Размер видео: 1280 X 720853 X 480640 X 360
Показать панель управления
Автовоспроизведение
Автоповтор
Maro ma ni dary full fulyo tara fall lagana kina hola k karan la asto hunxa fal lagna kunai ausadhi xa ki ....
Sir mero ghar ma pani dragon fruit ko botharu xan.tara gal lagara ful sukada sabai fal sangai kuhiyara jharna garxa maila k garna parl sir
जिज्ञासाको लागि धन्यबाद सरिताजी। त्यसको फोटो छ भने पठाउनु होला हेरेर भन्दा ठिक होला
फुल फुल्छ तर फुल र फल सबै कुहिएर झर्छ किन होला।
Dragonfruit Rato hune bittikai harvest garna sakinxa ra sir? How to know perfect time to harvest.thanks for reply 😊
सकभर पूरा रातो भएको राम्रो। तर कहिलेकाही फलको नाभिबाट चिरिन थाल्यो भने कमिलाले फल बिगार्ने हुदा यस्तो अवस्थामा अलिअलि रातो हुदा टिप्नुपर्ने हुन्छ ।
@@ParadiseAgroFarm ali ali rato huda tipeko fal ma sourness ali badi vako jasto lagyo ,sweetness aauxa hola t?
@@xieva6798 हो। अमिलोपन त 2 दिनमा धरै कम हुन्छ। तर स्विटनेस चाहि अलि कम हुनसक्छ
@@ParadiseAgroFarm tqs
मेरोमा फुल चै फुल्छ तर फल चै लाग्दैन किन हो जान्कारी गरैदिनुन
कमिला र किराचाही कसरी नियण्त्रण गर्न हाेला ?
कोपिला देखिएको कति दिनमा फक्रन्छ सर?
17-18 din maq
कमिलाले सताएको छ यसलाई भगाउने वा अन्य उपाय ।
७ ८ फल १ हागामा लागेमा हटाउने कति बेला?
फुल देखिएको 6-7 दिन भित्र मै आफु झर्ने झर्छन। झरेन भने सप्रिएको राखेर अरु झिक्दा हुन्छ।
फुल फुलेको रात भर पानीपरेर पोलिनेसन नभयेर होला पहेलो भयेर सबै झर्यो क गर्नु पर्छ र अहिले बिक्री गर्ने दाम कति छ होल्सेल र खुद्रा बताउनु होला