dragan fruits ko barema ramro gyan dinu vo euta kura yellow thopa thopa jun dragon fruit ma lagne rog raixa yesko k medicine hola plse batai dinu hosna ?
राम्रो जानकारी । हाइलोसेरियस अनडेटस सेतो गुदि हुने एक प्रजाति हो। यसका धेरै प्रजाति छन। 4 मिटर दुरी आवस्यक छैन। 2*3 मिटर पर्याप्त हुन्छ । रसाइनिक मल पनि आवस्यक छैन। 2 वर्षमा फल्ने अहिले प्रचलित भेराइटि हो हाइब्रिड सि भेराइटि त हामीले छ महिना बाटै फलायौ। 30-32 दिन मै फल तयार हुन्छ। झापामा पनि राम्रो भएको छ। एउटा पिलरमा 90-100 हांगा ठिक हुन्छ। ruclips.net/video/FQhIHLFzgis/видео.html
धन्यवाद हजुर
जय किसान 🇳🇵🙏
नमस्कार हजुर, समय सान्दर्भिक प्रस्तुति को लागि धेरै धेरै धन्यवाद ।
डाइगन फुट र एसको जानकारि गराउने एउटै राम्रो लाग्यो
जानकारी देको मा धन्यबाद
धन्यवाद हजुर
धन्यवाद जानकारी काे लागि
Thank you sir dherai kura bujhai dinu bhaekoma
धन्यवाद हजुरलाई ।
सर, यसको खेति कुन महिनामा गर्नुपर्छ होला जानकारी पाउँन।
ड्रेगनफु खेती गरीरहेकोछु हागा कतिवटा संम राख्दाहुन्छ मल केके कति समयमादिने तपाईकै झै फलाउनके गर्नुपर्ला कृपयाबताईदिनुहोला।
Thanks for your advise .
Very good program, I like it.
रातो टीका टिका आएको छ त्यसको लागि के उपचार गर्नै होला
Thank you ramro lagyo
राम्रो जानकारी
Hajur maile 5 Kath roppi sakeko xu 9mahina २५ Kg phalayen ra ajhain 5bigha ma ropne bichar gareko xu sunsari jilla Dharan panbari 6 ma .
Thank you meyadam positive thinking ko lagi
कटिङबारे अरु जानकारी चाहियाे
फल सानो भएकोमा के गर्दा बढाउन सकिन्छ ?रसायन मल प्रयोग छैन।
धन्यवाद 🙏
Purba jhapa tera ko pani temprechar bataidenu hun6a ki sir.ksto tham ma lagauda hun6a .
मेडम यो फलमा कोपिला राम्ररी लागेर फुल्छ तर फुलि सकेपछी पहेलो भएर कुहिन्छ यसलाई बचाउनुको लागि के गर्नु पर्छ होला ? 🙏
dragan fruits ko barema ramro gyan dinu vo euta kura yellow thopa thopa jun dragon fruit ma lagne rog raixa yesko k medicine hola plse batai dinu hosna ?
घरको अन्डर ग्राउन्ड मा लगाउन मिल्छ
2-4 jhyang ropnu ani tesle ramro sanga fal diyo vane hunxa
From Sindhuli Nepal.
sujaf ko laagi dhanneabaad sir
Mahottari ma ka pauxa hjr
फुल फुले पछि विस्तारै पहिले भयेर झर्ने हुन्छ किन येस्तो हुन्छ ।
mero ni tesarinai jharcha
सिजनअनुसार समयअनुसार
राम्रो जानकारी । हाइलोसेरियस अनडेटस सेतो गुदि हुने एक प्रजाति हो। यसका धेरै प्रजाति छन। 4 मिटर दुरी आवस्यक छैन। 2*3 मिटर पर्याप्त हुन्छ । रसाइनिक मल पनि आवस्यक छैन। 2 वर्षमा फल्ने अहिले प्रचलित भेराइटि हो हाइब्रिड सि भेराइटि त हामीले छ महिना बाटै फलायौ। 30-32 दिन मै फल तयार हुन्छ। झापामा पनि राम्रो भएको छ। एउटा पिलरमा 90-100 हांगा ठिक हुन्छ।
ruclips.net/video/FQhIHLFzgis/видео.html
सर तपाई पनि यसको बिषयमा कति सम्म हाँगा राख्ने हो video बनाउनु होला
Thanks
Nice 👍
Nice
यो फटाहा ले अहिले सम्म नेपाल का कति वटा जिल्ला मा गयेर माटो परिक्षण गरो अनि कुन कुन जिल्ल्ला मा सिफारी के के को गरो बकवास भ्रष्टाचारि कर्मचारी
रोग र निवार्ण काउपाय के के कसरी गर्न सकिन्छवताईदिनुस ड्ागनफ्ुत लगायौ तरतालीम ज्ञान छैन
आप को लागी पनि,
Kaha sumpark garna
Kahile lagaune
Thank you
Nice
Thank u