ओली देउवाको कार्यक्रममा भड्किए युवा, नराम्रोसंग नाराबाजी गरेपछि देउवा रिसाए ओलीको संयम भाषण KP oLI
HTML-код
- Опубликовано: 17 сен 2024
- sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
Camera:- Nishan Magar
Video Editor : Amit Thakur
Production :- Sunaulo Nepal Online Pvt. Ltd.
Phone - 01 - 4102664
Official Facebook - / sunalonepal.co
Official website - www.sunaulonepa...
Follow us onTwitter: / sunaulo_npl
contact us in email -sunaulonepalnews@gmail.com
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
#sunaulonepaltv #sunaulonepal #kp_oli
युवा शक्ति ज़िन्दाबाद 🫡🫡
आज जो गरे युबाले ठिक गरे आजको यो युबाको सफल्तालाइ 101 तोप को सलाम दिन चाहान्छु। र हरेक यस्ता कारेक्रमबाट नेतालाइ बैष्कार गर्दै लखेट्नु प्रछ। जय देश जय युबा
ठिक गरेछन् आज हाम्रा युवाहरूले चोर भस्ताचारीहरु लाई जय देश जय युवा 👍️👍️
सधैभरि चुप लागेर बस्नु पर्ने चोर हो अब जनता जाग्छन
सलाम छ युवा हो, म साथमा नहुदा दुखि छु
Rip shere kp
हो अहिले युवाहरूको आक्रोस केपि र सेरे को अगाडि गरे अब नेपालि जनताले राम्रो नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ ❤
good
अब देश लुट्ने धमिराहरुलाई यसरी नै सबैतिरबाट लखेट्ने हो ।
बल्ल बुझेछन जनताले 😊
good job
Dherai herna man lageko video chai yo ho. Salam xa desh premi yuba harulai
ओली देउवा प्रचण्ड बाबुराम माकुने झले आदि जस्ता भ्रष्टाचारीका एजेन्ट देशमा जन्मिन एक युग नै पर्खनु पर्नेछ ।
नेपाली पन संस्कृीती हौइन भने प्रधानमन्त्री भएपछि तँपाईहरुकाे चटक देखेकाे छौ।प्रधानमन्त्री बस्ने कुर्सी तँपाईले ओछाउने कार्पेट तपाईं बिदेश भ्रमन तँपाईंहरु अौषधी उपचार याे देशले धान्ने सक्छ।
❤❤❤❤ sahi gare nepali aamako saputharule yo ho akta jhy 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵
अबो पार्टी होइन देशको बारेमा जाग्नु जरुरी छ , बिस्तारै नेपाल देश भ्रष्टाचारको आखडा बन्दै गैरहेको छ , येस्तो भ्रष्टाचार नेतालाइ खेद्नै पर्छ !
सेरे, ओलि जनता लाई नैतिकताको सिकाउनु भन्दा नैतिकता जनता संग सिक
अब जति फलाके र फकाए पनि जनता झुक्याउन सकिँदैन भन्ने देखियो ।
Right 👍👍👍
Ab janta jagrit vaxa salam xa uini haru lai lakhatnu parne thiyo!❤❤
Jay hos yubako
तर, यो युबाहरूलाई एमाले र काग्रेसका नेताहरूलेनै यसो गर्नु भनेको हुनुपर्छ । किनकी शेरवोलीको मुहारमा कुनै प्रभाब परेकोदेखिदैन ।अझ, जतिकराऊनु पर्छ कराऊनुहोस भनेको पनि सुनियो ।
बजाओ अ:भैरे❤
यस्तै गरि युवा हरु आफ्नो ठाउँ बाट लखेट्नुपर्छ अनि मात्रै देश मा राम्रो मान्छे आउँछ देश ले समृद्धि र बिकास आउँछ
21 तोपको सलामी सचेत युवालाई ,अब यी भष्ट नेतालाई सबै ठाउबाट खेद्नु पर्छ ,लाज त तिमीहरू लाई हुन पर्छ ,के पाए सुदुरपश्चिमका जनताले ,,,जय सचेत युवा
Big Salute to the great Youths.....!!!
Thik paro salamja hajur harulae
Think.paro.salamxgood..cchorharulai.auikathnuparni.berdithmatr.gharxan
युवा भडकिएका होइननन,रास्वपा र माओवादी सत्ता बाट बहिर्गमन भएको पिडा सहन नसकेर कार्यकर्ता उफ्रेका हुन,गौरा पर्वको खुशियालि मनाइरहेको कार्यक्रममा बिरोध को अर्थ रह्दैन,बिरोध राजनैतिक कार्यक्रम मा गरीन्छ,
हा हा हा सिर्ष दलका सिर्ष नेताहरूको हविगत देख्दा थुक्न मन लाग्यो
घ्यु बेचुवा र तरबार बेचुवा एकै ठाउँमा भेला भएकि क्या हाे? हेर्दा त्येस्तै लाग्छ, नकचरा हरु लाई लाज छैन, भाषण र कुरा ले केही लछार पाटो लाग्दैन।
उखाने र गुखाने
मर्यादा सीकाउने ले आफुले कीन मर्यादा नमानेको फटाहा ले
सभ्षता नसिकाउनु न ओलि सर सभ्यता त तपाईं र शेरेले सिक्नेस शेरेकाे बाेलाई त्यहि हाे? शेरे भन्दा देशकाे बारेमा युवाहरु जागरुक र सम्बेदनशिल छन्
Nepalko khate netaharu aba janata janta jage ,,
कसरी मनायाे त्याे त माहाेल ले देखाएकाे छ प्रधान मन्त्री
चोर नेता ठिक गरेछन्
Avho Pani youth bolenan vhane, Desh saak chaan yhi teen corrupt buda neta lee. Salam cha yhi youth Lai 👍👏
Desadrohi, Rastraghati Vrastra Dalalaharu lai ahile ta Tudikhela bata lakhete ,Volikadinama Desaibata Lakhetanexana .
Jaya Yuba .
Nepal ko vasta chari oli
Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau ❤❤
Rip kp sara🐕️🐕️🐕️
respect king ganendra birbikram sahadev save the nepal 🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
Yo honita uba ko power aba thau thau bata yasari nai uthnu parx uba
Khusi vyo mn😊😊
Hami badmas vaya neta k ho tA? Lag ta neta lai ni lagxa hola ni desh kun halatma xa.
Neta haru dekhi janta wakka xa
Kasaile sath dinu hunna hai guys bifal banaunu parx party & joleharulai
Yo deuwale janata vaneko hamro khutta ko dhulo hun vathanera Gali garirahexa
respated coment showng
आहा बल्ल बुझेछन नेपाली जनताले......
अब यी बिदेशि दलालहरुलाई लखेट्नुपर्छ र बालेनलाई प्रधानमन्त्री बनाउनु पर्छ।
Good youth . Thok thok youth . Chor neta haru lai . Aaba jata vetyo lakhetna parxa . Enough is enough vo aaba ta .
यहि माइक खोसेर मुख मा कोचिदीएको भए सुन मा सुघन्ध हुने थियो यो अक्कडे न बोली बुजिन्छ अर्को मार्वाडी को दलाल किट्नी फेल केरा ओलि ।।केपि ओलि हैन केरा ओलि
Nepali saskriti vaneko tena janta lut e moj garne tehi ho
Yo daka,chor,desdrohi harulai abo lakhetnu parxa,jantaharu ko bhidmaajh gu niskane gari pitera lakhetnu parxa
Who are they ? Risauda kehi farak pardaina sabai bistarai janta bata thegan lagx
स्याबास मेरा दाजुभाइ दिदिबहिनी हरु ❤❤ एक दम राम्रो ❤❤ very good 😂😂 यस्ता भ्रष्टाचार नेताको अब यस्तो बेइज्जत गर्नु पर्छ कि जुनसुकै देशहरूमा भागि गय पनि इज्जतै नरहोस 😂😂
Very.good❤❤❤❤❤
Sere sere ab dadeldhura bat pani sere lai vagaunu parchha
PadamGuragai
Rayale tero para le dukha payo sarale
Aaba bistarai khi hola jesto cha
Thik timi harulai parne ho vak vake
Yo vak vake aru boleko bujinna ta gali bujine gari gardo raixa
😂😂😂 kk vanyo hau kp ra serele😂😂 kehi bujenat
अब युवा जागे
जुत्ता हान्नु पर्छ यिनिहरुलाइ ।
😅😅😅😅😅😊😊😊😊
😅😅😅
Balla janta ko hos aaye chha yo chor faata bharata la thik garyo aba bhasta la thik parnu parchha 😮
Good 👍 😂
देउपा हो बदमास
Ajhai juttale hannu parni thiyo
Kepi chor rip shere chor rip
Aba inni haru lai tudikelma lager jiudai xala kadera nun chuk dalnu parxa ho daka ryale kukur