बिषेस धन्यवाद अग्रज स्वर्गीय डेउडा का खानी सबैका मन मुटुमा अमर रहेका डिल्ली राज फूलारा ज्यू लाई भावुक श्रद्धांजलि सहीत सम्झीन चाहे अनी अहेले डेउडा स्वर सम्राट चर्चीत गायक लालू रैकाल जी लाई र हर्क बिबस खनाल सर लाई गायीका बैनी धेरै राम्रो गित सुनेर धेरै राम्रो लाग्यो कोई गित सून्दा बेकार मा हेरे जस्तो मनमा लाग्छ तेस्तो लागेन अल टीम लाई धन्यवाद
मेरो निर्देशन मा baneko song ho maya garidinu hola
Big fan Bijuli sir
Badhai x bijuli sir
गित लाई मोया छ तै मोटि लाई बरता मोया छ भन दिया
Thank you @@aayushgamer8813
@@saugatojha-artistthank you 🙏 sir
आहा अति नै मिठो गीत आहा सफलता को अग्रिम शुभकामना सम्पुर्ण तिम लाइ❤❤❤❤
बिषेस धन्यवाद अग्रज स्वर्गीय डेउडा का खानी सबैका मन मुटुमा अमर रहेका डिल्ली राज फूलारा ज्यू लाई भावुक श्रद्धांजलि सहीत सम्झीन चाहे
अनी अहेले डेउडा स्वर सम्राट चर्चीत गायक लालू रैकाल जी लाई र हर्क बिबस खनाल सर लाई गायीका बैनी धेरै राम्रो गित
सुनेर धेरै राम्रो लाग्यो
कोई गित सून्दा बेकार मा हेरे जस्तो मनमा लाग्छ तेस्तो लागेन
अल टीम लाई धन्यवाद
आहा धेरै राम्रो समपुण टिमलाई धेरै धेरै बधाई छ हजुरहरुलाई
आहा कति मिठो गित हाम्रो सुदूरपश्चिम को सान congratulations all 🥰🥰🥰🥰🎤🎤🎧🎧🎧
आहा कति मिठो गित हाम्रो सुदूरपश्चिम को सान बधाई छ सम्पुर्ण टिम लाई सफलताको धेरै धेरै शुभकामना ❤❤🎉
धेरै राम्राे निर्देशन मोडलिङ हर चिज प्रर्फेक्ट छ धेरै धेरै शुभकामना यो गीत मा जोडिनु भयका कलाकार गायक गाईका हरू लाई
Congratulations 🎊
हार्दिक बधाई छ सम्पूर्ण टिमलाई ❤❤❤❤❤❤❤❤❤❤ सुपर भिडियो ❤❤❤❤❤
हार्दिक बधाई ❤❤❤❤❤ सम्पुर्ण लाइ
अति राम्रो छ हार्दिक बधाई 🎆🎆🎆🎆सम्पूर्ण हरुमा
धेरै राम्रो छ बधाई छ सम्पुर्ण टिमलाई
सारै राम्रो गीत अनि असल निर्देशन छ
खूबै निको बनेको छ गित बधाई छ सम्पूर्ण टिमलाई ❤❤❤
हार्दिक बधाई छ सम्पूर्ण टीम लाई
सम्पुर्ण टिमलाई बधाई छ एकदमै मिठो गित रे अभिनय कथा बनेको छ।
Nice song ❤❤ सबैजनालाई धेरै धेरै बधाई छ❤❤❤❤❤
धेरै राम्रो 🎉🎉🎉🎉 देउडा सबै टिम लाई धन्यवाद
धेरै राम्रो गित हार्दिक बधाइ छ सम्पुर्ण टिम लाई साथै लालु रैकाल सर लाई सम्झना ❤❤
बधाई छ सम्पुण टिमलाई ❤❤❤
आहा रमाइलो डेउडा गीत सबैलाई बधाई साथ धन्यवाद ❤❤
Aaha dherai mitho geet badhai xa sampurna tim lai safalta ko kamana ♥️♥️♥️♥️♥️
Ati mitho deuda geet r sunder abhinay
And very nice direction ♥️
हार्दिक बधाइ छ सम्पूर्ण टिमहरू लाइ 👌🙏🌹🌹❤️
wow Nice la badhai xa all tim laai
धेरै राम्रो देउडा गीत सम्पूर्ण टिमलाई धन्यवाद
एकदमै राम्रो छ भिडियो।
मलाई धेरै मन पर्यो यो गीत बिजुली सर हर्क मामा लाई बधाई छ ❤❤
धेरै राम्रो बनेको छ ❤
Ati sundar baneko xa geet best off luck all team
धेरै राम्राे छ गित बजारमा तहल्का मच्चाएको छ
गित सम्बन्धित सम्पुर्ण टिमलाई बधाई छ 👏💐
ल बधाई छ ❤❤
Dherai Dherai ramro sabai tim lae
आहा सारै राम्रो प्रस्तुती ❤❤❤
डील्लीराज फूलाराको भन भीनाजू तुई भन शाली संग लय मीलेछ
गीत चै दामीछ सुनौ सुनौ लाग्नी
धन्यवाद छ अल टिमलाई सुपरहिट देउडा गीत
सम्पूर्ण टिमलाई बधाई छ आहा कति राम्रो गीत छ
Very nice Nepali song love from maharastra india❤❤
यो गित अन्तरम बिस्ट दाइ को गित सङ्ग मेल खाएको छ है त
ल टिम लाई बधाई छ❤❤ राम्रो छ गित
Badhaii xa ❤❤all❤❤
आहा 🎉🎉🎉❤
❤❤❤❤CONGRATULATIONS LALU JI
धेरै राम्रो गित ❤❤❤
बधाई छ सम्पूर्ण टिमलाई ,सम्झना छ ससुरा लालु रैकाल
❤❤❤ WOW so very nice congratulations aal tim
आहा !! मीठो 🌷🙏
❤❤❤❤❤❤❤❤❤❤❤ सारै राम्रो छ
हाम्रो डोटी ली गीत अतिनी सुन्दर
सम्पुर्ण टिमलाई हार्दिक बधाई छ ❤️
🎉🎉🎉🎉आहा कति राम्रो गित
Congratulations 👏👏 dazu lalu raikal....
Congratulations all team ❤
Congratulations congratulations all team lai 🎉
राम्रो लाग्यो
धेरै राम्रो
हार्दिक बधाई छ 💐♥️ कला कार लाई
Wow congratulations dizzu 🎉🎉🎉
very nice tipical deuda geet badhai xa sampurn tim laai🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सम्पुर्ण टीमलाई बधाईछौ
❤❤❤ल बधाई अल्ल टिम लाई
Dherai Dherai ramro video hjr all time
Congratulations all tem 🎉🎉❤❤
Badhai all tim lai ❤❤❤
Very nice song Vinaji 🙏🙏❤❤
Suv kamana xa❤❤
Badhai xa all tim lai 🎉
Congratulations Sangita..
सुपर हिट गीत
Super song download in HD vi 6:05 deo song 🎵 namaste
धेरै राम्रो अभिनय दिदी उर्मिला कुवर
Jabar jast
Super hit
अती सुन्दछन्
मिठो देउडा गीत
❤❤
Wowowo wonderful video 📹 ❤️ ♥️ 💖 😍 🎉🎉😂😂❤❤❤❤❤❤❤❤
सुपर हिट गीत ❤❤
धेरै राम्रो छ उर्मिला का ठुसका औरनिका छन
Super
सो नाईस
Congratulations all trams❤
कति मिठो गीत सुदूरपश्चिम देउडा भाका
Congratulations 👏👏👏
Very nice deuda song
Wawo nice song
Namaskar Ram Ram 🙏🙏🙏🙏🙏🙏😙😙😙😙😙😙😙😙😙😙😙😙😙
Nice song ❤
NYC🎵❤ song🎵
Nice
Wow nice ❤❤❤❤
Good deuda❤❤❤❤🎉
Congratulations to all 🎉
Congratulations
So nice beautiful 💕💕💕💕
Nice song 👍 good 👍
❤❤
❤
Miss you didi❤❤❤❤❤
❤️❤️❤️❤️❤️