सर नमस्कार! अब अरुले सिकाउँदैनन्। अब हजुर आफैँले पत्ता लगाउनु पर्यो कि अडिएको फल र pollination पछि झरेकोमा हामीले केही फरक कार्य गरेका हौ र? C वा अन्य सेतो जातको परागकणले परसेचन गर्दा पनि नअडेपछि माटोको Nutrient content analysis गर्ने पो हो कि? नमजा लाग्यो।
Sir pruning ali badhi garnuparne ho ki jasto laagyo, naya munaharu dherai dekhiyo.
2 वर्षको बोट हो। असोजमा बिरुवा बनाउने बेला गर्छौ।