गुरुङ फिल्मको नेप्से उकालो लागेको अनुभव भाको छ, तामाङ भासा सङग अलि अलि मिल्दा फिल्म हेर्नुको मज्जा छुट्टै, विशेष विशेष धन्यवाद सम्पुर्ण "मनकासी" परिवारलाई 💙💙💙💕💕💕
आज हेरे मैले भासा नबुझे पनि धेरै भन्दा धेरै राम्रो लाग्यो मन छोयो ससुरा भनेको एस्तो हुनु पर्छ बधाइ छ सबै टिम लाई पार्ट 2 पनि पनि निकाल्नु पर्यो सारै मन पर्यो
जोर्ले छ्याजलो 🙏🙏🙏💝💝 सबै भन्दा ससुरा बाबाको रोल राम्रो लाग्यो गुरुङ भाषा बुझ्दैन तर सहज गराइदिनु भएको मा धेरै धेरै धन्यवाद 🙏🙏 फिल्म मा मात्र सिमित नभएर वास्तविक जीवनमा पनि यसरी साथ दिने ससुरा बाबाको ससुरा सबै को घरमा होस् 🙏🙏🙏💝💝💝💝सुपर 💝💝दुपर उपर 💝💝 👈
Ovar all ramro chha movie manKashi anura ngosyio ko bhumika attinai ramro supab dherai dinko antarl pachhi mankashiko parkhai pani sakkiyo thank you so much rodhi teem
I am here for only anuta gurung,❤️❤️she was really brilliant actress and we want to see you in nepali film industry also .. speacialy I love This movie , बार्पाक की माया ...
पृतम जि को one of the best film होला सायद मैले हेरेको मा, कथा विषय बस्तु हरु निकै राम्रो छ र कलाकार हरुले पनि तेत्तीकै राम्रो भुमिका निर्भाए छ, फिल्मले एकदम positive message pani दियेको छ ! जन नेपालीमा sub tittle हुदा यो गुरुङ फिल्म कुनै पनि ठूलो पर्दा को भन्दा कम देखिएन् सारै मन पर्यो! भबिस्यमा पनि येस्तै गुरुङ फिल्म हरु बनाउनुस यही नै हाम्रो शुभकामना छ 🙏🙏 thank you all "Rodhi family "
प्रितम ज्यु का साथ् Whole team लाई धेरै धेरै धन्यबाद, कथाको बिसय बस्तु आजको प्रबिधि संगको बीच एकदम खुलेर निखारता ल्याउनु भएको रहेछ, सबैको मेहेनत आतिउत्तम रहेछ, बिदेशमा छु मनकाशी गित ससुराली भोजमा सुनेको थियो अचाक्ल्यै राम्रो लागेको थियो आज RUclips मै मनकाशी हेर्नापाये, हिर्दयेदेखी आभार बेक्तागर्दछु all entire team लाई !
mero ghar morang jante hal saudi bata sarai dami lagyo hjr haru ko filim wa malai man parne gurug filim aru pani herna pam safalta ko suva kamana hjr haru ko tim lai
अति सुन्दर समसामयिक कथा बस्तुमा आधरित फ़िल्म असाध्यै राम्रो लाग्यो । भिडीयो क्वालिटी पनि 5K जति नै प्रष्ट र कन्चन देखियो । सबै कलाकारहरू अभिनय मा खारिएको पाईयो । सम्मग्रमा प्रीतमजीको यो सिर्जना झनै उत्कृष्ट लाग्यो । धेरै धेरै धन्यावाद र वधाई छ सम्मपुर्ण फ़िल्म यूनिटलाई र आऊँदो भविष्यमा पनि यस्तै अन्य फ़िल्म हेर्दे बुढो हुन पाऊँ। धन्यावाद जय तमु फ़िल्म 🙏
movie ramro lageu hal parisitima milnu parxa bhanne ra aru ko Kura ma bishwos garnu aghi khi satty tatthye bujera matra bishows garnu parxa bhanne Kura jod diyako xa akdam ramro lageu movie aghami din haru ma Pani yestae ramro ramro Sandesh muluk ramro movie dhykhyna paeyeaos rodhi digital Gurung movie industry lai agrim safalta subhakamana 👍🏻👍🏻👍🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
गुरुङ फिल्मको नेप्से उकालो लागेको अनुभव भाको छ, तामाङ भासा सङग अलि अलि मिल्दा फिल्म हेर्नुको मज्जा छुट्टै, विशेष विशेष धन्यवाद सम्पुर्ण "मनकासी" परिवारलाई 💙💙💙💕💕💕
हाम्रै प्यारो शुन्दर गाउँ ठाउँको सेरोफेरोले पुराना सम्झनाहरुको गहिरो स्मरण गरायो ।
धन्यवाद रोधी डिजीटल, फेरी फेरी यस्तै राम्रा चलचीत्रहरु वनौदै जानु शुभ-कामना 🙏
निकै राम्रो गुरूङ फिल्म अझै धेरै राम्रा हेर्न पाउनु
धेरै राम्रो छ बधाई छ हैई दाम पति जीबन को शुभ कामना
आज हेरे मैले भासा नबुझे पनि धेरै भन्दा धेरै राम्रो लाग्यो मन छोयो ससुरा भनेको एस्तो हुनु पर्छ बधाइ छ सबै टिम लाई पार्ट 2 पनि पनि निकाल्नु पर्यो सारै मन पर्यो
जोर्ले छ्याजलो 🙏🙏🙏💝💝 सबै भन्दा ससुरा बाबाको रोल राम्रो लाग्यो गुरुङ भाषा बुझ्दैन तर सहज गराइदिनु भएको मा धेरै धेरै धन्यवाद 🙏🙏 फिल्म मा मात्र सिमित नभएर वास्तविक जीवनमा पनि यसरी साथ दिने ससुरा बाबाको ससुरा सबै को घरमा होस् 🙏🙏🙏💝💝💝💝सुपर 💝💝दुपर उपर 💝💝 👈
अतिनै राम्रो मुभी छ,धन्यवाद अनि बधाई तथा शुभकामना पनि सम्पुर्ण युनितलाई।
Ovar all ramro chha movie manKashi anura ngosyio ko bhumika attinai ramro supab dherai dinko antarl pachhi mankashiko parkhai pani sakkiyo thank you so much rodhi teem
निकै राम्रो छ फिलिम फिलिमको एक एक सिन पूरा मनभित्र पस्यो
एक दम राम्रो छ फिलिम सुरु देखि अन्तीम सम्मै हेरे बधाई छ प्रितम सर को टिमलाई
Derae ramro gurung filim pargati ko suvakamana sabae team lae😻😻😻😻😻😻😻😻
आहा कति राम्रो movi
गुरुङ हरुको यर्थात कुरा समेटेको छ।💘💘सम्पुर्ण टिम लाई बधाई
धेरै पछि नेपाली फिल्म हेरेर मज्जा अायाे ।
aita ram dai ko avinaye dherai ramroo xa gurung chal chitra lai ajai dherai agadii badaunu.
sampuna team lai dherai dherai suvakamana
Aha kati shiksha bardak movie 👌😍
एकदम राम्रो लाग्यो मुभि ।
I am here for only anuta gurung,❤️❤️she was really brilliant actress and we want to see you in nepali film industry also .. speacialy I love This movie , बार्पाक की माया ...
एकदम राम्रो लाग्यो म पनि गुरुङ्ग हो मलाई गुरुङ्ग movie हरु धेरै मन पर्छ,अनुता Ngloshyo को सबै movie मन पर्छ👌🇧🇭
कस्तो राम्रो हुन्छ के गुरुङ चलन र भिडियो यो भिडियो हेरेर आँसु पनि अायो मन पनि खुसी भयो अर्को जन्म मा गुरुङभयर जन्मन परोस् भगवान 🙏❤️
धेरै मन पर्यो मलाई त आखा बात आँसु बगेको थाहा नि भयन
धेरै राम्रो लागो यो मोभी सिरियल सबै कलाकार तिम्लाई हार्दिक शुभकामना छ फेरि पनि अर्को सिरेल्को प्रtiक्षा मा छु
ya “l🎉 ir
Anuta gurungko movie sabae dherae ramro chha.
गुरुङ हुनुमा नै गर्व लाग्छ मलाइ हामिलाइ चाहिँ किन जन्म दिएन त्यो लम्जुङ भन्ने ठाउमा सारै राम्रो अभिनय सन्तोसी बैनिको वाउउउउ😘😘😘😍😍😍
Damii damii feri pani herna pau raiko xora le damii damii
Khub ramro lagyo afnai thauma baneko raixa
Dherai ramro layo hamro Gurung film
पृतम जि को one of the best film होला सायद मैले हेरेको मा, कथा विषय बस्तु हरु निकै राम्रो छ र कलाकार हरुले पनि तेत्तीकै राम्रो भुमिका निर्भाए छ, फिल्मले एकदम positive message pani दियेको छ ! जन नेपालीमा sub tittle हुदा यो गुरुङ फिल्म कुनै पनि ठूलो पर्दा को भन्दा कम देखिएन् सारै मन पर्यो! भबिस्यमा पनि येस्तै गुरुङ फिल्म हरु बनाउनुस यही नै हाम्रो शुभकामना छ 🙏🙏 thank you all "Rodhi family "
Waiting ma thiyo Ajo po ayo
Concept राम्रो लाग्यो ,,, अभिनय संवाद पनि राम्रो छ ।
प्रितम ज्यु का साथ् Whole team लाई धेरै धेरै धन्यबाद, कथाको बिसय बस्तु आजको प्रबिधि संगको बीच एकदम खुलेर निखारता ल्याउनु भएको रहेछ, सबैको मेहेनत आतिउत्तम रहेछ, बिदेशमा छु मनकाशी गित ससुराली भोजमा सुनेको थियो अचाक्ल्यै राम्रो लागेको थियो आज RUclips मै मनकाशी हेर्नापाये, हिर्दयेदेखी आभार बेक्तागर्दछु all entire team लाई !
Dherai ramro rahechha film😊😊
दामी लाग्यो ...सबै टिम लाई धेरै धेरै धन्यवाद 💝🙏
Kati ramro movie best wishes
Wow super nice movie मेरो जीवन मा मेल खायो धेरै याद आयो ति पुरानो दिन हरु ❤️❤️❤️
आहा कस्तो राम्रो गुरुङ संस्कार,भेष भुषा ।म राई भए पनि सारै राम्रो लाग्छ।।
mero ghar morang jante hal saudi bata sarai dami lagyo hjr haru ko filim wa malai man parne gurug filim aru pani herna pam safalta ko suva kamana hjr haru ko tim lai
धेरै धेरै राम्रो छ बधाई भाई बहिनी हरु लाई
Damii damii feri pani herna pau hjr haru
टिस्टापारिकोसाइनो फिल्म याद आयो हौ 📣🙏गाउलेपरिबेसको फिलिम् सारैनै मनपर्छमलाइ 👩❤️💋👨
निकै राम्रो मौलिकता झलझल
धिलाइ भयनी नेपाली अर्गानिक फिलिम हेर्ना पायो दामी छ मो साउदी देखि लो
dherai ramro lageyo
एकदै राम्रो लागेउ। सफल्ताको सुभकाम्ना।
Wow❤ ramro lagyo
Wowowowo जे जस्तो भय पनि फुपू लास्टमा लाईन मा आउनु भो खुसि लाग्यो अनि अनुता एक दम मनपर्ने कलाकार ❤️❤️❤️
बिस्नु दाइ साह्रै मन पर्यो सफलताको धेरै धेरै शुभकामना हजुर लगाएत सम्पुर्ण टिमलाई अजै राम्रो राम्रो फिल्म हेर्न पाउ🙏🙏🙏
a
बहुत मन पर्यो मलाई त
Mankashi Movei Thik Thikoi lagyo...
प्रीतम गुरुङ दाजु र अनुता दिदि धेरै पछि देख्दा खुसि लाग्यो🙏🙏🙏😘😘
Priyam Gurung daju lai chai kaha dekhnu vyo hjur le😜😊 j hos film le chai man xoyo hai🙏
Maile gurung bhasa ta bujhdina Tara subtitles herera bujhe film ekdam maan paryo ekdam ruwayo dami cha movie best of luck team maankasi
Derai ramro lageyo malaini ma pani pugeko gau parexa sabai lai derai mis gareko xu hjr
धेरै राम्राे छहै समपुर्ण टिमलाई धेरै धेरै शुभकामना > (जिबन घर्ती मगर >पाल्पा राम्पुर)
धेरै राम्रो लग्यो बधाई छ । सम्पुर्ण टिमलाई ।
ससुरा को रोले सरै मन पर्यो 👌
मेरो जीवन कै पहिलो अभिनय र फिल्म मा करियोग्राफि 😊 ।। हेरेर प्रतिक्रिया ,सुझाब र सेयर गर्दिनु होला 🙏।। गुरुङ चलचित्र लाई माया गर्यौ ।। ❤️
सन्तोषि बाहिनी बधाई छ् फिल्म मनकाशी टु मा दाई लाई सम्झाए को ईस्कृप सराई राम्रो छ एस्तो संदेशले आहिलेको समज लाई परिवर्तन गर्न सकिन्छ ।
पुर्न तमु गोरख
तिमी त पोइला गयको हैना दाइ ले खोज्दै छ hahhaahh anyway राम्रो छ आगमी दीन मा राम्रो गर्दै जानू keep it up
Ekdam ramro lagyo hajur all the best 👍 👌 😍 🥰 keep it up god bless you 🙏 🙌 👏 👍 😊
great job
धेरै राम्रो लाग्यो Ngloshyo,आउँदो दिन हरुमा अझै राम्रो राम्रो Movie लिएर आउनु होला👌💯🇧🇭
Best wishes for whole team outstanding wonderful acting and real story proud of grg
Pariwar bone Ghar bonxa.
Ghar bone samaj bonxa.
Samaj bone des bonxa.
Atyantai sandes mulak maulik movie lagyo🎈😍🎈😍🎈😍🎈😍🎈
Malai pani filam ekdam mon paryo ❤
Feri feri pani yasto filam liyarw aaunu hola pritam dai🙏
Wow ati ramro sabai Tim lai thakns 👍👍❤️😀🇳🇵🇶🇦
Mon paryo dami richha sabi jana la e ashimala.....
बल्ल आज हेरेको हाम्रो हटेल कि नि सिन मात्र भए निदेखिएको रएछ हो परिवार राम्रो हुन त घर मुलि राम्रो हुन मा भर पर्द्छ नि सहि सन्देश हो
अति सुन्दर समसामयिक कथा बस्तुमा आधरित फ़िल्म असाध्यै राम्रो लाग्यो । भिडीयो क्वालिटी पनि 5K जति नै प्रष्ट र कन्चन देखियो । सबै कलाकारहरू अभिनय मा खारिएको पाईयो । सम्मग्रमा प्रीतमजीको यो सिर्जना झनै उत्कृष्ट लाग्यो । धेरै धेरै धन्यावाद र वधाई छ सम्मपुर्ण फ़िल्म यूनिटलाई र आऊँदो भविष्यमा पनि यस्तै अन्य फ़िल्म हेर्दे बुढो हुन पाऊँ। धन्यावाद जय तमु फ़िल्म 🙏
awesome ...grg move thanks janak mama and all community ..😘
Sarai ramro gurung movie ekdam man parx grg Vasa bole pani Nepali ma asari nai lekherw rakhdinu bujhna sajilo hunx
राम्रो अनि संदेशमुलक कहानी साथै मनपर्ने कलाकार हरु । सामाजिक संजालको दुरुपयोग र अरुको लहैलहैमा लाग्दाको परिणाम के रहेछ भनेर बुझ्नु आवश्यक छ्।🙏🙏
Tik tok herer yata hern aaeko pura video here ramro rahex.man parne hironi anu ❤️❤️❤️❤️❤️❤️
movie ramro lageu hal parisitima milnu parxa bhanne ra aru ko Kura ma bishwos garnu aghi khi satty tatthye bujera matra bishows garnu parxa bhanne Kura jod diyako xa akdam ramro lageu movie aghami din haru ma Pani yestae ramro ramro Sandesh muluk ramro movie dhykhyna paeyeaos rodhi digital Gurung movie industry lai agrim safalta subhakamana 👍🏻👍🏻👍🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
टिकटकमा देखेर फिलिम हेरन आउने को को हुनुहुन्छ
Santoshi ddle afno dailai samjhaunu vako part yakdam ramro lagyo😍social mediako misusele ahele dherai manche harule dukha bhognu pareko xa...film ramro lagyo
गुरुङ्ग नेपाली चलचित्र राम्रो छ।
राम्रो लाग्यो दामी छ समपूर्ण टिम हरू लाई घरै घरै शुभकामना छ है ❤❤❤
wow just wow heart touching story and outstanding acting
Dherai ramro man paryo flim
धेरै राम्रो 😍❤️😊 I love Gurung culture ❤️❤️❤️❤️❤️🥀
Malai ni man pariyo yo Sandesh sabaii Thau ma pugkos AK damaii xa ra mero man ni choyo hjr 💜❤️ movie 🍿 le
Dami xa hai 🥰🥰🥰
bainni ko abhinay lai sarai man chuyo keep it up
धेरै राम्रो ❤
2 बर्सको पर्खाइमा मन कासी मोभी बल्ल युटुब मा भेटिन्दा देरै खुसी लाग्यो पिर्म सर
Molai film dharai ramro lagyo..❤️😊🙏
love from Ktm😉
Ramro rahexa film
नबुजे नि लास्ट को गित राम्रो लाग्यो
Santoshi dd ko acting ramro xa aajhai yestai ramro gardai janu hola dd
अति राम्रो बेस्ट वोफ लोक
Anuta ko film herna paiyoo tei khusi lagyo malai ............
Beautiful gurung movie 🎥😍❤️❤️
खै नया नया गुरुङ्ग फिल्म हेर्न पनि लाटाले पापा कुरेको झै कुर्नु पर्छ हो।।
Ramro chha film
Mero best kalakar aanuta keep it up I love you so much
रातिमा छोरा खोज्दै गयर
बाबु खोइ ?
(सुतेको छ बाबुलाई उठाइदिम , भो पर्दैन सुत्न देउ ) मन भित्र पस्यो त्यो सिन 💖💖💖
Mero solti ko movi po aaitaram. Gurung ❣️❣️❣️❣️❣️
फिल्म राम्रो लाग्यो।सफलताको कामना सम्पूर्ण टिमलाई ।
Santoshi gurung fan vaye hai ma 💜🌷
अनुता दिदी भयर राम्रो लाग्यो 😍😻😍
Hindi ma madrasi dobing rw nepali ma gurung film ekdamai ramro lagyo.
गाउँ घर को एथारठ मा समर्पित रहेछ धेरै मन परेयो
Wow 😍dame layo
Kati ramro gurung muvie l love you gurung
sabai kahani thikai xa pritam dai tara ajai mankashiko ijjet chokhonai thyo vanera gaunko manxele thaha huna paye jan ramro hunthyo ki
Very nice story of a mis understanding due to Facebook misused .
Thank you for lovely artist.