कुल देवताकाे नाम थाहा छैन भने याे तरिकाबाट पुजा गर्नुहाेस् कुल खुशी हुन्छन् ।
HTML-код
- Опубликовано: 18 сен 2024
- हामीले जाने सम्मका ज्ञानका कुराहरु तपाईहरुलाई दिने प्रयत्न गरेका छौं । यस्तै ज्ञान मुलक भिडियोहरु हेर्नको लागि Jaya Hos TV लाई अहिले नै subscribe गर्नु होला | सबैको जय होस् धन्यवाद
Guru hajur.nhagawan ho. Jaya hos
Jqi Guruji 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
नम नम नम जय जय हाेस जय गुरु पशुपतिनाथ जय गाेरखनाथ गुरु ।
Jay kul devata
jay kul deutw🙏🙏🙏
Jai guru dev
जय कुल देवता
जय होस कुलदेवता पित्री देवता को जय होस नाग देवता को जय होस बन झाक्री को जय हो गुरु भगवती काली को जय होस गुरु हरी बोहरा ज्यु को जय होस सबै भक्त्तजन कुलदेवता को 🙏🙏🙏🌺🌺🌺🌺🌺
🙏🙏🌹
🙏🙏🙏🙏
ॐ जय कुल्दे बता 🌺🌺🌺🌺🌺🙏🙏🙏🙏🙏
Dhanyabad kuldeuta mane tarika bataidinu bhaye ko ma
🙏🙏🙏🙏🙏🙏🙏🙏
जय हाेस कुलदेवता काे गुरु देवकाे 🌺🌺🙏🙏🙏🌹🌹
ॐ कुल देवटा!!
Namaskar guruji
Joy vagabati kali joy gurudav joy kuldabata 🎉❤
Guru namaskar Lohar jati Bjshwakarma ko gotra ke ho la vani dinush na la
गुरु देव कुल लागी महिला ले के गर्न मिल्छ 🙏
Garu aru kun dingarna milxa
गुरु मैले धन्य पूर्णिमाको दिन पूजा स्थापना गर्न मिल्छ कि मिल्दैन गुरु गर्न मिल्छ भने मलाई उत्तर दिनु होला पर्वतको भाइ हो।
Hajurko banai sahi lago malai kulko kehi tha xaina.ma lohar bishwskama hu meto gotra ra kul puja.kasari garne hajur
Sabai purnima ko din garna milxa ki mildaina?
गुरु देब हामरो थर थापा मगर हो अहिले सम कुल थाहा छैन कसरी गरने भनदिनुन
Chare la kulako pajajaran hacha
Jha hamile Devi deutako Puja Stan rakheko Chou tehi kul ko Puja Stan rakhna milxa Hola
यही बैशाख पुर्निमामा कुल देवाताको स्थापना गर्न मिल्दैन गुरुजी ?
मेरो सारै चित्ता बुझ्यो गुरु तर श्रीमती नछुने बेलामा के गर्न ?
महिला ले मात्र कि पुरुषले गुरु
Guruji ,mo sutar karki gettra kausika gottra ho,hamro kuldevta ko nam ki ho
मेरो पनि घृतकौशिक हो। मैले बुझेसम्म शिवजी हाम्रो कुल देवता हुनुहुन्छ।
बिदेसमा हुनेले कसरी गर्ने गुरुजी लोन भन्दिनु परो गुरुदेव
जस्तो सक्नु हुन्छ जस्तो पुर्याउन सक्नु हुन्छ जस्तो जुटाउन सक्नु हुन्छ तेसरी गर्नुस मन देखि गर्नुस हुन्छ ।🙏💖💘❤️💜
अविवाहित छाेरीले कुल पुजा गर्न मिल्छ कि नाई ?
🙏🙏🙏💐🪷
बिदेस मा हुनेले कसरी पुजा गर्ने भन्दिनुसन गुरुजी 🙏🙏🙏
Åås̊i̊k̊o̊ d̊i̊n̊ n̊i̊n̊t̊e̊ g̊år̊n̊ů m̊i̊l̊åx̊å
Ma chare ha Maro biaha vhok 6 maila jaran hacha ke han
🙏🙏🙏🙏🙏