Prasmita Vlog : अमेरिकाको मरुभूमिमा निउरो तरकारी टिप्न जादां
HTML-код
- Опубликовано: 6 сен 2024
- Prasmita Vlog : घुमफिरमा धुमधाम रमाउने एक नेपाली छोरीको नेपाल र बिदेसका यात्रा र जीवनसैली नै यो vlog हो ।
अमेरिकाको क्यालिफोर्नियामा रहि एयरलायन्स क्षेत्रमा कार्यरत मैले नेपाली भाषीका लागि उपयोगी हुने प्लेन र बैदेसिक यात्राबारे अर्को च्यानल chilgadi पहिलेदेखि नै सन्चालन गरिरहेको छु ।
तपाइहरुकै चाहना र अागह्रकामा मेरो यात्रा बर्णन समेटिएको यो च्यानल सुरू गरेको हु । यो च्यानलका भिडियोहरु तपाइलाइ रुचिकर लाग्नेछन भन्ने अपेक्षा छ ।
/ chilgadi
सारै रकाईलाे लागाे याे भिडियाे हेरेर Thanku हामिलाई अमेरिका धुमाउनु भकाे मा...
आफुले हेर्दाहेर्दै गरेको ठाउ देखाउने काम गर्नु भयको मा नानीलाई धन्नेबाद ।।
Bahini ko vlog dami lagyo sumit vai le nepal ma bird watching gako chahi bhanna birsiyo anyway sumit lai dekhera khushi lagyo 😍😍😍
Wow
Dami x hai sis
रमाइलो छ 🍉🍉🍉🍔🍔🍔🥪🥪🥪🌹❣️🌷🌼🌺💐🌸💮
रमाइलो
thynkyou
Parasmita really love you
😳😳😳
Very nice all your blogs bahini hjr ani I watched most of your blog all are nice keep it up 👍. Desert national park ma pani vako kholcho khodnu hunchha ani ? 🙏 desert rats mice rattle snakes squirrel 🐿 ani black birds haru sanga pani enjoy garnu holaa high risk of fires 🙏.
Great job sister
All videos are awesome
अाे नानि गाडि रामाेृ सडगा बाटाे हेरि चलावाे हइ
गन्तव्य भन्दानि यात्रा रमाइलो हुनुपर्छ
Eanjoy
Namaste nice vlog
उजाड उराथिलो लाग्दो थाउ रैछ यो भन्दा हाम्रै नेपाल राम्रो
Careful with rattle snacks
मलाइ लाग्छ,अमेरिका पुग्ने मान्छे भग्ग्यमानी हो
Picnic ho
अनि तिनजना को को के के साइनो पर्ने होला केइ बुजिएन
Hat niurole pani ghochxara ?
Milai poni america ko visa lgai deu na sis ani bro.bhut mon xa janu lai
ओ हेलाे गाेराकाे छिमेकी बैनि अलिकति आफ्नु नेपाली शब्द लाई बुझेर त लेख्ने गर निउराे चै हाेईन है निघुराे चै हाे अब बैनि लाई नेपाल काे झार्पाते शागसब्जिमा ठेट शब्द भन्न लाज लागेकाे हाे भनेचै मैले भन्नू केही पनि छैन तर खास चै निघुराे नै भन्ने गरिन्छ नेपाल मा
Seaweed kati mazzale khaideko ho potato chips khaye jastai😁
Hi ! I like your video but you have to be very careful !!
मो सहि हो भने एक जना कार्की भाई जस्तो लाग्योनि ?
Kasto naramro thau chhi
निउरो होइन निगुरो हो नाम
Seaweed ...vanxa hola hau tyo ghas lai 🤣
Bahani aaru pani tnau dekhau hai
Hass