर्नु छ भने उनिहरु एउटा gender पहिचान को लागि समाजमा मरि मरि बाचिरहेका छन तेसैले हामीले वहाँहरुलाई समाजमा बाच्न सजिलो बनाउनु पर्छ । god bless u both.

    • @nabinathapa5724
      @nabinathapa5724 5 лет назад +1

      dimple Rai teitw ni

    • @bikashxetrii8199
      @bikashxetrii8199 5 лет назад +1

      अतिउत्तम कुरा गर्नुभाे हाेनि जाे जे जसरि बाँचेनि हामिले कसैले कसैलाई अपहेलना नगँराै सबैलाई माया,सम्मान गँराै र समान रुपले र नजरले हेँराै।

    • @Shishir12393
      @Shishir12393 5 лет назад

      ruclips.net/video/YGiSOh5IMHY/видео.html&feature=share

  • @crazyloveson1763
    @crazyloveson1763 5 лет назад

    यो हो नी लाईन लु मुरी मुरी बधाई छ है हजुर हरुको जोडीलाई

  • @sangsorajpandey2673
    @sangsorajpandey2673 5 лет назад +13

    बेहुलाको दोष देख्दिन म ,,, जुन बेहुली हुने मान्छे पहिला पुरुषको गुण भएर केटी बिहे गरेर बच्चा जन्माउन सक्ने गुण भएको पुरुष केटी भएर केटा सँग बिहे गर्नु गलत हो यदि बच्चा जन्माउने गुन न भएको भए सहि लाग्थ्यो केही सम्म तर यो सरासर गलत छ यस्तो घृणित कार्यलाई राम्रो मान्नु हुन्न समाजमा बिचरा बस्ताविक सामालिङ्गी र तेस्रो लिङ्गी माथि नै अन्याय हो यो कार्य एउटा पुरुष ले बिहे गरेर सन्तान पैदा गरेर पिरवारलाई बेवास्ता गरेर फेरि अाफु केटी बनेर कोही पुरुषसँग बिहे गर्छ भने अब समाज कता तिर जाने अब बिहे गर्ने नारी पुरुषले कुन गति लिने हँ,,, यदि राम गुरुङले बच्चा नै पैदा गर्न न सक्ने गुन भएर यो कदम उठाएको भए सलम गर्नु थियो ए बिचराको गुण नै त्यही रहेछ भनेर तर उहाँ त बाबू बनेर छिछिछि ,,, सुरेन्द्को केही गल्ती छैन बरु उस्को त्यही गुण होला ,,,, तर यो बिवाह राम गुरुङ को मामलामा सरासर गलत छ है यस्तो कुरालाई साथ दिनु हुन्न वस्ताबिक सामालिङ्गी तेस्रो लिङ्गी हरुको अपमान हो बरु,,,,,,,

    • @म्यार्मिनम्यार्मिन
      @म्यार्मिनम्यार्मिन 5 лет назад

      Arati Rachi Koinch सहो भन्नुभयो।16 बर्षमा बिहे गरेर 2/2 वटा छोरी जन्माएको रहेछ।सम्लिङ्गी ले कसरी केटिसङ्ग बिहे गरेर attractive भएर केटी प्रती के कसरी x को लागि उत्तेजित भएर बच्चा जन्मायो।त्यो पनि 2/2 वटा । पक्कै sirf 2 पटक को physical relation मा बच्चा भएको त होईन होला। आफ्नो family को जिम्मेवारी पालनपोषण कर्तव्य देखि बच्नको लागि यस्तो गरेको जस्तो छ।

    • @kamalbudha1248
      @kamalbudha1248 5 лет назад

      Arati Rachi Koich जि तपाईं लाइ उहाँ को बारेमा थाहा भयर नै भन्नू भयको हो

    • @shantigurung1916
      @shantigurung1916 5 лет назад

      I think uhako bhawana rw feelings hola ni girl ko

    • @jesikasunarpyaronepal1294
      @jesikasunarpyaronepal1294 5 лет назад

      @@shantigurung1916 hjur le auta story sunnu vako xa tyo story ma vaneko xa kii hamro sarir ma auta yasto padartha ani taranga hunxa ki auta healthy manxey le j think garxni tehi tehi kura naii hamro mind ma basxa ani tehi tarikale naii jiune garxa tehi vako ho ram gurung laii nii...tyo manxey tesro lingi hudai hoin 100%

    • @shantigurung1916
      @shantigurung1916 5 лет назад

      Tesro lingi vanera midiea ma chap chapdi ghosada vai sakyo aru k bolu rw 🤣🤣

  • @selinaraunak6301
    @selinaraunak6301 5 лет назад

    Bhey garidine abhivawak ekdam thulo man ani att himmat vako manchey hunudaraicha wow sammam cha hajur harulai and dhanyawad unaharu ko bhawana bujidinu vayo

  • @sangitakhadka9926
    @sangitakhadka9926 5 лет назад +2

    हाम्रै नेपाल मा हुन थाल्यो बाबै अचम्म को बिहे हरु।।
    बधाई छ है दाजुभाइ लाई।।
    फलोश फुलोश तपाईं हरु को जीवन🌹🌹

  • @drishyalamichhane2516
    @drishyalamichhane2516 5 лет назад +1

    अस्ति सम्म भात खाने पैसाे थियन अाज याे नाटक बाबै अाखाले हेर्नै सकिन म त कानले पाे हेर्दै छु त राम राम कलियुग समलिङ्गी ।

    • @Shishir12393
      @Shishir12393 5 лет назад

      ruclips.net/video/YGiSOh5IMHY/видео.html&feature=share

  • @gurungsuman2111
    @gurungsuman2111 5 лет назад +1

    Good badhai xa sabai kura aafu aafuma bhar parnuho arkako kura paxi nalagnu,samajko lagi jiuni hoinaki Aafno tarikale jiuni adhikar sabaiko hunxa Happy life to you

  • @gurungrita9757
    @gurungrita9757 5 лет назад +1

    Congratulations both of you all the best.

  • @kalpanapradhan4119
    @kalpanapradhan4119 5 лет назад +20

    अाहा राम्रो जाेडि छ र बहिनी रभाई लाई धेरै धेरै धन्यवाद छ

    • @siddhapuri11
      @siddhapuri11 5 лет назад +1

      भाइ भाइ हुन हजुर यक भाइ बहिनि मात्र वन्या होनि

    • @म्यार्मिनम्यार्मिन
      @म्यार्मिनम्यार्मिन 5 лет назад +1

      Kalpana Pradhan Totaly राम गुरुङ्ग भाइ नै हुन। बिहे गरेर आफ्नो श्रीमतीसङ्ग मिलेर 2/2 वटा छोरी जन्माई सकेको मान्छे अहिले आफै दुलही बनेर अर्को केटा सङ्ग बिहे गर्दैछ।

  • @mayathapa5178
    @mayathapa5178 5 лет назад +1

    Bibaha ko suva kamana 2 janalai kta kta vayni kti kti vayni aafno khusile jindagi bitauni ho sadhai khusi rahanu ❣️❣️🌹🌹

  • @dinesh_parajuli
    @dinesh_parajuli 4 года назад

    सन्तानले डाडा काडा ढाकुन यही छ मेरो आशिर्वाद 😄

  • @sirjanagautam9380
    @sirjanagautam9380 5 лет назад +2

    बुडि र छोरी हरु भको मन्छे के केटा भयर बिहे गर्न मन लाको होला छि छि कलि युग भनेको यहि हो

    • @Shishir12393
      @Shishir12393 5 лет назад

      ruclips.net/video/YGiSOh5IMHY/видео.html&feature=share

  • @bikashxetrii8199
    @bikashxetrii8199 5 лет назад +2

    जसले जे सुकै भनेपनि म त यी दुई मह जाेडिकाे अाज बिबाहा परिबन्धनमा बाधिनु भयकाेमा शुभ🕉️बिबाहाकाे शुभ🕉️कामना छ जसले जे भनेपनि मतलब नगर्नुहाेला याे महजाेडिले खुल्ला अाकाशकाे चरि जसरि जिउनुहाेला भाईहरु यहाँ हाम्राे समाजमा नानाभाति भन्छन्,कुरा काट्छन्,सिक्छन् बास्तबमा त हाम्राे समाज नै ठिक छैन।सबैले याे महजाेडिलाई नराम्राे कमेन्ट गर्नुभन्दा हाैसला दिनुहाेस्,सल्लाहासुझाब दिनुहाेस्,सक्नुहुन्नभने चुपचाप बसिदिनुहाेस्,सबैले याे महजाेडिलाई समान रुप र नजरले हेँराै र हाैसलाँ दिऊ।

  • @dipikabhandari9573
    @dipikabhandari9573 5 лет назад +32

    मलाइ भुकम्प ले किन लगेन भनेको अाज यहि दिन देख्न रहिछ

  • @bikramkhadka8085
    @bikramkhadka8085 5 лет назад

    घिणा गर्नु हुदैन यिनिहरु महादेवका रुप हुन अर्धनागेश्वर का रुप हुन सत्य युगदेखिनै चलेकाे हाे

  • @chandugrg3845
    @chandugrg3845 5 лет назад

    Jindagi bhaneko aafnai tarikale jiunuparxa 👌👍👍 dampate jibankosuvakana

  • @nirmalatamang5187
    @nirmalatamang5187 5 лет назад +8

    Happy married life aruko kura na sunnu hola aafulai je thik lagxa tehi garnu hola sadai aekarkako sathma dekhana pau blees u both

  • @arunasherpa7043
    @arunasherpa7043 5 лет назад

    Congratulations both of u stay happy always n अरू मान्छेको कमेन्ट herera chitta nadukhaunu आफ्नो life afnai तरिकाले sukhamaya bitaunu 🙂🙂🙂

  • @purubaskota8826
    @purubaskota8826 5 лет назад +62

    केटा केटाको बिहे भय दुबै नजाले कोट लगाउदा हुन्थ्यो त केटि किन बन्नु र।

    • @babitatamang3390
      @babitatamang3390 5 лет назад +7

      Kta kta vayeni buda budi hunu parxa ni tehi vayera budi banne wala chai kt baneko ni dimag navako man😠😠😠

    • @purubaskota8826
      @purubaskota8826 5 лет назад +2

      @@babitatamang3390 जि हजुरलो दिमाग रेछ तेसो भय केटा केटि बन्दैमा बुडिबाट हुने काम कसरी हुन्छ भन्दिनु न।

    • @babitatamang3390
      @babitatamang3390 5 лет назад +2

      @@purubaskota8826 bachha vaneko Timi haru jasto lai ho chahine samalingi ra tesrolingi lai chahidaina bujeu sex vanne kura ta jasari ni garinxa kt banne wala kta le sabai kt Ko kam garna sakxa matra bachha nahune ta ho..

    • @skbsskbs9286
      @skbsskbs9286 5 лет назад +3

      Gay is divided in two parts:::: He gay and she gay ..... he gay plays the role of husband...she gay plays the role of wife....it is all about human instinct....so we should respect them....

    • @swapnatakur650
      @swapnatakur650 5 лет назад +2

      के हुन लाको हो कुनि नेपनलमा

  • @laxmibiswa4096
    @laxmibiswa4096 5 лет назад +2

    Very nice 👍 n god bless but of you ♥♥♥

  • @xettrikhadak4330
    @xettrikhadak4330 5 лет назад +1

    Wow super couple. Congratulations for your challenging marriage in our society. I wish you both are happy in your life.please don’t negative coment.

  • @joshnakhatiwada2814
    @joshnakhatiwada2814 5 лет назад +5

    Congratulations both of you

  • @samir-mamba1389
    @samir-mamba1389 5 лет назад +1

    Congratulation .best of luck.

  • @Tg-qi5ti
    @Tg-qi5ti 5 лет назад +7

    हामी केटीको अब कम छैन बिन केटीनै एसरी life चाल्ने भैसक्यो केटहरुले अब हामी केटि चै पसल रख्यर बुढी काण्डी नै बस्नु पर्ने सिस्तिती देख्यो 🤔🤔🤔😍😍😍😍😍😍😃😃 😜😜😜 happy life nice जोडी

  • @deepakkhatri2230
    @deepakkhatri2230 5 лет назад +2

    God bless u always both of u..

  • @snssohan4901
    @snssohan4901 5 лет назад

    नेपालमा केके देख्न पयो हे प्रभु,,

  • @shuhankandel3861
    @shuhankandel3861 5 лет назад

    Wow nice super 👏👏👏👏👏👏👏👍👍👍👍👍👍👍👍👍👍👍

  • @dhangurung4671
    @dhangurung4671 5 лет назад +2

    Good example ❤️👌

  • @justlearn2506
    @justlearn2506 5 лет назад +9

    समलिङ्गी सम्बन्धबाट बिहे गरिसकेपछि केटी बन्नुभन्दा अाफ्नो बास्तबिकता सँग बिहे गरेको भए अझै राम्रो हुन्थ्यो की???

    • @Shishir12393
      @Shishir12393 5 лет назад

      ruclips.net/video/YGiSOh5IMHY/видео.html&feature=share

  • @bimalathapabimalathapa2600
    @bimalathapabimalathapa2600 5 лет назад +1

    Maya man sanga hune ho asma na umerko reyaz hunxa na dharma na saskriti god bless

  • @locklock2706
    @locklock2706 5 лет назад +2

    Jiban aafno aafno ho,
    Aafno tarikale bachna paunu parxa,badhai xa Yo jodi lai🌷

  • @melinagurung9379
    @melinagurung9379 5 лет назад +1

    Badaixa aafano life aafaile banaunu parxa duniyako kura ko paxi nalagnu hola

  • @melinagurung9379
    @melinagurung9379 5 лет назад +1

    Badaixa sadai vari ekai sat ma hunu hola sadai khusi hunu hola

  • @hiraalemagar5433
    @hiraalemagar5433 5 лет назад

    धेरै धेरै बधाई तथा शुभ-कामना नव जाेडी लाई

  • @prittirana6385
    @prittirana6385 5 лет назад +1

    Big Congratulations to Both of You. तर मलाई यो interview लिने मान्छे ले question सोध्ने तरिका एकदमै disrespect गरेर बोले जस्तो लाग्यो अलि manner सिक्नु पर्यो पत्रकार भयेर

  • @somusherpa1585
    @somusherpa1585 5 лет назад +1

    Wow u looks beautiful

  • @sitapuri8002
    @sitapuri8002 5 лет назад +1

    गतिछारा

  • @hariparsad8718
    @hariparsad8718 5 лет назад +2

    ल बधाई छ भाइ र दिदी लाई राम्रो गर्नु भयो 😍😍🙋‍♀️🧚‍♀️

  • @DBR-Vlog407
    @DBR-Vlog407 5 лет назад +2

    समाज मा अर्को संदेश बधाई छ

    • @Shishir12393
      @Shishir12393 5 лет назад

      ruclips.net/video/YGiSOh5IMHY/видео.html&feature=share

  • @deepenkhattri6256
    @deepenkhattri6256 5 лет назад

    Kasti ramri meri sathi menuka dulhai huda 😍😍😍😍😍😍Muuuuuhhhhhhaaaaaa

  • @abineekalama7420
    @abineekalama7420 5 лет назад +1

    Nice couple congratulation both of you happy married life

  • @सुमनपान्डे-प8व

    ल बदाई छ दुबै जना लाई
    मन मिले जे गरे पनि हुन्छ

  • @bikramkhadka8085
    @bikramkhadka8085 5 лет назад

    आँसु झर्याे मेराेत साथि हरु कति राम्रो बिवाह

  • @selinaraunak6301
    @selinaraunak6301 5 лет назад

    Congratulations both of you ❤️

  • @sujatashrestha2431
    @sujatashrestha2431 5 лет назад +1

    Badhai xa.hajur haru lai.

  • @officialyoutube7208
    @officialyoutube7208 5 лет назад +1

    यो होनि नया सोज शुभकामना दुई जानालाई

  • @lokendrathapa1101
    @lokendrathapa1101 5 лет назад +1

    Congratulations

  • @crissahi6872
    @crissahi6872 5 лет назад

    Congratulations both of you love you

  • @purankckc7490
    @purankckc7490 5 лет назад +2

    Happy happy married life khusi hunu sukhi hunu la badhai xa

  • @sonasherpa1549
    @sonasherpa1549 5 лет назад

    Congratulations best of luck

  • @dipakpun6175
    @dipakpun6175 5 лет назад +1

    Good

  • @laxmighale8388
    @laxmighale8388 5 лет назад +2

    happy married life
    💐💐💐💐

  • @xuchhiketimgr422
    @xuchhiketimgr422 5 лет назад +2

    Same keti jasto..... voice ni keti ko jasto...congratulation..bouth of u....

  • @bikramkhadka8085
    @bikramkhadka8085 5 лет назад

    Badai xa ramro bebaha sadai sath rahanu

  • @asissaha5438
    @asissaha5438 5 лет назад +6

    Happy married life❤
    Positive comment matra garum hai

    • @prtapthakuri4455
      @prtapthakuri4455 5 лет назад +2

      Kina positive comments matra ko ho raw???

    • @naya_nayakura9114
      @naya_nayakura9114 5 лет назад

      вυdι хa gare тa тyaѕĸo ĸ ĸo poѕιтιve nι laaттιle нaane нυnхa

  • @mayathapa1949
    @mayathapa1949 5 лет назад +1

    Haina Kati dukh gari bihhe garya ho je hos man ko exhya pura vayo god bless bouth of u

  • @Rameshkhatiwada22
    @Rameshkhatiwada22 5 лет назад

    अब दुबै जना ले हातले दनादन दिने भए,,😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @arunmagar9065
    @arunmagar9065 5 лет назад

    बिबाहा पछि सबैलाइ बच्चा र सन्तान काे जरुरत हुन्छ अरु त के भरक पर्छ र अाखिर बुद्धि सकेकाे केटा मर्छ ! कलियुग मा बच्चा समेत देख्न नपाउने भयाे बिचारा

  • @jeevankunwar3314
    @jeevankunwar3314 5 лет назад +1

    आफ्नो कुलदेवताको पूजा चाहिँ गर्न हुदैन यहाँ जोडि ले किन कि कुलदेवताको पूजा गर्न आफ्नो जीवन मा एउटा छोरा छोरी हुन् जरूरी छ यहाँ जोडि ले त बङ्श नै नास गरिबक्सेको हुनु भयो इश्वर ले माफी दिय पनि कुलकुलाइन ले दिदैनन्,,,अरू केही होइन अब यो पिर्थिवी नास हुँदै जान्छ धर्म नै अध्रम गर्दै छन् हे इश्वर छेमा गरिबक्स्यो

  • @promichemjong26
    @promichemjong26 5 лет назад +2

    Wow very nice couple

  • @lamahasta8811
    @lamahasta8811 5 лет назад +1

    Happy marriage life both of you

  • @gurungnamarata6944
    @gurungnamarata6944 5 лет назад

    Badhai xa 2bai jana lai see is so cute

  • @karmalama2675
    @karmalama2675 5 лет назад +1

    Congratulations both.......go ahead..

  • @ritumagar7130
    @ritumagar7130 5 лет назад +5

    ❤❤❤👌👌👌👌💐💐💐💐Nice jodi

  • @anilghaleanilghale5603
    @anilghaleanilghale5603 5 лет назад +4

    dami dami aafnu aafnu sochai ho so no problem guys...

  • @Abinash_Acharya7
    @Abinash_Acharya7 5 лет назад

    Congrat .. #daju #vaujuu ..happy marriage life.....
    # duniya ko kura na sunnna .... yo duniya ...kharab x.. happy married life once again..

  • @laxmithapa5267
    @laxmithapa5267 5 лет назад

    Sarkarle pani samman garnu parxa asta byakti harulae...badhae xa

  • @vikashsenchurishahu315
    @vikashsenchurishahu315 5 лет назад +1

    हाम्रो देश मा सबै नसोचेकै हुन्छ सोचेको चाहिँ केही हुदैन्न !!!😀😀😀

    • @Shishir12393
      @Shishir12393 5 лет назад

      ruclips.net/video/YGiSOh5IMHY/видео.html&feature=share

  • @samundrakhadka8330
    @samundrakhadka8330 5 лет назад +1

    Nice couple

  • @rayanlohani371
    @rayanlohani371 5 лет назад

    good job

  • @siddharthakarki6468
    @siddharthakarki6468 5 лет назад +2

    Congrulation sath kahelee naxodnu...❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rpmukar241
    @rpmukar241 5 лет назад

    Thikthik ramro xa

  • @omghayalnepali7021
    @omghayalnepali7021 5 лет назад

    गित नि चाहोदो रहेनछ कति सजिलो केटो ले गेरने भयो

  • @pasangtamang601
    @pasangtamang601 5 лет назад +1

    Hoit

  • @sanjibrai1900
    @sanjibrai1900 5 лет назад +22

    दामी केटीले भाउँ खाने बाटो सकियो है अब नेपालमा तर ठोक्नु चाहिँ कता

    • @kbbhatta7669
      @kbbhatta7669 5 лет назад +1

      Thona ta chak ko ghu dulo MA ne hehhee

    • @pujabhujel7176
      @pujabhujel7176 5 лет назад +1

      Sanjib rai yo kta kta kti kti nepal ma matrei bihe garxan ki aru desh pni garxan ni

    • @kiranghartimagar940
      @kiranghartimagar940 5 лет назад +1

      जता मन लाग्छ त्यतै ठोक्ने त होला नि हजुर, कुनै निश्चित ठाँउ छैन🤣🤣🤣

    • @pujabhujel7176
      @pujabhujel7176 5 лет назад

      @@kiranghartimagar940 😄😄😄😄😄😄😄😂😂😂😂kada aayo cmnt😎😎😎😎

    • @crazyloveson1763
      @crazyloveson1763 5 лет назад

      त्योत बेहुलाको हात्मा छ हो साथी अन्धा धुन्दामा जता दीदा पनि हुछ तर नेपाल्कै उदाहरण छ है

  • @maanalemagar9022
    @maanalemagar9022 5 лет назад +5

    हाम्रै देश नेपालमै हुन्छ अनेक थरि. How come it.? केटा केटाको भब्य बिवाह.!!

    • @pratimakarki9555
      @pratimakarki9555 5 лет назад +1

      Lol such things are very common in western countries 🙄

  • @devtamang1525
    @devtamang1525 5 лет назад +37

    मानव अस्तित्व मेट्ने संकेत

    • @rupatamang3819
      @rupatamang3819 5 лет назад +2

      मेटेकै राम्रो

    • @sasithulung9518
      @sasithulung9518 5 лет назад

      😂😂😂😂😂😂😁😁😁😁🤣🤣🤣

    • @manuyakkhaa781
      @manuyakkhaa781 5 лет назад

      manaba astiwa maa ke nai bacheko xara metekai ramro

    • @gitashahi3284
      @gitashahi3284 5 лет назад

      Both man gay

    • @magarsubash3659
      @magarsubash3659 5 лет назад

      ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह सहि हो😂

  • @shankarluitel5662
    @shankarluitel5662 5 лет назад +2

    Congrag happy marrid lfe both of you

  • @umeshdhital980
    @umeshdhital980 5 лет назад +1

    अलि चाडै भयो 2/4 दिन पछि कार्तिक लाग्थो नि 😋😋😋

    • @Shishir12393
      @Shishir12393 5 лет назад

      ruclips.net/video/YGiSOh5IMHY/видео.html&feature=share

  • @paharidp871
    @paharidp871 5 лет назад +1

    १० रेक्टर को भुकम्प जाने भो हल्का रमाइलो

  • @birbahadur669
    @birbahadur669 5 лет назад +2

    God bless you

  • @saraswotiadhikari8045
    @saraswotiadhikari8045 5 лет назад +1

    malai dula chai sarainai ramro lagyo

  • @kamalanjan2980
    @kamalanjan2980 5 лет назад +4

    Congratulations & happy marriage life both of you

    • @Shishir12393
      @Shishir12393 5 лет назад

      ruclips.net/video/YGiSOh5IMHY/видео.html&feature=share

  • @karunaadhikari3314
    @karunaadhikari3314 5 лет назад +3

    Congrats both of u. Sadai khusi rahanus husss.

    • @Shishir12393
      @Shishir12393 5 лет назад

      ruclips.net/video/YGiSOh5IMHY/видео.html&feature=share

  • @asmitaroka1050
    @asmitaroka1050 5 лет назад

    Happy married life dai vauju😘😘
    Duniya ley j vanay ne hjr haru ko lyf ho
    . Khusi hunus

  • @sarenドラ
    @sarenドラ 5 лет назад +2

    Happy marry sweet couple

  • @suman.magarmagar5466
    @suman.magarmagar5466 5 лет назад +1

    Bdai xa hjur hru ko jode lai myma garnu hola

  • @lokeshthapa3330
    @lokeshthapa3330 5 лет назад +1

    Nice

  • @subigyagammer1614
    @subigyagammer1614 5 лет назад +2

    Kasiiko pane naramro comments nasunuu suhako x hjur haruko you jode always be happy married life