प्रशन्नले विहेको प्रस्ताव राख्दा बाल गायिका कमलाले दिईन कडा जवाफ || Kamala Ghimire

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024

Комментарии • 1,7 тыс.

  • @JanataTelevisionn
    @JanataTelevisionn  4 года назад +290

    बाल गायिका कमला घिमिरेसँगको दोहोरीको कमेन्टको जवाफ दिदै प्रदिप र प्रशन्न |
    तलको लिंकमा क्लिक् गरि हेर्नुहोस 👇👇
    ruclips.net/video/CuGC3lsuslk/видео.html

    • @rahulchaudhary5797
      @rahulchaudhary5797 4 года назад +32

      eee

    • @kiranadhikari1709
      @kiranadhikari1709 4 года назад +20

      तिमिहरुको दोहोरी हेर्नलै आधाघन्टाचै बि ज्ञपन हेर्नू पर्ने ?

    • @govindasubedi2882
      @govindasubedi2882 4 года назад +11

      @@kiranadhikari1709 7
      o

    • @ritabudhathoki7866
      @ritabudhathoki7866 4 года назад +7

      Dami,nani,babu

    • @arunghimire6158
      @arunghimire6158 4 года назад +9

      सबै सिकायर भने छन बाबु ले अलि चित बुझेन सोर चाहि राम्रो हो

  • @komarrysbita4819
    @komarrysbita4819 3 года назад +6

    सारै राम्रो दोहोरि मेरोत गितै फेब्रेटहो तैमाथी कमला बुनुको सोरमा सुन्न पाउदा मत हजार पटक रि गरि गरि सुन्दापनि मेरो मन बुजेना धेरै धेरै धन्नेबात बुनु तर मेरो तरफ बाटचै कमलाले जितिन किना भने बाबुलै चै प्रदिपले सिकाएको भरमा गाए कोहो उआ फैले गाउन सक्छन किना दिस्टसप गरनु

  • @milestoneprakashan4521
    @milestoneprakashan4521 4 года назад +3

    आज भोलिको दोहोरीको नाममा धेरै बिकृति देखिएका छन् शोभाले सञ्चालन गर्ने कार्यक्रम, उहाँका गीत र मोडलिंगमा सधै मौलिकता र सभ्यता देख्न सकिन्छ । अर्को तर्फ प्रदिप जी पनि एक कुशल र सवैको मन मुटुमा बस्न सफल गायक हुन् । शोभा र प्रदीप दुवै जना भएको स्थानमा दोहोरीको नाममा सभ्यतामा विचलन नआओस भनेर मार्गनिर्देशन गर्नु प्रदिप जीको कर्तव्य र दायित्व दुवै भएकोले अनुचित लागेन । प्रशन्न र कमला दुवैलाई धेरै धेरै शुभकामना । आगामी दिनमा पुन यही च्यानलमार्फत अर्को अझै उत्कृष्ट दोहोरी देख्न पाँऊ शुभकामना ।

  • @bikramadhikari9315
    @bikramadhikari9315 4 года назад +7

    बाल गायिका कमला घिमिरे धादिङ्ग र बाल गाएक प्रसन्न पाठक नुवाकोट यी दुबै जनलाई धेरै धेरै शुभकामना ।कमला को शब्द चयन एकदम राम्रो छ ।अझै राम्रो गर्दै जानू ।तिमिलाई करोडौं शुभकामना धदिङ्ग कि सानलाई 👉️😍😍😍🇳🇵🇳🇵🇳🇵💪💪💪👈️🏅🏅

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 года назад +1

    कमला नानुको आज सम्मकै उत्कृष्ट दोहोरी एक टुक्का नसिकाई कस्तो खत्रा खत्रा शब्द प्रहार गरेकी प्रसन्न भाईलाई त अलि अलि सिकाको देखियो।अझ प्रगती सफलताको कामना दुबैलाई।निकै रमाइलो दोहोरी।विशेष गरि नानुको शब्दहरुले मोहित बनायो।

  • @amritbudhachhetri111
    @amritbudhachhetri111 4 года назад +185

    दोहोरी एकदमै राम्रो छ।मलाई एउटै कुरा मन परेन त्यो के हो भने प्रसन्न बाबुलाई सबै प्रदीप भाइले सिकाको दृश्य बारम्बार क्यामेरा मेनले देखाउनु भो यो हामिलाई खल्लो लाग्छ।ग्रुपमा गाइसकेछि सल्लाह गर्नु स्वाभाविक हो तर अहिले प्रसन्नलाई मात्र सिकाको जस्तो देखिन्छ तर प्रसन्न बाबु आफै गाउन सक्ने क्षमता भएको मान्छे हो।कमला बहिनी र प्रसन्न बाबुको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु !

  • @pahalsunar5289
    @pahalsunar5289 3 года назад +1

    राम्रो दोहरी छ दुबैजनाको बधाइ छ

  • @minadhikari5716
    @minadhikari5716 4 года назад +7

    अति नै उत्तम दोहोरी सार्है मन पर्यो।बैनी कमला लोकदोहोरिको उदाउँदो तारा बधाई छ बहिनी कमला।भाइ प्रसन्नको पनि स्वर अति उत्तम तर दोहोरिमा सिकाउनु भन्दा स्वयं आफै भिड्न तयार हुनुपर्दछ।आफै भिड्ने कोसिस गर भाइ प्रसन्न शुभकामना।

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 4 года назад +1

    बाल गायक गायिका को दोहोरी अति नै रमाइलो छ तर प्रसन्न बाबू आफै दोहोरी गाउन मा माहिर छन् , बिच बीचमा प्रदिप र आफ्नो बाबुले सिकाएको कति पनि सान्दर्भिक देखिएन , खल्लो लाग्यो , कमला ले आफ्नै दिमाग ले अति राम्रो शब्द संयोजन गरेर दोहोरी फर्काएकी छिन यसैगरी प्रसन्न लाई पनि आफ्नैदिमागले फर्काउन दिएमा सुन मा सुगन्ध हुन्थ्यो आइन्द यस्तो गल्ती नगर्नु होला ! कमला नानू पहिला भन्दा झन्झन् परिपक्क भएको मा खुशी लाग्यो !
    जय लोकमाला !!!

  • @पदमकुँवर-न5ढ
    @पदमकुँवर-न5ढ 4 года назад +11

    कमला को हमला नै कडा अति सुन्दर

  • @premnathdhakal9647
    @premnathdhakal9647 3 года назад +1

    रामरो छ पृसतुती

  • @surjebhattachan7284
    @surjebhattachan7284 3 года назад +5

    आजको एपिसोड जस्तो जनता च्यानेल मा एकदम लास्टै झुर । कमला नानी को कला को सम्मान नै भएन किनभने दायाँ बायाँ को ले सिकाउने भाई ले फर्काउने यो दोहरी नै होईन । यो ३ जना ले फर्काउने भएकोले तेहोरी हो । बरु ईन्द्रेणी बाट एकजना बाल कलाकार पुरुष बोलाएको भए हुने थियो । अब जनता च्यानेल तिर
    पनि राजनिती पसे जस्तो छ । तर एउटा कुरा बावु को स्वर राम्रो अनि गाउने सुर ताल चाँही राम्रो छ ।

  • @पुष्पापाैडेल
    @पुष्पापाैडेल 4 года назад +1

    स्वाेर र गाउने शैली राम्रो छ बाबुकाे तर कमला नानुलाइ हराउन अलि काेषिस गर्दै जानुहाेला जे हाेस भबिस्यका गायक गायिका अनि याे बेलाका कथा आहा कति रमाइलो हाेला त्याे पल 😍🙈🤗😍😍😍😍❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gehendrabasnet7550
    @gehendrabasnet7550 4 года назад +8

    आहा सानी ज्ञानी सब्दको खानी अनि गीतसंगीत की रानी कमलाको गित जति सुन्यो तेती सुन्न मन लाग्ने सारै मिठो अनि रमाइलो छ नानु धेरै धेरै धन्यवाद को साथै अझै पर्गतिको को शुभ कामना 🌹❤👌

    • @shivadhakal1823
      @shivadhakal1823 4 года назад

      मलाई नि आयूषा को लर्कै काउले दोहरि भन्दा कमला को दोहरि धेरै नै मन पर्छ

    • @sarithaphatak9878
      @sarithaphatak9878 4 года назад +1

      @@shivadhakal1823 YES

  • @rakeshmagar9868
    @rakeshmagar9868 4 года назад +1

    हैना कमला नानी को त टुका को पराहार सराइ खतरा लागयो...कसतो परदिप रोका दाइ ले पनि त हारनु भयो नानी बाटा।..दामी भयो र म मलेसिया म छु तर किना कमला नानी को दोहरी सुनेरा नाचि नाचि मन लागयो....शुभ कामना र यसरी चै नाम गरदे जानु ल नानी अनि आमा बुबा को र नेपाल देश को नाम यसरी माथि गरदे जानु ल।।।✌✌✌✌✌👍👍👍👍👍✌✌✌✌👌👌👌👌

  • @deepakrana8521
    @deepakrana8521 3 года назад +12

    कमलाको जस्तो गरन शब्दको चयन!
    कति गरौ म कमलाको बयान!!
    प्रसन्न भन्दा कमला बेस्ट!
    वाल गायक गायिकामा कमला नै सर्बश्रेष्ठ!

  • @girbhanchand1223
    @girbhanchand1223 4 года назад +2

    कमला सांचीकै पो कमला रहेछ खुशी लाग्यो

  • @prabeenakarki8509
    @prabeenakarki8509 3 года назад +6

    आफुले सिकायर गाउन लगाउनु भन्दा आफै गायनी हुन्थ्यो नि प्रदिप दाइले। यो कहाँबाट live दोहोरी भयो र 🤔🤔. anyway कमला बुनुको सब्द चयन एक्दम राम्रो छ 😍😍😍😍😍😍😍

  • @फुलबारी-ज8व
    @फुलबारी-ज8व 3 года назад +1

    धेरै जान्नी छु भनेर होला सिकाको आफै गाउन दिनुपछँ काग बाठो भए गु खान्छ थाहा होला नि......
    कमला बहिनी बेस्ट........

  • @gangapanta7166
    @gangapanta7166 4 года назад +21

    अत्ति नै राम्रो कमला प्रस्तुतीकरण

  • @chandraprasadguragain6606
    @chandraprasadguragain6606 3 года назад

    जयहोस कमला नानि को ।

  • @subashbudhamagar3655
    @subashbudhamagar3655 4 года назад +4

    एकदमै राम्रो लायो भाई र बैनी को दोहोरी तर प्रदीप अलि जान्ने पल्तिदा नरमाइलो लायो मलाई

  • @laligoda
    @laligoda 4 года назад +1

    प्रसन्न बाबू पनि गाउन शिपालूनै हो देखदा तेशतो देखियको बाटो त छेउमै भयपछि देखाउनै पर्यो नि तर धेरै रमाईलो गाय दूबैले प्रसन्नको बाबू छोराकै फ्यान परियो कमलात झन शबैको नजर को नानि हो

  • @sonikasoorat64
    @sonikasoorat64 4 года назад +5

    धेरै सुपर दोहोरी कमला घिमिरे को

  • @madanthapa1471
    @madanthapa1471 4 года назад +2

    बाल गाइका कमला र प्रसन्न पाठक को दोहोरी धेरै राम्रो लाग्यो ।

  • @terencegurung7979
    @terencegurung7979 4 года назад +6

    Nice song body sis👍
    👏👏👏 God bless you 💯💯👌👌🎁🎁🇮🇳🇮🇳

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 3 года назад +1

    राम्रो छ

  • @sakshyamenmt1203
    @sakshyamenmt1203 4 года назад +5

    साथिहरु sakshyam intertenment लाई सस्क्राइव्स तथा बेल आइकन दवाइ हामी संगै संगैको यात्रालाइ जारि राखौ न है

  • @sumannepali4531
    @sumannepali4531 4 года назад +2

    कमाला नानिको सब्द देरै राम्रो छ

  • @saraswatithapa2725
    @saraswatithapa2725 4 года назад +4

    गुट कमला गुट यक्दमै राम्राे छ प्रसन्न भाइ काे पनि राम्राे छ तर २ तिर बाट सिका यर अल मल मा परे अाफ्नु सुर मा गाउँन दिनु परथ्याे

  • @shibabhattarai740
    @shibabhattarai740 3 года назад +1

    कमला बुनु झन अडा भैछ्नी दामी दम्दार दोहोरि

  • @sumitrarimal7989
    @sumitrarimal7989 4 года назад +4

    Wow very nice challenging performance song but both child singers are excellent keep it up

  • @shantaghimire5246
    @shantaghimire5246 4 года назад +1

    प्रसन्न लाई आफै गाउन लगाउनु पर्छ। उस्को क्षमता नै थाहा भएन जहिले पनि प्रदिप ले प्रत्यक टुक्का सिकाउँछ। नाम मात्र प्रसन्न को जबाफ जति प्रदिप को। अर्को पटक देखि क्यामरामेन लाई पनि नदेखाउ भन्लान

  • @mambirtamang776
    @mambirtamang776 3 года назад +18

    कमला बहिनी ले आफै ल्याएको लाय शव्द राईट छ सफलता को सुभ कामना कमला बहिनी 👏👏👏👏👏👏👏👏

  • @premamalla7331
    @premamalla7331 3 года назад +1

    धेरै राम्रो बधाई छ।नानी बाबु लाई

  • @utsavkhadka5678
    @utsavkhadka5678 4 года назад +8

    सुदिप पाठक अनि कमला घिमिरे को गित सारै राम्रो भयो धन्यवाद दुबैलाई बधाई छ

  • @mohangautam582
    @mohangautam582 4 года назад +2

    कति राम्रो हो कमला को दोहोरी

  • @mayamagar4392
    @mayamagar4392 4 года назад +5

    दुवै जना को दोहोरी दमदार लाग्यो फेरि फेरि पनि भाइ बहिनी को दोहोरी सुन्न पाउने आसा गर्दछु दुवै जनालाई धेरै धेरै धन्यवाद छ 🙏

  • @parbatisubedi7711
    @parbatisubedi7711 3 года назад +1

    राम्रो छ दोहोरी

  • @dipmagar4670
    @dipmagar4670 3 года назад +4

    गीत मा सुधार भय छ पहिला भन्दा 👌👌👌

  • @sabitarai6240
    @sabitarai6240 4 года назад +1

    प्रशन्न अाफै ट्यालेन्ट छन् उनकाे दाेहाेरि धेरै ठाउँ (ईन्द्रेणी) मा गाईसकेका हुन उनलाई प्रदिपले नसिकाकाे भए उनलाई मनैदेखि शब्द बनाउन दिनु पर्नेथियाे हेर्दा पनि कानमा फुकेकाे फुकेकै खल्लाे देखियाे 🇳🇵🇳🇵

  • @chhabilalbhandari5534
    @chhabilalbhandari5534 3 года назад +5

    प्रसान्न बच्चे दुबारा छिटै आय ईद्रेणी मा तीमी आफै स्पस्ट छौ कती दोहरी हेरीसकें कोई सिकाउन तिम्लाई प्रर्दैन आज रोका जि को कारण प्ईन्ट कम भो यो रोका जि को बहोत गल्ती हो

  • @thirphuyal6772
    @thirphuyal6772 4 года назад +3

    सारै राम्रो जोडि मिलो ,गाउन पनि रामरै छ

  • @achhameekhil9557
    @achhameekhil9557 4 года назад +1

    धेरै राम्रो छ भबिस्य का लोक स्टार हरु हुन ।

  • @matrikachamlagain
    @matrikachamlagain 4 года назад +8

    राम्रो छ दुवै जनाको गायिकी।।

  • @ankitasubedi7166
    @ankitasubedi7166 3 года назад +1

    धेरै राम्रो 😃😀😄

  • @xetriharish4669
    @xetriharish4669 4 года назад +8

    कमलाको शब्द चहिन चाहिँ ✌️ हो के
    Kamlako big fan yata👇👇

  • @mamatapariyar1461
    @mamatapariyar1461 4 года назад +3

    धेरै धेरै खुसी लाग्यो दोहोरी सुनेर बाबु नानी लाई धन्यवाद अगडि बढ्दै जानुस् 🌹🌹🌹🌹🌷🌷❤❤💋💋

  • @mohanshrestha2009
    @mohanshrestha2009 3 года назад +5

    गर्नु गर्यो दोहोरी हल्लाले
    कलि युगलाइ बोलाए चल्लाले
    मायाजाल बुन्छु म
    झिमझिम सानू नझिम्क्याउ परेलि भुतुक्कै हुन्छु म

  • @NarayanSharma-up7kv
    @NarayanSharma-up7kv 4 года назад +2

    अति सुन्दर जोडि नमुना हुन्छ

  • @girbhanchand1223
    @girbhanchand1223 4 года назад +16

    कमलालाई लोकदोहोरीको लागी संम्मान गर्नु पर्छ

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 4 года назад +1

    वा वा वा वा वा वा वा वा वा वा बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना राम्रो छ रमाइलो

  • @ratnamaninath
    @ratnamaninath 4 года назад +6

    आज को दोहरी अति नै रमाइलो अझै अझै सुनु सुनु लागिरहेको छ।अब कमला दोहरीमा अति नै उत्कृष्ट भै सकिन प्रशन्न पनि उत्कृष्ट छ् तर आज अलि नरभर भयो।दुबै जनाको अति नै उत्कृष्ट दोहरी ।अब दुबै जना को दोहरी इन्द्रेणी मा छिट्टै हेर्न पाइयोस।सम्पूर्ण लोकमाला परिवारलाई धेरै धेरै धन्यवाद ।।।

  • @annumangar6591
    @annumangar6591 4 года назад +2

    कमला बैनी र पाठक भाइलाइ धेरैधेरै धनने बातछ

  • @krishnakattel5
    @krishnakattel5 4 года назад +14

    प्रशन्न भाइलाई वाउ र दाईले चिटचाेराउदै लगेकाे क्यामेरा मेन भाइलाई सलाम छ ।यत्ती साराे त नगरेकेा भय राम्राे हुने थियाे ।

  • @parbatisubedi7711
    @parbatisubedi7711 4 года назад +1

    राम्रो दोहोरी कमला दुबै जना को

  • @shailendrabhujel9832
    @shailendrabhujel9832 4 года назад +5

    nice song bhaai bainee . म dubai baata

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 6 месяцев назад +1

    गाउने हरुको स्वर नै उत्कृष्ट रहेछ त आम्मै नि त

  • @lalitkhadka9469
    @lalitkhadka9469 4 года назад +33

    धेरैं दिने भयको थियो नदेखेको कमला बहिनी लाई आज देखना पहियो खुसी लाग्यो लाईभ दोहोरी राम्रो छ आज काे सम्पूर्ण टीम लाई बधाई छ

  • @devikamoktan8423
    @devikamoktan8423 3 года назад +1

    Dui jana Ko jori kastho ramro. 🥰🌹💕

  • @Epstopicmodelqiestion
    @Epstopicmodelqiestion 4 года назад +30

    कमला बहिनीको यसरी नै प्रगती गर्दै जानु 👍👍👍👍👍👍👍👍👍👍

  • @anman4279
    @anman4279 4 года назад +1

    सारै मिठाे राम्रो लाग्याे मलाई याे डाेहाेरि गित ।।💘😊🧚💖💝

  • @NatabarKhatri
    @NatabarKhatri 4 года назад +7

    बाबू नानीहरूको भविष्य सुन्दर😍 छ। शुभकामना!

  • @smarikabudhathoki4527
    @smarikabudhathoki4527 4 года назад +1

    प्रसन भाइ आफ्नै खुबी ले गाउन सग्ने गायेक हुनुहुन्छ तर बारम्बार प्रदिप दाइ ले सिकाको देख्दा नराम्रो लाग्यो ।समर्गमा दोहोरी राम्रो लाग्यो ।प्रगती को सुभकामना हजुर हरु दुबै लाई

  • @taraaryal5332
    @taraaryal5332 3 года назад +25

    कमला बुनुलाई जित्न गारो पर्छ सब्दैपिच्छे तल पारछिन ल बधाई छ दुवैलाइ साथै जनता टेलिभिजन परिवारलाइ ।

  • @yadabprasad1991
    @yadabprasad1991 4 года назад +2

    कमला बैनि र भाईकाे गित धेरै मिलेकाे छ।

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 4 года назад +13

    धेरै दिनको प्रतिक्षा पछि अत्यन्तै लाेक प्रिया हाम्रो नेपालीको चिनारी लाेक भाका दाेहाेरि गित हेर्नु पाएकाेमा करोडौंको नमन छ जनता मिडिया सम्पूर्ण टिमलाई ।म हालसालै खाडी बाट हेर्दाहेर्दै धेरै राम्रो लाग्यो हार्दिक बधाई छ

  • @narayngc177
    @narayngc177 4 года назад +3

    दुबै जना प्रतिस्पर्धी बेजोड प्रस्तुति अति नै मार्मिक रहेको छ

  • @narayngc177
    @narayngc177 4 года назад +7

    मलाई सबैभन्दा बढी मन परेको कुरा यहाँनेर के छ भने राजेन्द्र दाजी र उहाँकै आफ्नै छोरा प्रसन्न को सम्बन्ध साथीहरू को जस्तै छ।जहाँ पनि नजिकै देखि नियालेर हेरिरहेको छु।जय तपाईंको सम्बन्ध लाई।

  • @suminashrestha3790
    @suminashrestha3790 4 года назад +1

    धेरै राम्रो छ

  • @rajnow
    @rajnow 4 года назад +5

    both of you are really amazing good luck...

  • @nirmalbahadur8691
    @nirmalbahadur8691 4 года назад +1

    कमला बैनिको उतर कुनैकाहि पनि भुल्छैन नानुको अझै प्रगतिहोस

  • @nillamkoirala8689
    @nillamkoirala8689 4 года назад +4

    अब फेरि पनि कमला र प्रशन्नको दोहोरो हेर्ने मन छ ।

  • @krishnabhujel25
    @krishnabhujel25 4 года назад +1

    कमला बहिनी my best

  • @rabinkumarghimire6515
    @rabinkumarghimire6515 4 года назад +10

    उत्कृष्ट छ,कतै कमि कमजोरी औँल्याउने ठाउँ छैन,उज्ज्वल भविष्यको लागि शुभकामना प्रसन्न पाठक अनि कमला घिमिरेलाई!

  • @mangalbahadurdamai4060
    @mangalbahadurdamai4060 4 года назад +1

    सारैराम्रो घम्सा घाम्शी दोहोरी फैट यो होनी त लाएन कमला नानु चाहिँ हो क्या ।।

  • @poojaparajuli6266
    @poojaparajuli6266 4 года назад +70

    अत्यन्तौ सुन्दर दोहोरी प्रसन्न भाइ अनि कमला घिमिरेको यस्तै नया नता दोहोरी हेर्न पाइयोस

  • @sushilakoirala3437
    @sushilakoirala3437 4 года назад +2

    राम्रो छ है

  • @shivadhakal1823
    @shivadhakal1823 4 года назад +54

    कमला घिमिरे का सपोटर हरू यक हौ अति राम्रो दोहरि

  • @nabinnirdosh472
    @nabinnirdosh472 4 года назад +1

    बबाल कमला अझै निखारिछ दुबै बबाल छ

  • @gsmzion8169
    @gsmzion8169 4 года назад +7

    छोरी कमला र बाबू प्रसन्न बिच सुन्दर रुपमा गित आएकोले खुशी लाग्यो जोडी राम्रो र उमेरी छ

  • @rameshoffical6160
    @rameshoffical6160 4 года назад +1

    भाइ पर्सन्न र बहिनी को दोहोरी राम्रो छ है

  • @bijayupreti5987
    @bijayupreti5987 4 года назад +10

    दुबैलाइ सफलताको शुभकामना

  • @aavashbaniya9421
    @aavashbaniya9421 4 года назад +3

    कमला बहिनिको सब्द चयन,प्रसन्न भाइको साथ अनी हामी प्रदेश मा बसेर यो भएन त्यो भएन भन्नी बाताबरण बनाईदिनु हुने जनता टेलीभिजन लाइ विशेष धन्यवाद ।

  • @sharmilabishwakarma1672
    @sharmilabishwakarma1672 4 года назад +20

    नमस्कार । प्यारी शोभा दिदी हजुर र लोकमालाका सम्पूर्ण परिवारमा । सारै राम्रो प्रस्तुती रह्यो कमला बहिनी र भाई को । सारै मन पर्यो यो आजको लोकमाला । धन्यवाद ।

  • @bikashparajuli3053
    @bikashparajuli3053 4 года назад +1

    दोहोरी अति नै राम्रो र रमाइलो छ

  • @nareshthapa14
    @nareshthapa14 4 года назад +20

    सरेइ मीठो दोहोरी बदाइ छ कमला बुनु पर्गती को कामना 🍇🍇🍇

  • @narayngc177
    @narayngc177 3 года назад +2

    हाहाह्हा कमला बैनी भाइको बाउको दाह्री देखेर डराइछन लौन ।
    दुबै पक्षको बराबर टक्कर रमाइलो लाग्यो।आनंद आयो।

  • @nirmalasharma4879
    @nirmalasharma4879 4 года назад +3

    Ramailo dohori Sarai mitho vaiko swor..best of luck

  • @selviselvirani9285
    @selviselvirani9285 4 года назад +3

    कमला नानू काे शब्द लाई माने छु

  • @rajengurung3985
    @rajengurung3985 4 года назад +17

    oh हो kamala nanu तीमीले त सारै राम्रो गीत गायै त मनै छुने गरी

  • @dineshalemagar2949
    @dineshalemagar2949 4 года назад +1

    भबिष्यकि राम्री गायिका हुन् कमला अलिकति बाउ आमा शिक्षित नभयर नबुझिदियर घमण्डिपन देखियकाेमा दुख लाग्छ

    • @shivadhakal1823
      @shivadhakal1823 4 года назад

      सिकाउनि मान्छे राम्रो भय बुज्छिन

  • @bishaladhikari2960
    @bishaladhikari2960 4 года назад +22

    आजको प्रस्तुति एक दम राम्रो छ र कमलाको अहिलेको दोहोरी एकदम राम्रो च धेरै निखारिएको देखिन्छ दोहोरी म

  • @adhikaribahadur2983
    @adhikaribahadur2983 4 года назад +1

    ऐकदम बबाल छ द

  • @esamirtimagal5658
    @esamirtimagal5658 4 года назад +5

    Very nice babu super xa kaila nanu good 👍👍🙉🙉🙉🤏🤏🤏🤏👌👌👌🙏🏼🙏🏼🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🤣🤣🤣☺☺☺

  • @khempuri9057
    @khempuri9057 3 года назад +1

    कमला बुनुको कला सारै मन परछ बुनु परगती गरदै जानू शूभकामना छ तिमीलाइ

  • @kalpanakhanal3510
    @kalpanakhanal3510 4 года назад +6

    कमलाको बाबालाई प्रसन्न मन पर्यो जुवाइ बनाउने बिचार गर्दैछन

    • @gangashrestha4370
      @gangashrestha4370 4 года назад

      nuwakote vaiko sor ta mtho tara sikeyo taepani best of lock

  • @shantaghimire5246
    @shantaghimire5246 4 года назад +1

    जाँड खाएर हिड्ने बाउ, बस मा झुन्डिएर हिड्ने दाइ सब कमलाले गर्दा सब ठिक ठाउँमा आएर रमिता भयो। पैसै रहेछ सब थोक। छोरी जन्मे पछि टाप ठोकेको बाउ अहिले हीरो भएर छोरीको पछि लागेर पैसा बुझ्दै हिडेको छ। इमान्दार बाउ हो भने छोरीको कमाई छोरीकै नाम मा राखिदिनु पर्छ।

    • @shivadhakal1823
      @shivadhakal1823 4 года назад +1

      सान्ता जि सहि भन्नू भो कमला सोझि सरल गाउकि चेलि हुन बाउ को कारण बिचरा अलि दर्शक माझ दोधारे बिचार आको हो बाउ फुर्मासि भय जै लागेछ मलाई नि प्रतेक महोत्सब मा हिड्डा कपडा नयाॅ चेन्ज गरेको देख्थे के तो अति भयन र कमला लाई तेति चेन्ज गरेको देखिन बाउ बधिनै भको हो यो पारा हो भनेत कमला लाई गारो हुन्छ अघिबढन

  • @rahamatalibakaile1382
    @rahamatalibakaile1382 4 года назад +7

    यो भाईले आफैले गाउन सक्छ अब देखि नसिकाए हुन्छ हेर्दै थाहा हुन्छ राम्रो गाको छ है

  • @parbatineupane8087
    @parbatineupane8087 4 года назад +1

    धेरै धेरै राम्रो छ कमला बहिनी ❤️❤️❤️