जरा आँख्लाबाट आउदैन। हांगा या फुल आउछ। आख्ला अन्यत्रै बिच बिचबाट आउछ। हांगा र फुल धान्ने भन्दा धेरै आउनुराम्रो होइन । तर जराले वातावरण बाट नाइट्रोजन लगायत न्युट्रिसन लिने हुदा जराहरु आउनु नराम्रो होइन ।
यसको दबाई त थाह छैन। बिरुवा पुरानो हुँदै गएपछि, पर्याप्त मल/न्युट्रिसन पाएमा , पानिको मात्रा न त ज्यादा न त कम ठिक्क पारेर राखेमा र मौसममा सुधार भई पानी पर्न कम हुने, चर्को घाम कम हुने चिसो घटेर तापक्रम बढन थालेमा पहेँलो हुने कम हुँदै जान्छ।
विभिन्न कारणले झर्छन। बोटको कमजोरीले हो भने राख्ने , पानीको मात्रा न बढि न घटि ठिक राख्ने। राम्रो मल समयसमयमा दिने गोडमेल र स्याहार गर्ने । यो प्राकृतिक कुरा हो। यसो गरे झर्ने क्रम कम हुन सक्छ।
राम्रो स्याहार र पानी नियन्त्रण गरे अलि कम होला । उपचार हामीले पनि भेटेको छैनौ। बढि पनि र बढि ताप एकसाथ भएमा वा बोट नयामा वा नधान्ने गरि आएमा यस्तो हुने हाम्रो अनुभव छ।
भिडियोमा पटक पटक नंबर डिस्प्ले छ। डिस्कृप्सनमा पनि फोन नंबर, इमेल, लोकेशन, फेसबुक सबै लिंक छ। कृपया पूरा हेरेर भिडियोमा नभएको वा नबुझेको मात्रै सोधिदिनु होला। कमेन्टको लागि धन्यबाद।
Good informations thank you🌈🙏🇳🇵
🙏🙏🙏 thanks sir
हजुर लाई पनि तिहारको अग्रिम शुभकामना सर हजुर 😍😘😍
धन्यबाद...
धन्यबाद सर सुजाब सल्हा को लागि
welcome
Most informative and useful VDO thanks sir and tihar ko lagi happy tihar 🥰🥰
thanks
dherai pani paryo bhane...jharcha....
मेराेमा पनि पुरै फुल फुल्छ तर फल लाग्दैन के गर्नी हाेला
म रेगुलर हेर्छु र
सुझाव अनुसार गर्ने गरेकाे छु।
धन्यबाद सर
dargan fruit ma flower aauna kati samya lagxa s
fruit na aaya ma k garnu parxa ??
प्रजाती अनुसार हुन्छ। कटिङबाट बनाएको बोटमा स्याहार पुगेको छ भने ६ महिना देखि २ वर्ष बिचमा सुरु हुन्छ।
हजुर लाई पनि तिहार को शुभकामना
thanks
Tapai Kaha bata bolnu vaeako?Malaipani KTM ma raharle westege vadama laeakochu jankari paeakoma avar baykta gradchu
हामी झपा
Bela plantação
obrigado senhor ❤️
समाधान कसरी गर्ने
पानी बढि या कम नहोस, राम्रो पाकेको मल हाल्ने गर्दा केही समाधान हुन सकछ।
Kamilale khayo vane kun ausadi halne
कमीलाबाट बचाउने उपाय बताईदीनुहुन्छकी
छोटो अास्था मै फल
लागेको देखियो त सर
चाडै फल्ने प्रजाति हुनाले छिटै फल लागेको
Mero Pani fhul Haru jharyo first time fhale Ko..ho.Thorai Matrai fhalyo kina hola? Thulo size Ko dherai fhalau na ke garnu parcha hola??
ठुलो फलाउन ठुलो फल लाग्ने प्रजाति/भेराईटि छनौट गर्नु पर्छ। रातो भन्दैमा सबै रातोको फल साईज ठुलो आउदैन
आख्ला आख्लामा आवश्यक भन्दा बढी जरा आउनु ठिक हो कि बेठिक हो ?
जरा आँख्लाबाट आउदैन। हांगा या फुल आउछ। आख्ला अन्यत्रै बिच बिचबाट आउछ। हांगा र फुल धान्ने भन्दा धेरै आउनुराम्रो होइन । तर जराले वातावरण बाट नाइट्रोजन लगायत न्युट्रिसन लिने हुदा जराहरु आउनु नराम्रो होइन ।
Dragan को फल लाग्ने समय भयो कुन कुन फल लाग्ने घरेलु बा कमेकल मल प्रयोग गर्न सकिन्छ सहयोगको लागि अनुरोध ।
वर्मि कम्पोस्ट
@@ParadiseAgroFarm धन्यवाद
🙏
Yasko sabai k hola
यसको दबाई त थाह छैन। बिरुवा पुरानो हुँदै गएपछि, पर्याप्त मल/न्युट्रिसन पाएमा , पानिको मात्रा न त ज्यादा न त कम ठिक्क पारेर राखेमा र मौसममा सुधार भई पानी पर्न कम हुने, चर्को घाम कम हुने चिसो घटेर तापक्रम बढन थालेमा पहेँलो हुने कम हुँदै जान्छ।
फुल नझर्न केगर्नु पर्छ होला केहि सुझाव पाए हुन्थ्योकि
विभिन्न कारणले झर्छन। बोटको कमजोरीले हो भने राख्ने , पानीको मात्रा न बढि न घटि ठिक राख्ने। राम्रो मल समयसमयमा दिने गोडमेल र स्याहार गर्ने । यो प्राकृतिक कुरा हो। यसो गरे झर्ने क्रम कम हुन सक्छ।
मेरो चाहि फूल फूलेको सातआठ दिन पछि सवै पहेेेलो भएर झर्छ एउटा फल नि लागेन किन होला सर?
पहेँलो भएर झर्ने बारे भिडियो नै हालेको छौ मेडम
मैले लगाएकाे फुल फुल्छ र सबै पहेलो भएर झर्छ सर ।
भिडियोमा भए जस्तो ??
फेद कुहिने राेगकाे उपचार के होला
चिसो/पानी कम गर्ने, नपाकेको आलो मल नहाल्ने। खुर्केर फ्याक्ने
Upachar ko bidhi nai paina.😂😂😂😂
राम्रो स्याहार र पानी नियन्त्रण गरे अलि कम होला । उपचार हामीले पनि भेटेको छैनौ। बढि पनि र बढि ताप एकसाथ भएमा वा बोट नयामा वा नधान्ने गरि आएमा यस्तो हुने हाम्रो अनुभव छ।
फल चाहि किरा बा पोलिनेसनको कारण पनि झर्छ
झुसिल किरा लाग्यो के मेडिसिन राख्ने त
मैं ले नी रहरले धलनमा रोपेको थियो र यही 2079 सालको जेष्ठ महिना बात फुल्न थालेको थियो र आज असार 23 सम्ममा चराऊ पटक
फुल्न थालेको छ तर एउटा पल बसेको छैन
कमिला लागे के गर्ने
Phone number pauna hjr
भिडियोमा पटक पटक नंबर डिस्प्ले छ। डिस्कृप्सनमा पनि फोन नंबर, इमेल, लोकेशन, फेसबुक सबै लिंक छ। कृपया पूरा हेरेर भिडियोमा नभएको वा नबुझेको मात्रै सोधिदिनु होला। कमेन्टको लागि धन्यबाद।