PRASHASAN BAHAS_with Dr. Somlal Subedi
HTML-код
- Опубликовано: 6 ноя 2024
- स्थायी सरकारसमेत भनिने कर्मचारीतन्त्र र राजनीतिज्ञहरूको सम्बन्ध के कस्तो हुने गरेको छ र यसको प्रभाव कस्तो परिरहेको छ भन्नेबारे पूर्व उच्च प्रशासकहरूको सँगको बहसले सार्वजनिक प्रशासन सुधारमा टेवा पुग्ने विश्वास लिइएको छ ।
Daami programme xa hai continue garnuhola
Ramro program ❤
🔥
सारै राम्रो कार्यक्रम ।
निजामती सेवा ऐन जारी गर्न कुनै पहल सिन्को नभाच्ने गुमनाम मु स
कार्यक्रम राम्रो छ ।
👍👍👍
Ramro