Это видео недоступно.
Сожалеем об этом.
Today news nepali news aaja ka mukhya samachar nepali samachar today बैशाख ३० गते दिन भरिका समाचार
HTML-код
- Опубликовано: 11 май 2024
- Today news nepali news aaja ka mukhya samachar nepali samachar today बैशाख ३० गते दिन भरिका समाचार
nepali news today, nepali news live, nepali news today live, nepali news update today, nepali news today kantipur, nepali news 24, nepali news today live tv, nepali news channel, nepali news live now, nepali
news kantipur live today, nepali news 24 live, nepali news samachar, nepali news update, nepali news latest, today news, today news nepal, today news live, today news nepal live, today news nepal live, today news live nepali, today nepali news, today's news, today's nepali news, nepali samachar, nepali samachar today, nepali samachar live, nepali samachar news, nepali samachar aaj ka, nepali samachar, nepali samachar aajako, nepali samachar, nepali samachar taja, nepali samachar today live, nepali samachar kantipur, nepali samachar taja khabar, nepali samachar live news, nepali samachar video,
nepali samachar naya, nepali samachar today news, aaj ka mukhya samachar, aaj ka mukhya samachar live, aaj ka mukhya samachar taaja, aaj ka mukhya samachar, aaj ke mukhya samachar nepali, aaj kamukhya samachar news, aaj ke mukhya samachar aaj tak, aaj ka mukhya samachar samachar, aaj ka mukhya samachar haru, aaj ke mukhya samachar live, aaj ka mukhya samachar taaja news, aaj ka mukhya samachar nepal, आजको समाचार, आजका मुख्य समाचार, नेपाली न्युज,
हाम्रो अन्लाईन खबरको यस आधिकारिक युटुब च्यानलमा समाजका विभिन्न आयाम समाजिक विषय समाचार सान्दर्भिक सामाग्री हेर्न पाईनेछ | हाम्रा सामाग्री सबभन्दा पहिले हेर्नको लागि कृपया हाम्रो च्यानललाई सब्सक्राईब गरि घण्टीको बटन थिच्न नभुल्नुहोला |
#Nepalinews #aajakosamachar #todaysnews #hamroonlinekhabar
hamro online khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
*All Rights Reserved ©hamroonlinekhabar
अब मालदिभ्सले झै कालापानी बाट भारतीय सैनिक लाई नेपाल छोड्ने एक बर्ष अल्टिमेटम दिनु पर्छ। नत्र सम्पुर्ण नेपाली गोरखाली सेना लाई भारतीय सेना बाट फिर्ता बोलाउन पर्छ।
सहि कुरो 👍️🙏
Yy
जय बालेन सर जय ग्रेटर नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
जय बालेन ❤❤❤❤❤❤जय नेपाल ग्रेटरनेपाल जीन्दाबाद जय पशुपतिनाथ मुक्तिनाथ मोदीको बाउकोहो केकोदादागीरी जयशङकर तेसको बाउकोहो जय नेपाल ग्रेटरनेपाल जीन्दाबाद फणीन्द्र नेपाल जीन्दाबाद
साचैहोभनीभारतभनेभारतथिएनकिन
बालेन सर जिंदाबाद जिंदाबाद
जय बालेन सर
सबै मिलेर ग्रेटर नेपाल फिर्ता ल्याऔं र भ्रष्टाचार नेतालाई देश निकाला गरौँ 🇳🇵🙏
अनि अर्को फेरि राजतन्त्र पनि आउनुपर्छ यी ६०१ चोर हरुको काम छैन् यी बुढा नेता भनाउदा चोरहरुलाई मारर्नुपर्छ
Sahi kuro
जय ग्रेटर नेपाल जय बालेन साह ज्यु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️🌹🌹🙏
बालेको जयहोस फटाह नेताले जनतामाने
जस्ले इन्डियाको घिउ खाने पर्टी बोल्नु सक्दैना जस्ले किना डराउने इन्डिय देखि चाईना सथ दिने छदै छ
सम्जाैता गर्ने नै केपि वलि हाे बर्षकाे १ यक खरब २० अरब् मा बुझाय र पैसा बाँडेर खाय ऐले सबै चाेर नेता हरु नाटक् मात्रै गरि रहेछन
Greater nepal will retan.goodluck nepali
Bharat le Nepal lai bheisakyo Nepal ka Neta lai bharat risayeko chinta xa
Bharat Mitra hoina satru ho
NEPAL GOVERNMENT PLEASE MAKE PASSPORT SYSTEM BETWEEN NEPAL AND INDIA AS SOON AS POSSIBLE MUST URGENT !
Ximeki haina satru rastra bhana
Sabai nepali ak jut bhayera greater nepal firta lyaunu parxa....jay greater nepal aama 🇳🇵 🇳🇵 🇳🇵 jay great meyor balen shah 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏
Jai Gratetar Nepal Jai Sikkim Darjeeling uttarakhand kalapana Lepulak Jai Gorkha ❤️💯💪💯🇳🇵
Jai Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵♥️🇳🇵 Balen sar jai Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️🇳🇵♥️🇳🇵
वालेन सर लाई सैल्युट
Purba pardhan minester hamro sabaibhuvag wapas garnuparcha jindabad oliju
हाम्रो देस नेपाल मा जिउदो नेता देखियन महोदय
जय बालेन वीर गोर्खालीको छोरा 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵
Hamro jaga jamin hamro dhesh❤❤❤jay nepal 🇳🇵 ❤❤❤❤
Aba Modi lai Kashi puraunu parchha !
नेपाली काङ्रेस ले त बाेल्दैना दर्सन बिर्सेका कम्निष्टे हरु पनि बाेल्ना छाडे पैसा चुच्चे नक्सा रख्दा के बिक्रियाे तर याे गध्दार चाेर हरु ले किना हल्ला गर्न पराै याे सरासर गध्दार हाे गाेपनिया भङ्गा हाे कहाँ बाट काे बाट याे भयाे कार्बै हुना पर्छ राम चन्दे काे सल्लाहा कार लाई देश निकाला गर
जय 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵ग्रेटर नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Lipu lekh limpiyadhura Nepal Kai ho vane kina firta kolagi daraune ta ?
देश को हिसाबले ठुलो होला तर साना साना देश हरु को भुमी हडपेर ठूलो भएको नेपाली हरुले सहन सक्दैन
Chor neta le bechisake.....
यसता मुलाहरू पनी नेता। आफनो देश हितको लागि केही गरन नंसकने। मुला भारतको धोतीले धमकाऊदा। 3 पाथि छेरने। हैजाले नंदेखेकोहरू। नेपालको जनताले मालदिभसको जसतो नेता खोजेकोछ। देश घिचने बाहुन जसतो हैन
❤याे नेताहरुकाे बाउकाे बिता जसतै सिमा हरु भाग बनडामा सत्ताकाे लागि बागेनीमा साैदागर गरि झाेल र चाैटामा खाने पुखाले आजेकाे देश जनतालाई बेकुप नठाने हुनछ
Balen sir jindabad jay Nepal ❤️🌹
नेपाली काग़ेस त ईन्ियाको मुख पत्र पो रहेछ।
Nice News please active and really support The Greater Nepal.You are great and brave BalenKSA.
Jai balen sar Jai greater Nepal Jai gorkha Jai matribhumi 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️🙏🏻👍🏻 a very very good 👍🏻👍🏻
Jayanepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
भारतबाट गोरखा सेना फिर्ता नेपालमा ल्याउनुपर्छ जय ग्रेटर नेपाल
नेपाली कँग्रेशले भारत बारेमा केशको सो सरि पनि बोल्न सक्तैना समिति गठन गर्दै खेरि नेपाली कँग्रेश भारत भनेर समिति गठन गरेका थिए जय नेपाल ।
Jay desh Jay greater nepal jindabad
Jay Balayan Jay Greater nepal 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵
Jay🎉dalen🎉Jay🎉Nepal❤❤❤
यो देस मा बालेन जस्तो साहासि राजा यो देस मा आज भँनद 250 वर्ष अगाडी हुन्थो भनि आज भारतीय गुलाम को नेपाल माथि थिचोमिचो हुन्थेन र भारतका गुलाम हरूले नेपाल हडपन सक्थेन र आज पनि राजा आउ देश बचाउ भन्ने अभियान गर्नु लाजमर्दो कुरा हो धन्यवाद
सयको नोटमा चुच्छे नक्सा राख्न बिबाद भय हजार को नोटमा ग्रेटरनेपाल को नक्सा राख्छन नेपालीले ।
Good balen
अब नेपालमापनि १ घर यक सेना परिवार तालिमदिनुपर्छ।
NEPAL GOVERNMENT PLEASE GIVE APPLICATION TO BRITISH EMBASSY KATHMANDU NEPAL ABOUT NEPAL AND INDIA BORDER MATTER BECAUSE BRITISH GOVERNMENT KNOW A TO Z DETAILS ABOUT NEPAL AND INDIA BORDER MATTER !
यस्तै हो भारात को भतुवाहरु
देश को भुभाक नदिनाला बेच्न पल्केका हरुले किना आवज उठाउथेर।
रवि बालेन एक हुन जरुरीछ एकै पाटीमा भए झनै राम्रोहो।
जय नेपाल हें भगमन नेपाली भुमि फिदा होस्
भारतलाई छिमेकी संबोधन नगरी समाचार गर्नु पर्यो
वय बालेन दाइ जय नेपाल
नेपाली भुमी फिर्ता ल्याउनु पर्छ तय्सका लागि नेपाली जनताले मर्ना र मारन तैयार हुन्छ
बालेन साहा जिन्दावाद
Pli ko bichar good luck
जय नेपाल
पदकाे प्रवाह नगरि चुचे नक्सावारे मादिर जयसँकर लाई ओैला ठडाएर चुनाैतिकाे सामना गर त ।
Balen sir jai greater Nepal 👍👍
Jai Balan sir Jai Nepal 🇳🇵💯💪
Very good balen 🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
राष्ट्र घाति देश द्राेहि कांग्रेस पार्टिलाई तुरुन्तै काेल्याप्स गरि यि भ्रष्टाचारीहरु लाई राज्य दाेहकाे मुद्दा चलाउनु पर्ट ।
Good mehr balin jindabat
रिसाय रिसावस न त्यो खाते धोती रिसायर के गर्छ।
Jay gred nepal
नेपाली भुमी ग्रेटर नेपाल कहिले फिर्ता हुन्छ जानकारी पाउन। ❤❤जय नेपाल
Jai nepal jai balen
आखिर एक सय रुपियाको नोटमा चुच्चे नक्सा राक्ने प्रसंगमा कांग्रेस पार्टीको देशभक्तिपना नाङ्गगियो |
Great job good to take back our nepal territory great nepal🙏🙏🙏
CHINA IS ONE OF THE BEST COUNTRY IN THE WORLD SINCERITY AND HONESTLY BECAUSE BIG AND SMALL COUNTRY CHINA GIVE EQUAL PRIORITY FIFTY FIFTY ! CHINA CAN MAKE WORLD WITHOUT DISEASE, POVERTY AND CONFLICT !
Jay balen sir
घरभित्र बुट बजार्ने ले बाहिर टाङ मुनि अनुहार लुकाई हिँड्छन र भतुवाको आवाज ठुलो हुनेगर्दछ ।
Great jayanepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जय गिरेट नेपाल जिन्दबाद जय बालेन शाह
Prachandalay nepalma pm kena banako, rakheko desh Katti, denu nata jailma lagaidinu, nepalhrko kai ejheet raihina jai Greater Nepal
जय बालेन
Jai nepal Jai balen
Very good Balen shah.
Jaya nepal
अब नेपाल ले बिशाल नेपाल लिएरै छाड्नु पर्छ।
आलेको सत्ता सक्छे र प्रति पकछेको, सबै देशघाती हरू हुन,यिनीहरूको लागि देश र जनता भन्दा, भारत माहान ईश्वर भयो ,अमेरिका र भारत को घोडा भयर, आफनो देश लाई घात गर्नेहरूलाई मात्री सराप लागोस
स्याबास बालेन सर म लाइ त लाग्छ नेपालको पर्धान मन्ती नै बालेन जस्तो लाग्छ लिडर होस त बालेन जस्तो धन्यवाद।
Jay nepal jay gorkha ❤
❤❤❤❤❤❤❤❤❤❤❤1
नेपाली दलका अधिकाङस नेताहरू सबै भारतीय हन्डिखाने भएकाले तैचुप मैचुप भएका छन।
Congratulations sir maher Balan sir 🎉🎉🎉❤❤❤❤❤❤❤❤🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤
NEPAL GOVERNMENT PLEASE MAKE SINGAPORE RULES AND REGULATIONS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT !
Jay balen shah
भारतिय नेताहरु देशकाे हितहुने कुरामा सवै दलहरुकाे नीति एउटै हुन्छ तर नेपालका नेताहरु सत्ता बाहिर रहंदा राष्ट्रवादि र जनताहरुका प्रिय वन्न अनेक दाउपेच गर्ने सत्तामा जादासाथ देश र जनघाति काम गर्ने,दाेहराे चरित्र ?
Jay balen Jay greater Nepal
Jay balan sar good❤❤❤
Very good balen Dai
Great point👍🏼👍🏼👍🏼
नेपालमा बालेन बाहेक अरू सग ह्याउ देखिएन।
नेपाल का नेता हरुको अनुहार मात्रै नेपाली हो सबै शरिर मन भारतीय छन भन्ने कुरा आम नेपाली ले बुझ्न बाँकि राख्नु हुदैन त्यहि इण्डिया ले जनतालाई कतिसम्म सहुलियत दिएको छ तर हाम्रो देशमा नेता ले दिएको जनता ले पाएको भनेको चुनावका वेला एकछाक मासुभात मात्रै हो बाँकि पाँच वर्ष उनिहरुले नै हसुर्ने गरेकाछन यो भन्दा उपलब्धि लोकतन्त्र ले केहि दिएको भए नेता का झोलेहरु ले जानुन
आमा को दुध त बालेन ले मात्र खाय का रहे छन अरु नेता ले डब्बे को दुध खायका रहेछन तेहि भएर भारत सङ बोल्न सक्दोईन्न
2000% Grater Nepal. Phirta. Ko. Lagi. Balen. Shaha. Priminster. Bhae. Matra. 40000% Grater. Nepal. Firta hunchha. Farindra. Nepal. Ra. Balen. Shaha.lai. Dexh. Bhakti. Nepali. Le. 2000% Shafh. Dine. Chha. Best. Of. Luck. (Balen. Shaha. Ra. Farindra. Nepal. Best. Of. Luck. )
नेताकार्यकर्ताको कुरै गर्नु बेक्कार हो।हामी नेपाली अनि यो देशको माया लाग्छ, गर्ने हो भने सम्पुर्ण नेपाली जनता १भएर बिरोध गर्नै पर्छ।अब देश बनाउन,विकाश गर्न अनि भारतजस्तो डाका छिमेकी देशसङ बचाउन जनताले नै गर्नु पर्छ अरु विकल्प छैन।जय देश!जय नेपाल!🙏🇳🇵🇳🇵🇳🇵
नेपाली काङगेश त बिपी काङगेश भन्न लाज मर्दो छ।
बालेन चाडो भन्दा चाडो सरकारमा न आए यी भ्रष्टाचार बाट शंववै छैन।चुछे नक्साको नोटको सपना । बालेन आएभने ग्रेटरनेपाल पनि संभवछ।
ऐलेका हाम्रा नेताहरु अनुभव को आधारमा नेता बनेकै होइनन त्यहि इण्डिया ले आफ्नो स्वार्थ पुरा गर्ने बचनवद्ध का साथ यिनलाई नेता बनाइ पठाएका हुन त्यसैले त यिनले देश जनता बिकास केहि देख्दैनन् कुर्सी बाहेक
Nepal decision is right.
Jaya balen sir
Jay balen sah