सलोन को अहिसम्मकै उकृष्ट move जस्तै महशुस भएको छ।हामीले स्टार र ब्राण्ड लाई होइन कथा र शन्देशमुलक फिल्म लाई हेरौं र सपोर्ट गरौं।र मेरो बिनम्र अनुरोध गर्दछु यो move जसरी नि चल्नुपर्छ सबैले सपोर्ट गरुम है,, All the best salon and entire Team🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤
सलोन बस्नेत मलाई अती नै मन पर्ने अभिनेता हो। Rangi फिल्म को पर्खाइमा छु हुन त म सलोन को अरु upcoming movie KO पर्खाइ मा पनि छु साथै टेलर राम्रो रहेछ सबै टिमलाई शुभकामना ।
सलन राम्रो कलाकार हो सबै प्रकारको अभिनय मन पर्छ मलाई आज ट्रेलर हेरेर पनि आँसु आयो यो मोभी सबैले हेर्न पर्छ र साथ दिम है सबैले शेर गरुम है 100 दिन चलुन हलमा शुभकामना छ
मुभी धेरै राम्रो बनेको जस्तो छ। सलोन बस्नेतको अभिनयको त के कुरा गर्ने अभिनयको हिसाबले अहिलेको चल्तीको कलाकार भन्दा धेरै नै अब्बल माथि छन् र यो फिल्म first day first show नै साथीहरु लगेर हेरिने भयो।❤
टेलरले एकदमै मन छुयो बाबा छोरीको कथामा आधारित फिल्म रहेछ एकदमै मन छु यो ट्रेलरले बाबाले छोरीलाई गर्नुपर्ने प्रेम कस्तो हुन्छ भन्ने कुरो यो फिल्मले प्रष्ट पारिदिएको छ रङ्गी मुभिको सफलताको शुभकामना सम्पूर्ण टिमलाई।angel kc
सलोन भाई को नेपाली फिल्म हांमी तिन भाई एकदमै मन परेको थियो र आज रंगी फिल्म को ट्रेलर ले तो झनै आशु नै झरेयो धेरै धेरै शुभकामना छ सबै टीम लाई बिसेस तो सलोन भाई लाई यो फिल्म को ट्रेलर 7 फेर हेरे
"यहाँ सित्तैमा कमाउने भनेकाे शत्रु मात्र हाे आफन्त कमाउन त पैसा चाहिन्छ" ।मन छाेयाे याे वाक्यले अनि ट्रेलर हेरेर नै राेए किनकी मैले सानैमा बाबा गुमाएकी थिए । बाबाकाे माया नै महसुस गर्न पाईन । _ फिल्म हेरेर झनै रून्छु हाेला तर पनि अवश्य हेर्नेछु ।Missing mero baba😥😥😥😥
बाबा छोरी को माया प्रेम को कथामा आधारित फिलिम जस्तो छ मन छोयो टेलर ले
Blockbuster movie
"यहाँ सित्तैमा कमाउने भनेको शत्रु मात्र हो आफन्त कमाउनको लागि त पैसा कमाउनु पर्छ " मन छोयो ट्रेलर ले ❤
पैसाले कमाएका आफन्तहरु पैसा सकिएपछि हराउँछन
व्यबहारले कमाएका आफन्तहरु चै व्यबहार राम्रो भए जिन्दगीभरका हुन्छन् 🙏
यत्तिको फिल्म चाहि चल्न पर्छ है ❤
👌😎💥👍️
दिलिप रायमाझीको फ्यान जति को को हुनुहुन्छ एता हाजिर हुनुहोस् ❤
okay
युटुबर साथीहरू यता हाजिर हुम मिलेर अगाडी बडौँ।
सलोन को अहिसम्मकै उकृष्ट move जस्तै महशुस भएको छ।हामीले स्टार र ब्राण्ड लाई होइन कथा र शन्देशमुलक फिल्म लाई हेरौं र सपोर्ट गरौं।र मेरो बिनम्र अनुरोध गर्दछु यो move जसरी नि चल्नुपर्छ सबैले सपोर्ट गरुम है,,
All the best salon and entire Team🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤
@@SubashRai-u4b
मेरो पनि सहमति छ है हजुरको विचारमा
Salon , always superstar ho , uhaale childhood mein dherai ramro ramro movie ma act garnu vo, he will always be super star in my eyes ❤
साह्रै राम्रो रहेछ फिल्मलाई शुभकामना। मलाई लाग्छ यो फिल्मबाट सलन बस्नेटको निकै तारिख हुनेछ र आगामी दिनमा धेरै अगाडि बढ्ने सम्भावना देखिरहेको छु❤
आँखाबाट आँसु खसेको पत्तै भएन मलाई पनि आफ्नो छोरीको याद आयो❤❤ नडाँडा पारी बाट सम्झेको छु miss yo छोरी❤
दलिप दाई love you❤ हजुर को कला लाई त मन्नू पर्छ big fan❤
सलोन बस्नेत मलाई अती नै मन पर्ने अभिनेता हो। Rangi फिल्म को पर्खाइमा छु हुन त म सलोन को अरु upcoming movie KO पर्खाइ मा पनि छु साथै टेलर राम्रो रहेछ सबै टिमलाई शुभकामना ।
Ma
सलन राम्रो कलाकार हो सबै प्रकारको अभिनय मन पर्छ मलाई आज ट्रेलर हेरेर पनि आँसु आयो यो मोभी सबैले हेर्न पर्छ र साथ दिम है सबैले शेर गरुम है 100 दिन चलुन हलमा शुभकामना छ
Pahelo choti trailer le aasu aayo😢😢😢
Ko paagal ho yesto herera rune ? Ajhai pahilochoti re 😂😂
बाबा छोरी माया प्रेम ले भरिएको यो फिल्म सुपरहिट हुनुपर्छ, सलोन बस्नेतको अभिनय को तारिफयोग्य छ, दोलिप रायमाझी को Dialogue Wow
सानो youtuber कोको हुनुहुन्छ मिलेर अगाडि बडौ है हजुर हरु❤❤
Maile hajurko scb gareko xu mero ni garnu na sir
subscribe garnu la malai ni ma pani garnexu hjr haru lai
Ma xu
Ma xu
Yes
Wow मेरो त अँखा बाट आशुनै झर्यो राम्रो लग्यो बाबा छोरी को माया all the best rangi move all the tame ❤
Trailer एकदमै राम्रो छ पुरै फ्लिम राम्रो छ जस्तो लाग्यो❤❤
Love and Respect from Diyun Arunachal Pradesh India ! #VishalSherpa #ProudToBeGorkha
धेरै राम्रो लाग्यो मलाई यस्तो राम्रो मुभिलाई सबैले सपोर्ट गर्नुपर्छ
येति को मुभी चल्नु पर्छ हैइ सलोन लाई साथ दिनु पर्छ यो पाली ।।❤❤❤❤❤🎉🎉🎉
बाबा छोरि कथा रहेछ मुबि राम्रो बनेको होला आखा बाट आसु नै आयो😢😢😢❤राम्रो सग चलोस हिट बनोस मुबि सलोन लगायत टिमलाइ धेरै शुभकामना❤❤❤🎉🎉🎉🎉
talented hero ❤🎉Salon बस्नेत
“Rangi” le aba rangamanch Banaune vayo ❤🫶🔥UAE 🇦🇪Bata Herdaixu 🙏🇳🇵🎬
classic feel दियो यार !❤❤
Film emotional xa jasto xa best wishes rangi ❤
This isnt just a trailer, it’s an emotion 😢!
Amazingly won heart ❤️! By only the glimpse 🎉
Such a great beautiful and wonderful emotional story of father and daughter ❤ best of luck movie Rangi 🎉
Nic trailer ..lovely making ❤❤good luck Rangi team 👍️
सारै भाबुक बनायो। सफलताको धेरै धेरै शुभकामना।
निकै राम्रो अनि मेहेनती कलाकार सलोन बस्नेत । धेरै राम्रो लागियो tailer
Aasu nai aayo all the best sabai team lai ❤
हल्लामा हाेइन कथामा काम भए जस्ताे लाग्याे । शुभकामना "रङ्गी" तिमीलाई ।
हार्दिक बधाई साथै सफलताको शुभकामना सम्पुर्ण टिमलाई 💐🥰
Geet pani hale ko vaye ajhai dami hunthyo ❤❤❤
Yo saako super flimko suchima yo film Pani parne X all teamlai SUV kamana x❤❤
राम्रो लाग्यो बच्चाको अभिनय एकदमै राम्रो अनि भावुक किसिमको रहेछ।
Salon ko acting yesto khatra. Heera bhayera niskiyo yaar salon kasto khatara acting.. balla track ma aayo keto
वाह सारै राम्रो लाग्यो लास्टमा आँशु पनि आयो म एकदम आतुर छु हेर्नलाई ll ❤❤❤
Trailer le nai emotional banayo flim ramro hunuparx dami lagyo hai malai chai ❤
Ramro ❤❤❤ man chine raix ❤❤
दिलिप सर बिग फ्यान 🙏🙏💖💖💖💖
interesting छ जस्तो छ फिलिम
सफलताको शुभकामाना♥️🤗
Aakha bata aashu nai aayo ❤😢😊
Best wishes 🙏 for move
Katikhyrw aashu khasyo pattai vyena yo trailer ley 😢movie jhan kasto hola ❤❤
नया फ्लिम राम्रो चलोस सफलताको सुभकामना जय नेपाल्🙏🇳🇵🇳🇵🇳🇵फागुन 2 गते
एकदमै उत्कृष्ठ movie छ जस्तो छ ❤❤ best wishes सलोन n रंगी टीम ❤❤
सफलता को शुभकामना ❤🎉❤🎉
Dharai ramro lagio trelar la subhakamna xa sampurna tim lai blockbastaar hunxa mobi.
Man xune sabda sangaie baneko film pakkaa calxa💪💪 ramro
ramro xa hai trailer sabaile hall ma gayera herau ekpatak
Ramro xa movie ❤let’s watch to all please 🙏
लक्षण राम्रो देखियो हिट हुन्छ❤
Best wishesh❤❤
Trailer jo yesto ramro cha movie jhan Kati ramro hola 🥲❤️ so excited
dherai ramro lagyo💟
Rangi hernalae nepal nae janu parne ho rw
Waw azmaen story ❤
मुभी धेरै राम्रो बनेको जस्तो छ। सलोन बस्नेतको अभिनयको त के कुरा गर्ने अभिनयको हिसाबले अहिलेको चल्तीको कलाकार भन्दा धेरै नै अब्बल माथि छन् र यो फिल्म first day first show नै साथीहरु लगेर हेरिने भयो।❤
Honi hjr❤🎉😢😢
टेलरले एकदमै मन छुयो बाबा छोरीको कथामा आधारित फिल्म रहेछ एकदमै मन छु यो ट्रेलरले बाबाले छोरीलाई गर्नुपर्ने प्रेम कस्तो हुन्छ भन्ने कुरो यो फिल्मले प्रष्ट पारिदिएको छ रङ्गी मुभिको सफलताको शुभकामना सम्पूर्ण टिमलाई।angel kc
यो फिल्मलाई सफलताको धेरै शुभकामना ❤😊
सलोन भाई को नेपाली फिल्म हांमी तिन भाई एकदमै मन परेको थियो र आज रंगी फिल्म को ट्रेलर ले तो झनै आशु नै झरेयो धेरै धेरै शुभकामना छ सबै टीम लाई बिसेस तो सलोन भाई लाई यो फिल्म को ट्रेलर 7 फेर हेरे
सनकको बहादुर अस्ट्रेलिया सन्किन गयो र रसिसाले ढुङ्गा फुटाल्छ❤❤❤
Ahaa🎉🎉best wishes
nice dami best of luck
मन छोयो ❤❤
Lu malai manparyo great work slon ramro xa
Trailer le ta ruwayo ta yrr😣❤️❤️
फिलिम साह्रै उत्कृष्ट बनेको रैछ टेलर हेरेपछि थाहा भयो सबैले आ-आफ्नो ठाउँ बाट साथ र सपोट गर्दिनुहोला सफलताको अग्रिम शुभकामना रङ्गि टिमलाइ❤❤
Flim ekdam ramro baneko hunu parxa traler herda man royo best of luck
Awesome trailer best of luck team❤
दामी कथा बाेकेकाे छ फिल्मले ❤❤
ल धेरै राम्रो छ❤❤
Trailer ramro xa असाध्यै ❤❤
लगभग दुई दर्जन नेपाली फिल्म काे tallor हेरेँ....! यहीं फिल्म tellor मात्र भावुक बनायो....! 👍👍
sarai man xoyo trailor chalos suvkamana
Awesome 👏 @Salon Basnet💫 Best wishes our #Rangi team ❤️ ❤️🕉🕉
Ramro lagyo ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Best wishes salon basnet daju🎉🎉nice trailer
Sarai man xoyo ❤
Khatra xa trailer
Movie super duper hit hunxa❤
राम्रो रहेछ ❤❤❤ Trailer
Bal aayo ramro movie Nollywood ma 🎉🎉Nepali movie=Nollywood ❤❤
Dherai ramro film xa ❤❤😮 supar hit banaunu parxa hai
Best wishes🎉 team Rangi
बबाल होला जस्तो छ ल❤❤❤
salon Basnet ko superhit flim yahi huna sakxa❤
Dherai ramro xa trailer flim jhan kati ramro hola love it❤❤
Flim ramro xa sabai Jana parxa herna 😊😊❤
Congratulations 🎉🎉🎉🎉
mota trailer herers matrai emotional vaye ❤❤
ट्रेलर ।सुम्दर छ । सफलताको शुभकामना ।
Ramro xa pakai Pani film
Best wishes all team members ❤❤❤❤
Yo movie chahi herna jañnu❤
"यहाँ सित्तैमा कमाउने भनेकाे शत्रु मात्र हाे आफन्त कमाउन त पैसा चाहिन्छ" ।मन छाेयाे याे वाक्यले अनि ट्रेलर हेरेर नै राेए किनकी मैले सानैमा बाबा गुमाएकी थिए । बाबाकाे माया नै महसुस गर्न पाईन । _ फिल्म हेरेर झनै रून्छु हाेला तर पनि अवश्य हेर्नेछु ।Missing mero baba😥😥😥😥
आहा movie एकदमै राम्रो बनेको छ जस्तो छ। Taillor ले नै आँसु निकल्दीयो। ❤
Sarai man xoyo best of luck team rangi lai❤❤❤
Bbl x trailer ❤❤❤ movie balk bastr banunu parx la all giese
धेरै राम्रो छ यार फिल्म चाहिँ
सबै ले हेर्नू पर्छ
दिलीप रायमाझी हुनुहुन्छ फीलीम पक्कै राम्राे हाेला ❤❤❤
Waiting for the movie.. Rangi ❤❤
टेलरमै यति हेरेपछी फिल्म हेर्न किन जानू यार!!!तर बुबाको संघर्ष रैछ कथा दामी छ,
nice trailer❤🎉