बुढ्यौली साहित्य कार्यक्रम (असीऔँ शृङ्खला)

Поделиться
HTML-код
  • Опубликовано: 8 окт 2024
  • बुढ्यौली साहित्य समाज मकवानपुर र रेडियो थाहासञ्चारले संयुक्त रुपमा सञ्चालन गर्ने ‘बुढ्यौली साहित्य’ कार्यक्रम रेडियो थाहासञ्चार ९९.४ मेगाहर्ज काठमान्डौ र ९९.६ मेगाहर्ज हेटौँडाबाट एकसाथ प्रसारण हुने गर्दछ ।कार्यक्रमको असीऔँ शृङ्खलामा रहेको छ -
    -साहित्यकार देवीप्रसाद घिमिरेसँग भएको भएको वार्ता
    -पुरुषोत्तम आचार्यले आफ्नी आमाको स्मृतिमा लेख्नुभएको उर्जाकाव्यका पाँच श्लोक कविता वाचन

Комментарии • 1