के भनेर सम्बाेधन गराै सिन्धुलि कलाघर बैनिहरुलाइ हजुर हरुकाे कला देख्दा ✍️✍️✍️✍️लेख्ने सब्द पाइन ।बधाइ छ हजुरहरुलाइ गर्भलाग्छ मलाई ।नमन सलाम छ हजुरहरुका बाबा ममिलाई कति भाग्य मानि ति बाबा ममि🌻🌹🌻🌹🌻🌹🌻🙏🙏🙏🙏🙏🙏
चेली युवतीहरु भनेको यस्तो पो हुनुपर्छ देशको दुनिया सँग मातेर बिग्रेर हिड्नु भन्दा यस्तो कला हिम्मत इमानदारी अनुशासितले हुनुपर्छ यसबाट बिस्व नै आकर्षक होस
नारीमा 33 कोति देबि देवता को बाश हुन्छ। नारी कम्जोर छैन । नारीले चाह्यो भनी जस्तो सुकै परिस्थितिमा हास्न पनि नाच्न पनि सक्छे नारीमा अनेकौ शक्ति हुन्छ। यो सबै धर्ती सङ्ग मिल्न सक्छे। नारी रुन नि सक्छे हसाउनी सक्छे।
लोक सँस्कृतिको सम्भार गरेको यो समूह बधाई तथा शुभकामना को हकदार हुन,पहिरनको सहि प्रयोग ।
एस्तो हुनु पर्छ यो पोशाक को लगाइ । गर्व लाग्यो ।
के भनेर सम्बाेधन गराै सिन्धुलि कलाघर बैनिहरुलाइ हजुर हरुकाे कला देख्दा ✍️✍️✍️✍️लेख्ने सब्द पाइन ।बधाइ छ हजुरहरुलाइ गर्भलाग्छ मलाई ।नमन सलाम छ हजुरहरुका बाबा ममिलाई कति भाग्य मानि ति बाबा ममि🌻🌹🌻🌹🌻🌹🌻🙏🙏🙏🙏🙏🙏
सिन्धुली कला घर का बैनी हरु को कला सहरानिय छ ।
यि कलाघर सिन्धुलीका चेलिहरुलाई सम्मान
आहा कति राम्रो प्रतिभा सरररर🎉❤❤
Hamro desh 🇳🇵vesh vusa n kla hunu vayeka didi boini haru Lai hirdaye daykhinae maan sammann garau❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
सिन्धुली कला घरका बहिनी हरुको अदभुत कला छ बहुमुखी प्रतिभाका धनी कलाकार हरु लाई हृदय देखि नमन
अनन्त सलाम छ सिंधुली कला घर का कलाकार हरु लाई ❤🇳🇵
Nanee hru ko parotshan ko lagee sabhamukh khada bhayra nanee haru ko hausala baddaunu parney theyo wonderful god bless 🎉🎉🎉❤❤❤
आहा कति राम्रो प्रतिभा❤❤❤🎉🎉🎉🎉
चेली युवतीहरु भनेको यस्तो पो हुनुपर्छ देशको दुनिया सँग मातेर बिग्रेर हिड्नु भन्दा यस्तो कला हिम्मत इमानदारी अनुशासितले हुनुपर्छ यसबाट बिस्व नै आकर्षक होस
अबसर पाएँ नारिले जे पनि गर्न सक्छन् भन्ने जलवन्ता उद्धारण दिएका छन दिदी बहिनीहरुले धन्यवाद छ सम्पुर्ण टिम लाई ❤❤❤❤❤❤❤❤❤
वाउ १००% मात्र होइन १०००% एकदमै राम्रो इमान्दारी अनुशासित सहि हामी त बेहोस्
Dherai ramro parastuti xa bahini haruko
आहा कती दामि कला
यस्तो कला त मैले आजै हो देखेको दिदीबहिनीको बबाल छ ❤❤❤
नमस्ते..... विष्णु रेग्मी हिमाचल प्रदेशको कुल्लु मनाली बाट
वाह! यस्तो पाे कला👍️🙏
Kati ramro saskati group hai nepali posakma gunyo cholima waw❤❤❤❤
बधाई तथा शुभकामना ❤❤❤❤❤
हाम्राे देशका सस्कर लाई सबै e dace garne बैहिनी हारूलाई धेरै शुभा कमान
हाम्रो गोकुल गङ्गा राम्रो गोकुल गङ्गा मा आएर मिठो सम्झना छोडेर गएको मा हामी आभारी छौ 🙏🙏🙏
Do you have their contact no please
❤❤❤❤❤❤❤goods blessing u kla ghr love u❤saroi mhan lgx sis haruko kla lae
Wow Saman xa cheliharu lai
didi bahini ho yakdham ramro chha haee khucee lagyo yo kala dekhera❤❤❤
आहा कति राम्रो कलाकार हरु लाई धन्यबाद
हाम्रो प्रतिभा हाम्रो प्रयास❤️❤️
धेरै धेरै धन्यवाद छ। बहिनीहरूलाई
He xori harulai dherai dherai suva kamana xa ❤
धेरै रामाे् छ कला र नाच
चेलि हरुको कला चाहि सारै राम्रो छ 😍😍😍😍😍😍😍😍
बधाई बधाई छ
सुन्दर प्रस्तुति सबैको कल्याण होस
Dami xa kala gharko pastuti
Beautiful & Chadke dance 💃 welldone Kalaa ghar Sindhuli keep it up Best wishes 👍
आहा येस्तो कला त international मा प्रादर्सनी गर्नुपर्यो ।
यसरी पाे हाम्रो माैलिकता जुनि जुनिसम्म अमर रहन्छ🙏🙏🙏🙏👍️👍️👍️👍️💙💜💛💜💙💛💙💛💙🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
wow babal cha hajur
Wow kya ramro geet baini haru ko👌👌👌💕♥️💕♥️💕💕💕♥️💕♥️👌👌👌👌👌💕♥️💕♥️🌺🌺🌺🌺🌺🌺🌺🌺👌👌👌👌💕♥️💕♥️💕♥️👌👌👌👌👌
🎉🎉🎉 Dubai Bota herdai xu
सबै रम्रो छ् तर सहनाईमा अलिक् तिखार् लेउनु पर्यो kee it up 🎉
This vedio watching from India New Delhi
Naulo parastuti dherai ramro❤❤❤
दामि सिनदुलिकलकार मित्रहरु लाइ
Dherai ramro xa nani haru 🙏
सल्युट छ दिदि बहिनि हरु लाइ
Excellent performance, Well-done, keep it up,
आहा कति राम्रो अभिनय
साह्रै खुसी लाग्यो भिडियो हेरेर🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 ❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
❤Suvakamana chha
Danyabadchha sindhuli kalakar naumsti baja bajaune nanihahulai\
महिला,परूष,बराबरी,आहा,सररर,।बधाई छ।कमेन्ट कबिराम सुनाखरी मगर।।
Very than very good kalaghar naumatibaja
Dammi dammi dammi❤❤❤❤
जयहाेस नेपाली नौमतिबाजा 🇳🇵🇳🇵🇳🇵🇳🇵
स्वागत छ ठोसे बजार मा❤❤❤🎉🎉
खतरा हो काला चै।
सारै राम्रो प्रतिभा❤❤❤❤❤❤
सभामुख ले कलाघरका कलाकार लाई दुई मिनेट समय कसाे भनेन। कठै सता र भता नपचाउने सभासद हुन। ईनिहरुत गाउका सासद हुन।
Subha kamana sindhuli kalaghar timlai,
Ati Ati Ramro
Ati ramro lalakar ko kala
सिन्धुलि कला घर का कलाकार बहिनि हरु लाइ नमन🙏 तर हाम्रो सभा मुख ट्वां😂😂😂 कला को बारेमा के बुझ्नु भयो कुन्नि😂😂😂
सिन्धुली कलाकार ❤❤❤❤
Full enjoyment vlog hjr🎉
बधाई छ कलाकार नानि हरु लाई 🇳🇵🇳🇵🇳🇵🌹🙏
Utkrist pradarsan ❤❤
❤❤❤😊😊😊🙏🙏💐💐ati ramro
Wow ❤❤❤woow👌👌👌🇳🇵🇳🇵🇳🇵woooow👏👏👏
👍👍👍💐🌹💝Ati sunder 🙏🇳🇵🙏🏻
नारीमा 33 कोति देबि देवता को बाश हुन्छ। नारी कम्जोर छैन । नारीले चाह्यो भनी जस्तो सुकै परिस्थितिमा हास्न पनि नाच्न पनि सक्छे नारीमा अनेकौ शक्ति हुन्छ। यो सबै धर्ती सङ्ग मिल्न सक्छे। नारी रुन नि सक्छे हसाउनी सक्छे।
WATCHING FROM NEW ZEALAND
सारै राम्रो ❤❤❤
Veri nice
dherai ramro❤❤❤❤
जयनारि🎉🎉❤❤❤🎉🎉🎉❤
उच्च सम्मान।
सम्मन सोरुप सलाम
अति उत्कृष्ट ❤❤
गजब छ धन्यवाद
खायो खायो देश खायो कला घरले
Dami dami❤
शुभकामना
अाहा काति राम्राे सिन्धुली कला घर काे टिम लाई सलुट छ फुल सपाेट ❤❤❤❤
Very good nice pofomance
बधाई छ
🙏🙏salam xa Nepal ki chheli Lai 👏👏🌹🌹🌷🌷👌👌
Didiboini haruko Jos lai mannai parxa 🤗
Utkrista❤
Yata pani sapot garahu hoi sathi ho
क्या दामी छ
Great 👍
नमन ❤❤❤❤
Wow❤❤
Super video
Waw❤❤❤❤
Ramro. X
सुपर हिट पन्चे बाजा❤️❤️❤️❤️❤️❤️❤️❤️🤸♀️🤸💃🕺🤸♂️🌺🌺🌺🌺🌺👏👏👏👏👌👌👌👌👍️👍️👍️👍️👉️👉️👉️
Wow supper Dami vary in ce so cute hajur haru 🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👌👌👍👍👍👍👍👍🥰🥀🥀🥀🥀🥀🥀🥀🌹👍👍🥰🥀👌👌👍👍🥰🥀🥀🌹🌹👍💞💞💞💞💞💞💞💞
Jay nepal❤
Very good