यती गहिरो चोटमा रहिछन प्रकाश सुगम // New Live Dohori Prakash Parajuli VS Sugam Sherpa Dui Dinka Lagi

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 395

  • @durgaxtri8561
    @durgaxtri8561 7 месяцев назад +73

    टिकटक मा सुनेर युटुभ तिर को को आस्यो यता हाजिर होइस्यो 🙋‍♀️🙋‍♀️ अति मिटो स्वर सङ्गै मार्मिक सब्द सर && सिस ❣️❣️सफल्ताको अग्रीम सुभकामना❣️🙏❣️🙏❣️

  • @SubashPariyar132
    @SubashPariyar132 8 месяцев назад +12

    यकदमै मन्छुने शब्द भाइ प्रकाश पराजुली को त पहिले देखिनै फेन थिए आजा बाट बैनी सुगम सेर्पको पनि फेन भय सफ्लताको अग्रिम सुभकामना जय गित जय नेपाल्🇳🇵

  • @mansinghkhadka3792
    @mansinghkhadka3792 8 месяцев назад +15

    आहा धेरै मिठो भाका मा दोहोरी सुन्न पाइयो हिजो आज यस्तो भाका मा दोहोरी सुन्न विरलै पाइन्छ।धेरै धन्यबद बीमा प्रकाश सुगम मिठो माया

  • @smt-rjaaryansunam1630
    @smt-rjaaryansunam1630 8 месяцев назад +19

    आहा!!निकै मीठो दोहरी,,,,यी जोडिको पहिलो चोटि सुने दोहरी,,सुगनको र प्रकाशको बबाल दोहरि,,,हैन म त करिब 10 बर्ष देखि दोहरी सुन्दै आएको हुँ,,यी दुबैजनाको दोहरी पहिलो चोटि सुने,,अहिलेसम्म कहाँ हराउनु भएको थियो यस्तो बबाल प्रतिभाशाली हरु

  • @rameshkumarbhandari1828
    @rameshkumarbhandari1828 8 месяцев назад +21

    पटक पटक हेर्दा पनि शब्द चयन गायन लय कहिले नअगाउने लाईभ दाेहाेरी सुनाउनु भयाे हजुर हजुर सबैलाई धेरै धेरै सफल्ताकाे शुभकामना

  • @RameshKumar-i4g3v
    @RameshKumar-i4g3v 8 месяцев назад +23

    यत्ती मिठो स्वरको धनी यतिका बेला कहाँ लुकेर बसेको थियौ सुगम ❤❤❤

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  8 месяцев назад +1

      धन्यवाद हजुर प्रदेश तिरै थिईन नानि त

    • @RajuKumarkc
      @RajuKumarkc 7 месяцев назад

      Hola hola

  • @balbahadurbalbahadur-tr5ci
    @balbahadurbalbahadur-tr5ci 8 месяцев назад +27

    कति मिठो लाइभ दोहोरी गाउनु भयो सुगम शेर्पा अनि प्रकाश पराजुली ,साह्रै मन छोयो मेरो ,जति सुने पनि ढिट नमर्ने यस्तो शब्द हरु रचना गरेर गाउनु भयो कि म त बयान गरेर थाक्दिन ,यो लाइभ दोहरी युग युग सम्म आउने नया पुस्ता हरुले सुनेर पनि कहिले पनि अघाउने छैनन !!अग्रिम शुभकामना प्रकाश अनि सुगम

  • @RameshKumar-i4g3v
    @RameshKumar-i4g3v 8 месяцев назад +8

    गितको भाबमा डुबेर गित गाउन सक्ने सुगम र प्रकाश सफलताको शुभकामना आगामी दिनमा पनि यस्तै गितहरु सुन्न पाइयोस नहराउनु है सुगम बहिनी यत्तिको समय कहाँ लुकेको थियो यस्तो राम्रो प्रतिभा 💞💞💞

  • @nandagautam9522
    @nandagautam9522 8 месяцев назад +10

    आज भन्दा 8/9 वर्ष पहिला अन्लाईन रोधिघरमा प्रतिस्पर्धामा गर्दै हिन्दा चिनेको गायिका सुगम शेर्पा लाई प्रकाश भाई सङ्ग दोहोरी गाएको देख्न पाउँदा सार्‍है खुसी लाग्यो ! आगामी साङ्गिती भविस्य उज्ज्वल बनोस् ! हार्दिक बधाई र शुभकामना !🎉❤❤

  • @RameshKumar-i4g3v
    @RameshKumar-i4g3v 8 месяцев назад +8

    बल्ल अनुहार देख्न पाइयो सुगमको
    मान्छे राम्री अनि आवाज त्यति नै मिठो शव्द हरुनी कत्ती राम्रो चयन गर्न जानेको❤❤❤❤

  • @susmakhadka9388
    @susmakhadka9388 7 месяцев назад +13

    आहा कति मिठो गीत मैले त १० चोटी सुने तर पनि अझै धीत मरेन कहाँ छिन् यति राम्री स्वर्गकी धनी गायिका यस्तै यस्तै गीतहरू अझै धेरै सुन्न पाइयोस् धेरै धेरै सफलताको शुभकामना प्यारी बहिनीलाई र भाइलाई❤❤❤❤

  • @DambarThapa-b7u
    @DambarThapa-b7u 8 месяцев назад +25

    स्वर पनि मिठो ,गितका टुक्का पनि गहकिलो गाउने यी नानी र गायक भाइलाई शुभकामना

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  8 месяцев назад

      धेरै धेरै धन्यवाद हजुर मिलेम्म यस्तै माया संधै पाइयोस । 🙏🙏🙏🙏🙏🙏🙏

  • @RameshKumar-i4g3v
    @RameshKumar-i4g3v 8 месяцев назад +8

    परदेशमा बसेर सुन्दै छु हेर्दै छु धेरै सम्झिराको छु है मेरो दिदी बिमा🙏🙏 अनि सुगम बहिनि❤❤❤

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 8 месяцев назад +14

    आहा अति नै मार्मिक उत्कृष्ट मिठो दोहोरी आहा दोहोरी होस्त येस्तो होस आहा अति नै मिठास शब्द हरु अति नै मिठो भोईस दुबै जना को आहा❤️❤️❤️❤️❤❤❤❤🙏🙏🙏🙏

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  8 месяцев назад +3

      धन्यवाद हजुर मीठो प्रतिकृया को लागि मिले सम्म भिडियो सियर च्यानल सब्सक्राईब नभए गरिदिनु होला । धन्यवाद हजुर 🙏🙏🙏🙏🙏

  • @Om_Bhandari100
    @Om_Bhandari100 8 месяцев назад +15

    आहा अति मिठो प्रस्तुति अर्को भाग पनि देख्न पाउ🙏🙏🙏

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  8 месяцев назад

      Thank you so much hajur mitho comment ko lagi yaha haru ko maya paya samma vag 2 lyauni kosis garne xau shere pani gardinus na has mile samma

  • @manjumahato7538
    @manjumahato7538 7 месяцев назад +5

    कति मिठो भाका प्रकाशभाई र बैनी सुगम लाई धेरै धान्यवाद दुबैजना लाई ❤️❤️

  • @preejanamgrg9757
    @preejanamgrg9757 7 месяцев назад +4

    आहा❤कति सुमधुर अनि फरक आवाज सुगम जि को,शब्द चयन उच्चस्तरीय अनि साह्रै मार्मिक! मत फ्यान भएँ।उज्ज्वल भबिस्यको सुभकामना सुगम जि।प्रकाश जि त मेरो सर्बोत्कृस्ट गायक हुनुहुन्छ बधाइ अनि सुभकामना प्रकाश जि।

  • @santoshgurung3582
    @santoshgurung3582 8 месяцев назад +32

    यो नानी अहिले सम्म कहाँ थिईन् ?❤❤❤ कति मिठो शब्द

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  8 месяцев назад +2

      यी नानि बिदेश तिर थिईन हजुर अब केही कोसेलि आउँछ हजुर हरू माझ ।

    • @ayushman538
      @ayushman538 7 месяцев назад

      @@bimakumarianuragi1751 😮😮😮😮

    • @bishnubhisnu529
      @bishnubhisnu529 7 месяцев назад

      कुन ठाउँमा रहेछन यिनी नानी बिदेश ❤❤

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  7 месяцев назад

      प्रोर्तुगल तिर थिन हजुर

  • @Kumar977-c4s
    @Kumar977-c4s 8 месяцев назад +5

    अति उत्ताम सर्वो उत्ताम गहकिला शब्दको बाण सगुन र प्रकाश लगायत सम्पूर्ण टीम लाई उत्तर उत्तर प्रगतिको शुभकामना 🙏🙏🇳🇵🇳🇵🙏🙏

  • @loxxxrana8165
    @loxxxrana8165 8 месяцев назад +11

    यो बहिनी को आवाज युनिक लाग्छ मलाई हल्का टीब्टेन फ्लावोर । हजुरको बिग फ्यान । ❣❣🙏🙏

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  8 месяцев назад +2

      आहा यति मीठो कमेन्ट र मीठो माया को लागि धेरै धेरै धन्यवाद हजुर । सायद शेर्पा भएर होला टोन फरक र मिठो भएको ससगम नानि को ❤
      यस्तै माया सधैं मिलोस हजुर को मिले सम्म सियर पनि गरेर धेरै सामु पुर्याइदिनु हुने छ भन्ने आशा छ किनकि हामी कलाकार त आशे खेतिकै प्रखाई मा हुन्छम । धेरै खुशि लाग्यो धन्यवाद हजुर 🙏🙏🙏🙏

  • @YamuThapamagar1020
    @YamuThapamagar1020 8 месяцев назад +12

    असाध्दै राम्रो दोहोरी दुबै जनाले राम्रो गाउनु भयो 💖💖💖💖💖

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  8 месяцев назад

      धन्यवाद हजुर यस्तै माया मिलिरहोस संधै 🙏🙏🙏🙏

  • @rameshghatani6065
    @rameshghatani6065 7 месяцев назад +3

    यस्तो मिठो आवाज यत्तिको समय सम्म कहाँ लुकेर बसेको थियौ सुगम साङ्गितिक यात्रालाई निरन्तरता दिईरहनु है अब तिम्रो आवाज धेरै जनाको मन मुटुमा बस्न सफल भयको छ ❤️💞

  • @Suvi-sg1cw
    @Suvi-sg1cw 7 месяцев назад +1

    Sabda vaneko yesto hunuparxaa dada lae ta dekhekoo didilae ta dekhekoo thiyena bises dhannebad hjurr 2 Jana lae nae❤

  • @ryanroyson6309
    @ryanroyson6309 7 месяцев назад +3

    कति मीठो शव्दहरु हरेक शव्दहरुले हिक्का छोडेर रुन मात्र आयो,धन्यवाद दुवै कलाकारहरुलाई अझै प्रगति देख्न पाउ❤❤

  • @BishnuGm-zn3bw
    @BishnuGm-zn3bw 8 месяцев назад +25

    सुगम....10 पल्ट सुने अजै धित मरेन शब्द ले

  • @uttamtamang25
    @uttamtamang25 8 месяцев назад +4

    सर्ब पर्थम कलाकार हरु लाई धेरै धेरै धन्नेबात यति राम्रो गीत गाउनु भयो मेरो मन छोयो उत्तर उत्तर प्रगतिको कामन❤❤❤😮

  • @parsubhandari6123
    @parsubhandari6123 8 месяцев назад +8

    उधाउदो तारा सुगम बधाइ तथा सफलता को शुभकामना

  • @Basantaniwas-qd2wb
    @Basantaniwas-qd2wb 8 месяцев назад +14

    आहा कति मीठो दोहोरी सुगम शेर्पा जि को आहा❤️🌹

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  8 месяцев назад +2

      Thank you so much hajur milxa vani shere garera maya gardinu hola ni has

    • @Basantaniwas-qd2wb
      @Basantaniwas-qd2wb 8 месяцев назад

      @@bimakumarianuragi1751 ok सफलताको शुभकामना बिमा जि❤️🌹🌹🎤

  • @rishiadhikari7081
    @rishiadhikari7081 3 месяца назад +1

    कति सुन्दर शब्द तथा स्वर हाे ! सुगमकाे कला र गला पनि प्रशंसनिय रहेछ । शुभकामना छ ।

  • @RameshSharma-ul2gc
    @RameshSharma-ul2gc 8 месяцев назад +19

    आहा गितलाइ न्याय दिएर गाउने एक मात्र गायक पहिलो दोहोरी च्याम्पियन प्रकाश ❤❤❤

  • @BharatsaudSaud-ej3vv
    @BharatsaudSaud-ej3vv 8 месяцев назад +15

    यो जोडीको भाग दुई यस्तै दोहोरी आउनु पर्यो हजुर

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  8 месяцев назад

      Thank you so much hajur mitho comment ko lagi yaha haru ko maya paya samma vag 2 lyauni kosis garne xau shere pani gardinus na has mile samma

    • @srijanarayamajhi1114
      @srijanarayamajhi1114 6 месяцев назад

      भाग 2 छिटो आओस सिस ब्रोदर

  • @arjunbhusal1452
    @arjunbhusal1452 8 месяцев назад +11

    आहा❤️❤️🙏🙏सफलताको अग्रिम सुभकामना❤❤❤

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  8 месяцев назад +1

      धन्यवाद हजुर मीठो प्रतिकृया को लागि मिले सम्म भिडियो सियर च्यानल सब्सक्राईब नभए गरिदिनु होला । धन्यवाद हजुर 🙏🙏🙏🙏🙏

  • @monikalama7837
    @monikalama7837 8 месяцев назад +11

    कति मिठो सबदा दुबै जनाकाे धेरै मन परने प्र कास भाइ काे गित

  • @user-yo9ft1mj2g
    @user-yo9ft1mj2g Месяц назад +1

    शब्द चाहिँ धेरै रामाे् छ यसैगरि अगाडि बढनु भाइ शुभकामान छ 🙏🌺❤️❤️❤️❤️❤️

  • @bharatrumba
    @bharatrumba 8 месяцев назад +13

    शुगम शेर्पा लाई भेट्न मन छ कति मीठो गाउनु भको

  • @tikaupadhyay5222
    @tikaupadhyay5222 8 месяцев назад +7

    Yi gaika Lai pahilo patak dekhdaixu ATI mitho awaj x suvkamana pargatiko vabisyama

  • @OmGurung-c2h
    @OmGurung-c2h 8 месяцев назад +8

    अति मार्मिक अनि मीठो स्वर सगुन शेर्पा एअ प्रकाश सर ❤❤❤❤

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  8 месяцев назад +1

      धन्यवाद हजुर मीठो प्रतिकृया को लागि मिले सम्म भिडियो सियर च्यानल सब्सक्राईब नभए गरिदिनु होला । धन्यवाद हजुर 🙏🙏🙏🙏🙏

  • @bambahadurshahi2333
    @bambahadurshahi2333 8 месяцев назад +3

    सुन्दर भबिष्यको शुभकामना दुबै जनालाइ ❤❤❤❤❤आहा क्या मन छोयो बहुत राम्रो

  • @sunilthapa2714
    @sunilthapa2714 4 месяца назад +2

    म चाही प्रकास दाइको एकदमै बिग फ्यान हो है हजुर समयले भ्याए जति सबै भिडियो हेर्ने गर्छु दाजु

  • @RamBahadurBasnet-mu7mw
    @RamBahadurBasnet-mu7mw 8 месяцев назад +8

    मनै रुवाउने दोहोरी 👏👏👏👏👏👏शुभकामना छ ।

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  8 месяцев назад

      धन्यवाद हजुर मीठो प्रतिकृया को लागि मिले सम्म भिडियो सियर च्यानल सब्सक्राईब नभए गरिदिनु होला । धन्यवाद हजुर 🙏🙏🙏🙏🙏

  • @sangitamagar5194
    @sangitamagar5194 8 месяцев назад +2

    निक्कै मीठो र उत्कृष्ट शब्द दुबै जनाको ।प्रकाश जि लाई चाहिँ पहिला देखि नै चिनेको हो र उहाको शब्द चयनहरु धेरै राम्रो लाग्छ तर सुगम सिस लाई चाहिँ आज मात्र चिने ।धेरै राम्रो छ ।सफलताको शुभकामना सम्पूर्ण टिमलाई ।🙏🌹🙏🌹👌👌👌

  • @toxicff5645
    @toxicff5645 7 месяцев назад +2

    गहकिलो सब्द र सन्देश मुलक माया प्रेमको कहानि र मार्मिक स्वरको धनि प्रकास दाई र सुगम दिजु लगायत सम्पुर्णमा म‌ेरो हिर्दय देखि धन्यबाद छ हजुरलाई 🙏

  • @rajsaruadhikari2258
    @rajsaruadhikari2258 8 месяцев назад +6

    सम्पूर्ण🎉 लाई 🙏🙏🎵✈️ धेरै धेरै राम्रो शब्द❤❤

  • @regyari1826
    @regyari1826 7 месяцев назад +1

    प्रकाश जि हरेक गीत एकदम मार्मिक हुन्छ ❤ स्वर शब्द पनि अति मिठो हुन्छ र सुगम बहिनी स्वर अति मिठो र शब्द पनि राम्रो छ❤

  • @bishnuneupane4523
    @bishnuneupane4523 7 месяцев назад +2

    आहा मिठो गायन शैली दुवैजना आत्मीय मित्रहरू सफलताको शुभकामना सुगम अनि प्रकाश ,❤❤

  • @sirishneupane9024
    @sirishneupane9024 8 месяцев назад +6

    Sugam didi ko sabda ani swor le butukai vaye moh didi ko dhohori haru xitai nai sunna herna paiyos didi lagayat sabai lai dherai dherai shuvakamana ❤❤

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  8 месяцев назад

      आहा यति मीठो कमेन्ट र मीठो माया को लागि धेरै धेरै धन्यवाद यस्तै माया सधैं मिलोस हजुर को मिलसम्म सियर पनि गरेर धेरै सामु पुर्याइदिनु हुने छ भन्ने आशा छ किनकि हामी कलाकार र आशे खेतिकै प्रखाई मा हुन्छ । धेरै खुशि लाग्यो धन्यवाद हजुर

  • @Govind-h7o
    @Govind-h7o 8 месяцев назад +3

    स्वर सारै मिठो बहिनी को अनि सब्द चयन पनि मिठो बहिनी को भबिस्य उज्ज्वल सुभकामन

  • @RamBahadurBasnet-mu7mw
    @RamBahadurBasnet-mu7mw 8 месяцев назад +10

    बधाई छ राम्रो दोहोरी गित 🇳🇵❤️🌹👏👏

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  8 месяцев назад

      धन्यवाद हजुर मीठो प्रतिकृया को लागि मिले सम्म भिडियो सियर च्यानल सब्सक्राईब नभए गरिदिनु होला । धन्यवाद हजुर 🙏🙏🙏🙏🙏

  • @PremB-c3w
    @PremB-c3w 8 месяцев назад +7

    Parkash parajuli with sugam sister ko shor pani mitho dohori sabda pani ramro sister lai pahilo choti dakhe ma ta shor ko fan vaye atti ramro❤❤❤❤❤

  • @sushilaacharya9575
    @sushilaacharya9575 7 месяцев назад +3

    कति मिठो शब्द स्वर पार्ट 2 पनि चाहियो है🙏🙏

  • @Sklama88
    @Sklama88 8 месяцев назад +2

    Tiktok देखि खोज्दै अको सुन्न कै लागि🎉🎉सारै मिठास जीवनकाल मेल खायो मलाई बधाई छ भाइ बहिनीलाई 🎉❤❤

  • @kumarighale8063
    @kumarighale8063 7 месяцев назад +3

    उत्कृष्ट स्वर,शब्द, अनि लय दुबै जनालाई उज्ज्वल भविष्यकाे कामना 💐

  • @kopiladhamala4492
    @kopiladhamala4492 8 месяцев назад +2

    शब्द उस्तै उत्कृष्ट अनि स्वरमा त कस्ले भ्याउछ सुगमलाई,प्यारि अविरल सम्झना😊❤❤❤😊😊😊

  • @jagatbahadurwaiba4467
    @jagatbahadurwaiba4467 7 месяцев назад +1

    एति साह्रो मीठो लय शब्दले सजिएको गित त्यसमाथी गायक गायिका ज्युहरुको गायिकिमा मिठास दुबै जनालाइ सफलताको शुभकामना ।

  • @dhamidevsingh6053
    @dhamidevsingh6053 8 месяцев назад +3

    आहा कति राम्रो दोहोरी, मनै छुने,!

  • @bimakumarianuragi1751
    @bimakumarianuragi1751  8 месяцев назад +10

    नमस्कार 🙏🏼 ( जुनले मात्रै देख्छ ) पछि फेरी तपाइ हरू ले निकै मन पराउनु भएकि गायिका सुगम शेर्पा लाई अस्ति को भिडियो मा देखियन भन्नु भाथ्यो अब यो भिडियो गित कस्तो लाग्छ सुनेर कृपया सियर सब्सक्राईब लाईक कमेन्ट तपाई लाई जस्तो लाग्छ तेस्तै अबश्य पनि सुझाब दिन नभुल्नु होला नि हस । 🙏🏼
    जति जना मन मुटु हरूले हेरेर साथ दिनु भाछ प्रतिक्रिया सल्लाह सुझाब दिदै अझ कमि कमजोरी सुधार्ने अबशर पनि दिनुस न हस ।
    जुनले मात्रै देख्छ भाग २ पनि केहि समय मा यहँ रू माझ ल्याउनि तयारी गरिरहेका छउ । हरेक गित संगित लाई मन बाटै माया गर्दिनु हन्छ र त हजुर माझ आउने भेट्ने माैका मिलेको छ ।
    यस गिता बास्तबिक सर्जक गाएक गायिका प्रति उच्च सम्मान ब्यक्त गर्दै । प्रकाश पराजुलि र सुगम शेर्पा को आवाज मा तपाई हरू माझ यो संगितिक कोसेलि मार्फत भेट हुन आएका छौ 🙏🏼
    कस्तो लाग्छ जस्ता को तेस्तै कमेन्ट् मा भनिदिनु होला है ।

    • @Lalbahadurchhetrijora
      @Lalbahadurchhetrijora 8 месяцев назад +2

      अति नै उत्कृष्ट दोहोरी आहा❤❤❤😢

    • @Lalbahadurchhetrijora
      @Lalbahadurchhetrijora 8 месяцев назад +2

      अर्को भाग प्रकाश पराजुली र हजुर को रमाइलो दोहोरी सुन्न्न मन छ है हजुर❤❤❤❤

  • @ayushman538
    @ayushman538 7 месяцев назад +2

    Kati mitho sowor ka dhani gayek gayeeka lai dherai dherai badhai xa 🎉🎉❤❤❤

  • @ruparuchal8276
    @ruparuchal8276 8 месяцев назад +6

    शुभकामना प्यारि मान्छे❤🎉🎉🙏

  • @naresholi7726
    @naresholi7726 7 месяцев назад +2

    वा कतिमीठा टुक्का झनैराम्रो स्वर बधाइ तथा प्रगतिको शुभकामना

  • @sangitabhatta4776
    @sangitabhatta4776 7 месяцев назад +1

    Aha kati mitho sabda prakash vai ko sor ma ta mohani nai xa ❤❤❤

  • @reshamrana7845
    @reshamrana7845 8 месяцев назад +2

    कर्णप्रिय आवाज सङ्गै वियोगान्त शब्द समायोजन......
    #साउदी देखि सुन्दै छु !!

  • @TikaramKandel-wo3pl
    @TikaramKandel-wo3pl 7 месяцев назад +1

    Man xoyo ❤❤❤

  • @premthapa2399
    @premthapa2399 7 месяцев назад +1

    मलाई मन पर्ने गायक प्रकाश अनि गायीकाको स्वर पनि साह्रै मीठो छ ।पहिलेको भिडियो अलि मन नपरेर कमेन्ट गरेको थिय क्यामरामेन प्रती अलिकति गुनासो थियो तर आज निकै राम्रो छ।यस्तै गरि कमि कमजोरी सुधारी अगाडि बढ्नु होला शुभकामना । धन्यवाद 🙏🙏🙏🙏

  • @RameshKumar-i4g3v
    @RameshKumar-i4g3v 8 месяцев назад +2

    7 पटक हेरिसके अझै हेरौ हेरौ लागिरहन्छ सुगमको आवाज ❤❤❤❤️💞💞❤️💞❤️

  • @AmbikaMagar-o7z
    @AmbikaMagar-o7z 7 месяцев назад +1

    Maile 12 choti suneko ajjai pni pugekoo xain ekdam ramro sabda♥️♥️♥️♥️♥️♥️🙏🙏🙏voice dui janalaii badhai x ❤❤

  • @मायालु-ट5ख
    @मायालु-ट5ख 7 месяцев назад +1

    Yo baini lai dherai chancdinu paryo gauna lai nikai mitho aawaj raixa❤❤

  • @sanjivgiri9568
    @sanjivgiri9568 8 месяцев назад +5

    दुबै बाट सुन्दै छु छ पटक भो

  • @jhalaksunar9085
    @jhalaksunar9085 7 месяцев назад +1

    गायिका सुगम ज्यु को हरेक सब्द मार्मिक उतिनै मिठो आवाजको धनी बधाई छ गायक ज्यु को पनि उतिनै मार्मिक शब्द बधाई छ सफलताको शुभ कामना

  • @rameshghatani6065
    @rameshghatani6065 7 месяцев назад +1

    Wao आवाज मिठो शब्द हरु त्यस्तै गहकिलो प्रकाश र सुगम सफलताको शुभकामना 💞❤️

  • @puspakhamal2870
    @puspakhamal2870 7 месяцев назад +1

    आहा कति राम्रो सब्द ❤❤❤

  • @rameshkumarbhandari1828
    @rameshkumarbhandari1828 8 месяцев назад +3

    कति मिठाे सब्द लय 🙏🙏🙏👌👌👌👌

  • @fulmaya5953
    @fulmaya5953 8 месяцев назад +2

    aha kati marmik sabda haru parra garnu vako duijnlnai❤❤❤❤

  • @bishnughimire1336
    @bishnughimire1336 8 месяцев назад +2

    यति राम्रा र सुन्दर शब्दहरूले भरिएको दोहोरी सुन्दा र हेर्दा मन धेरै आनन्दित भयो, best wishes 🙏 ❤️😊🎉🎉🎉

  • @prakashnepali2653
    @prakashnepali2653 7 месяцев назад +1

    प्रकाश सर @ सुगम जि को दोहोरी 10 पटक हेरे तर मन भरिदैना सुभ कामना दुबै जानालाइ भाग २पनि ल्याउनु पर्यो

  • @punaramthapa9058
    @punaramthapa9058 8 месяцев назад +1

    आहा अति राम्रो दोहोरी भयो मांमिक गित दुबै लाई धेरै धेरै शुभकामना 👌👌👌💘💘💘🎵🎵🎵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️

  • @amarthapa7972
    @amarthapa7972 8 месяцев назад +3

    Prakash ani Sugam Sherpa jee ko voice waooooo kati ramro ani tukka pani waoooooo❤❤❤❤❤

  • @AmritAdhikari-hm1kf
    @AmritAdhikari-hm1kf 8 месяцев назад +8

    वाउ वाउ वाउ सुपर 👌👌👌😍😍🙏🙏

  • @gcvlogs3222
    @gcvlogs3222 6 месяцев назад +1

    मार्मिक दोहोरो सुन्दा लाग्छ मेरो लागि गाईदिनु भएको छ । यति राम्रो स्वर र शब्दले सिंगारिएको दोहोरी सुन्न पाउदाँ सारै खुसी छु । यहि जोडीमा यसै गित सुन्न पाउँ भनि आशाबादी छु । जन नेपाली लोक संगित

  • @Mission588
    @Mission588 8 месяцев назад +2

    Aaha kati ramro gaunu bho prakash bhai ra bahini❤

  • @SapnaSapna-v2w
    @SapnaSapna-v2w 8 месяцев назад +4

    Love you so much all get Sangit parakhi haru lai❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @shivamagar123
    @shivamagar123 8 месяцев назад +4

    😮Sugam ji ko aawaj nikai ramro laageu❤️❤️❤️

  • @sanurai2689
    @sanurai2689 8 месяцев назад +3

    कति मिठो भाका स्वर दुबै जना बराबर

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 8 месяцев назад +6

    आहा सारै मिठो दोहोरी जति सुनेनी धित नमरनी खालको बधाई छ साथै सफलताको सुभकामना

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  8 месяцев назад

      आहा कलाकार र गित संगित को माया भनको यो हो नि 🙏🙏धेरै धेरै धन्यवाद हजुर मिलेम्म यस्तै माया संधै पाइयोस । 🙏🙏🙏🙏🙏🙏🙏

  • @sayamagar9179
    @sayamagar9179 8 месяцев назад +1

    Kahile asari dhohori get purai naherni ma aaj dherai choti here sune kati mitho gaunu vayo ❤❤❤

  • @hemrajsimkhada9662
    @hemrajsimkhada9662 8 месяцев назад +1

    उज्ज्वल भविष्य को शुभकामना धेरै मन पर्यो।

  • @SeJongmagar7154
    @SeJongmagar7154 8 месяцев назад +9

    Sugam Sherpa big fan 🥰❤

    • @chandrapurja8083
      @chandrapurja8083 8 месяцев назад +1

      ❤❤❤❤

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  8 месяцев назад

      धन्यवाद हजुर मीठो प्रतिकृया को लागि मिले सम्म भिडियो सियर च्यानल सब्सक्राईब नभए गरिदिनु होला । धन्यवाद हजुर 🙏🙏🙏🙏🙏

  • @sagunsangeet
    @sagunsangeet 8 месяцев назад +5

    आहा ❤❤❤

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  8 месяцев назад

      धन्यवाद सुगम संगित 😂👏👏👏

  • @santabahadur6333
    @santabahadur6333 8 месяцев назад +5

    Sugam sherpa ko voice ma comment garni thau xaena dheri ramro xa❤

  • @cholanadapaudel2688
    @cholanadapaudel2688 7 месяцев назад +1

    निकै मन छुने मार्मिक लोकदोहोरि गित जति सुन्दा पनि धित नमर्ने, सबैको जयहोस।।

  • @sombahadurrana9896
    @sombahadurrana9896 8 месяцев назад +2

    धेरै मिठो लायो भाई बहिनी ले गाको यो दोहोरी गित

  • @Karkiram-h6v
    @Karkiram-h6v 8 месяцев назад +2

    निकै उकृस्ट गित दिलिप थापा र सगुन को फेरि तै भाकामा आउन परो दोहोरी

  • @manojpariyar9386
    @manojpariyar9386 8 месяцев назад +9

    Sugam ko sabai dohori sunna man xa Ali dherai banaunus hai

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  8 месяцев назад +1

      Has hunxa hajur mero bata aauxan aaru git harulai jastai maya gardinu paryo thank you so much mitho commet ko lagi

  • @kushangsherpa4217
    @kushangsherpa4217 7 месяцев назад +1

    अति र।म्रो छ प्रकाश् प्रजुली भ।ई अनि सुगम न।नुको गित सुनेर कहिले पनि दिक नमर्ने रहेछ हेर खुशी लगेउ

  • @rajutamang7494
    @rajutamang7494 8 месяцев назад +4

    Aha kati mitho sunda pani ananda lagne suvakamana xa ❤❤❤❤❤

    • @bimakumarianuragi1751
      @bimakumarianuragi1751  8 месяцев назад

      Thank you so much hajur mitho commet ko lagi yastai maya shere gardunu hola ni has milxa vani

  • @jayamagar1421
    @jayamagar1421 7 месяцев назад +1

    dubai mitho sworr ramro vaka sabda jhanai mitho nayaa gayek vayeni malai dherai man paryo pargati hos subha kaamana xa

  • @dhrubarajaryal3360
    @dhrubarajaryal3360 7 месяцев назад +1

    मीठो । शब्द र भाव दुवै ।

  • @prakashkhanal7498
    @prakashkhanal7498 8 месяцев назад +12

    सारङी चाहिँ अलिक भयेन है यति मीठो गितमा

  • @ramchandraparajuli9473
    @ramchandraparajuli9473 8 месяцев назад +1

    Sarai ramro aani man xuna geet gaunu buayako ma bandhu prakesh parajuli ra sagum sherpa lai dharai dharai dhnyabadh n safaltako kamana

  • @IndraJaigadi-f1j
    @IndraJaigadi-f1j 6 месяцев назад +2

    आहा सारै मीठो प्रस्तुति🎤🎤👌👌

  • @AmritAmrit-cc4sv
    @AmritAmrit-cc4sv 8 месяцев назад +3

    sugam baini ko gaune saili ra sabda chayen ati utkrista xn badhai x baini lai saphaltako suvakamana