@@MahendraSubedi-v6kतपाई जस्तै मासु भातमा विक्ने केही भरौटेत वाकी नै छन् नी होइन मित्र ?? अबत सच्चिनुसन साथी । सधै मासु भातमा विकेर कांग्रेश एमाले को झोले नहुनुस्न है । तपाई हामी सच्चिने वेला आएको छ ।
युवाको कभजामा सरकार परेको दिन नि यी 35बर्ष देखि लुटेर बसेका नालायक हरुको भाग्ने ठाउँ रहदैन हेक्का रहोस् तिमीहरूले जति रबि लाई खेदछौ नि तेति तिमीहरूलाई जनताले लखेट्ने छन्
वैदेशिक राेजगारीमा हुनुहने युवाहरू ८४मा फर्कीनु पर्छ यि३४बर्षे राडांनितिलाई जरैदेखि उखेलेर फांक्नु पर्छ। जनताहरुलाई सरै दुख दियो यिन पुरानो दलले यिनीहरूको नियत राजनीति राम्रो छैन😡😡😡😡
सरकार मा आफु बस्ने Ap1 मिडिया को सन्चालक रामेस्वर थापा माथि पनि सहकारि ठगि को आरोप छनि भनेर पत्रकार ले सोद्दा राम हरि ज्यु ले भन्नु हुन्छ।यदि रामेस्वर थापा सहकारि ठगि छन भने ल्याएर कारबाहि गर्नुहोस न भन्नु हुन्छ।के सत्ता को बाग डोर समाल्ने नेता ले पत्रकार लाइ दोषि भए कारबाहि गर्नुहोस ।भनेर उम्किन मिल्ला ?
रामहरि खतिवडाले जे बोले पनि अहिले को सरकार ले आफ्ना बचाऊने अरूलाई फसाउने काम गर्दैछ र रबि को जस्तै छानबिन गर्ने हो भने सबैभन्दा बढि भष्ट्रचारी कांग्रेस र एमाले मा होलान चोरहरु
ठर्ग भष्ठचारि सबै सरकारमा मन्त्री देखि माननीय छन तीन लुकाएर निर्दास रबि देखाउन लाज लाग्दैन ।म पनि सहकारी पिडित हु काङ्ग्रेसी नेताले हजारौंको अर्बौं खाएर लुकाएको छ ।सधैं सत्ता शक्ति हुदैन ।सधैं जनतालाई झुक्याएर देश जनता लुटने काङ्ग्रेसी र एमालेको दिन गयाे ।
सकिन्न हामिले नेपाल मा गाउँ घर का बाजे बोजु हरुलाइ आफ्नु काम गरेर पसिना बगाउने लाई नेपाल मा के हुँदै छ अत्तो पत्तो छैन भोट हाल्छन मोबाईल टिभि न हेर्ने हरु अनगिन्ती छन नेपाल मा
उता रूपन्देहीको फाईल पनि बाख्राले खायो रेन्त😂😂 संसदमा रूपन्देहीको प्रमाण देखाउछु भन्ने बाख्राकाजी ले अब भोलिबाट मैले प्रमाण अदालतमा बुझाएको थिएँ फाईल नै हरायछ भन्ने होला😂😂 बाख्रा काजीको जिन्दगी 🔔🔔🔔🔔🔔
अब भयन अब एउटा ग्रुप बनाउ चाहे नेपाल मा बस्ने हाेस या बिदेश मा बस्ने सब ग्रुप मा जाेडिईउ ग्रुपमा भयकाे केही पाटि काे मान्छे छ भने लात हानेर निकालाै । अनि गराै हरेक ठाउमा चाेर नेताहरुलाई कार्वाहि
एस्लाइ सम्भोधन पुगेन मानव तस्कर ग्याङ कैलाश सिरोहिया को आदेश पालक कुसासन समितिको घडी चोर एति पुगेको थियन है सर
यसको हिसाब किताब पनि जनताले गर्नेछन्।
गरि सकेका छन थाहा भयन मित्र ४२ स्थानमा चुनाब हुदा ४१ स्थानमा धरैटि ल्याप्स भयो फेस बुकमा सहकारिका पैसाको भाग लियर फुर्ति नगरै
@@MahendraSubedi-v6kतपाई जस्तै मासु भातमा विक्ने केही भरौटेत वाकी नै छन् नी होइन मित्र ?? अबत सच्चिनुसन साथी । सधै मासु भातमा विकेर कांग्रेश एमाले को झोले नहुनुस्न है । तपाई हामी सच्चिने वेला आएको छ ।
हिसाब हुन्छ।रामहरि ज्यु
घडी चोरको कुरा सुन्नु छैन मलाई चोर चोर चोर घडी चोर ।। सायद ऐले पनि यो चोरले त्यै चोरेकै घडीलगाई रहेको होला ||
जिस दिन जनताको सरकार बन्च तो दिन तिनीहरु बस्ने जेल हो लेखेर राख 100%
कुसासन का माहिर महासय। यिनी हरु को भोली हेर्न आतुर छु।
अब काङ्ग्रेस एमाले दुबई जन्ताले लखेटछन यो चोर हरु लाइ😡😡
युवाको कभजामा सरकार परेको दिन नि यी 35बर्ष देखि लुटेर बसेका नालायक हरुको भाग्ने ठाउँ रहदैन हेक्का रहोस् तिमीहरूले जति रबि लाई खेदछौ नि तेति तिमीहरूलाई जनताले लखेट्ने छन्
जनताको सरकार बनोस् न तिमीहरुलाई जेलमा राखेर हिसाब एरिन्छ।
मान्या जि घडी कस्तो चल्दै छ?
काग्रेस पत्ता साफ गर्ने अभियान मा लाखौं युवा तयार छौं
वैदेशिक राेजगारीमा हुनुहने युवाहरू ८४मा फर्कीनु पर्छ
यि३४बर्षे राडांनितिलाई जरैदेखि उखेलेर फांक्नु पर्छ।
जनताहरुलाई सरै दुख दियो यिन पुरानो दलले
यिनीहरूको नियत राजनीति राम्रो छैन😡😡😡😡
म फर्कृदैछु ८४ मा पोर्तुगल वाट हजुए हरु
आज चाई चित्त बुज्यो पत्रकार महोदय! यत्तिकै खरो हुनुस न please.. तपाइको स्थान जनताले बनाउछ!
जनता सोझा छन् बुद्दु छैनन्,सबैको हिसाब ककीताब जनताले राखेका छन्।
काङ्ग्रेस नामको बाँदरको झुन्ड को एक बाँदर हो यो हनुमान
रबिलाई चोर भस्ट हरुले नचिनेपनि केही फरक पर्दैन जन्ताले चिनेको छ समय आएपछी 35/37बर्ष देखि राजगर्ने चोर भस्ट हरुले राम्रोसँग बुझ्ने र चिन्नेछ ?
कमेन्ट हेर्दा लाग्छ, यति आक्रोश र असन्तोष शायद पहिला कहिल्यै थिएन । ठूला दल गम्भीर हुने बेला आएन र?
Jay ghanti
यो मान्छेको त अनुहार नै हेर्नू मन पर्दैन।यस्लाइ कुन ठाउ बाट जनता ले जिताको ।
Malai ni
😂😂😂😂
मुG ⏱️घडी चोर
सरकार मा आफु बस्ने Ap1 मिडिया को सन्चालक रामेस्वर थापा माथि पनि सहकारि ठगि को आरोप छनि भनेर पत्रकार ले सोद्दा राम हरि ज्यु ले भन्नु हुन्छ।यदि रामेस्वर थापा सहकारि ठगि छन भने ल्याएर कारबाहि गर्नुहोस न भन्नु हुन्छ।के सत्ता को बाग डोर समाल्ने नेता ले पत्रकार लाइ दोषि भए कारबाहि गर्नुहोस ।भनेर उम्किन मिल्ला ?
बहुमतकाे दम्भ देखाईराछ
यो घडि चोरको केहि काम छैन
घडी चोर पालो आउँछ हेर्दैछन जन्ताले
राम हरि हिसाब हुन्छ। जुन दिन जनात को सरकार हुन्छ 84 paxi तिमीहरू ऐक ऐक जेल जान्छ सबै को हिसाब छोड्दैन
Jaya ghanti 🇳🇵🔔💪❤️
रामहरि खतिवडाले जे बोले पनि अहिले को सरकार ले आफ्ना बचाऊने अरूलाई फसाउने काम गर्दैछ र रबि को जस्तै छानबिन गर्ने हो भने सबैभन्दा बढि भष्ट्रचारी कांग्रेस र एमाले मा होलान चोरहरु
Jay ghanti ❤❤❤
तिमीहरु सबै परिपक्व पाकेकाे राजनितिक पार्टीहरु नेता भएकाे भए नेपाल नेपाली काे आज याे हालत हुने थियाे..?
घडी मान्य जि, वचन र व्यवहार ठिक बिपरित
घडि समय अनुसार बोल्न जान्ने फटा
ठर्ग भष्ठचारि सबै सरकारमा मन्त्री देखि माननीय छन तीन लुकाएर निर्दास रबि देखाउन लाज लाग्दैन ।म पनि सहकारी पिडित हु काङ्ग्रेसी नेताले हजारौंको अर्बौं खाएर लुकाएको छ ।सधैं सत्ता शक्ति हुदैन ।सधैं जनतालाई झुक्याएर देश जनता लुटने काङ्ग्रेसी र एमालेको दिन गयाे ।
सहकारी को पैसा घडी जस्तै गोजीमा हो
यो घडि चोर,यस्ताले देश बनाउछ। भ्रष्टाचार दलालहरु। म सबै भन्दिन तर सचेत नागरिकले यि खोक्रा भाषण पत्याउदैनन।र जनताको हितमा यि अध्यादेश कुनै पनि होइनन
पालो कुरेर बसिराख रामहरी जी शुरुवात मात्र रबी बाट भएको हो
घडी दाइ . दही चिउरै कुरा गर्ने ब्यक्ति हो येस्ताको कुरा पनि सुनेहो।
जय🔔🔔🔔🔔🔔🔔🔔
रवि प्रति साँधिएको प्रतिशोधको हिसाब किताब एक दिन हुन्छ हुन्छ ।
वाहाँहरुले आदेश ,देश,अध्यादेध जे बाट चलाएनी हुन्छ!
८४ को चुनाब पछि यो घडी चोर ले वडा अध्यक्ष पनि जिन्दैन । घडी चोरेको जस्तो सजिलो कहा हुन्छर रामहरी ज्यू
Jay Rabi dai hi hi ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अरुमाथी बीष बमन गर्नेभन्दा आँफुकुन हाकतमा पुगिसकें भन्ने कुराको हेक्का रहोस।
छोराछोरी भएपो देशको माया यस्ता अविवाहित अपुत्री बाट देश बिकास हुन्छ भन्ने आसा गर्नु नै हाम्रो गल्ती हो
Jai ganti
Dami sir Kada prasn
यो रामहरि दहिचिउरे हो कहिले के बोल्छ कहिले के ।
यत्रो साल सरकार चलाउने अनि 2 मैन ढिलो भयो र अध्यदेस ल्यको रे घडी को सुई ठीक चलेन की क्याहो😂😂😂
खतिवडाकाे ८४ मा खति हुन्छ
Yesko 74 bitisakyo aba 69 ma kangresh le baumat ka sath sarkarma janxa bhanne yehi hoina ra kahile aauxa aba yesko 69 😏😳😃
तिमीहरूको हिसाबकिताब 84 मा गरुला
सकिन्न हामिले नेपाल मा गाउँ घर का बाजे बोजु हरुलाइ आफ्नु काम गरेर पसिना बगाउने लाई नेपाल मा के हुँदै छ अत्तो पत्तो छैन भोट हाल्छन मोबाईल टिभि न हेर्ने हरु अनगिन्ती छन नेपाल मा
घड़ी चोर आफ़ना लाई बचाको घाम जस्तै छ । अझ कानुन क़ानून भन्छ चोर चोर मीलेर सरकार बनार सबै मिलाको कस्ले बुझेको छईन होला ।
जनताको सरकार बनोस् त्यही दिनदेखि तिमीहरूका जेलको बास सुरु हुन्छ। अहिले भ्रष्टाचारीको सरकार छ
देखियो कांग्रेसको दोख्ला चरित्र. अधिबेशन बन्द राखेर अध्यादेश लिएर देश चलाउनु काइते नालाएकहरु.
माननिय रामहरि खतिवडा लाई के परशन सोधिरहनु भयो को पत्रकार जियु यो कागेसले केही गरनिवाला छौन
यो फटाहा कैले नसुधृने रछ।जिबि राइको साथि न हो।सुध्रीयोस पनि कसरि!!!!
Time will be coming....
Rabi Lamichhane feri aaudaixa..
उता रूपन्देहीको फाईल पनि बाख्राले खायो रेन्त😂😂 संसदमा रूपन्देहीको प्रमाण देखाउछु भन्ने बाख्राकाजी ले अब भोलिबाट मैले प्रमाण अदालतमा बुझाएको थिएँ फाईल नै हरायछ भन्ने होला😂😂 बाख्रा काजीको जिन्दगी 🔔🔔🔔🔔🔔
राम हरि खतिवडा जी ओखलढुङ्गा जिल्लाको चम्पा देवी २ खार्दीप सिमल डाँडा मा खानेपानीको समस्या छ त्यहा ध्यान जाओस् भ्रष्टाचार नेताहरु
Ghadi chora ko kura nai chora kura
⌚⌚⌚⌚⌚⌚⌚⌚⌚
राम खतिवडा घडी काे कानुन लगाउनु पराे
Rip
ओलि र देउवालाइ मरे पछि नि प्रधानमन्त्री बनाउ
आर्जुलाइ भुटानी शरनार्थी काण्डमा जोगाउन कङ्रेश ओलि सङै सति जाने भो
चाेर नेता ... घडी चाेर
घडी चोर 😂
Good question
जनताले बुझिएको छन तिमीहरू चाेर हरू काे घुमाउरो कुरा अब कसरी उत्तानो पार्छन् जनताले भन्ने कुरा 2084 काे चुनावले बताउने छ।
रबि मन्त्री भएको ६ दिनमै जिबि राई खै भन्ने घडी दाइ तपाइँको पार्टीको सरकार बनेको ६ महिना भयो खोइ जिबि राई ...?
यिनी पत्रकारहरु अतिथिलाई बोलाएर बोल्नै दिँदैनन् , आफु मात्र बकबक गर्छन् ।
Yo pani vrastachari ho
Sab yo chor haru ko game ho ravi fasaune
याे घडि चाेर लाई बैसाख 21 गते 2078 काे अध्यादेशकाे बिराेधकाे कागेसले निकालेकाे बिज्ञप्ति देखाउ जय रबि
काला काङ्ग्रेसहरू चरीत्र नै गजबको हुन्छ।।
सबै एमाले काङ्ग्रेसले फसाएको रबीलाई अहिले वकिलमाथि पिट्दाखेरि त्यस्तो भयो। पत्रकार माथि पिट्दाखेरि केही बोले
Gagan tapha future pm nepal 🇳🇵
देश यो हालत बनाउने कांग्रेस एमाले हुन
यसको पनि कुटाई खाने जस्ता तर्क हुन्छन
असिली पत्रकार हो भने बुझ्नुपर्छ के तपाईँहरूकै मान्छेसँग कुटपिट भएको हो कि होइन।
कानुनत हामिलाइत होनि काङ्ग्रेस एमालेलाइ यत्राको कानुन?
My best journalist 🫡🙏❤️
Ramhari Khatiwada timi 1 no. ko fataha danka hau timi jaato fataha kohi xaina.
i am with rabi sir
कालो काङ्ग्रेसको दोधारे चरित्र बुझ्नै गाह्रो।
यस्ता मान्छे राजनिती मा हुन्जेल न देश बन्छ न जनतालाई देशमा बस्ने वातावरण नै बन्नेछ।
कम से कम काङ्रेसि केाहि भये राम्रेा कमेन्ड छैन र ?
नेपाली कांग्रेस को कहाँ हो यो प्रभावशाली नेता यो त घडी चोर हो।।
घडि कति बजे छ ?😮
Love rabi sir❤❤❤❤🎉🎉🎉
देसद्रोही काङ्ग्रेस र भ्रष्ट बामाले बहिषकारको विकल्प छैन
यो घडी चोरलाई पनि जुत्ताको माला र कालोमोसोले स्वागत गर्नुपयो नेपाली जनता
Rabi dai hi hi
आदै चोर डाका अनि अरु लाई नभको आरोप लाउछ
Patrakar jeu ko prastuti dherai ramro lagyo.
अब भयन अब एउटा ग्रुप बनाउ चाहे नेपाल मा बस्ने हाेस या बिदेश मा बस्ने सब ग्रुप मा जाेडिईउ ग्रुपमा भयकाे केही पाटि काे मान्छे छ भने लात हानेर निकालाै । अनि गराै हरेक ठाउमा चाेर नेताहरुलाई कार्वाहि
यो चोर खाते
थोतेले बाख्राको कान त टोकेकै छ अनि आफैंले घडी पनि चोरे भनेको भा त आर्को पटक चुनाव जित्छ कि
K huna lako ho yesto je gare pani hune. Chor ko sardaar haru.😡😡😡 anyway keep your watch ⌚️ away from him😂
Yasta chor sarkar lai janata lay niyaldaix Eak din sakinx nai yo janata ko sarkar haina yo ta chor vumafiya ko sarkar ho
घडीको कुरा नगर्नु होला यहिले अन्तरबार्ताबाट नै साची घडि कता गयो भन्दै भाक्छ
याे घडि चाेरकाे कुरा सुन्दा उदेग लाग्छ
🔔🔔🔔🔔🔔
Rip,,rip,,,rip,,rip,,ra,,,,k,,,