PrimeHD || तँ तँ र म म गर्दै भन्न केही बाँकी राखेनन् इन्दिरा र सन्तोषले

Поделиться
HTML-код
  • Опубликовано: 22 ноя 2024

Комментарии • 910

  • @nanukagurung2101
    @nanukagurung2101 3 года назад +106

    कति राम्रो मित्रता ।साथी भनेको यस्तो होस।तलाइ नाच भनेको होइन गित गा भनेको हो ।।भनेको हो झन मन पर्यो😍😍

  • @tpgurreella4789
    @tpgurreella4789 3 года назад +6

    एकदम रमाइलो भो ... हेर्न पनि , सिक्न पनि .... साथी त यस्तो पनि हुनुपर्छ .... लिने मात्र होइन . दिने मात्र होइन , । नदिदा पनि ठीक नलिदा पनि ठीक .... 👌👌👌👌

  • @sanchalal4920
    @sanchalal4920 3 года назад +3

    वा साथी मीत्रता भनेको यस्तो हुनुपर्छ सारै खुशी लागेउ बबाल धेरै रमाइलो 🙏🙏🙏

  • @ktam763
    @ktam763 3 года назад

    दिन भरिको थकान बिर्साउनी कति मिठो कुरा।।। आम दर्सक ले मन पराउने भनेकोइ यस्तै अन फर्मल कुराहरु हो नि।। कति राम्रो।।

  • @samadarshi6569
    @samadarshi6569 3 года назад +33

    चाेखाे मित्रता पवित्र रहिरहे यसले समाजलाई नयाँ र सहृदयी सन्देश नै दिनेछ !दुबैकाे पारखी गला र कलालाई सलाम !😆👍️👍️🚼️

  • @merodaainepal2979
    @merodaainepal2979 3 года назад +1

    पाँच चोटी हेरेर बल्ल कमेन्ट गर्दैछु।साचि भन्नुपर्दा इन्दिरालाई खासै चिन्दिन थिए आइडलको जजहुनु भन्दा पहिला आइडलमा हेर्दा हेर्दा 50% मनपर्ने थाल्यो तेसपछि सुमनसँग को कार्यक्रम हेरेको थिएँ 80% राम्रो लाग्न थाल्यो अहिले आएर मेरो एउटा साथी छ हेरेपछि पुरै 100% ठिक लाग्न थाल्यो पहिला पहिलाको एक दुइ वटा गित सुन्दा र अहिले हेर्दा आकाश र पातल फरक लाग्यो । कुर्ता सुरुवालमा कति राम्री देखिएकी मनमा कुरा नराखि बोलिहाल्नि सोजि सिम्पल देखिनि रमाइलो मन पराउने खुलेर बोलि रहने ।
    कसम आजाबाट मेरो पनि एकदमै फेब्रेट मनपर्ने हुनुभयो इन्दिरा जि❤️

  • @praneshlimbu3880
    @praneshlimbu3880 3 года назад +24

    बाफ रे आजको intervew साँच्चै मज्जा लाग्यो, यस्तै अरु नि पाहुना ल्याउनु पर्यो सर!

  • @ridhankoaama1117
    @ridhankoaama1117 3 года назад

    सारै रोचक कार्यक्रम मेरो एउटा साथी छ
    अब आउनेदिन कार्यक्रम मा
    नायिका करिश्मा मानन्धर र गोबिन राई लाई प्रस्तुत गरिदिनु भए हुन्थियो।

  • @amanmoktan7037
    @amanmoktan7037 3 года назад +38

    कति लोप लाग्दो मित्रता सन्तोष लामा र इन्दिरा जोशीको सधैं रहि रहोस् यो मित्रता

  • @pramodthagunna1300
    @pramodthagunna1300 3 года назад +2

    मित्रताको ज्वलन्त उदाहरण सन्तोश र ईन्दिरा हुन।💝 Love you both of you❤️

  • @chetanxetri2880
    @chetanxetri2880 3 года назад +54

    यो भिडियो हेरेर हाँस्दा हाँस्दै रात बितेको पत्तै भएन एकदमै राम्रो लाग्यो ।।

  • @rajrai2625
    @rajrai2625 2 года назад

    स्न्तोश दाइ amazing तपाइको बोल्ने शैली कमेद्री लास्तै मन पर्यो हजुर्को म दासी भये इन्दिर दिदिको पनि हासो karadauko xa

  • @DD-qu3gw
    @DD-qu3gw 3 года назад +3

    कस्तो दुइजना को मित्रता देखेर,कुरा सुनेर रुनु mn लग्यो really ,,,,कति राम्रो मित्रता ,God bless you both🙏....

  • @premninglekhu
    @premninglekhu 3 года назад

    इन्दिराको गायनमा भाव वढी भेटिन्छ । चाहे डान्सिङ होस या सेन्टिमेन्टल । फिलिङ्स मज्जाले भेटिन्छ । मलाई चाहिँ सुगम संगित गायिका भनेरै चिन्न मन लाग्छ । सन्तोष जि र इन्दिरा उस्तै लाग्छन् गायनका हिसावले । तर गित सुन्दा सन्तोष जि यत्ति फर्साइलो हुनुहोला चाँहि कहिले लागेको थिएन ।💞❤️

  • @rejinaoli1537
    @rejinaoli1537 3 года назад +42

    चोखो अनि निस्वार्थ साथिको मित्रता लाई सम्मान छ है अनि सबैको मित्रता अनि असल साथी को को हुनुहुन्छ सबैलाई चिन्ने हेर्ने बुझ्ने मौका दिनुहुने नरेश दाइको सधैं भरी जय होश 🙏🇳🇵

    • @shekebeke5063
      @shekebeke5063 5 месяцев назад

      Ab hjr ra ma sathi bnne hai ta haaaaa..k xa bichar haaaa

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 3 года назад

    क्या रमाइलो मित्रता , तपाईं हरुको यो सुमधुर सम्बन्ध मा कसैको आँखा नलागोस जिन्दगी भर यस्तै निकटत रहिरहोस भन्ने कामना गर्दछु ,
    अहिलेसम्मकै रमाइलो भाग , हास्दा हास्दै समय बितेको पत्तै भएन ,
    यस्तो रमाइलो कार्यक्रम प्रस्तुत गर्नुभएको मा नरेश सर लाई मुरी मुरी धन्यवाद !!!

  • @sujanbibash6176
    @sujanbibash6176 3 года назад +51

    पवित्र मित्रतामा रहनु भएकोमा खुसी लाग्यो। तपाईहरुको मित्रताले युगौं युगसम्म निरन्तरता पाइरहोस भनि हार्दिक शुभकामना ब्यक्त गर्दछु। साथै नरेश सरलाई मुरी मुरी धन्यवाद।।

    • @sangeetarana5031
      @sangeetarana5031 3 года назад

      I like this episode 😍😍 Indira n Santosh dai ko friendship.
      .

  • @ajitghale8863
    @ajitghale8863 3 года назад

    सन्तोष लामा Is outstanding...

  • @kingofyonjan2628
    @kingofyonjan2628 3 года назад +38

    मेरो पुरानो साथी हरु को याद दिलाइ दिनु भयो धन्यवाद इन्दिरा & सन्तोष 😘😍🤗🙂

  • @mnentertainment9994
    @mnentertainment9994 3 года назад +1

    interview हेर्दै जादा एकदमै राम्रो लाग्यो अहिले को frinedship मा एक किसिम को स्वार्थ लुकेको देखिन्छ त्यो सबैलाई थाहा भएकै कुरा हो केही न केही पाउन को लागि friendship गरेको पाइन्छ but आदरणीय दाजु सन्तोष लामा र आदरणीय दिदी इन्दिरा जोशी को friendship बाट सबैले पाठ सिक्न आवश्यक देखिन्छ

  • @sewanepalonlinetv8642
    @sewanepalonlinetv8642 3 года назад +15

    वाह..! उदाहरणीय कुशल साथीत्वको सम्बन्ध❣️❣️🙏🙏 दुबैजनालाई उत्तिकै सम्मान अनि सलाम❣️❣️🙏🙏

  • @Suryadaya032
    @Suryadaya032 3 года назад +2

    छ्या हौ दिदी भाइ जस्तो हौ इन्दिरा र सन्तोष सबैभन्दा मन परेको यो भाग

  • @anjanapoon262
    @anjanapoon262 3 года назад +81

    I don’t even skip 1 sec amazing friendship 🤘

  • @localkanxagwagha8476
    @localkanxagwagha8476 3 года назад +1

    हास्दा हास्दै पनिआखामा आसु तल्पलाउने कति मिठो अन्तरबार्ता अनि मित्रता अनि प्रस्तोता सलाम

  • @rajkhimding4799
    @rajkhimding4799 3 года назад +11

    समय बितेको पत्तै भएन ,मज्जा लाग्यो। interview हेरे जस्तै लागेन।

  • @mr.kalyanvlogs9326
    @mr.kalyanvlogs9326 3 года назад

    Wowwww Indira joshi Di n santosh dai 🇳🇵💕❤️ Thnku for respect garnu vayo Mahanayak rajesh hamal sir

  • @entertainmentvideos7588
    @entertainmentvideos7588 3 года назад +21

    मलाई यो प्रोग्राम एकदमै मन पर्छ । friendship for ever 💙💙

  • @kesharsinghgc8959
    @kesharsinghgc8959 3 года назад

    यस्तो पो फ्रेन्शिप।झक्कास लाग्यो गफ।

  • @manjusirpali6520
    @manjusirpali6520 3 года назад +3

    हुन त अहिलेसम्म धेरै दिज्जक हरु अाउनु भको छ रमाइलो कुराकानी नै हुन्छ यो कार्यक्रममा तर अाज झनै धेरै रमाइलो भयो😍😍😀😀 ईन्दिरा को कति राम्रो बिचार हजुर हरुको दोस्ति पछि सम्म पनि यस्तै होस् 👍️👍️👌👌

  • @nareshrai6203
    @nareshrai6203 3 года назад

    सबैको उन्नती होस घमण्ड टोड्दै जानुस। कलाकारमा हनु पर्ने गुण सन्तोषमा छ। ईन्दिरा ज्युमा पनि छ। नेपाल आईडलको निर्णायकमा हुनु हुन्छ। अब देखी सहभागीहरुलाई दिने प्रतिकृयामा सुधार होस। बास अरु राम्रो राम्रो गीतहरु पस्कनुस: हजुरहरुको उन्नती हेरेरै हामी मस्त रहुला!

  • @munbahadur8375
    @munbahadur8375 3 года назад +51

    यो कार्यक्रम सुरुदेखी हेर्ने कोको हुनुहुन्छ।❤️💕💞💞💞

  • @nilamsunuwar393
    @nilamsunuwar393 3 года назад +1

    मेरो एउटा साथी हेरिक्न सारै रमाइलो लागेको सन्तोष लामा र इन्दिरा जोसि को साथी को कुराकानी ले।

  • @sojhemilan7675
    @sojhemilan7675 3 года назад +99

    This is one of my best episode 😍I watched the interviews of many friends but I found it to be different. Good luck Santosh Indira ❤️❤️

  • @sitanepal5889
    @sitanepal5889 3 года назад

    मज्जा आयो,😇😇 मित्रता होस त यस्तो, 😍😍

  • @bishnulama9333
    @bishnulama9333 3 года назад +6

    असली, घनिष्ट,निस्वार्थ अनि इज्जत मान सम्मान सहितको साथी होस त एस्तो।एक अर्कामा कति इज्जतका साथ कुराकानी।

  • @betinionlinekhabar8413
    @betinionlinekhabar8413 3 года назад

    यहाँ हरुको मित्रता देखेत्र सारै खुसी लाग्यो

  • @sunildarlami123
    @sunildarlami123 3 года назад +29

    खुशि लाग्य‍ो याहाहरुको मित्रता देखेर ।मित्रता भनेको यस्तै हुनु पर्छ।

  • @rkgole7469
    @rkgole7469 3 года назад +1

    सन्तोष लामा, ईन्दिरा जोशी हामी सबै एक चोटि सङै पिक निक दोलालघाट जाने मौका पाएक छौ। इन्दिरा जोसि down to earth ho aaajaa dekhe moele taw change bhayeko josto lageko thiye नेपाल आईड्ल गएछी छैन्न रहेछ। लास्ट सिट्मा दुई जना सनगै बसेको अहिले पनि याद छ

  • @harilama5370
    @harilama5370 3 года назад +26

    Raju lama. Sushil nepal
    Indira joshi santosh lama
    Interview organics
    Naresh dai
    Yakdam ramro
    Show laynu bhayako ko manai dekhi. Dhanyabad
    Safhal ta ko shubha kaamana

  • @chirringtamang5134
    @chirringtamang5134 3 года назад

    wow साच्चै रमाइलो रहेछ तपाईहरुको मित्रता।

  • @sukhrajangdembe4513
    @sukhrajangdembe4513 3 года назад +5

    I didn't even know that they are so close friends, but after watching and listening their open conversation I came to know what's real friendship holds between us. Really enjoyed and much appreciated ! May God bless you both and live your friendship forever !!

  • @ushapradhan1353
    @ushapradhan1353 3 года назад

    साथि भनेको यस्तो हुन पर्छ कति रमाइलो

  • @shwetachauhan2316
    @shwetachauhan2316 3 года назад +6

    Tiktok ma dherai clips dekhera hereko and I found it superbbbbb....such a beautiful friendship 💕💕

  • @pashwandipendra
    @pashwandipendra 4 месяца назад

    कया प्यरो साथि, मनै छुन्ने, साथि भनेको यस्तो पो❤❤

  • @mr.adhikari4595
    @mr.adhikari4595 3 года назад +50

    positive friendship ... keep it up.

  • @gangaramgautam6604
    @gangaramgautam6604 3 года назад

    एक घण्टा पन्ध्र मिनेटको कार्यक्रम एक सेकेन्ड पनि अगाडी पछाडी नगराएर लगातार हेरेँ !!
    .....ये दोस्ती हाम नहि छोडेँगे....
    धेरै नै माया अनि सम्मान इन्दिरा र सन्तोष... सदैव सबैको प्यारो रहनुहोला
    .... Love you so much both of you 💟💟💟

  • @amrittamang5712
    @amrittamang5712 3 года назад +32

    मित्रता देख्दा खुशी लाग्यो अनि मेरो प्रश्न इन्दिरा लाई।इन्दिरा को सन्तोष दाइ को श्रीमती सग कस्तो सम्बन्ध छ?

  • @ramrijal2516
    @ramrijal2516 3 года назад +2

    साह्रै खुशी लाग्यो तपाईंहरुको मित्रता देखेर दुबै जना अग्रज कलाकार अनन्त कालसम्म यहि मित्रता रहिरहोस शुभकामना 💐💐साथै नमन्🙏🙏

    • @indrasubedi8336
      @indrasubedi8336 3 года назад

      नराम्राे त हाेईन तथापि समाज , वातावरण आदि अनुसार पनि भाषाका स्तरहरु मिलाउन सक्नुपर्दछ !

  • @namuslama6945
    @namuslama6945 3 года назад +8

    दिलिप निरुता पछि को सबै भन्दा बबाल जोडि को यो episode मन पर्यो

  • @nandarajali209
    @nandarajali209 3 года назад

    एक्दाम राम्रो लगेयो है हजुर हरुको एयो प्रोग्राम हेरेर अनि साथी भनेको एस्तो होस् सबैको है मित्रता धेरै राम्रो इन्दिरा सिस अनि सन्तोष ब्रदर को जस्तो हुनु जरुरी छ 👌👌👌🌹🌹🌹✍️✍️✍️

  • @devgurung1988
    @devgurung1988 3 года назад +35

    Santosh bro ur super cute honest person.really appreciate ur manner as well as indira dd

  • @saritarai8806
    @saritarai8806 3 года назад

    Waw friend bhane ko ta yasto po hunuparxa .hajurharu ko friend sheep aajeeban rahirahos subhakamana xa 🙏💛💛

  • @danceboyshashank4198
    @danceboyshashank4198 3 года назад +21

    Kasto ramro lagyo ajako programme, kasto ramro friendship

  • @kamal.shrestha-
    @kamal.shrestha- 3 года назад

    गज्जब को मित्रता साह्रै मज्जा आयो।अर्को episode pani यस्तै हेर्न पाइयोस् ।

  • @rajivacharya2754
    @rajivacharya2754 3 года назад +18

    आहा कति मिठो कार्यक्रम अनि पाहुनाहरु । सन्तोस दाइमा सम्मान अनि इन्दिरा दि मा हिजो भन्दा झनै धेरै सम्मान है । ❤️

  • @jitgurung4599
    @jitgurung4599 3 года назад

    अाहा कस्तो दामि लाग्यो सन्ताेश जि र ईन्दिरा जि काे friendship 🤘

  • @user-yw2nh4ml3x
    @user-yw2nh4ml3x 3 года назад +49

    amazing friendship❣️

  • @khagendrathapa4233
    @khagendrathapa4233 3 года назад

    फेसवुकमा देखेर हेर्न अाएको अति नै राम्रो लाग्यो ।

  • @raichandra24
    @raichandra24 3 года назад +5

    ईन्दिरा सार्‍है सफा हृदयको मान्छे रहेछिन त्यसपछी मात्र एउटि पपुलर गायिका अनि सन्तोस चाहिँ बौद्धिक ब्यक्तित्व अनि मात्र गायक!

  • @jasminelimbo8026
    @jasminelimbo8026 3 года назад

    अहिलेसम्मकै बेस्ट रमाइलो कार्यक्रम
    हेरेर रमाइलो गरे मैले।
    मैले मेरो बेस्टीलाई सम्झिए
    तर दु:ख को कुरा उ यो संसारमा छैन।

  • @sabinod007
    @sabinod007 3 года назад +55

    Best A strong friendship doesn’t need everyday conversation or being together

  • @roshikachhetri1171
    @roshikachhetri1171 3 года назад

    ओ हो कस्तो राम्रो मित्रता कत्ती लोभ लाग्दो साथित्तो हासेरै दिन गयो साथी होस त इन्दिरा र राजु को जस्तो यो प्रोग्राम हेरेपछी त उहाहरु झन मन परेयो सदैब हासिखुसी रैरहनु🙏🙏🙏🙏

  • @gauritamang8293
    @gauritamang8293 3 года назад +49

    The best episode❤Enjoyed each and every second🙂

  • @gauravhunchung1941
    @gauravhunchung1941 2 года назад

    aaha kati mitho xa hai friendship vanne chij sarhai man paryo atitko kura yad aayo hai malai pani

  • @jitendrarai3406
    @jitendrarai3406 3 года назад +8

    I got surprised from This friendship !
    Naresh da ati man par6 hajur ko presenting way

  • @reetareetakumari2830
    @reetareetakumari2830 2 года назад

    wow wow wow sarei mitho aawaj jati snyo uti sunuu sunu lagne 👌❤️❤️👌❤️❤️👌❤️❤️👍️👍️🙏🙏

  • @नेवामोहन
    @नेवामोहन 3 года назад +9

    लौ न मसङ्ग पनि यस्तै मिल्ने केटि साथी चाहियो सरकार 🙏🙏🤘

  • @merodaainepal2979
    @merodaainepal2979 3 года назад

    निरुता दिदि र दिलिप दाइ पछिको एपिसोड सबै भन्दा राम्रो यहि लाग्यो यति लामो कार्यक्रम एकछिनमै सकेको जस्तो लाग्यो उहाँहरुको जोडि आर्को भागमा पनि देख्न पाइयोस् 🙏

  • @aasitagole5079
    @aasitagole5079 3 года назад +11

    Wow! What a beautiful, real, true & loving friendship. Hats up to u both ❤️❤️

  • @bichogurung4411
    @bichogurung4411 3 года назад

    Abuiii waha duijana yasto milne sathi PO raicha yahi karekaram herera thaha bhayo khusi lagyo 🤗🤗

  • @devakipaneru5412
    @devakipaneru5412 3 года назад +7

    Mind blowing interview with such a versatile singers !! ♥️👏👌

  • @NewSansarEntertainment
    @NewSansarEntertainment 3 года назад +1

    कस्तो नजिकको मित्रता रहेछ उहांहरूको

  • @navinasubba7508
    @navinasubba7508 3 года назад +5

    Omg ... really so sweet episode :). I love ❤️ their friend relationship. Before i watched this program every time skipping.

  • @gurungnilam
    @gurungnilam 3 года назад

    मन पर्यो,,,उदाहरणीय मित्रताको लोभ पनि लाग्यो

  • @dspmoktan3950
    @dspmoktan3950 3 года назад +3

    Beautiful friendship,,, god bless both of you

  • @samyogkaji7022
    @samyogkaji7022 3 года назад

    Yo honita sathi vaneko ❤️❤️❤️🙏🏻🙏🏻

  • @gurungjack8883
    @gurungjack8883 3 года назад +3

    Indira: chitta dukhyo
    santosh: dukaa was amazing 😘
    true friendship doesn't need daily conversations

  • @sitalawati6823
    @sitalawati6823 3 года назад

    कत्ति रमाइलो कुरा कानी साँच्चै मज्जा आयो

  • @heymantbhandary1042
    @heymantbhandary1042 3 года назад +22

    Very different friendship than other crowd.💛💚

  • @gokulray5308
    @gokulray5308 3 года назад +1

    नरेश भट्टराई दाई नमस्कार आज इन्दिरा जोशी र सन्तोष लामा को इन्टरभ्यु हेरे खुशी लाग्यो हजुरलाई धेरै धेरै शुभकामना

  • @kirawachaa5744
    @kirawachaa5744 3 года назад +9

    Is this one of the best episode in this show till now?
    such a true friendship👏

  • @पर्देशीखबर-य5झ
    @पर्देशीखबर-य5झ 5 месяцев назад

    Hamlai tha thiyena jaba tha paye just wow yrr friendship ta

  • @my-vOiCe09
    @my-vOiCe09 3 года назад +7

    This is the true friendship. Superb!!

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 3 года назад +1

    सन्तोष लामा र इन्दिरा जोशीको मित्रता बारे धेरै जानकारी पाईयो मित्रता रहेछ सधै भरी यस्तै रहि रहोस ।

  • @iambijaya7
    @iambijaya7 3 года назад +27

    Indira DD, you're my all time favorite singer ❤️

  • @NokhiramOli-h5g
    @NokhiramOli-h5g 5 месяцев назад

    Ma so herxu ramro lagxa love you ❤❤ aaba next time Paul dada lai leunuu paryo hoi

  • @sandeshshah914
    @sandeshshah914 3 года назад +43

    Santosh is really intellectual person .

  • @SS-tf1ty
    @SS-tf1ty Год назад

    Yasto po hunuparxa friendship wouuu ❤

  • @KoyeeRabin
    @KoyeeRabin 3 года назад +3

    Sarai ramro continue hereko episode wow,friendship hos t ysto👩‍❤️‍💋‍👨

  • @bipinbk377
    @bipinbk377 3 года назад +1

    यो कार्यक्रम मन पराउने जति यता है❤️

  • @coolavi1000
    @coolavi1000 3 года назад +14

    one of the best show. Loved it. Indira was so candid as well. Love you all.

  • @bigeshrestha
    @bigeshrestha 3 года назад

    मजा आयाे । आज समयकाे अभावले ३० मिनेट मात्र हेर्न पाए । कत्ती मज्जा । सवै कुराहरू आँखा अगाडि भिडियाे नै वनेर आयाे । मित्रताकाे नमुना । मेराे आफ्नाे मित्रहरूकाे सम्झना आयाे । भरे राती सवै भिडियाे बन्ने छ । मजा आयाे ।

  • @jamunarai6690
    @jamunarai6690 3 года назад +21

    Kati ramailo sathi...😱😱

    • @rudrabk.9596
      @rudrabk.9596 3 года назад +2

      Hotani k hai Malai pani Ramailai lagyo frn,

  • @lalitkrai3328
    @lalitkrai3328 2 года назад

    तँ-तँ र म-म बोलीमा केवल। व्यवहारमा अति शिष्ट। अति रेअर फ्रिक्वेंसी। अनुपम संगम।

  • @TR-id9in
    @TR-id9in 3 года назад +3

    Wow kasto ramailo😍Video explain itself about friendship bounding....

  • @raiananta6302
    @raiananta6302 3 года назад

    Ramailo lagyo herera Indira Joshi Santos lama ko friendship wow 😁😃

  • @uhdampandey
    @uhdampandey 3 года назад +34

    One of my favorite Santosh lama❣️

  • @rameshchepang4765
    @rameshchepang4765 3 года назад

    wow my best singer both Indira joshi and santosh sir.

  • @debendrawf3338
    @debendrawf3338 3 года назад +14

    कति राम्रो फ्रेन्डसीप।💕

  • @viewtech2822
    @viewtech2822 3 года назад +1

    साह्रै राम्रो लाग्यो यो एपिसोड । मलाई नि यस्तै साथीको खाचो छ
    इच्छुक कोही हुनुहुन्छ मेरो साथी बन्न ???