Man Pareko Manchhe - Raju Pariyar • Shanti Shree Pariyar F.t. Obi Rayamajhi Anjali Adhikari
HTML-код
- Опубликовано: 12 мар 2024
- #SHANTISHREEPARIYARNEWSONG
#NEWNEPALISONGMANPAREKOMANCHHE
#RAJUPARIYARNEWSONG
SINGER
RAJU PARIYAR
SHANTI SHREE PARIYAR
LYRICS
BIBAS GORKHALI
MUSIC
BIBASH GORKHALI
MIX|MASTERING
SANJAY SHREEPAL
ARNGE
BHUMIRAJ THAPA
STUDIO
MURCHUNGA
CAST
OBI RAYAMJHI
ANJALI ADHIKARI
CINEMATOGRAPHER
KARNA CHAISIR
EDIT|COLOR
MANOJ KARKI
DIRECTOR
SMRITI TIMALSINA (GURU AAMA)
POST PRODUCTION
SATHIBHAI DIGITAL 9849993685
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Развлечения
नमस्कार सम्पूर्णमा, म सर्जक बिबश गोर्खाली , गीत संगीतलाई अत्यन्तै माया गर्ने व्यक्तित्व आदरणीय आशा गुरुङ दिदीको प्रस्तुतिमा , मेरो लय | शब्दमा मन परेको मान्छे बोलको गीत प्रस्तुत गरेका छौ । लोक संगीतमा अत्याधिक चर्तित आवाज आदरणीय दाई राजु परियार , चर्चाको सिखर चुम्न सफल गायिका आदरणीय दिदी सान्ति श्रि परियार को आवाज संगै चर्चित मोडल obi raimajhi , Anjali adhikari को साथमा , स्मृति तिमिल्सिना (गुरुआमा ) निर्देशनमा रहेको गीत आसा छ माया पाउने छौ , मैले यति भन्दै गर्दा प्रिय मान्छे Ramu Birahi Malla सर लाई हार्दिक धन्यवाद। उहाको काम प्रति कुनै शब्द छैन बयान गर्ने आभारी रहे , साथै यस गीतमा जोडिनु हुने तपाईं सम्पुर्ण होल टिम प्रति उच्च सम्मान छ । साथै तपाईंहरु सम्पूर्ण भगवानरुपी साङ्गितिक मनहरु प्रति नमन 🙏
राजु परियार फेन को को हुनुहुन्छ लाइक गर्नुस त❤❤❤❤
धन्यवाद ! हार्दिक आभार ।
राजु परियार शान्ति परियार को मा फेन्🎉उहारुको हरेक भोइसी सुनेर कसम मा फिदा हुन्छु❤🎉
म❤❤❤
Me
Ca as ca@@manabthamsuhang550
आहै बहुत दिनपछि पुरानो समयको झै भाका राजु परियार सरको स्वरमा सुनियो मजा आयो।
धन्यवाद ! हार्दिक आभार ।
Good luck nice song/एक आर्क लाई support गरौं है को को हुनुहुन्छ एता हाजिर हुम ल 🎉🎉🎉🎉
धन्यवाद ! हार्दिक आभार ।
आदरणीय राजु परीयार जि र शान्ति जि को सुमधुर स्वर मा सजिएको अति नै मीठो गीत सुन्न पाइयो धेरै धरै सुभ कामना सम्पुर्ण टीम लाई 🙏🙏🙏
आहा गीत त यस्तो पो हुनु पर्छ बल्ल पुरानो गीत को धीत मर्यो स्वर सम्राट महागायक राजु परियार र कुइलि को आवाज भएता गीत यसै राम्रो हुन्छ सफलता को शुभकामना भाग 2 को अपेक्षा गर्द्छौ
धन्यवाद ! हार्दिक आभार ।
आहा मिठो उत्कृष्ट गित संगित सृजना।तेसैमा लोक स्वर सम्राट दाजु राजु परियार ज्यु र लोकप्रिय गायिका शान्ति जि को मिठो मन मोहित जादुमय स्वर ओबि जि अन्जली जि को अभिनय निकै उत्कृष्ट लाग्यो।
धन्यवाद ! हार्दिक आभार ।सदैव साथ सपोर्टको अपेक्षा रहनेछ ।
धेरै राम्रो छ राजु भाई र सबै टिम लाई शुभ कामना छ 🌹🌹💐🎉🎉🙏🙏
धन्यवाद । हार्दिक आभार !
आहा बधाई छ सम्पुर्ण टिमलाई ❤
धन्यवाद ! हार्दिक आभार ।
वा वा धेरै मिठो गीत । लोक स्वर सम्राट राजु दाई र शान्ति जी को । धेरै खुशी लाग्यो । सुन्दै आनन्द आयो । यो हो गीत भनेको । 🙏🙏🙏💐💐💐
लोक दोहोरी गीत फ्यानहरु कोको हुनुन्छ❤
आहा क्या मिठो गित पुरानो गित सँगितको सम्झना दिलाउने बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤❤❤❤❤
धन्यवाद ! हार्दिक आभार ।
नमस्ते म यो गीतको एरेन्जर सबैले हेरेर सुनेर मय गरि दिनुहोल गीत निकै मिठो बनेक छ
धन्यवाद ! हार्दिक आभार ।सर हजुर संग दोस्रो पटक काममा जोडिन पाईयो ।
धेरै समय पछि राजु परिवार दाजु काे पुरानै आवज सुन्दा आन्नद आयाे सुपरछ सबै तिम लाई सुभकामन❤❤❤
धन्यवाद
सफलताको शुभकामना सम्पूर्ण युनिट लाई
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
धन्यवाद ! हार्दिक आभार ।
भुमिराज को एरेन्ज दामी अनि सन्जय दाइ को मिक्सिङ झनै कडा गीत दामी रैछ सफलता को सुभ कामना
धन्यवाद ! हार्दिक आभार ।
आहा.. सुमधुर स्वर सम्राट दाजु राजु परियार हजुरको धेरै समय पछि उहि अन्दाज सार्है मन पर्याे ❤❤❤ thanks for all team ❤❤❤
Aahaa sir Sarai mitho. Song wish you very very congratulations n best wishesh 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
धन्यवाद ! हार्दिक आभार ।
Dherai Din Pachhi Raju Pariyar Ko Sowor Sunera Dil Lai Chhoyo ❤
Congratulations 🎊
Dubai Janalai
Good Luck 👍❤🙏
धन्यवाद ! हार्दिक आभार ।
एकदम मिठो शब्द अनी लय उत्कृष्ठ छ, राम्रो अभिनय पनी लाजवाफ छ।।।।😊😊😊😊
धन्यवाद ! हार्दिक आभार ।
आहा अति मिठो चार चोटि सुनी सकेय दुई घन्टामा
धन्यवाद ! हार्दिक आभार ।दाइ ।
आहा🎉कति मिठो गीत मेरो मन छुटो 🎉
धन्यवाद ! हार्दिक आभार ।
आहा निकै मिठो गित सफलताको शुभकामना 🎉❤
धन्यवाद ! हार्दिक आभार ।
Waw 🎉congratulations
धन्यवाद ! हार्दिक आभार ।
आहा बधाइ छ प्यारा❤❤
आहा निकै उत्कृष्ट गीत बधाइ छ
धन्यवाद ! हार्दिक आभार ।
आहा कति राम्रो गित पुरानो लोगित को धित मरो ओबि राइमाझि र अन्जलि अघिकारि राजु परियार सान्ति श्री परिवयार को एकदमै फ्यान हो म सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤🎉❤🎉❤🎉❤❤🎉🎉
हार्दिक बधाई विवश सर सफलताको कामना
धन्यवाद ! हार्दिक आभार ।
आहा आदरणीय गुरु विवस गोर्खाली ज्यु को शब्द अनी लोक दोहोरी को बादशाह आदरणीय दाजु राजु परियार र लोक दोहोरी क्षेत्र की अति नै सुमधुर आवाज की धनी शान्ति श्री परिवार को आवाज मा रहेको यो गीत निकै मिठो र उत्कृष्ट बनेको छ सम्पूर्ण टीम लाई सफलताको शुभकामना ❤️❤️❤️✍️✍️✍️👈
हार्दिक आभार गुरु
मिठो लोकभाका सफलताको शुभकामना 🌹
धन्यवाद ! हार्दिक आभार ।सर
शुभकामना छ !
धन्यवाद ! हार्दिक आभार ।
आहाँ ❤❤❤ मिठो गीत "मन परेको मान्छे" सम्पूर्ण टिमलाई शुभकामना ।
धन्यवाद ! हार्दिक आभार ।
धेरै राम्रो स्वर राजु परियार र शान्ति शिरी परियार को संगीत क्षेत्र तर्फ उच्च सफलता को शुभ कामना ❤❤❤❤❤
Wow 🎉congratulations 🎉🎉Bibas raja lagayat sampurna team lai 🙏🙏🙏wow Kate mitho 🎵 song wow wow hardik badhai 🙏🙏🙏🙏🙏🙏
धन्यवाद ! हार्दिक आभार ।
मिठो गित ❤ शुभकामना दाजु
धन्यवाद ! हार्दिक आभार ।
हार्दिक बधाई एब शुभकामना प्यारा❤
धन्यवाद ! हार्दिक आभार ।
आहा कति मिठो गित अत्तिनाई मिठो शब्द धेरै धेरै बदाई छ सम्पुर्ण टिमलाई
धन्यवाद ! हार्दिक आभार ।
धन्यवाद ! हार्दिक आभार ।
राजुदाइ को स्वरसुन्दै मनका पिर ब्यथा हराएर जान्छ ।यै स्वर सुन्दै हुर्केको म आज पनि उस्तै ।सम्पुर्ण टिमलाइ शुभकामना।जय गीत जय सङ्गित
हार्दिक आभार हजुर
सफलताको धेरै भन्दा धेरै शुभकामना दाजि🎉🎉🎉🎉🎉🎉
धन्यवाद ! हार्दिक आभार ।भाइ ।
मलाई त लोक गित त सारै नै मन पर छ हजुर म त खोजि खोजि हेरने गरछु धेरै धेरै बदाई छ सबै टिमलाई 🙏🙏🙏👍️👌❤️❤️🌹🌹🌹
धन्यवाद ! हार्दिक आभार ।
Congratulations 🎉🎉🎉 bibas g and all team🎉
धन्यवाद ! हार्दिक आभार ।
आहा उत्कृष्ट ❣️❣️❣️🙏🙏सबैलाइ सफलताको शुभकामना
पुराना दिन को झल्को आयो धेरै राम्रो छ भाग दुइ को अपेक्षा गर्दछौ
धन्यवाद ! हार्दिक आभार ।
बधाई छ सम्पूर्ण टिमलाई ❤️❤️
धन्यवाद ! हार्दिक आभार ।
सुभकामना धेरै राम्रो रहेछ खुसी लाग्तो सुन्न पाउदा❤❤❤❤❤❤❤❤❤
धन्यवाद ! हार्दिक आभार ।
Wow ma lok dhori gauni ra suni vako karan le sadhi socthe daju baini ko ko sorma kina vanera socirahanthe tara aja pura vayo sangai ayo nikai mitho get sabai le maya garidim 🎉❤ raju sir and santi ji 🎉🎉
धन्यवाद ! हार्दिक आभार ।
आहा बिबस सर धेरै राम्रो गित सफलता को धेरै धेरै सुभकामना🙏👌👌👌❤️❤️❤️🥀🥀🥀🌹🌹🌹
हार्दिक आभार
आहा अति मिथो ल है बधाई छ है सम्पुर्ण टिमलाई
धन्यवाद ! हार्दिक आभार ।
Lokdohori king lok swar samrat raju dadako thulo fan hu ma♥️♥️
Absolutely beautiful music video 😍😍🎉🎉🎉 congratulations to entire team 🙏🙏🙏🙏🙏
धन्यवाद ! हार्दिक आभार ।
पुरानो गीत को झल्को आउछ राजु दाई सलाम
अहा यस्तो राम्रो हाजुरको यो गीत मन पर्यो ❤❤❤❤❤❤❤❤❤
आहा सफलताको शुभकामना
नमस्कार म कलाकार ओबि रायमाझि "मन परेको मान्छे " को फुल भिडियो आयो कर्म गर्ने क्रम जारि छ मलाइ माया गर्नुहुने तन मन मुटुहरुले लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला है ❤️🙏
समस्त अडियो भिडियो होल टिमप्रति आभार 👍🫶
धन्यवाद ! हार्दिक आभार ।सर हजुरको साथ सपोर्ट प्रति , हामी फेरि पनि जोडिने छौ ।
Sweet song best wishes ❤️
?अ@@इ्😢
❤❤❤❤❤❤
1q
आहा कति मिठो गीत जति सुनेपनी न थाक्ने ❤❤
धेरै पछि राजु परियार को मीठो स्वर सुन्न पाइयो। साथ मा शान्ति श्री को पनि सुमधुर आवाज ले मोहित बनायो। शुभकामना ❤
धन्यवाद
हजुर को सारै मिठो गित रहेछ यसरी नै अगाडी बढी जानू होला❤❤❤❤❤❤❤❤
आहा सारै मीठो गित अनि शब्द सफल्ताको सुभ कामना यहाहरु सम्पुर्न टिम 🙏🙏❤️❤️❤️🙏🙏
धन्यवाद सर
मनि छुनि एता तिर हजुर 🙏🙏🙏
पुरानो भाका म्युजिक धुन शैलीमा निकै राम्रो गीत ❤❤❤❤
हार्दिक आभार हजुर
Sarai ramro geet rahixa safaltako subkamana sabai tem lai
W..lok swor samrat raju dai salute hajurlai darsak srota ko manma sadabahar basnu hos❤❤❤❤❤❤heart touching song
धन्यवाद
आहा ! कति मीठाे र मनछुने गीत । अति मीठाे माैलिक शब्दहरूमार्फत सुन्दर एवं प्रेमील भाव उजागर भएकाे सुमधुर गीति भिडियो ल्याउनु भएकाेमा लाेक स्वरसम्राट राजु परियार तथा सुमधुर स्वरकी सुप्रसिध्द लाेकगायिका शान्तिश्री परियारलाई हार्दिक नमन्, बधाई तथा धेरै धेरै शुभकामना ।
नमन । हार्दिक आभार
गित धेरै राम्रो हो मन छोयो शब्द लयले मागे जति एरेन्जर अलि न बुझे जस्तो लायो
धन्यवाद ! हार्दिक आभार ।
Raju pariyar ko sor ma sahi matching xa.femail voice❤❤❤
Safalta ko shubhakamana all unit lai
Lok dohori king raju pariyar ❤❤❤❤❤❤
धन्यवाद ! हार्दिक आभार ।
King mahagayak Raju pariyar dai
❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै राम्रो लागो
Voice king raju pariyar❤❤❤
धन्यवाद ! हार्दिक आभार ।
धेरै धेरै राम्रो गित
Musician raamro bhayan voice katra ramro chha
Malai ta ati naii man paro geet ta hami sano huda yesatii geet suninthiyo dheraii paxi sunda aand aayo king of the flok song raju pariyar dada hjr ko voice mito santi de pani best ❤❤
धन्यवाद ! हार्दिक आभार ।
बल्ल्ल सुन्न पाइयोनी राजु दाजु को स्वर
Lok sangit ko raja raju pariyar
सारै राम्रो र वास्तविकता लाई समेटेर तयार पारेको यस गितका सर्जक प्यारो भाई बिबश गोर्खाली लगायत गायक गायिका र अभिनेत्री प्रति उच्च सम्मान साथै प्रगति को कामना 🙏🙏🙏❣️❣️❣️
धन्यवाद दिदी हार्दिक आभार 🙏
धन्यवाद दिदी
धेरै राम्रो बनेकाे छ गीत सम्पुर्ण टिमलाई सफलताकाे सुभकामना❤❤❤❤❤
हार्दिक आभार
हजार चाेटि सुन्दा पनि सुनम लाग्ने गित❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धन्यवाद हजुर
2063 64 बेलाको गित को याद आयो भिडियो नि तेइ खाल्को
sarai ramro layo
धन्यवाद ! हार्दिक आभार ।
ati mitho dohari song
Purano jamana ko yaad aayo yo geet sunda
Audio ko pala ko jastai music/ geet
धन्यवाद
king raju ♥️♥️♥️🤴
Nyc m thktk dakhi ako sani ho hju haru ko prasteti ramro lagyoo 👌👌👌👌👌❤️💔
धन्यवाद हजुर
आहा कती राम्रो गीत होके हुम 😮😮😢🎉🎉😂❤
धन्यवाद
पुराना दिन को याद आयो सारै राम्रो छ
Ramro cha geet safaltako suvakamana sabai lai ❤️❤️❤️❤️❤️
धन्यवाद हजुर
कति मिठो गीत ❤❤ आहा❤❤
धन्यवाद राजा 🙏
❤❤❤❤❤❤❤ dami song safaltako subhakaman🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤
धन्यवाद ! हार्दिक आभार ।
❤ super hit atti ramro xa❤ raju and santi?
कति राम्रो गित ❤❤❤❤
Nice songs राजु dada
Raju is kings of lok geet
आहा धेरै मिथाे दाेहरी गित❤❤❤❤❤❤
धन्यवाद
Purano yad aayo❤❤❤
धन्यवाद ! हार्दिक आभार ।
Raju pariyar❤❤❤❤❤
how कति मित्थो गीत ❤❤❤❤❤❤❤
Super 👌 beautiful song
My favorite singer raju daju love you 🥰 ❤❤❤❤🙏🏻🙏🏻
धन्यवाद