HAREK PAL "हरेक पल"II Epi -34 II Oct. 24 2024 II Begam, Aayusmaa, Surendra, Rajkumar, Santosh, Saru

Поделиться
HTML-код
  • Опубликовано: 23 окт 2024

Комментарии • 259

  • @nettv5621
    @nettv5621 6 часов назад +26

    यो सिरियल कति सिरेश रुन मात्र मन लाग्छ। हर्केको दाई ले आफ्नो स्वास्नीलाई एकदम ठिक गरेको छ। जेठाजु सबैको वहाँ जस्तो होस। आफन्तलाई पर्दा ज्याननै दिनुपर्छ भन्ने अति राम्रो सन्देश दिएको छ। सिरियल धेरै राम्रो र सकारात्मक छन। तर शान्तीको जेठानी जस्तो आइमाई यो पृथ्वीमा बाच्दा पनि बोझ हुन्छ। यस्ता कुबुध्दि भएको आइमाई ले गर्दा समाज नै दुर्गन्ध हुन्छन। यो आइमाई बाच्नु भन्दा मर्नुनै अति उत्तम हुन्छ।

  • @dudhrajshah876
    @dudhrajshah876 7 часов назад +26

    मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्!!❤❤

  • @prashuramkhatri889
    @prashuramkhatri889 6 часов назад +16

    अहिले सम्म कुनै भाग छुटाएको छैन सारै राम्रो छ अझै राम्रो गर्दै जानुहोला हरेक पल परिबार लाई सफलताको सुभकामना ❤️🌹💐

  • @RoshanKarki-yu7kd
    @RoshanKarki-yu7kd 6 часов назад +25

    अब सान्तिको बुढा बुढि यकै ठाउँमा भएको देख्न चाहाने हरु यता हाजिर है

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 7 часов назад +12

    हर्क दाजीको आगबन हुनु पर्छ र शांतिको दुखमा मरम पट्टी लगाउनु पर्छ भन्ने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त र हरेक पल हरेक हप्ता रेगुलर 34 सम्म नछुटाईकन हेर्ने जती मजस्तै कोको हुनुहुन्छ साथीहरु हाजीर हुनुहोस त ❤😢😢।

  • @NabinThapa-v5y
    @NabinThapa-v5y 7 часов назад +51

    हर्के र शान्तिको मिलन हुनुपर्छ भन्ने कोको हुन्छ साथै हजुरहरुको आमाबुवाको मुस्ताङ मुक्तिनाथ १०८ धाराले रक्षा गरुन्।

  • @yogendraranarana6606
    @yogendraranarana6606 7 часов назад +11

    मलाई एकदम मन पर्ने सिरियल हो हरेक पल। सबैजना मिलेर १ के पुर्यो है।।।

  • @gangarampanday3544
    @gangarampanday3544 7 часов назад +11

    कथा एकदमै रोचक छ , मावा चहि बाउछोरा बनेकाहरुको खुवै रमाईलो छ ❤❤❤❤❤❤

  • @Nis-chalThApaKAzii
    @Nis-chalThApaKAzii 6 часов назад +13

    हरेक पल सिरियल भाग 1 देखि 34 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम ❤️🙏

  • @Ramprasad-x3b
    @Ramprasad-x3b 7 часов назад +6

    यो हरेक पल सिरियल म जस्तै नछुटाई हेर्न जति सबै यता हाजिरी हौत❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @tamangtamang2663
    @tamangtamang2663 6 часов назад +7

    नियमित दर्शक हुँ।मन पर्छ हरेक पल।

  • @amarlama335
    @amarlama335 7 часов назад +29

    हरेक पल सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने साथीहरु को को हुनुहुन्छ🎉❤🎉

    • @IsmalShahi
      @IsmalShahi 6 часов назад +1

      Me

    • @arjunchamling228
      @arjunchamling228 6 часов назад +1

      Harek hapta naxutei herney xai mo matrei hola hw Sikkim bato😊

    • @jiban-lama
      @jiban-lama 6 часов назад +1

      Mo pani herxu naxutai❤❤

    • @panbahadurbahadurgomabk1232
      @panbahadurbahadurgomabk1232 3 часа назад

      मछु हजुर मलेसिया बाट हेरेको छु

  • @Positivevibes973
    @Positivevibes973 7 часов назад +8

    हरेक पल मन पराउनु हुने जति यता हाजिर हुन आउनुस है हामी मिलेर अगाडि बढौ❤❤❤❤😊

  • @MayakarkiMayakarki-rg6xt
    @MayakarkiMayakarki-rg6xt 7 часов назад +9

    म नियमित हेर्छु हरेक पल झन जति हेर्यो तेतिकै रुन मन लागेछ😭😭

  • @dipsagarchand4402
    @dipsagarchand4402 7 часов назад +10

    मानविय जीवन हो सान्तीको पाटो अलि धेरै दुखद भयो !

  • @Kshitijkshetri-m8r
    @Kshitijkshetri-m8r 4 часа назад +2

    अरुको दुखसँग रमाउनेहरु अझै छन् समाजमा विशेषगरी आफ्नै

  • @SabinaKhanal-o6f
    @SabinaKhanal-o6f 7 часов назад +9

    Yo siriyal mn parne jati yata hajir hum ta.....❤

  • @L0vlyArjun
    @L0vlyArjun 7 часов назад +4

    होइन अब हम्फुले र बिपना लाइ सँगै देख्न न पाउने नैं हो र अब❤

  • @hikmatmagar4191
    @hikmatmagar4191 8 часов назад +58

    हरेक पल 🎉🎉🎉🎉नियमित हेर्छु

  • @ReshamKarki-f8p
    @ReshamKarki-f8p 8 часов назад +11

    first comment ❤❤❤❤❤

  • @SuryaKafle-dy3bt
    @SuryaKafle-dy3bt 5 часов назад +1

    म मात्रै होला यो हरेक पल एकदेखि अहिलेसम्म हेर्ने❤❤❤

  • @KaanchhaaLimbu123
    @KaanchhaaLimbu123 7 часов назад +7

    सबै युट्युबर साथिहरु एकअर्कालाई सपोर्ट गरदै अगाडि बडु है

  • @ghunarai
    @ghunarai 8 часов назад +19

    झन्नै हेरेको त भखर आउदो रछ है हुर हुर❤❤

  • @RAMESHJOSHI-97494
    @RAMESHJOSHI-97494 8 часов назад +10

    सबै मिलेर 1k पुराम gyes

  • @Positivevibes973
    @Positivevibes973 7 часов назад +3

    मेरो कमेन्ट लाईक गर्ने जतिको बाबा आमालाई भगवानले लमो आयु दियोस❤❤❤😊

    • @BishnuPanday-g6y
      @BishnuPanday-g6y 6 часов назад

      मेरो त बुवा आमा नै छैन अब के हुन्छ पढिसके

  • @RamMagar-qj3bi
    @RamMagar-qj3bi 8 часов назад +6

    Forth coment

  • @Ramkhatri-h6j
    @Ramkhatri-h6j 3 часа назад +1

    My best siriyal harek pall ra yasaigari ramro Kam gardai janu yahi xa safaltako kamana dhanyabad ra ma chai hal banglore bat heradai xu dhanyabad

  • @Ramsharan-q7m
    @Ramsharan-q7m 2 часа назад

    हर्के र सान्ति को पुन: मिलन हुनु पर्ने भो सान्तिले सार्है दुख पाईन्❤🎉🎉सम्पुर्ण कलाकार लाई बधाई छ🙏

  • @rameshking6732
    @rameshking6732 6 часов назад +1

    हरिबोल ले सर्मिला जे गर्नु भयो सहि गर्नु भयो अब हरिबोल ले त्यो नानिको उपचार गराउनु पर्यो ❤❤❤

  • @sujanbishwokarma7363
    @sujanbishwokarma7363 3 часа назад

    ❤🎉❤🎉❤🎉❤🎉❤🎉 एक दमै राम्रो लाग्यो
    हरेक पल

  • @PraptimanikaRijal
    @PraptimanikaRijal 8 часов назад +5

    Third comment❤

  • @JeevanSaud-q7h
    @JeevanSaud-q7h 8 часов назад +4

    🤱🥲यस्तो परिस्थितिमा पनि यस्तो समस्या 😢😢

  • @rajsurpak-xr8fb
    @rajsurpak-xr8fb 5 часов назад

    अति राम्रो सान्तीको अभिनय good job & keep it up

  • @Batuli-kj3hd
    @Batuli-kj3hd 7 часов назад +4

    My favourite❤❤😢😢serial

  • @anilkarki2361
    @anilkarki2361 7 часов назад +1

    अति नै राम्रो लागि यो

  • @chitwanerowdy2361
    @chitwanerowdy2361 8 часов назад +3

    ❤❤❤❤❤

  • @harkharana5772
    @harkharana5772 3 часа назад

    हरेकपल कती राम्रो लाग्छ सब थोक छोडेर हेर्छु❤❤❤❤

  • @MinarLama-n4d
    @MinarLama-n4d 5 часов назад

    राम्रो भूमिका निभाउनु भाे । शान्ति बहिनीले
    मेरो त आँखाबाट आँशु नै आयो।

  • @megarmagar8021
    @megarmagar8021 3 часа назад

    यो काठ 1 देखि नछुटाई हेरेको छु धेरै राम्रो छ अब हर्के चाहीँ पहिलेकै हुनुपर्छ दुब्लिङ हुनुभएन पहिलेको भागमा मारेर फाल्दा कहीं गएर बाचेको हुनुपर्छ thank you and best of luck हरेक पल सिरेल का सम्पूर्ण टीम हरुलाई 🎉

  • @JeevanAidi-n1l
    @JeevanAidi-n1l 5 часов назад +2

    पाठ १ बाट हेरेको छु तर दाई बबाल छ कहानि हजुर

  • @renunepal177
    @renunepal177 7 часов назад +1

    😮 सिरियल हरेक पल भाग १ देखि नै न छुट्याइ हेर्ने को‌ को हुनुहुन्छ 😮🙏

  • @ramjee5229
    @ramjee5229 5 часов назад +1

    aaha kati dami ❤❤

  • @AsikaAdhikari-u1m
    @AsikaAdhikari-u1m 6 часов назад +1

    म नि छु है ❤❤❤❤❤❤❤

    • @editingboy776
      @editingboy776 3 часа назад

      Timi matra hain m ni xu Ashika❤❤

  • @PushkalSharma-y7q
    @PushkalSharma-y7q 4 часа назад

    सान्ति ले धेरै दुख पाउनु भयाे अब सुख पाउनु पर्छ भन्ने जति यता उपस्थित हुम त गाईज❤❤😢

  • @JeevanAidi-n1l
    @JeevanAidi-n1l 5 часов назад +2

    बेगम दाईले कहानि त खत्रा लेख्छ हो

  • @PremLama-w1q
    @PremLama-w1q 6 часов назад

    Ate nai ramro lagcha harak pal🙏🙏🙏♥️

  • @binodsony5638
    @binodsony5638 Час назад

    एक दम राम्रो छ तर समय थोरै भयो 🙏🙏

  • @Yamrajofficial100
    @Yamrajofficial100 4 часа назад +1

    My Favorite Seriyal Harek Pal ❤❤

  • @SusmaLimbu-t1o
    @SusmaLimbu-t1o 5 часов назад

    कत्ती दुख लाग्दो,,एक देखि नछुटाई हेर्छु,बल्ल आयो ,तर आँसु नआएको भाग नै छैन😢😢😢

  • @IbBahadur
    @IbBahadur Час назад

    हरेक पल सिरियल म सुरू देखिनै हेरिराखेकाे छु सारै रामाृे छ

  • @gpsmychannel7717
    @gpsmychannel7717 3 часа назад

    आमा बाबु हुनेहरूको आँखामा यो सिरियल सायद आँशु रोकिएन हाेला। मेरो मन साह्रै भावुक भयाे 😭😭

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 7 часов назад

    हर्के भेटियो अती राम्रो लाग्यो।तर हर्के लाइ पहिलेको याद केही छैन होला जस्तो छ। सारै राम्रो कहानी लाग्यो। यस्तै राम्रो हुँदै जाओस् भन्ने आशा मा छु। सबै कलाकार टीम हरु लाई मुरी मुरी धन्यवाद तथा शुभकामना छ।🎉🎉🎉🎉🎉

  • @DilGaire
    @DilGaire 6 часов назад

    आज यो सिरियल ले सारै रुवायो

  • @bhajhangkojire
    @bhajhangkojire 3 часа назад

    भाग 1 देखि नछुटाइ हेर्ने मो को हुनुहुन्छ यता हजिर हुनु है❤

  • @kumarbomjan588
    @kumarbomjan588 4 часа назад

    अब जन रमाइलो हुने भो

  • @sandeshbk9329
    @sandeshbk9329 5 часов назад +1

    M̊å

  • @surendrathapa7945
    @surendrathapa7945 2 часа назад

    Ekdam dheraii ramro lageyo 🙏🙏 Aaja episode

  • @binodsoni3741
    @binodsoni3741 Час назад

    हरेक पल भाग 1 देखि लिएर भाग 34 सम्म न छुटाइ हेर्दै आएको छु म हरेक बिहिबार प्रखाइ मा बसेको हुन्छु म हरेक पल को आउदै गरेको दिपावली को मङलमय शुभकामना ❤❤❤

  • @Nepali587
    @Nepali587 2 часа назад

    हरेक पल कहिले आउँछ भनेर कुर्ने गर्छु मता🎉🎉🎉🎉❤❤❤

  • @prabinabhatta-rl6fx
    @prabinabhatta-rl6fx 5 часов назад

    हर्के फर्केर आउनु पर्छ भन्ने कोको हुनुहुन्छ्

  • @YogeshNeupane-r6v
    @YogeshNeupane-r6v 6 часов назад

    हरेक पल भाग 1 देखि हेर्दै छु❤❤🙏

  • @PrakashPrakash-pt1tb
    @PrakashPrakash-pt1tb 6 часов назад

    राम्रो ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @indraressmi8318
    @indraressmi8318 5 часов назад

    dheri dheri ramro xa ❤❤❤❤🎉🎉🎉🎉

  • @ChandraRana-wg9lg
    @ChandraRana-wg9lg 6 часов назад

    Serial हेर्दा हेर्दै जिन्दगी जाने भयो।

  • @KamalSingh-te1hg
    @KamalSingh-te1hg 7 часов назад

    अति राम्रो छ ❤❤❤❤❤

  • @akashkumarThapa-kf6ys
    @akashkumarThapa-kf6ys 3 часа назад

    हरेक पल नियमित हेछु तर शान्ति ले सुख पाको हेरन मन छ जेठानी दिदिले अलि धेरै नै गरि

  • @Rasaili540
    @Rasaili540 7 часов назад

    हरेक पल आज सम्म नछुटाइ हेरिराको छु सपुर्ण टिमलाइ बधाइ छ बेगम जि लाई 🙏🙏एउटा सल्लाह चाहिँ समय अलिक बडाउन पर्यो बेगम जि बल्ल मजा आउछ्👈️👏👏👏

  • @chandranyaupane-hv7uq
    @chandranyaupane-hv7uq 3 часа назад

    अहिले सम्म एउटा पनि छुटाएको छैन

  • @binakarki7260
    @binakarki7260 3 часа назад

    साति जेठानि सग होसियर हुनु हैजुन्डा सग मिलेकि छ

  • @ChhatraBahadur-t3m
    @ChhatraBahadur-t3m 5 часов назад

    Finally aaja harke vetiyo ❤ khusi lagyo aba katha Le mood linxa 😊

  • @KamalParakash
    @KamalParakash Час назад

    नछुटाई हेर्छु हरेकपल❤❤

  • @imkmedia8764
    @imkmedia8764 5 часов назад

    मैले भनेको थियनी सपना होस भनेर ल पुगेछ धन्यवाद

  • @ishworbk4707
    @ishworbk4707 6 часов назад +2

    शान्तिले देखेको सपना जस्तो जिबनमा कहिल्यै नहोस हर्केले जसरी भएनी घरपरिवारमा आएर खुसी दिनुपर्छ र वास्तविक कुरा खुलाउनु पर्छ जय होस सबै जना कलाकार ज्युहरुमा सफलतै सफलता पाओस हरेक पलले🙏🙏🙏🙏❤❤❤

  • @binitakc2684
    @binitakc2684 6 часов назад

    राम्रो छ सिरीयल

  • @BihalBhanari
    @BihalBhanari 5 часов назад

    Dherai ramro lagxa malai Pani ❤

  • @HemrajBohara-v8q
    @HemrajBohara-v8q 7 часов назад +1

    हरेक पल नियमित हेर्ने जति यता हाजिर हुम हई ❤

  • @sauryakhshtri4347
    @sauryakhshtri4347 3 часа назад

    नियमित हेर्ने गर्छू इंडिया देखी
    धेरै राम्रो लाग्छ
    बिपना अनी हामफूले लाई पनी ल्याउन पर्यो अझ राम्रो हुन्छ

  • @sitabaraili3531
    @sitabaraili3531 6 часов назад

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन 😂❤

  • @R1a2j3u9
    @R1a2j3u9 4 часа назад

    Harak pal darai ramro lagxa sabai Jana la sath sapot garai hai

  • @Dsp-t6x
    @Dsp-t6x 5 часов назад

    म पनि हरेक हप्ता नछुटाई हेर्ने गर्छु

  • @BhojrajLo-l7n
    @BhojrajLo-l7n 6 часов назад

    santi ko abinay lai chai manai dekhi samman xa mero ❤❤❤❤derai safaltako kamana

  • @NPVLOG_KLP
    @NPVLOG_KLP 6 часов назад

    Harek pal niyamit herne haru yata hajir hum hai

  • @DhanrajMagar-t6e
    @DhanrajMagar-t6e 2 часа назад

    Damii lagxa ho❤

  • @Tondegamer.98888
    @Tondegamer.98888 7 часов назад +2

    Malai bhakhar tha vayo comment ma dubble tap garyo Vani like hudoo
    Rahexw 😂❤

  • @KamalaMagar-i8d
    @KamalaMagar-i8d 6 часов назад

    Ab Santi bainile badala Lin thalwko malai sarai man paryo AJ voli dherai ramro vaiko xa siriyal ajhai Pragati gardai janu begam sir❤️❤️❤️❤️❤️❤️❤️

  • @RamkrishnaKc-v2l
    @RamkrishnaKc-v2l 4 часа назад

    के हुन्छ होला भनेको त सपना रहीछ ।।।।।

  • @rajkumar.sadashankar34
    @rajkumar.sadashankar34 7 часов назад

    ठिक लागेन जे ठानी ब्याहार

  • @OmbhadurCook-p5n
    @OmbhadurCook-p5n 7 часов назад

    Harek pal episode 1 dekhi ahile samma na xutaikana herne ko ko hunuhunxa yeta hajir hunuhos ta ❤❤❤❤❤

  • @GPS_delta-stefans
    @GPS_delta-stefans 4 часа назад

    Very emotional ❤❤❤

  • @deepshkhatiwoda4266
    @deepshkhatiwoda4266 4 часа назад

    Harke Ra Shanti ko Milan hunu parxa

  • @purnabasnet9872
    @purnabasnet9872 5 часов назад

    Heart touching😭😭😭

  • @HangmasubbaHangmasubba-f5r
    @HangmasubbaHangmasubba-f5r 6 часов назад

    Dami

  • @shitalsarumagar4557
    @shitalsarumagar4557 7 часов назад

    My favourite serial ❤ thanks for hole teams 🙏......

  • @ShankarPokhrel-wu7on
    @ShankarPokhrel-wu7on 3 часа назад

    Dai Shai garnu vo yata lei garda hami jaata daju vai aalak honi paryax

  • @DeepakThapa-n8p
    @DeepakThapa-n8p 3 часа назад

    Im ready

  • @thebeamir3141
    @thebeamir3141 7 часов назад

    Malai poni ramro lagx yo serial❤❤

  • @SagarSagar-o5f
    @SagarSagar-o5f 7 часов назад

    ❤❤❤❤
    All the Best ❤🎉

  • @haripunharipun7291
    @haripunharipun7291 3 часа назад

    इनि नानू को आमा भएर खेलेको एकतिङ रामरो छ

  • @Udi-udi.Chuppa42
    @Udi-udi.Chuppa42 3 часа назад

    My favourite serial ❤❤❤

  • @bhojpureraikanchha4440
    @bhojpureraikanchha4440 5 часов назад

    Pahilako bhagma bachchaharuko acting chahi sahrei mann paryo. Tara sapana rahexa khushi lagyo jiunu parxa sab dusmanharuko sangharsha garera safal hunu parxa bachchaharuko lagi vayepani