यस्तो बेला कसैले खाइस भन्नु हुउैन दुर्घटना भन्ने कुरा कतिबेला कहा हुन्छ भन्ने थाहा हुदैन सबै मिलेर समस्याको समाधान गरउ इन्जेन हो जहा नि जे हुन्छ सबैलाइ पर्छ यस्तो खाइस नभनउ
दसा लागेको हो जानेर कसैले दुर्घटना गर्दैन कोहि पनि खुसी नहुदा हुन्छ आफुलाइ प्रकाश भुजेलको ठाउमा राखेर हेर्नू पर्छ के थाहा मान्छे हो हामी सबैलाइ यस्तो पर्नु सक्छ 😢
दुर्घटना जानी जानी कसैले गर्दैन, सडक दुर्घटना भब्यतब्बे बाटा हुने हो छान बिन होस, पीडित पीडित नहोस न्याय पाउनु पर्छ र झाक्री सर ले आफ्नो गल्ती सुइकायर पीडित लाई न्याय दिनु,
jhakri le aru ko dasha ta hatauxa ani afno chai kina nahatako, yo jani jani ho, jhakri lai surumai thaha hunxa accident huney kura tara pani gadi liyera janu vaneko jani jani marnu gako ho
Oo muji durghatana vndei tero family Lai bike liyerw laparbahi garerw handim teii ni durghatana jani jani hudainw vanxas ?? Tero muji bhujel kinw vageko ta ?????
डुर्घटना भनेको जानी जानी कसैले गरेको हुदैन ।यो भब्य तब्य हुन्छ। गल्ती कसको हो त्यो छन बिन गरेर कर्बही हुनुपर्छ। एक्सिडेन्ट भएपछी भाग्नु प्रकाश भुजेलको गल्ती हो । अरु कुर बाइक को गल्ती हो या कारको भन्ने कुरा अनुसन्धानले पत्त लाग्छ। नेपाली हरुको खराब बानी के छ भने देखिआफुलाई मनमा जे लाग्यो त्यही बोल्ने जता मन लाग्यो उस्कै सपोर्ट गर्ने । अनि मान्छे र बाईक ठोके सिधै बाइकको गल्ती ।बाइक र गडि ठोके सिदै गाडिको गल्ती हुन्छ। भन्ने मनस्थितिले ग्रस्त समाज छ।
@@punsanam1274hey Amma yo aunti Lai po buruk buruk xa tah😂😂😂 tyo bike mAh marnu parney yo raixa arko khuskexa bichara... Rest in peace beautiful soul😓😓😓
हामी जनता कोही पनि कसैको पक्षमा नलाइकन घटनाको सत्य र तथ्य बुझेर प्रतिक्रिया दिने गरौं। यो एउटा आकस्मिक दुर्घटना हो। दुवै पक्षको कुरा सुनेर समस्याको समाधान गर्नुपर्छ प्रकाशजीले आफ्नो गल्ती स्वीकार गरिसक्नुभएको छ। मान्छे मार्छु भन्ने सोच बोकेर हिँड्ने मान्छे उहाँ पक्कै पनि होइन। त्यसैले पीडितले पनि न्याय पाओस। प्रकाश दाजुलाई बल्ल खाइस् भन्ने वातावरण पनि हटोस्😢🙏🙏🙏
accident कुन बेला कहाँ हुन्छ कसैलाई केही थाहा हुँदैन प्रकाश झाँक्री साँक्री जे भए तर आफ्नो ज्यानको माया लाग्छ होलानी तेसैले कसैलाई नराम्रो नभन्नु पुलिस छ पुलिसले छानबिन गर्छ दुनियाँले बोलेर केही हुने होईन
आफ्नै जीवन दाउमा लायर त कसैले पनि एसतो दुरघना त गरछ जस्तो त लागदैन हो सबै को जिन्दगी छ सबै लाई माया लागछ र बिचारा पिडित ले न्याय पावोस सबै लाई धेरै धन्यवाद
गरिबको पैसा नि धर्मको नाममा लुट्नेलाई यस्तै हुन्छ ढोङ्गीहरू हुन सब झाक्री, माता, भन्नेहरू सिर्फ धर्मको बारेमा बिजनेस गर्नेहरू हुन त्यति धेरा कार नै किन्ने पैसा लुटेर तै कमाएके हो नि काम गरेर मेहनतले कमाएको भए पो हुन्छ त 😢😢😢😢😢
न हुने भइहाल्यो समस्याको समाधान कसरि गर्ने भन्ने हो दुर्घटना हो हुन्छ सवारी साधन चलाउदा अलि ख्याल त गर्नु पर्छ प्रकाश भुजेल जस्तो ब्याक्तीले लापरबाही त न गर्नु पर्ने हो त्येहि पनि भन्न सकिन सत्य तथ्य छानबिन होस
as an ex accident investigator,i think the car was in the right lane seeing the cctv footage going viral.the bike was seen in the cctv camera after the 2 second of the crashing sound.the bike after crashing was just sliding forward with a very small angle for about 5 second after it was seen on cctv ,thus even didnot crossed the road lane.and seeing the angle in which the car was crashed with the shop it can be noticed that the distance between car and the shop was small,which means that the car was in its own lane.the car crashed after 2 second of the crashing sound which is also a strong indicator that it was close to the shop in which it was crashed and in no way can make such a crashing angle with shop in 2 second .In no means I am supporting the one side and also my view maynot be right.hope the police and judiciary may look upon it with great attention and the justice be served.
अरु को भबिस्यबाणी हेर्ने ले आफ्नो भबिष्य पनि थाहा पाउनु पर्ने हो , अनि ग्रह दसा लागेको छ भनेर थाहा पाउनु पर्ने हो , अनि आफ्नै दसा बिग्रेको छ भनेर थाहा न पाउने कस्तो झाकृ हो 🤔🤔
बाटो माथि ठूलो तल ठूलो गाडी bike कुद्ने नै भयो तर त्यो पुल किन बनेन समस्या त्यही पुलबाट बनेको जस्तो लाग्छ। पुल त पक्कै बनेको छैन होला। Speed नै हो पहिलो त दुर्घटनाको प्रमुख कारण
दसा भनेको भनेर आउदैन साधन भयपछी यक्सिडेन्ट हुदै हुदैन भन्न मिल्दैन बिनाफोकट मान्छे मार्ने रहर कसैलाइ हुदैन तर प्रकाश भुझेल ले यक्सिडेन्ट भयपछी त्यो बाइक को मान्छेलाइ के भयछ अब कसो गर्ने भनेर चै चासो देखाउनु पर्ने हो वास्तै नगरी हिडिदिनु चै नहुने हो 🙏
सर्वप्रथम त तपाईँ हामी सबैले के बुझ्नुपर्छ भन्देखुन् कसैले पनि जानी जानी दुर्घटना गर्दैन दुर्घटना भनेको अनजानमै हुने हो। त्यही भएर कसैले कसैलाई दोष लगाउनु जहाँसम्म लाग्छ त्यो राम्रो होइन। म प्रकाश भुजेलको सपोर्टबाट बोलेको पनि हैन। अब प्रहरीले छान गरेपछि के हो कसो हो सत्यतथ्य थाहा भइहाल्छ त्यसैले तपाईं हामीले कसैलाई पनि जे मन लाग्यो त्यही गाली गलोस्। र आरोप नलगाउँ भन्न चाहन्छु।
जिबन मा के हुन्छ के हदैन हामी कसैलाई नि थाहा हुँदैन यति थाहा भएको भए घर देखि नै निस्किँदैन थिम होला यस्तै हुना लेखिको थियो होला र भयो नसिप मा जे लेखेको हुन्छ हामी तेहि नै भोग्नुपर्ने हुन्छ सबै हाम्रो भागेको लिला हो भगवान ले हाम्रो नसिप जे लेखिदिएको हुन्छ हामी तेहि भोग्नुपर्छ धन्यवाद 🙏🙏
झाँक्री आफुलाई दशा लागेकाेछ भन्ने कुरा कुकसरी थाहा भएन छ?दुर्घटना भइहाल्यो अब पिडितहरुलाई उचित क्षतिपूर्ति दिलाउनु पर्छ। यस कुरामा मिडियाहरुले पनि पडितहरुकाे लागि बाेल्नुपर्छ।
भुई फुटटे झाक्री के के नाइ ठुलो ठूलो मान्छे हु भनेर चुरी फुरी गरी हेनने थियो बलला थ पायो १हाल गोरु जोत्न न जान्ने ले कार हाकनु को नतिजा हो यो घाइते को राम्रो उपचार होस दोषि लाइ कडा कारबाही गरियोस्
यस्तो बेला कसैले खाइस भन्नु हुउैन दुर्घटना भन्ने कुरा कतिबेला कहा हुन्छ भन्ने थाहा हुदैन सबै मिलेर समस्याको समाधान गरउ इन्जेन हो जहा नि जे हुन्छ सबैलाइ पर्छ यस्तो खाइस नभनउ
Sahi ho
Ohooo ho ni thik vannu vo
Sai ho 👍️
Um vaneko 😢
Tero family bata eak jana vako vaye talai tha hune thiyo
दसा लागेको हो जानेर कसैले दुर्घटना गर्दैन कोहि पनि खुसी नहुदा हुन्छ आफुलाइ प्रकाश भुजेलको ठाउमा राखेर हेर्नू पर्छ के थाहा मान्छे हो हामी सबैलाइ यस्तो पर्नु सक्छ 😢
खै अब दस बाज बाजयर आउदैन दुर्घटना जस्ले जनि जनि गर्दैन भगवान जानुन
Thuka jholey, jaad ko taaal ma udako ho yo, aru kei haina. Medical report ma aucha vanera vagi rako cha tero bajey jhakri.
😢😢😢हे भगवान यो दुर्घटना भनेको जानी जानी कसैले पनि गरेको हुदैन
दुर्घटना जानी जानी कसैले गर्दैन, सडक दुर्घटना भब्यतब्बे बाटा हुने हो छान बिन होस, पीडित पीडित नहोस न्याय पाउनु पर्छ र झाक्री सर ले आफ्नो गल्ती सुइकायर पीडित लाई न्याय दिनु,
Pp
Yesta jhakri sir rey?
तेरो बाउ मुजी जानी जानी हैन धेरै उम्लेर यो पागलले जानी जानी ठोकेको हो । मुजी था छैन ? यो पागलले पैला पनि यसै गरेको भनेर
१००%😢😢😢
jhakri le aru ko dasha ta hatauxa ani afno chai kina nahatako, yo jani jani ho, jhakri lai surumai thaha hunxa accident huney kura tara pani gadi liyera janu vaneko jani jani marnu gako ho
झार्क्री लाई मात्र दोष दिनु हुदैन इन्जिन हो चल्दा चल्दै घटना हुन्छ
Umm Hola Toyota ko gadi xa 3 crore ko .engine ekdum hunxw Toyota ko . Dhongi Lai support Bina Kam ma nagaram .
Tw radi ko xora mathi chalaunu parne ho laparbahi sng balla bujh thees sala
Thuka jholey, jaad ko taaal ma udako ho yo, aru kei haina. Medical report ma aucha vanera vagi rako cha tero bajey jhakri.
सत्रु नै किन नहाेस अरु लाई दु:ख पर्दा दिन दशा लाग्दा रमाउन खुसि हुन कहिले जानिन महाेदय ! मिर्तक प्रती हार्दिक श्रदान्जलि 🙏
@@Alishabhattarai23 um ho ni sathi
आमाहरू त किन हाँस्नु भएको हो त्यस्तो हाँस्नु हुँदैन दुःख पर्दाखेरि एक अर्कालाई सहयोग गर्नुपर्छ😭
दुर्घटना जानि जानि हुन्छ त छानबिन गरन जे मन लायाे तेहि नबाेल रिसले अागाे छन्
100%saiho
रिसमा कसैले दूध र भात खाउ भन्दैन, त्यहाको स्थिती देखेको ब्याक्तिहरु त आक्रोशित हुनुत स्वाभाविक हो।
Thuka jholey, jaad ko taaal ma udako ho yo, aru kei haina. Medical report ma aucha vanera vagi rako cha tero bajey jhakri.
झाँक्रीको भक्त हरु 😂😂😂
झाक्री तेरो आमाको अर्को नाठो हो र खातेनी। खुब बचाउन खोज्छ
चिकने हरु दुर्घटना भन्ने चिज पनि जानी जानी गरेको हुन्छ नेपाली हरुको दिमाख मा त गु भरेको हुन्छ हो
दुर्घटना धेरै किसिमको हुन्छनी मित्र।
@tamrup6500 सर 22 बर्ष भयो गाडी चलाएर हिनेको नेपाल बिदेस अहिले पनि चलाई रहेको छु धेरै दुर्घटना देखेको छु मैले
Oo muji durghatana vndei tero family Lai bike liyerw laparbahi garerw handim teii ni durghatana jani jani hudainw vanxas ??
Tero muji bhujel kinw vageko ta ?????
@susantneupane ड्राइभर हु भाई त muji जस्तो चाई अगाडि तिर नपर है भाई परिस भने सिधै माथि जान्छस् काठमाडौंमा बाइक कसरी चलाउँछ हाम्लाई राम्रो सँग थाहा छ
Thuka jholey, jaad ko taaal ma udako ho yo, aru kei haina. Medical report ma aucha vanera vagi rako cha tero bajey jhakri.
त्यहाँका अाइमाइहरु किन हासेका बेस्सरि शुशि लाग्याे😢 कि क्या हाे दुख पर्दा त शत्रुलाइ पनि सहयाेग गर्नुपर्छ
aafhulai parda pni haserw basos jaththi haru
डुर्घटना भनेको जानी जानी कसैले गरेको हुदैन ।यो भब्य तब्य हुन्छ। गल्ती कसको हो त्यो छन बिन गरेर कर्बही हुनुपर्छ। एक्सिडेन्ट भएपछी भाग्नु प्रकाश भुजेलको गल्ती हो । अरु कुर बाइक को गल्ती हो या कारको भन्ने कुरा अनुसन्धानले पत्त लाग्छ। नेपाली हरुको खराब बानी के छ भने देखिआफुलाई मनमा जे लाग्यो त्यही बोल्ने जता मन लाग्यो उस्कै सपोर्ट गर्ने । अनि मान्छे र बाईक ठोके सिधै बाइकको गल्ती ।बाइक र गडि ठोके सिदै गाडिको गल्ती हुन्छ। भन्ने मनस्थितिले ग्रस्त समाज छ।
दुर्घटना कसैले जानी जानी गराउदैन कानुन छ छानविन हुन्छ,घटना दु:खद छ परिवारजनमा यो शोक लाई सहन सक्ने क्षमता प्रदान गरुन्🙏😪
Thuka jholey, jaad ko taaal ma udako ho yo, aru kei haina. Medical report ma aucha vanera vagi rako cha tero bajey jhakri.
यो दिदिको मुहार मा निकै खुशी देखियो। दुर्घटना भैपरी हुने कुरो हो। किन खुशी हुनु।
Umm ke hai hajur
ढाका टोपी लाउने बुवाको कुरा 100% सहि हो cc क्यमरा छ भनेर मात्रै हुन्छ यदि क्यमरा छ भने घटना कसरिभयो किन देखिदैनत।
धेरै उम्लेको थियो यो प्रकाश भुजेल दशा बाजा बजयेर आउदैन भन्ने कुरा बुझ्नु पर्छ
सहमत छ
आफू लाई पनि यो दिन अवस्य आज्ने छ बुझ्यो😡😡😡
@@punsanam1274hey Amma yo aunti Lai po buruk buruk xa tah😂😂😂 tyo bike mAh marnu parney yo raixa arko khuskexa bichara... Rest in peace beautiful soul😓😓😓
@@punsanam1274 दुघर्टना हुन्छ भयो भने छोडेर जाने कि हस्पिटल लाने त
Ho ho lastai ummlekoo thiyoo
दुर्घटना कसैले नि जानी जानी गर्दैन सायद कसैले कसैलाई गाली नगरुम न
Sahi kura
Bhaggnu parne kura k theyo tyaso vya chae??
@@deepakpaudel5260nepalma vagen vanet marinxa
A hajur hoi nee haai
@@deepakpaudel5260 aani janta haru le maryo vani k garni
Yesto jaslae pni parnu sakxa yo din dasa vneko baja bajayer aaudin
पीडितलाई न्याय दिनै पर्छ र प्रकाश भुजेललाई कडा कार्बाही दिनु पर्छ😢😅
हामी जनता कोही पनि कसैको पक्षमा नलाइकन घटनाको सत्य र तथ्य बुझेर प्रतिक्रिया दिने गरौं। यो एउटा आकस्मिक दुर्घटना हो। दुवै पक्षको कुरा सुनेर समस्याको समाधान गर्नुपर्छ प्रकाशजीले आफ्नो गल्ती स्वीकार गरिसक्नुभएको छ। मान्छे मार्छु भन्ने सोच बोकेर हिँड्ने मान्छे उहाँ पक्कै पनि होइन। त्यसैले पीडितले पनि न्याय पाओस। प्रकाश दाजुलाई बल्ल खाइस् भन्ने वातावरण पनि हटोस्😢🙏🙏🙏
भुजेल लाई कढा भन्दा पनि कढा कार्बाइ हुनुपर्छ ।
झाँक्री ले अरूको दसा हेर्दा हेर्दा आफ्नै हेर्न बुलेछ 😂😂
😅😅😅😅😅
मानसिक रोगी
कुरो सहि
झुट झाक्री भएसी यस्तैहुन्छ।
Yo bhujel des lutwa hoo dhogii hoo
k saro hasera bole ko yo aamai aru dukh ma pni .
Besari khusi dekhinchin??
म पनि एक कप चिया नखाइ हेरि राखेको छु😁😂🤣🤣🤣jpt बोल्छ प्रतिनिधि भएर 😡😠
दसा लाक्न पनि ठुलो बाटो सानो बाटो हुन्छ दसा लागे पछि सुते
ठाउमा पनि लाक्छ
ओहो नेपालीहरु मौका हेरेर बस्ने रहिछन धन्न एति घटना भय छ बरैई नभय कहाँबाट के के शब्दा बोल्थे होला गल्ति जानि जानि कसले गरथियो होला अचम्म छ
नेपाली होनि दुर्घटना भयो छानबिन हुन्छ दोसिलाई कार्वाही हुन्छ तर भिडभाड किन सानो कुरालाई पाहाड बनाउने??
Mg talai laago hola sano kura mg manxe sakki sako sano kura bhanxa
मान्छे मरेको कुरा सानो हुन्छ?? यो कुक्त्तालाइ जेल कोच्नु पर्छ।
@avihikarki134 accident janejane hudaina ho sathi....tara care ta hunuparx but...tero bolne sabda aie ho kun saskarma hurkeko hos??
दसा बाजा बजाएर आउदैन हजुर😢 कोही जानी जानी मर्नजादैन यो घटना जस्लाईपनी हुनसक्छ
नेपालमा भिडियो खिच्नेकाे भिड बिदेसमा भय प्रकाश निर्दाेस छन
बाई चान्स,यस्ता अप्रत्यासित घ्ट्ना ,हुन्छन्।सरल निष्पक्ष न्याय को पीडित खुसी होस,सबै दर्सक्लेनी सफा देखेको भनी दिनु होला।❤
दुर्घटना जस्को पनि जानिजानि हुदैन
Thuka jholey, jaad ko taaal ma udako ho yo, aru kei haina. Medical report ma aucha vanera vagi rako cha tero bajey jhakri.
accident कुन बेला कहाँ हुन्छ कसैलाई केही थाहा हुँदैन प्रकाश झाँक्री साँक्री जे भए तर आफ्नो ज्यानको माया लाग्छ होलानी तेसैले कसैलाई नराम्रो नभन्नु पुलिस छ पुलिसले छानबिन गर्छ दुनियाँले बोलेर केही हुने होईन
प्रकास भुजेलले दुघर्टना गरेर पुलिस ले बाटोमा हिन्न दिदैन भन्दै भिडियो हलेको थियो नि कम्तिमा घाइतेलाई उठाएर हस्पिटल लानुपर्छ नि 😢
दुर्घटना को अवस्था हेर्दा सवारी अति लापरबाही ले चलाएको देखोयो । बाटो को गाडी आफै घर भित्र पस्दैन
Bigat dinma Prakash Gurujile gareko raamro kaamharu swarthi manxeharule sappai bhulexa hai sarai dukha ko kuro ho😢😢😢😢❤❤❤
Odaju tapai cora.ko pani g gti leti holsni ma saleahsrun.psrkassh dai ko name maxu.im asmta lsma.marvanu pani tayer marnun pani.tayear
आफ्नै जीवन दाउमा लायर त कसैले पनि एसतो दुरघना त गरछ जस्तो त लागदैन हो सबै को जिन्दगी छ सबै लाई माया लागछ र बिचारा पिडित ले न्याय पावोस सबै लाई धेरै धन्यवाद
बोली चै मान्छेको हो जानी जानी कस्ले गर्ला यस्तो
दशा बाजा बजाएर आउँदैन, तर नेपालीहरूमा असल शिक्षा काे १००% अभाव चाहिँ हरेक क्षेत्रमा पक्कै छ , अधिकारकाे खाेजि धेरै भाे , कर्तब्यकाे अभाव अति भाे ।
कसैले पनि अधिकार मात्र खाेज्छ भने नतिजा अन्तमा तिरस्कृत हाे, तर कर्तब्य निर्बाह गर्याै भने आज नभए भाेलि अधिकारले खाेजि खाेजि उसलाई आफै पछ्याउन्छ ।
अब प्रकाश भुजेलकाे पनि नेपालकाे राजनीति ढाेका खुल्याे!!!कठै मेराे देश😭मृतक हरुमा हार्दिक श्रद्धाञ्जली परिवारजनमा धैर्यधारण गर्ने शक्ति देउ भगवान 🙏
गरिबको पैसा नि धर्मको नाममा लुट्नेलाई यस्तै हुन्छ ढोङ्गीहरू हुन सब झाक्री, माता, भन्नेहरू सिर्फ धर्मको बारेमा बिजनेस गर्नेहरू हुन त्यति धेरा कार नै किन्ने पैसा लुटेर तै कमाएके हो नि काम गरेर मेहनतले कमाएको भए पो हुन्छ त 😢😢😢😢😢
Right sahi kura garnu vo
त्याे त अाफ्नाे अाफ्नाे बिश्वाश हाे मन लागे लामा झाक्रिकाेमा गए भाे मन नलाए नगए भाे कस्ले कर लाकाे छ र
I agree with u
बिचरा के दशा लागेछ
Get well soon
प्रकाश भुजेल त बौद्ध प्रहरि चौकीमा गयो हैनर?।
धेरै न राम्रो पनि न भनुम दसा भनेको बाजा बजेर आउँदै न घाइते हरु लाइ स्वास्थ लापको कानमा
घाइतेहरूलाई स्वास्थ्य लाभको कामना❤❤
न हुने भइहाल्यो समस्याको समाधान कसरि गर्ने भन्ने हो दुर्घटना हो हुन्छ सवारी साधन चलाउदा अलि ख्याल त गर्नु पर्छ प्रकाश भुजेल जस्तो ब्याक्तीले लापरबाही त न गर्नु पर्ने हो त्येहि पनि भन्न सकिन सत्य तथ्य छानबिन होस
as an ex accident investigator,i think the car was in the right lane seeing the cctv footage going viral.the bike was seen in the cctv camera after the 2 second of the crashing sound.the bike after crashing was just sliding forward with a very small angle for about 5 second after it was seen on cctv ,thus even didnot crossed the road lane.and seeing the angle in which the car was crashed with the shop it can be noticed that the distance between car and the shop was small,which means that the car was in its own lane.the car crashed after 2 second of the crashing sound which is also a strong indicator that it was close to the shop in which it was crashed and in no way can make such a crashing angle with shop in 2 second .In no means I am supporting the one side and also my view maynot be right.hope the police and judiciary may look upon it with great attention and the justice be served.
साह्रै दुःखद घटना भएको छ श्रीमान र श्रीमती दुवैको मृत्यु भइसकेको छ र ती अबोध बच्चाहरूको बिचल्ली भएको छ भगवान रक्षा गर्नुस्।
यसरि नबोल्लनू दिदि हजूर हरु लाई पनि यस्ता घतना सबै लाई हुन्छ हजूर 😭😭😭 भगवान 🙏🙏💐
Akxin samjine Prakash vhujek KO thauma basera Jani Jani kasaile kasaiko jyan kina chahidaina 2 tarfi nai anjan hunuhunx😢😢
👍️👍️🙏🙏
दुबै साधनको तिब्र गति हुन सक्छ,
यो चैं जस्को गल्ति भए नि लापरबाही हकाइ नै हो,तिब्र गतिले सवारी साधन कुदाउनु दुर्घटना कारण बन्छ
बिचरा,,,जानि जानि दुर्घटना कसैले गराउदैन,,पुलिसकाे सरणमा गयकाछन,छानबिन गरेर क्षेतिपुर्ति हाेस,,
दुर्घटना मान्छेले गराउछ अनि दोस चाहिँ सडक र ट्राफिकलाई दिने मान्छेको बुद्दि रहेनछ।
❤Sahii ho
अरु को भबिस्यबाणी हेर्ने ले आफ्नो भबिष्य पनि थाहा पाउनु पर्ने हो , अनि ग्रह दसा लागेको छ भनेर थाहा पाउनु पर्ने हो , अनि आफ्नै दसा बिग्रेको छ भनेर थाहा न पाउने कस्तो झाकृ हो 🤔🤔
तलाइ पनि पर्नु सक्छ त्यसरी हास्नु हुदैन दिन दसा भन्ने कुरा जस्लाइ जति बेला पनि लग्नुसक्छ
जे जस्तो भए नि प्रकास भुजेल भाग्नु हुदैन थियो के भो कस्तो भो भनेर हेर्नु र बस्नु पर्थ्यो
दुर्घटना जानी जानी हुदैन हजुर भब्य तब्री सबैलाइ हुन सक्छ
पनौती केपी ओलीं 😂😢😮😅😊
पनौती को अर्थ के होला एक चोटि राम्रो सँग बुझाई दिनुन मित्र।
दुर्घटना को छानबिन होस सत्यतथ्य
केहीन केहि न्युनिकरण हुनूपर्यो ष्पिटब्रेकर देखी 40/50 ष्पिटमा जानूहोला धन्यवाद यरीया प्रहरी चौकि ----- लाष्ट ट्य्राक फाष्ट ट्य्राक मा जनाउनु पर्यो
दुर्घटना अन्जानमा हुन्छ तर उम्लिए पछी पोखिने नै भयो यो प्रकाश र उस्को कान्छि बुढी सारै उम्लिएका थिए त 😅
गल्ती अन्जानमा हुन्छ तर सामाजिक सञ्जालमा न्यायाधीशहरू देख्दा छक्क पर्छु।यो खाते पत्रुकार हेडलाइन राम्रो राख मुजि
Shakhara pur bashi haru sahayogi hunu hudo raixa uha haru lai Dhannyabad xa yehi ghatana kathmandu ma bhai diyako ko vaya bijog hune thiyo.
यस्तो बेलामा पनि के हासाे लागेको हाेला यिनी लाई हैट याे ठाउँमा यसकाे परिवार भएको भए के गर्दिन् हाेला यिनले 😠😠😠😡😡😡
यो आइमाइ कती खुशी भयेकी हांसी हासी बोलेकी अरु लाइ परेको जस्तै आफु लाइ परेको भए थाहा पाउथी आलाछिन आइमाइ 😠😠😠
सामाजिक सञ्जाल मा होस् गुमाएर नाम कमाउन बोलिरहेका हुनुहुन्थ्यो प्रकाश भुजेल यस्तो हुने लक्षण रहेछ😢
दुर्घटना जानी जानी कोहिले गर्दैन दसा भनी कुरा सबै लाई लाग्छ तेसैले मत केही बोलिन 😢😢😢😢
दुर्घटना जानी जानी हुदैन । सायद तेस्तै हुनु थियो होला ।
Kun thauma ho durghatna vyko thau
दुखमा दाेस दिनु हुन भाेलि सबैलाई हुन सक्छ
बाटो माथि ठूलो तल ठूलो गाडी bike कुद्ने नै भयो तर त्यो पुल किन बनेन समस्या त्यही पुलबाट बनेको जस्तो लाग्छ। पुल त पक्कै बनेको छैन होला। Speed नै हो पहिलो त दुर्घटनाको प्रमुख कारण
यो ठाउमा जनता पनि सचित हुन पर्यो 🙏🏻
कुन ठाउँ हाे सर
@@ranaghalevlogsIndrani ho sankharapur ko . Janata sachet nai xa yaha ko.
दसा भनेको भनेर आउदैन साधन भयपछी यक्सिडेन्ट हुदै हुदैन भन्न मिल्दैन बिनाफोकट मान्छे मार्ने रहर कसैलाइ हुदैन तर प्रकाश भुझेल ले यक्सिडेन्ट भयपछी त्यो बाइक को मान्छेलाइ के भयछ अब कसो गर्ने भनेर चै चासो देखाउनु पर्ने हो वास्तै नगरी हिडिदिनु चै नहुने हो 🙏
दुर्घटना जानेर हुदैन अन्जान मा हुने हो । तर एउटा कुरा पक्का हो कहि न कहि भगुवान चै पक्कै छन हरेक कर्म को नतिजा भोग्नै पर्छ जिउदै हुदा
Yo aaeemai kasto haseko interview dida esto dukh ko ghadi ma 😢😢
भाग्नु भनेकै लापरबाही हो
Bhagya xaina chaukima xa
ओ दिदी हजुर दुर्घटना छानबिन बिभागको मान्छे हो दुर्घटनालाई मुल्यांकन गर्ने काम नगर्नुस दुर्घटना भैपरी आउने चिज हो 🙄🙄
बिचरा हेर 2 जानैले अकालमा ज्यानगुमाउनु पर्यो।😢😢 अलिलापरबाही होकि राम्रोसँग जानिसाकेको थियनकी? ड्राइभरलेनै चलाउथ्यो।😢😢गाह्रोछ हो साउदीमा।😢😢
प्रकास भुजेल को दुश्मन यो आइमाइ हो जस्तो छ 1 जना यस्तो बेलामा पनि मसकि 2 बोल्छ त 😡
आशा छ दोषी लाई कारबाही हुन्छ
सर्वप्रथम त तपाईँ हामी सबैले के बुझ्नुपर्छ भन्देखुन् कसैले पनि जानी जानी दुर्घटना गर्दैन दुर्घटना भनेको अनजानमै हुने हो। त्यही भएर कसैले कसैलाई दोष लगाउनु जहाँसम्म लाग्छ त्यो राम्रो होइन। म प्रकाश भुजेलको सपोर्टबाट बोलेको पनि हैन। अब प्रहरीले छान गरेपछि के हो कसो हो सत्यतथ्य थाहा भइहाल्छ त्यसैले तपाईं हामीले कसैलाई पनि जे मन लाग्यो त्यही गाली गलोस्। र आरोप नलगाउँ भन्न चाहन्छु।
छान्बिन गरि अपराधिलाइ क्राबाहि गर।
दसा जस्लाइ लाउन सक्छ नराम्रो कसैलाई नबोलम निष्पक्ष छानबिन गरौ
जिबन मा के हुन्छ के हदैन हामी कसैलाई नि थाहा हुँदैन यति थाहा भएको भए घर देखि नै निस्किँदैन थिम होला यस्तै हुना लेखिको थियो होला र भयो नसिप मा जे लेखेको हुन्छ हामी तेहि नै भोग्नुपर्ने हुन्छ सबै हाम्रो भागेको लिला हो भगवान ले हाम्रो नसिप जे लेखिदिएको हुन्छ हामी तेहि भोग्नुपर्छ धन्यवाद 🙏🙏
भूत भबिष्य हेर्रनी मान्छे को मन्तर कहा हराए छ ठग प्रकाश भुजेल को।
तेहा भए पब्लिक गोदाइ खान्थ्यो भागेर ज्या जोगाएछ
एनि बनै राजा बनै रानी पाठी होकि पोथी खानी भन्दै गाडी चलायो होला यस्तै भयो
दुनियाको भविष्य हेर्नेले आफ्नो भविष्य हेर्न सकेन।😅
प्रकास भुजेलको मात्र गल्ति ले भएन होलानित दुर्घटना
हैट यस्तो दु:खद खबरमा आत्तिएको अबस्थामा पहिले बोल्ने आइमाइलाइ कस्तो मज्जा लागेको पुरै भएभरको दात सबै देखाउछ त
दुर्घटना गर्छु भनेर भएको पक्का होइन दोस लगाउने ठिक्क पर्यो भन्ने कसैले नगरौं भोलि आफुलाई नि पर्न सक्छ
ज्यान मारा नै भन्नुत मिल्दैन दुर्घटना जानीजानी हुदैन अन्जानमा हुने हो
झाँक्री आफुलाई दशा लागेकाेछ भन्ने कुरा कुकसरी थाहा भएन छ?दुर्घटना भइहाल्यो अब पिडितहरुलाई उचित क्षतिपूर्ति दिलाउनु पर्छ। यस कुरामा मिडियाहरुले पनि पडितहरुकाे लागि बाेल्नुपर्छ।
दुर्घटना भनेको था दियर हुने कुरा हैन
दुर्घटना भन्ने कुरा जानाजानी हुने हैंन,तर दुर्घटना भैसकेपछि दुर्घटनास्थलबाट घाईतेहरुलाई उपचार गर्नतिर नलागी भाग्नु/हिंडनुचाहीं ठुलो गल्ती हो!
दुर्घटना हुन्छ । यो प्रकाश भुजेल लाई मात्रै पर्दैन जो कोही लाई पर्न सक्छ तर अलि बढी उम्लिनु पनि हुन्न ।
यो के गाडी हो, बिचरा दुर्घटना भनेको अपर्झट हुनेहो, दुर्घटना भएपछि त खोजतलास तुरुन्त गर्नु पर्ने हो भाग्नुको सट्टा।
भुई फुटटे झाक्री के के नाइ ठुलो ठूलो मान्छे हु भनेर चुरी फुरी गरी हेनने थियो बलला थ पायो १हाल गोरु जोत्न न जान्ने ले कार हाकनु को नतिजा हो यो घाइते को राम्रो उपचार होस दोषि लाइ कडा कारबाही गरियोस्
गुण्डालाई गुरु मान्ने कस्ता जनताहरु हाेलान नि भगवान।
तपाइले एक्दम थिक भन्नू भो चोर फताहा लाई भग्वान मान्छन जनताहरु
के प्रकाश भुजेल झाक्री भयर दुर्घटना भयको हो?
जानी।जानी कसैले गर्दैना जस्लाइ पनि।पर्छ हावामा चलाउछ त