अर्जुन जी , Namaskar N Good evening, Thanks you give details conclusion of BRICS meeting which gives great political changes in this world specially our country Himalaya Hindu Kingdom of Nepal will be seen GOLDEN light from DARK light. HAVE A GREAT TIME AS WELL AS BLESSINGS TOO.
ज्ञावली सर महत्त्वपूर्ण समाचार ब्रिक्स सम्मेलनको सफलताको कामना भ्लादिमिर पुटिनको जय होस रशियान जनताको जय जयकार बिश्व शान्तीको शुभकामना♥️♥️फासिष्ट अमेरिकन साम्राज्यवाद अन्त्यहोस।
ज्ञवालीजी राजा महेन्द्रको सोचको प्रशंसा गर्नु हुन्छ तर फेरी उनकै देहावसानको बर्ष आएको नयाँ शीक्षा योजना जियोनिष्टहरुको साजिस हो भन्नुहुन्छ। राजा वीरेन्द्रले के त्यति छोटो २-३ महिनाको अवधि भित्र तपाईको भनाइ अनुसार जियोनिष्ट अवधारणाको शिक्षा योजना लागू गर्न संभव कसरी हुन्थ्यो? स्पष्ट भएन!
तपाइको बक्तव्यलाइ हामी निरन्तर सुन्दछौ ! तपाइले नभन्दा र हामीले नसुन्दाको अबस्था एउटै हो अर्थात राजनितिमा नेता भन्दा जनता बक्ताभन्दा हामी स्रोतानै महान हौं भन्ने लाग्छ !! अरुलाइ जे लागोस !!!🎉🎉🎉
हामी निशास भएको जनतालाइ आशाको सन्देश नेपालको राजनीति परिवर्तनको आशा दिनुभएकोमा अर्जुन सर लाई धन्यवाद🙏
सोह्रै खुशीको कुरा सुनाउनु भयो गुरू , हजुरको मुखमा दुध र भात।
चीन र भारत मिलेर जानुको विकल्प छैन।
कति मिठ्ठो र सत्यबादी वाणी नमन छ ज्ञावली सर ❤
अबको एक मात्र विकल्प चाइ राजतन्त्र नै हो ल सबै मा हेक्का रहोस्
अन्त्य होस्, साथै कर्मको फल पनि भोगुन् भन्ने कामना गर्दछु।🙏👌👌🙏
अर्जुन सर लाई नमस्कार। तपाई हरूको जागरणले नेपालमा नयाँ राजनितीक आयामको जग बस्न सफल रहोस। शुभकामना 🙏
Kasto ramro bichar ❤❤
हजुर्लेराखेका तर्कहरु उपयुक्तछ।
सर्वोच्च राष्ट्रिय अभिभावक राजा ज्ञानेन्द्र सरकार, राजनीतिक कमान्डर डा जगमान गुरूङ, न्याय पालिका , व्यवस्थापिका , कार्यपालिका , अनि ५ दल मात्र दर्ता
अर्जुन जी , Namaskar N Good evening, Thanks you give details conclusion of BRICS meeting which gives great political changes in this world specially our country Himalaya Hindu Kingdom of Nepal will be seen GOLDEN light from DARK light. HAVE A GREAT TIME AS WELL AS BLESSINGS TOO.
ज्ञावली सर महत्त्वपूर्ण समाचार ब्रिक्स सम्मेलनको सफलताको कामना भ्लादिमिर पुटिनको जय होस रशियान जनताको जय जयकार बिश्व शान्तीको शुभकामना♥️♥️फासिष्ट अमेरिकन साम्राज्यवाद अन्त्यहोस।
Thik
Episode अलि छोटो बनाउनु भयमा उपयुक्त होला।
All most analysi gyawali sir .
Great thanks for the great information
Thanks for information sir
सहि भन्नू भयाे अर्जुन सर नेपाली जनता ले भ्रष्टहरु लाई अाफनाे मत द्वारा सजाय दिनृ छन
अब यो विषय मा भरत दाहाल संगको कुराकानी सुन्ने मन छ । ज्ञवाली सर
Brics jindabad✊✊✊✊✊✊✊✊✊
सर धेरै राम्रो सूचनासहित ज्ञान दिनुभो । एकपटक प्रगति पुस्तक पसलमा भेट भएको थियो ।
Real factual analysis!!
सर को बिश्लेषण र राष्ट्रबादी बिचार् उच्च रहेको छ। 👌🙏
Excellent analysis
Nepal ko Jai hos 🇳🇵🇳🇵
मैले यो भिडियोमा like गर्दा किन देखिदैन।
Our need our king
सहि बिचार ❤
इअम्रिकाकानाइकेभनौदाकेपिसेरेइनलाइतनलखेटिभकोछइन
Nepalma Puranodal vanaudaharu ko pattasaf hudaixa Aabako Bhabishya Nepal ko yek Damai Ramroxa.
🤗🤗🤗🤗🤗🤗
राजालाई भुराजनिती ले ल्याउछ,तेसपछी गणतन्त्रेको काल आउछ
🙏🙏🇳🇵🙏🙏
ज्ञवालीजी राजा महेन्द्रको सोचको प्रशंसा गर्नु हुन्छ तर फेरी उनकै देहावसानको बर्ष आएको नयाँ शीक्षा योजना जियोनिष्टहरुको साजिस हो भन्नुहुन्छ। राजा वीरेन्द्रले के त्यति छोटो २-३ महिनाको अवधि भित्र तपाईको भनाइ अनुसार जियोनिष्ट अवधारणाको शिक्षा योजना लागू गर्न संभव कसरी हुन्थ्यो? स्पष्ट भएन!
Namaskar
Aba Kehi ramro huncha ki Nepal ma!
Passhimale purana dleharu bisthapit garn Rabilai agadi bdhayekoma ab janta rabiko stta swornim lai sthapit gri ubalai sthapit garne disama chh yi schet vnne nagriklai ksari bujhaune sir?
Sere oli lai mare pani hunchha yi daka lai
❤❤❤
नमस्कार
je hos nepal lai hindu rajya banayo bhane nepal civil war ma jane chha
Tapai ali chhito bol nus.
तपाइको बक्तव्यलाइ हामी निरन्तर सुन्दछौ ! तपाइले नभन्दा र हामीले नसुन्दाको
अबस्था एउटै हो अर्थात
राजनितिमा नेता भन्दा जनता
बक्ताभन्दा हामी स्रोतानै महान
हौं भन्ने लाग्छ !! अरुलाइ जे लागोस !!!🎉🎉🎉