""फ्लिम नराम्रो भएनी यो एउटा डाइलग चाहिँ मन पर्यो"😭""""" """"""""सिताफल म भन्दिन म तलाइ धेरै माया गर्छु । किनकी धेरै माया गर्नेले एइ अँखाले माया तोडेकाे देखेको छु । आमा बिना त बाचेको म जाबोले कसरी भनु त बिन बाच्न सक्दिन भनेर । सधै जलेको लास देखेर मरेको यो मन तलाइ देखेसी एक्कासि बिउँझियो । बस एति भन्छु तेरो लागि मेरो माया भनेको ऐना र छाया जस्तै हो न साथ छोडछ न झुठो नै बोल्छ। चिया बेचेर पढ्दै गरेको देखेर मेरो माया झन त प्रती बढेर आयो । गाउँ बाट उपचारको लागि आएकी मेरि आमा एतै मरिन। आमालाइ आर्यघाटमा जलाएपछी बा मलाई पशुपतिमै लिएर बसे । आमाको पिरै पिरमा पिएर बा पनि मरे। आमाको पिरमा दौडदा लङ्गडाे भए म आँखा जाला भन्ने डरले बा मर्दा कहिले रुइन । लास जलाउदा जलाउदा मेरो मन एति कठाेर भयोकी रुदा आसुनै आउदैन । तेरो मायामा रोयेको मन कसरी देखाउ म""""wowयो line मन पार्यो भने साथीहरू एक like गर्नुस है😊👌🙏💕💕
सीमा र भूमि मात्र होईन भारतीय चलचित्र र धारावाहिक अनि गीतद्वारा भइरहेको भाषिक अनि सांस्कृतिक अतिक्रमणको पनि विरोध गरौं नेपाली चलचित्र जगतलाई माया गरौँ❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@@krishnasaud668 Ani hami indian movies hamra ama didi baiani ra budhi haru indian dramas, series etc. Hamro bihe bratabandha bhoj ma bolywood item songs! Koi ali sawlo/kalo barna ko manxe ya tarai basi daju vai dekhyo vane hamlai hindi mai kura garnu parxa chahe usle bujos ya nabujos. Ani vutra ko nahos atikraman!
Dherai Ramro xa yo hurre chau chau vanda pani mitho movie chha sabai kalakar harule eak damai ramro avinaya garnu vayako xa yo hurre movie ma Aaru Aru movie haru pani yastai yastai hamilai dinu hola plz💯💯👏🏼👏🏼👍👍🇳🇵🇳🇵👌👌
केकि अधिकारी दिदी को फ्यान ले लाइक गरौ ! राम्रो छ मुभी!!🇳🇵🇳🇵🇳🇵 हामीलाई पनि सब्स्क्राइब गरेर सहयोग गरौं न हो साथीहरू ! राम्रो राम्रो भिडियो बनाउदै छु ! Stay safe all of you wherever you now ❤️🙏🇳🇵
पहिलो दृश्य नै पशुपति प्रसाद सङ्ग मिल्दो लाग्यो मलाई त , खै कस्तो होला फिलिम ! जे होस् नेपाली चलचित्र लाई माया गर्ने हो ,एकदुम सङ्गले हेर्ने हो । जय पशुपतिनाथ 🇳🇵
sita fal is such a cute girl 😍😍 exactly I don’t know who is she but I liked her cuteness her tone of voice and her acting..🥰🥰🥰keep it up girl..❤️❤️❤️❤️
सधै धोतिको मात्रै होइन नेपाली फिलिम हेर्ने बानी बसालुम।अब आफ्नै देस भासा भेस तेस्मा पनि केकि र अनुप ले खेलेको फिलिम राम्रै होला कमेन्ट चाहिँ हेरिसकेर गरुम्ला
कृपया भाउजू,नायक,रणभुमी,धर्मशन्कट, कर्म, शिखर ,मुक्तिदाता,कर्जा,गोठालो चट्टान,नाशो मर्द,भाइमारा भगवान् ,विशाल,झझल्को,मोहनी,यो मायाले लौन सतायो ,हार जित,इस्वर,रचना ,दुश्मन , जस्ता फिल्म हरु डाउन्लोड गर्नुपर्यो यिनिहरु एक जमानाको नेपाली फिल्म मा ईतिहास रच्न सफल चलचित्र हरु हुन
We do love Nepali movie but this kind of poor presentation broke our expectations..........you have to target your all kind of viewers........you too staysafe and all the best for your next project 🙏
यो युट्युबमा फलानो जति यता ढिस्कानो जति उता भन्दै लाईको भिख माग्ने मनरोगि मगन्तेहरुलाई त कोरोना भाईरसले लगेपनि हुने धर्तीका बोझ भएर के बाँचिराका होलान बिचारा हरु। उहीँ म राजा सुब्बाको तर्फबाट हार्दिक श्रद्धाञ्जली
Dear Director script writer What is your story? What are you going to tell? How are you going for narrative? Just got a camera and started rolling what ever comes in mind is not movie. Artists your part is not just to flow director’s nonsense narrative at least ask for a script. Nonsense director🤨
I also agree with you Jiva ji. What kind of story is this? How our film industry is going to grow up with these kind of stories? I am also shocked by the Title, what kind of title is that and how it related to the story. I heard the actors said HURRAY two times in the movie, so they must have kept it.....
नेपाल मा 5,6 जना पात्र लिएर फिल्म बनाउछ्न 5,6 जना भको त Short movi हुन्छ ।ईन्डिया मा एउटा् फिल्म मा 100,150 पात्र हुन्छ अनि पो मनोरंजन रमाइलो हुन्छ।आगामी आउने चलचित्र मा अलि धेरै पात्र लिएर बनाउनु भयो भने नेपाली फिल्म हेर्न पनि मज्जा आउने थियो कि। लोभी डाइरेक्टर हरु सस्तो मा फिलिम बनाउछ्न धेरै कमाइ चाइन्छ।
नेपाली मोभी हरु को लिस्ट मा सबै भन्दा लास्ट म आउछ हूल यो मुभी । । । । । । । । । । । । ।के कन्सेप्ट्ले बनाको हो यो मुभी । केकी अधिकारी लाई जवानानीको जोश चडेको भूमिका । । ।क्लाईम्याक्स त राम्रो होला भन्ठानेको त्यो पनि । । ।कुनै निस्कर्श बिना नै मुभी सकियो । writter/director ले अब अर्को फिल्म न बनाउदा पनि हुन्छ अब ।
यस्तै फिल्मले गर्दा हो मैले नेपाली फिल्म नहेर्ने ।। ताई त तुई को फिल्म बनाएका छन ।। काम छैन भने मकैको गेडा गनेर बस तर यस्ता फिल्म नबनाउ ।।। rating -10 out of 10. 😠😠😠😠😡😡😡😡
I would like to thank those brothers who comment and let us know in advance how the movie is because there will be many brothers like me who comment before watching the movie, there are good reviews, only then the movie See thank you brothers movie is really very good and those who have not seen it, must watch it : - Jay Nepal
नेपाली 🇳🇵फिल्म लाई माया गर्ने जति एता आउनुस त।✋✌️✋
फिल्ममा के भन्न खोजेको भन्ने नै पत्तो पाईएन भन्ने जती यता हजिर गरौँ 😍😊
फेकटमा समय बर्बाद।। झुर महा झुर
Ahsosbsks vsjs she is a girlfriend vsk sjscsksvskbsosvskjsgdvsisvdkzhzfzjscskz zjvsk
@@parbatilama7032 wvhb
Wsdw88ij8wsdxs8
Only Nepali sanatan sanskriti ko bejjat
युटुब होस या हलमा मात्र नेपाली फिल्म हेरिन्छ नेपाली कलाकार लाई माया गरिन्छ हिन्दी फिल्म बहिष्कार गरौ भन्ने जति यता हाजिर
Sahi bannubo
Sahi ho
🖐🖐🖐
Agreed
Yesta muji bakamfuse film herer k garnu hau
""फ्लिम नराम्रो भएनी यो एउटा डाइलग चाहिँ मन पर्यो"😭""""" """"""""सिताफल म भन्दिन म तलाइ धेरै माया गर्छु । किनकी धेरै माया गर्नेले एइ अँखाले माया तोडेकाे देखेको छु । आमा बिना त बाचेको म जाबोले कसरी भनु त बिन बाच्न सक्दिन भनेर । सधै जलेको लास देखेर मरेको यो मन तलाइ देखेसी एक्कासि बिउँझियो । बस एति भन्छु तेरो लागि मेरो माया भनेको ऐना र छाया जस्तै हो न साथ छोडछ न झुठो नै बोल्छ। चिया बेचेर पढ्दै गरेको देखेर मेरो माया झन त प्रती बढेर आयो । गाउँ बाट उपचारको लागि आएकी मेरि आमा एतै मरिन। आमालाइ आर्यघाटमा जलाएपछी बा मलाई पशुपतिमै लिएर बसे । आमाको पिरै पिरमा पिएर बा पनि मरे। आमाको पिरमा दौडदा लङ्गडाे भए म आँखा जाला भन्ने डरले बा मर्दा कहिले रुइन । लास जलाउदा जलाउदा मेरो मन एति कठाेर भयोकी
रुदा आसुनै आउदैन । तेरो मायामा रोयेको मन कसरी देखाउ म""""wowयो line मन पार्यो भने साथीहरू एक like गर्नुस है😊👌🙏💕💕
YO DIALOUGE MALAI NI MANN PARYO...
,,
@@rachanalamichhane3378 MERO CHANNEL SUBSCRIBE GARDINUS HAI
Huss hjur
78 you dWrxhkhgfdssw670o
फिल्म त तेस्तै हो,सिताफल चाही राम्री लाग्यो 😍❤️
सीमा र भूमि मात्र होईन भारतीय चलचित्र र धारावाहिक अनि गीतद्वारा भइरहेको भाषिक अनि सांस्कृतिक अतिक्रमणको पनि विरोध गरौं नेपाली चलचित्र जगतलाई माया गरौँ❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सीमा vanda pani culture mathi vaeko अतिक्रमण thulo ho. Hami haruko bachha haru Indian cartoons herer hurkan xan.
@@krishnasaud668 Ani hami indian movies hamra ama didi baiani ra budhi haru indian dramas, series etc. Hamro bihe bratabandha bhoj ma bolywood item songs! Koi ali sawlo/kalo barna ko manxe ya tarai basi daju vai dekhyo vane hamlai hindi mai kura garnu parxa chahe usle bujos ya nabujos. Ani vutra ko nahos atikraman!
Hahaha esto muvi k herni hoo
केकि दिदि लाई मात्र हेर्न आउने यता ❤️❤️❤️
पुति हेर्न आइ त
Um chikni
Film herna Vanda pahile comment 💬💬 garne Haru 1 like garum ta
Plz 🙏🙏 subscribe🔔 garnuna mero channel lai
@@kyabolticompany970 Maile subscribe gare hai frn
@@smarakshrestha53 thanks dxt 💞
tait mula
@@manishdangi8665 😍😍
फिलिम हेर्न आएको, कमेंट हेरेर फर्किएँ 😆😆😂😂
Ma🤣🤣
फिल्म नहेरी कमेन्ट् पढ्नेहरू यता जोडिम त 😊😊
फिलिम हेर्नू पहिले तल गएर कति जानाले कमेन्ट गर्यो भनेर हेर्ने को-को आउनुहोस यता???
Ma
म
यो लकदाउनमा नेपाली चलचित्र (प्रसाद) हेर्ने ठुलो रहर कसकसलाई छ 🤚🤚🤚
Prasad movie utube ma aaisakexa hai
Herne ta but upload garni haina youtube ma
Iflixma aako dherae vo
youtube ma xainw ..iflix ma kasari herne thahaai xaina
Mali ni xa
Comments padna aauna haru la like garumnta 🙏🙏
ma pani 😜time pass
Bijay bro ko act truely award jancha. Kati jibanta act cha. Solute to you brother!!! Derai ramro movie baneko cha!!!
Dherai Ramro xa yo hurre chau chau vanda pani mitho movie chha sabai kalakar harule eak damai ramro avinaya garnu vayako xa yo hurre movie ma Aaru Aru movie haru pani yastai yastai hamilai dinu hola plz💯💯👏🏼👏🏼👍👍🇳🇵🇳🇵👌👌
पर्देश🤗बाट फलामे खाट मा उतानो परेर ककस्ले हेर्दै हुनुहुन्छ😊यता हाजिर गरुम है
Malaysia bata
hong kong bata 🇭🇰
Me
japan
मलेसियाबाट
म सबैभन्दा ठुलो फ्यान केकि अधिकारी को वहाँ को अभिनय र acting & dance सबै मन पर्छ मलाई अभिनय कि खानी केकि अधिकारी नेपाली फिल्म लाई माया गरौ जय नेपाल
Who is here for anoop bikram shahi
Love for him❤❤
नेपाली चलचित्रलाई माया गरौं भनेर हेर्न थालेको १० मिनेट भन्दा बढ्ता माया गर्न सकिएन । हैट, यस्तो अचलचित्र बनाएर कसरी उँभो लाग्छ चलचित्र जगत !?!?
Uraw video song
Uraw video song video
Uraw video song
Uraw video song
film vanda yo cmt dammi
यो फिल्म हेर्नु भनेको जिन्दगीको 1:45:43 खेर फल्नु हो ।🙏
Sahi ho
HO YRR BRO SAHI VANYOU👌😂
फिल्म सारै राम्रो रैछ,, तेही भएर न त आको थाहा भयो न त गाको🤣🤣🤣🤣🤣🤣🤣 यस्तो राम्रो राम्रो कलाकार हरु को दुरूपयोग,,,
Ummmmmmmm hai k ho k ho bunai sakina khas ma vako xai k ho tha nai vayena 🤣🤣🤣
Comment पड्न आउने जति हाजिर हुम त साथिहरु।।
I
Ok
OK hamro channel Lai ni subscribe hannu paryo.. 10K pugne bittikai auta low limited budget ko youtube film banauxu
Yesto ni movie!!
Story, comedy, action, romane& acting bahek sabai xa😢😢
फिल्म हेर्न आएको comment हेरेर फर्किए😂😂🤣
Ma pani 😂 bai bai
Teita😂
Ma Pani same 😃😀
Ma pani
Same
keki ko acting chai sarai man parxa ❤❤❤
Love you,,, केकी अधिकारी सारै प्यारी मान्छे डल्ली मोटी प्यारी 🌷🌷🌷🌷🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵 आवाज ले नै भुतुक्कै म त
केकि अधिकारी दिदी को फ्यान ले लाइक गरौ !
राम्रो छ मुभी!!🇳🇵🇳🇵🇳🇵
हामीलाई पनि सब्स्क्राइब गरेर सहयोग गरौं न हो साथीहरू !
राम्रो राम्रो भिडियो बनाउदै छु !
Stay safe all of you wherever you now ❤️🙏🇳🇵
Ma ho big fan maile tato ni khopeko xu herne ho
पहिलो दृश्य नै पशुपति प्रसाद सङ्ग मिल्दो लाग्यो मलाई त , खै कस्तो होला फिलिम ! जे होस् नेपाली चलचित्र लाई माया गर्ने हो ,एकदुम सङ्गले हेर्ने हो । जय पशुपतिनाथ 🇳🇵
अनुप बिक्रम को आशमा फिल्म हेरौं भनेको कमेन्ट ले उत्तानो पारी दियो
बल्लतल्ल उभो लग्न लाथ्यो नेपाल फिल्म industry यदि येस्तै फिल्म बनाउदै गयो भनी आजै तलतल खस्किन्छ।२५ मिनेट सम्म हेरे पुरै समय को बर्बादी।
sita fal is such a cute girl 😍😍 exactly I don’t know who is she but I liked her cuteness her tone of voice and her acting..🥰🥰🥰keep it up girl..❤️❤️❤️❤️
Her name is sangita napit❤
Rip to director and producer 😢
Ha ha
Thanks yar jhandai hereko maile.
शही भन्नुभयो तपाइले
Ab herda herdei rip producer dikhiyo herna mn lagen tw hw
Hihi
केकि।।अधिकारी।लाई।मन।परौनी याता हाजिर।गरुम।🤞🤞🖐️🖐️🖐️
Mero best actor anoop bikram shahi ho uha ko act ta supap lagcha..
Hunchha ni suppop saasle bolchha bichma tyesle
खासै राम्रो लागेन ।तर पनि मेहनत राम्रो छ ।keep it up all team
Nindra nalagere tnsn bako thyo, 7 gaanta nidayechu ayo film herda herdaii, thank you
😁😁😁
सधै धोतिको मात्रै होइन नेपाली फिलिम हेर्ने बानी बसालुम।अब आफ्नै देस भासा भेस तेस्मा पनि केकि र अनुप ले खेलेको फिलिम राम्रै होला कमेन्ट चाहिँ हेरिसकेर गरुम्ला
Correct....
Lol, yo film ramro?
nepali flim youtube ma birali pain. x ani aru time chai k heryara bashnay
Mata sadhai nepali movie matrw herxu
rita bista
कृपया भाउजू,नायक,रणभुमी,धर्मशन्कट, कर्म, शिखर ,मुक्तिदाता,कर्जा,गोठालो चट्टान,नाशो मर्द,भाइमारा भगवान् ,विशाल,झझल्को,मोहनी,यो मायाले लौन सतायो ,हार जित,इस्वर,रचना ,दुश्मन , जस्ता फिल्म हरु डाउन्लोड गर्नुपर्यो यिनिहरु एक जमानाको नेपाली फिल्म मा ईतिहास रच्न सफल चलचित्र हरु हुन
mohani
Mohani also superhit movie
मुत्तिदाता नामक चलचित्र हेर्नी मन थियो आज सम्म भेटेको छैन
Jamana kaha pugi sako tapai xai tyehi purano filim herera basnu
@@hemrajpandey1284 हामी अलिकती पुरानै मान्छे हौ हजुर
अनि फेरि यी माथिका फिल्म हरु येक जमानाका सफल चलचित्र भएकोले
Stay safe everyone ❤️ and love Nepali movies 🤗
We do love Nepali movie but this kind of poor presentation broke our expectations..........you have to target your all kind of viewers........you too staysafe and all the best for your next project 🙏
जय होस नेपाली सिनेमा को🙏🙏🙏युटुब मा नया फिलिम आउदा लक दाउन खुले जस्तो भयो🤗🤗🤗मलेसिया बाट हेर्दै।
हटई हो नि
ge. jashto fhilim
Anoop bikram fan 😍😊
✋✋✋
@@ashoksunar8475 😐😑
Ever.... kabadi movie of the year in nepali movie history😝🤪😁🤣😂😂😬
🤠👉😂
घमेडी फिल्म राम्रो लाग्याे👍️👍️👌👌
छेउ न टुप्पोको फिल्म
कस्तो छ यो फिल्म जस्तो भएनी नेपाली फिल्म हो हर्नहि पर्छ ल सुरु गरौं है साथी हरु
Bijay baral ko acting babal vanne haru yeta
👍️
पास्ता खाँदै, फिल्म हेदै 🤗🤗कोको (दूबाई) बाट हेदै हुनुहुन्छ?
✋✋✋✋✋हेरौनत
Moh ni suru gareyy ayesha ashu duboi kotabata ho??
Hejo ko basi vhat khadai hola aaja furti pasta ko hhhhhhhhhh
UAE✋✋
@@sunilrijal3835 हैन यो राम्रो कुरा गर्द गर्द दूस्मान जस्तो कुरा गर्नै कोहोला 🤔🤔🤔
हिरो को रोल एक दमै रामो लाग्यो पुलिश ले एसरि नै चेक जाँच गरेको मा सलाम
1 million views in 2 days. Impressive :) Nepali movie lovers increasing day by day
And 4.5 m views in 3 yrs 😂
Fake views😂😂😂
Best Nepali film without logic,romance,twist and action😂
Comments padnuu ko majaapanii xutaii xa ...🙂😊
नेपाली Filim लाई मन पराउने जति यता हाजिर हम त ❣️
अनि मेरो च्यानल लाई subscribe गर्न नभुल्नुहोला ❣️❣️
यो युट्युबमा फलानो जति यता ढिस्कानो जति उता भन्दै लाईको भिख माग्ने मनरोगि मगन्तेहरुलाई त कोरोना भाईरसले लगेपनि हुने धर्तीका बोझ भएर के बाँचिराका होलान बिचारा हरु। उहीँ म राजा सुब्बाको तर्फबाट हार्दिक श्रद्धाञ्जली
Just waste of time A Mero hajur 3 halda katiko ramailo hunthiyo??
Like and comment who supports
Shai ho A mero hajur 3 jatra jatra halepo hune ho
Ho bana
@@shankarkc2298 4
Ankit mama …😃💚🙏
film हेर्न आएको comment हेरेर फर्किए 😁
Anup bikram ko acting versatile Dekhi yena ...how many of u agree???
Condo gesto English
Yah its for sure,js bodybuilding acting ta zero 🤣🤣
Dear Director script writer What is your story?
What are you going to tell? How are you going for narrative? Just got a camera and started rolling what ever comes in mind is not movie. Artists your part is not just to flow director’s nonsense narrative at least ask for a script. Nonsense director🤨
I also agree with you Jiva ji. What kind of story is this? How our film industry is going to grow up with these kind of stories? I am also shocked by the Title, what kind of title is that and how it related to the story. I heard the actors said HURRAY two times in the movie, so they must have kept it.....
Sahi hoo👏👏
Ho vanya yestopani movie re😒 😒
Mango Mal fukepaxi estai ho
😂😂
❤🎉❤
Namaste keki madam hajur ko acting chai khatra xa hai hajur
नयाँ 2०20 को नेपाली Latest hit गीतहरु सुन्नको लागि हाम्रो CHANNEL Visit गर्न नछुटाउनु होला । 😊🙌🙏🙏🙏🙏
Who’s love nepali movie like here 🤚🏻🤚🏻🤚🏻
Yo film bhanda ta meri bassi ramro
😂😂😂
नेपाल मा 5,6 जना पात्र लिएर फिल्म बनाउछ्न 5,6 जना भको त Short movi हुन्छ ।ईन्डिया मा एउटा् फिल्म मा 100,150 पात्र हुन्छ अनि पो मनोरंजन रमाइलो हुन्छ।आगामी आउने चलचित्र मा अलि धेरै पात्र लिएर बनाउनु भयो भने नेपाली फिल्म हेर्न पनि मज्जा आउने थियो कि। लोभी डाइरेक्टर हरु सस्तो मा फिलिम बनाउछ्न धेरै कमाइ चाइन्छ।
जे जस्तोसुकै भए पनि मन त नेपाली मेरो देश नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✊✊✊🤜🤜🤜😍😍
Bijay baral and sita fal jst wow...
Omg keki performance is amazing just loved it
I m watching now .. how is this
It was so realistic
Comment bata review bujam vaneko gu haru euta comment xena movie saga related comment 🤦♂️🤦♂️🤦♂️🙏🏻🤣 k k ho k k comment pani
Naya movie haru haldai garnu hos hai 😍
Hi prerna luv you
अ क्या है अडर गर्नु आफू नयाँ फिल्म आए हेर्न हेल्प गर्न हामी छौं ल
ओहो गज्जब लाग्यो film good acting
एक बर्ष पछि हेर्ने कोको हुनुहुन्छ नी ❤️
लौन हौ हाइलाइट नेपाल यी दुई फिलिउ मारुनी र मङलम राखिदिनु परो न पिलिज
Maruni movie voli sanibar 17gate beluka 8 baje aaudai xa budha subba hd ma hernu s hai
Bhuparaj Maya Sachiii koi awne ho ta wow!!!
Sachhi
A mero hajur 3 khoi tw
तैट जेपिटि मुभि हावा लाग्याे मलाई त यसरी पैसा बढि भय गरिब दुखिलाई दिनुस धर्म हुन्छ निर्माता ज्यु यस्ताे हावा मुभि बनाउन खर्च नगर्नुस ।
Sahi kura bro
Keke is amazing actor .☘️☘️☘️
जे मन लाग्यो त्यही देखाछ है मुला ५ कक्षा फेल डाइरेक्टर लाजको भारी
विजय बराल what a performance
I like for who directly goes to comment section 😜☺️
Bro subscribe🔔 my channel plz 🙏🙏🙏
radi ko ban like ko lagi lado ni bech muji 5 like dinus eauta geda lanus
@@darshang5728 bro subscribe🔔 to my channel lai
@@kyabolticompany970 hjnu numkkoo9iijmki
Thanks for the comment atleast time waste hune vayena ABA....
Bijay baral extra level of acting
नेपाली फिल्मलाई माया गरौ , हिन्दि फिल्मलाई बहिस्कार गरौ भन्यो , यस्तो झुर छ नेपाली फिल्मको..हालत्
नेपाली मोभी हरु को लिस्ट मा सबै भन्दा लास्ट म आउछ हूल यो मुभी । । । । । । । । । । । । ।के कन्सेप्ट्ले बनाको हो यो मुभी । केकी अधिकारी लाई जवानानीको जोश चडेको भूमिका । । ।क्लाईम्याक्स त राम्रो होला भन्ठानेको त्यो पनि । । ।कुनै निस्कर्श बिना नै मुभी सकियो । writter/director ले अब अर्को फिल्म न बनाउदा पनि हुन्छ अब ।
यो लक-दाउको बेला ए मेरो हजुर ३ पनि हाल्नु पर्यो हजुर
Umm k
कुन चाहिँ मुजि ले बनाको हो यो फिल्म कथा बस्थु के हो थाहा नै न हुने पैसा धेरै भएको भय पसुपती को भोको बादर लाई चारो खुवाको भय पुन्य हुन्थियो नि??
यस्तै फिल्मले गर्दा हो मैले नेपाली फिल्म नहेर्ने ।। ताई त तुई को फिल्म बनाएका छन ।। काम छैन भने मकैको गेडा गनेर बस तर यस्ता फिल्म नबनाउ ।।।
rating -10 out of 10.
😠😠😠😠😡😡😡😡
Mazak garxa yrr 😂😀😀
Saiho
Haaah
Sai ho
Janminu pani US tirai janmyaa hola haina 🥴
I like sita fal n katachhya.
Dami movie cha tara quarantines ko video hunu va birthday surprise hunu va ramro huntio
I would like to thank those brothers who comment and let us know in advance how the movie is because there will be many brothers like me who comment before watching the movie, there are good reviews, only then the movie See thank you brothers movie is really very good and those who have not seen it, must watch it : - Jay Nepal
Comment padera film herna man nalagne jati yeta 😂😂
Kaliprasd baskota is best music composer ❤️
Derai Maja comedi tipkosenima herna sarai Maja aayo
Anoop bikarm मन पर्ने भयेर सुरु बाट अन्तिम सम्म नै film हेरे केहि story बुझे त मरिजाम्😡👹😅
नाम के हो थाहा भएन तर सिताफल भन्ने को कलाकारिता चाहिँ मन पर्यो।
Vijay baral
@@pratimasapkota5662 no Girl character sitaphal?
Ye I will try to research
Her name is Sangita Napit
४ ईन्चको कथालाई १२ बित्ताको सिन
😆😆😆😆😆
Yesto movie babaunu vanda baru tyo paisa bagmati ma bagaye hunthyo.
nice movie keki ko fan jati ati hajur garam ta lu
Ramro Lagyo Dhanyebat
Don't watch it dear frezs, only waste of time
Tsewang Gurung thanks for this ✅
Hernay tah timepass ko lagih tah ho waster garnu ko lai tah hersam hami movie
iiı
"Into minto london maa" movie upload,plz.....
Hereko video pasal ma.... its like kayera.... waste of time
INTU MINTO LONDON MA Ta EYECORE FILM MA Aauxau HIGHLIGHTS NEPAL MA HOINA✌✌✌
Ramro xaina tyo movie🙄
@@sushmachalise7565 ...hora
Keku ❤️❤️❤️
दामी फिल्म
Bijay baral dai salam xa hajurko acting prati
Who is script writter ,who is producer what a movie timewest