गाइका, अझ नायिका पनि, नारि सौर्न्दर्य को प्रतिक, बहिनी इन्दिरा बेगरको नेपाली संगीतिक दुनिया नुन बेगरको तरकारी झै लाग्ने छ। यस्मा कुनै संका छैन आगामी दिनहरुमा उनिले नेपाली साङितिक दुनियामा धेरै नया नयाँ ईतिहासहरु निर्माण गर्दै जाने छिन। आज उनी भाग्यमानी पनि तेतिकै छिन भन्ने कुरा देख्नमा आएको छ किन कि कर्मा जस्ता अति जेन्टल पुरुष उनकी जीवन साथी बनेर आएका छन। बेस्ट अफ लक बोथ अफ यु!
रियालीटी सो पहिलो नेपाली तारामा चौथो स्थान हासिल गर्दै संगीत कर्मलाई निरन्तरता दिदै एकपल्ट पनि पछि नफर्की अहिलेसम्म आइपुग्दा उत्तिकै ख्याती र लोकप्रियता कमाउन सफल ईन्दिरा जोशीजी वास्तवमै उदाहरणीय र सम्माननीय कलाकार हुनुहुन्छ । समयानुकूल आफूलाई अपडेट र समायोजन गर्न सक्ने यहाँको खुबीप्रती कायल छु । तपाईंको यो सफलता,उन्नति-प्रगती देखिरहँदा मनमा बेग्लै आनन्दको आभाष हुन्छ । व्यावसायिक गीत गाउँदा बीचमा नेपाली तारामा सुनेको तपाईंको मन्त्रमुक्त बनाउने विशुद्ध आवाज ओझेलमा परेझै लागेको थियो । धेरैपछि सुन्न पाइयो । ज्यादै नै खुशी लागिरहेको छ । हाम्रो समाजमा विद्यमान तितो यथार्थ कथावस्तुलाई साह्रै मार्मिक र चरितार्थ रुपमा प्रस्तुत गर्नुभएको छ । हार्दिक बधाई तथा सफलताको शुभकामना छ । ❤️❤️❤️
कसैलाई ठूलो चाहनाले छुटाउछ कसैलाई सानो सानो बाहनाले छुटाउछ कसैलाई पास्टले छुटाउछ कसैलाई property र poverty ले छुटाउछ चाहना ,बाहना,property,poverty केही नभनि निस्वार्थ माया गर्नेहरुलाई कास्टले छुटाउछ। आखिर छुटाउन चाहिँ छुटाउछ !!! No words to describe about song and whole story ❤️❤️
दाहिने होस् या देब्रे , हात त हात हो नि हरियो होस् या सुकेको, पात त पात हो नि। ठूलो-सानो त समाजले बनाएको नियम हो छुत - अछुत केही हैन जात त जात हो नि।। I really liked this song because it reveals the real truth of intouchablity and fact of cast segregation in our society.
Karma is such an underrated actor and so is this song. this song deserves much more views , portraying the harsh truth of our society. Well done to the entire team.
गायन क्षेत्रमा म्याम धेरै अबल हुनुन्छनै यसैगरि अभिनय क्षेत्रमा पनि हजुर लाई देख्न पाहियोस हामी दर्शकले आशा गर्छौ हार्दिक शुभकामना अझै उन्नति प्रगति गर्दै जानुहोला 🙏💐😍
Dherae din pachi samasamaek ani jatiya vhetbhab sambandi geet sunna paeyo.therae ramro ani mitho geet cha ani dhukhi ani sad geet pani cha. Atinae ramro cha mame.
आह ! Just superb. संवेदनशील कथावस्तु अनि न्यायोचित प्रस्तुती र सशक्त अभिनय | इन्दिरा अनि प्यारो कर्मा, हार्दिक शुभेक्षा अनि शुभकामना अन्य up coming projects को लागी |
अरुलाई कस्तो लाग्यो तर म चै रुए क्या,यो गीति कथा ले।यथास्थितिवादीहरुले रचेको त्यो बेलाको नियमकानुन लाई हुबहु present गर्नु भएको मा indiraa and team लाई धेरै धेरै धन्यवाद। फेरि एस्तै रचना देख्न र सुन्न पाइयोस् । Hats off all of you team.
अति नै मिठो आवाज , यथार्थ अभियानमा नवराज विश्वकर्मा लगायत उहाँको साथीहरू लाई स्मरण गरायो। यो गीत हेर्ने सम्पूर्णले मानवीय रूपमा समान ब्यवहार सबै प्रति गर्न सकल्प गरौ ।🌹🌱🌺🐥
निकै अब्बल लाग्यो।तपाईंको गायकीको त जतिसुकै तारिफ गरे पनि कमै हुन्छ।कर्माको र तपाईंको अभिनय पनि शसक्त लाग्यो ।यो जोडीलाई अब फिल्ममा समेत देख्न पाउनेछु भन्ने विश्वास रहेको छ । बेग हानीको पार्ट टु पनि छिट्टै हेर्न पाइयोस् ।शुभकामना
ससक्त प्रस्तुती को लागि इन्दिरा लाई बधाइ तथा सुभकामना
Hajur haru ko maya ra aashirbaad 🙏🙏
@prabin ghimire Sorted , thanks 😊
Namaskar Hajur Haru Dubailai
We are Lucky Hajur Haru Hamro Desh ko Nagarik Ma Hunuhunchha😊
सशक्त !! शुभकामना !!
Impressive & impactive
करण परियारको प्रस्तुति Nepal Idol season 5 मा हेरेर आउने जति हाजिर हुम त।❤
Me
Ma pabi ho la
गाइका, अझ नायिका पनि, नारि सौर्न्दर्य को प्रतिक, बहिनी इन्दिरा बेगरको नेपाली संगीतिक दुनिया नुन बेगरको तरकारी झै लाग्ने छ। यस्मा कुनै संका छैन आगामी दिनहरुमा उनिले नेपाली साङितिक दुनियामा धेरै नया नयाँ ईतिहासहरु निर्माण गर्दै जाने छिन। आज उनी भाग्यमानी पनि तेतिकै छिन भन्ने कुरा देख्नमा आएको छ किन कि कर्मा जस्ता अति जेन्टल पुरुष उनकी जीवन साथी बनेर आएका छन। बेस्ट अफ लक बोथ अफ यु!
गायिका इन्दिरा जोशी को ससक्त गायिकी अनि इन्दिरा र कर्मा को दमदार प्रस्तुती बेगहानी गाको ।
Thank you Routine of Nepal banda 😊 Means alot.
रियालीटी सो पहिलो नेपाली तारामा चौथो स्थान हासिल गर्दै संगीत कर्मलाई निरन्तरता दिदै एकपल्ट पनि पछि नफर्की अहिलेसम्म आइपुग्दा उत्तिकै ख्याती र लोकप्रियता कमाउन सफल ईन्दिरा जोशीजी वास्तवमै उदाहरणीय र सम्माननीय कलाकार हुनुहुन्छ । समयानुकूल आफूलाई अपडेट र समायोजन गर्न सक्ने यहाँको खुबीप्रती कायल छु । तपाईंको यो सफलता,उन्नति-प्रगती देखिरहँदा मनमा बेग्लै आनन्दको आभाष हुन्छ । व्यावसायिक गीत गाउँदा बीचमा नेपाली तारामा सुनेको तपाईंको मन्त्रमुक्त बनाउने विशुद्ध आवाज ओझेलमा परेझै लागेको थियो । धेरैपछि सुन्न पाइयो । ज्यादै नै खुशी लागिरहेको छ । हाम्रो समाजमा विद्यमान तितो यथार्थ कथावस्तुलाई साह्रै मार्मिक र चरितार्थ रुपमा प्रस्तुत गर्नुभएको छ । हार्दिक बधाई तथा सफलताको शुभकामना छ । ❤️❤️❤️
निकै मार्मिक कथा बस्तु समेटियको रहेछ vedio मा बास्ताब मै गित र vedio ले मन छोयो यस्ता सिर्जना हरुले राम्रो स्थान पाउने छ
कसैलाई ठूलो चाहनाले छुटाउछ
कसैलाई सानो सानो बाहनाले छुटाउछ
कसैलाई पास्टले छुटाउछ
कसैलाई property र poverty ले छुटाउछ
चाहना ,बाहना,property,poverty केही नभनि निस्वार्थ माया गर्नेहरुलाई कास्टले छुटाउछ।
आखिर छुटाउन चाहिँ छुटाउछ !!!
No words to describe about song and whole story ❤️❤️
Wow you mean soooo much 😊❤️❤️
thik bhanu bhayo raj ji 👏👏
Kyabaat😔❤️
tapai vanai lai smmaan swarrooop salam xaa🙏🙏🙏🙏🙏
Kati mitho. 👍️👍️👏👏
Interview हेरेर भिडियो हेर्न आउने को को हुनुहुन्छ✋
✋✋
Me
Same
Same here 😜😁
Me too
करण परियारको स्वरमा यो गित सुने पछि फेरि ओरिजिनल श्रष्टाको स्वरमा यो गिन नसुनिकन मन मान्दै मानेन । साह्रै सुन्दर । हार्दिक सम्मान अनि नमन ।
हेर्दाहेर्दै आँसु रोक्नै सकिन
अनि त्यो रुकुमको घटनाको याद आयो😢😢😢😢😢😢😭
indira damn dami xa yaar... story lekheko kosle i was searching...
म चाहिँ नेपाल आइडल मा करण परियार ले गएपछि आको
गीत धेरै राम्रो बनेको छ शुभकामना❤️
Babaal creators...superb...real new society....nc featuring....best karma acting...lvly
एक्दम राम्रो बनेको छ इन्दिरा जि गीत अनि भिदियो दुबै ।वास्तविक यहि त छ हाम्रो समाजको चलन अनि अबुझ हरुको क्रियाकलाप
wow sabai kura ekdum ramro tara maan chune😍
नमस्कार म यसै गितको गितकार संगितकार श्रीकृण्ण बम मल्ल र हाम्रो यो केहि फरक काम हजुरहरुलाई के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला 💞🎼🎼🎼
Indra sister Happy geet gawnune ni runay sad song na gaw la
@@dhrubakumarchhetri1330 धन्यबाद यो प्रतिक्रिया को लागि हामि रमाईला गितहरुको पनि तैयारि गरिरहेका छौ 🎼💞
Everything perfect sir, salute you 🙏
Ramro cha
Wow kati marmik Jodi mileko chha
भक्कानो फुटेर आयो अत्यन्तै मार्मिक शब्द भिडियो आवज Legend ♥Paila dekhinai Big fan #Karma Dajuko♥
दाहिने होस् या देब्रे , हात त हात हो नि
हरियो होस् या सुकेको, पात त पात हो नि।
ठूलो-सानो त समाजले बनाएको नियम हो
छुत - अछुत केही हैन जात त जात हो नि।।
I really liked this song because it reveals the real truth of intouchablity and fact of cast segregation in our society.
Wonderful 👏 👏 Thanks.
The only actor who can act the whole scene only through his eyes, Karma Shakya...Amazing actorr...Amazing!!!
I absolutely agree. 🙂
Yes i agree too
Super both of you. At last saw beg Hani gako .... Gushbump
👍️👍️
Indira Joshi's voice went right through my heart 😍😍!!! One more fan added to ur list!!! ♥️♥️♥️
I love indira joshi and karma both.best wishes n lots of love♥️♥️♥️♥️
संदेश मुलक गीत राम्रो लाग्यो इन्दिरा जि✍️
Dherai ramro indira ji
Lamo samaya paxi hajur ko geet sunna paye happy happy😘😘
Gajjab lagyo !! Ekchoti herera bujhna garo !! All the best for your upcoming project Mis indira joshi
Omg yasto dami video amazing wowww
एकदमै मन छुने छ गीत🥰🥰❤️❤️
केही समय अघि घटेको घटना सँग केही रूपमा मेल खाको जस्तो लाग्यो मलाई।😣😣😊😊
Dherai ramro
Uff....Karma Shakya, you are truly an actor. Indira has also done wonderful job acting-wise and your voice is so pleasing. God bless you.
हाम्रा कथाहरु त बिक्ने मात्र त हुन नि ! सुध्रिनु त कथाको अभाव होला कि!
धेरै राम्रो लाग्यो गित कथा अभिनय!
मर्मस्पर्शी गीत हृदयविदारक भिडियो साच्चै जात र धर्मको नाममा कसैले पनी यस्तो नियति भोग्न नपरोस जय मानव ❤️❤️❤️❤️❤️❤️❤️
कति मिठास शब्द मन नै छुने शुभकामना हजुर मलाई धेरै मन पर्ने गायिका मिठाे माया अनि साथमा नमन
Thank you very much 😊
मन छाेयाे, शब्द, संगित, अभिनय । अनि पुनः सम्झायाे जाजरकोट रूकुमकाे सत्य घटना।
Very good, मन पर्यो । यसको Full film बनाउनुहोला । दुवैलाई Best wishes
True love never die,,,,
Nice act Karma daju ani indira Di🌹🌹❤❤❤
Song and acting is fablous
जती सुनेपनी अझै सुनौ सुनौ लाग्ने song love u indira myaam😍😍😘😘😘
Outstanding team works
क्रमा is The Best Actor in Nepali फिलिम छेत्र मा 😘😘 Best of Luck bothe Of You
Next level 🙏
ईन्दीरा जीको इन्टरव्यू हेरेर बल्ल था भयर यता हेर्न आको एकदम मन छोयो सफलताको शूभकामना।
You are the best of best indirA joshi ❤️❤️
आहा दामी !!!परम्पराबादी सस्कृतिकाे ठ्याक्कै झल्काे देखियाे। राम्राे छ अडियाे र भिडियाे
दामी छ इन्दिरा जि को अभिनय सत्य घटनामा आधारित सफल्ताको कामना गर्द्छु
Karma is such an underrated actor and so is this song. this song deserves much more views , portraying the harsh truth of our society. Well done to the entire team.
Indira di you rock ❤️
Wow just wow aasu rokiyena herda
यस्तो राम्रो प्रतिभा मैले धेरै मिस गरिरहेको रहेछु। कारण परियारले गर्दा म original गीत सुन्न पाएँ। Lots of love madam such a wonderful vocal ❤
Awesome Act
Beautiful story
Congratulations 🎉 to whole team ❤️❤️❤️
कुनैपनि स्टारडमको लोभ नदेखाउने एक सच्चा कलाकारको रूपमा सधैँ चलचित्र प्रेमीको मनमा बस्न सफल हुनुहुन्छ हाम्रो कर्मा दाजु। 💞
Karma has always been my fav actor. His acting skills kill me yr.❤❤❤ same indira di too. 😍😍😍 best of luck..
Awesome ❤️❤️❤️❤️🙏🙏🙏🙏
Indira didi git sangai abhinaya ni ramro garnu hune raixa ani Karma dai lots of love .
Karmako acting mannai parx indirako voice wow god bless uu both 👍️👍️
उत्कृष्ट धेरै राम्रो सफलताको हार्दिक शुभकामना 💐
गायन क्षेत्रमा म्याम धेरै अबल हुनुन्छनै यसैगरि अभिनय क्षेत्रमा पनि हजुर लाई देख्न पाहियोस हामी दर्शकले आशा गर्छौ हार्दिक शुभकामना अझै उन्नति प्रगति गर्दै जानुहोला 🙏💐😍
Dherae din pachi samasamaek ani jatiya vhetbhab sambandi geet sunna paeyo.therae ramro ani mitho geet cha ani dhukhi ani sad geet pani cha. Atinae ramro cha mame.
Omg vdo concept wow.👌
choreography babal babal damii👍️
अनि सब्द सङ्गित स्वर 👍️👍️👍️👍️👍️👍️👍️
मन छुने शब्द स्वर अनि लय।कति जिबन्त अभिनय । रगत सवैको रातो हुन्छ जात पात केही होईन।चोखो माया सबैको मन बाटै हुन्छ अजम्बरी कोहि छैन।🙏❤️
Great words good voice and fabulous acting ... beyond the imagination ❤️❤️
सरै मन छुने शब्दको मिश्रण छ यो गित म ।
उत्कृष्ट छ ।
Indira mam ko sabai vhanda ramro geet lagyo thanks for this song 🎵
Ashu rokiyena mero 😭😭😭😭maya grne manche lai yo duniyele kahile bujhena😢😢😢
मन छोयो💖
मन रोयो😭
मन पर्यो 👍️
राम्रो काम राम्रो गीत 🙏👏🙏
उत्कृष्ट प्रस्तुति
Karma dont deserves what he have bt believed that he will shine oneday brilliant actor so far
दमक्दार प्रस्तुति इन्दिरा मिस। परिवर्तनको अझै खाचो छ नेपाली समाज।
सार्है राम्रो लाग्याे, शुभकामना पुरै टिमलाई !
निकै भावुक बनायो गितले हार्दिक बधाई छ इन्द्रा दि... लगायत सम्पुर्ण टिम्लाई❤️🙏।
Katti dherai ramro song emotional vaye
मेराे समाज मात्र होइन यो मेरो देशकै
लागि बनेको, प्रस्ट देखिएकाे र भई रहेको
यो कू बिचार कहिले सम्म ???
कस्तो राम्रो सन्देश 🙋🙋🙋🙋🙋
बधाई
One of the complete package. Good luck
awesome 💚
Really Heartouching Didi
🥰🥰🥰
Lyrics and voice ❤️
Melody amazing 🤩
Beautiful😍
This part of Indira Joshi is so good. Kaha ko Udhreko Choli , kaha ko tyo dafe chari ❤️ Please sing this genre.
Very nice concept best wishes whole team
पारिवारिक समस्याले वैदेशीक यात्रा लम्बीदा भयो यस्तो हालत , कर्ण दासको आवाजमा यो मार्मिक गीत ।
ruclips.net/video/7F8aAnyWnxQ/видео.html
मेरो त आशु नै रोकिएन, लय शब्द स्वर अनि हजुरको अभिनय क्या छ , 😭😭😢😭😭😍😍
मनै देखि धन्यबाद
Hey, Thank you. I'm glad you liked it.
Wow relly heart touch song ...मन छोयो।।
बिस्व लिम्बू सङ को interview हेरे पछि गित हेर्न आको मन पर्यो ❤️❤️❤️भिडियो
आह !
Just superb.
संवेदनशील कथावस्तु अनि न्यायोचित प्रस्तुती र सशक्त अभिनय |
इन्दिरा अनि प्यारो कर्मा, हार्दिक शुभेक्षा अनि शुभकामना अन्य up coming projects को लागी |
Indiraa joshi is not an only best singer of nepaali music industry.
But she is a great actor also😊🙏🏻
कति राम्रो अभिनय ..wow ...
Karma- most underrated actor of Nepal
that is so trueee
इन्टरभ्यु हेरे र एता आइयो है ।
आहा अति राम्रो सब्द अनि सोर .....सबइ राम्रो छ सफलता को शुभकामना
This level of acting from Indira joshi is really extraordinary jus hats up for all team members 🙏❤️
राम्रो लाग्यो ❤️❤️❤️❤️ अझै धेरै राम्रो होस्
एक पटक संगै गाउने रहर पनि छ, मिलेमा 🙏🙏🙏
😊😊😊😊🙏🙏❤️❤️❤️
#HemantaRai
निकै राम्रो गित बनेछ
अरुलाई कस्तो लाग्यो तर म चै रुए क्या,यो गीति कथा ले।यथास्थितिवादीहरुले रचेको त्यो बेलाको नियमकानुन लाई हुबहु present गर्नु भएको मा indiraa and team लाई धेरै धेरै धन्यवाद। फेरि एस्तै रचना देख्न र सुन्न पाइयोस् ।
Hats off all of you team.
समाजको यथार्थ चित्रण , सम्झी रहे नवराज बि.क भाईलाई ।सार्है मनपर्यो
इन्दिरा जि राम्रो भिडियो को लागी तपाइँ लाइ धेरै धेरै धन्यवाद समाज मा अझै पनि यस्तो किसिमको बिकिरति बाकि रहेको उदाहरणका लागी नबराज बि क ।।
Outstanding song....amazing voice as well always....best of luck all entries teams
अति नै मिठो आवाज , यथार्थ अभियानमा नवराज विश्वकर्मा लगायत उहाँको साथीहरू लाई स्मरण गरायो। यो गीत हेर्ने सम्पूर्णले मानवीय रूपमा समान ब्यवहार सबै प्रति गर्न सकल्प गरौ ।🌹🌱🌺🐥
Indira diju geet dherai ramro xa aru pani sunna paiyos yastai sadhai🥰❣
निकै अब्बल लाग्यो।तपाईंको गायकीको त जतिसुकै तारिफ गरे पनि कमै हुन्छ।कर्माको र तपाईंको अभिनय पनि शसक्त लाग्यो ।यो जोडीलाई अब फिल्ममा समेत देख्न पाउनेछु भन्ने विश्वास रहेको छ । बेग हानीको पार्ट टु पनि छिट्टै हेर्न पाइयोस् ।शुभकामना
राम्रो लाग्यो
आहा कति जिबन्त अभिनय अनि उस्तै गीत
Indira brought tears to my eyes... great work team very nice song and depiction of society
Wow so nice song best off luck all team
पारिवारिक समस्याले वैदेशीक यात्रा लम्बीदा भयो यस्तो हालत , कर्ण दासको आवाजमा यो मार्मिक गीत ।
ruclips.net/video/7F8aAnyWnxQ/видео.html
What a precious and powerful voice. Dear Indira Joshi, keep shining. Lots of love.
Sarai ramroo indira de n karma dai💜