पोखरा महानगरबाट ३ करोड हरायो ! रातारात फाइल गायब | कर्मचारीको सेटीङले झण्डापार्क बाटै २ करोड झ्वाम |

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 263
    Contact : 9856011452
    Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Комментарии • 1,5 тыс.

  • @patadhan8376
    @patadhan8376 6 месяцев назад +77

    ८४ को चुनाब मा पोखरा सफा गर्ने सक्षम व्यक्तित्व आउनेछ भन्ने ठूलो आशामा रहेका जति यता हाजिर गरौँ

    • @junjum250
      @junjum250 6 месяцев назад +1

      Kole safa garne

    • @maheshthapa7184
      @maheshthapa7184 6 месяцев назад

      त्यस्तै हो😂

  • @rajkumarkhadka3622
    @rajkumarkhadka3622 6 месяцев назад +17

    चाेर कर्मचारीहरुलाई कार्वाही गर्नुपर्छ

  • @aamirDM
    @aamirDM 6 месяцев назад

    निकम्मा नगरपालिकाको निकम्मा कर्मचारी सबैलाई एउटै कोठामा थुनेर पेट्रोल छर्केर आगाे लगाउनुपर्ने।

  • @bipinbk377
    @bipinbk377 6 месяцев назад +116

    अपिल दाइका फ्यान कति हुनुहुन्छ लाइक गरम त 😍🙏🙏❤

  • @missongamerboy99
    @missongamerboy99 6 месяцев назад +3

    बाहुनहरुले देश लाई धमिराले जस्तै खोक्रो बनाए जतासुकै भ्रष्टाचार मा संङलग्नता बाहुन हरु नै जतासुकै सरकारी कर्मचारी बाहुन हरु नै,😡😡😡😡😡😡😡

    • @YounseoLee
      @YounseoLee 6 месяцев назад

      Patrakar..pani ta bahun nai rahexa ..ta Ani pi tapaile ..yasto news tha paubhaye xa ta 😅😂😅😂😅😂

    • @password9532
      @password9532 6 месяцев назад

      Ta bhote bhako bhaye lendup le jastai Sikkim bechthis..bahun bahun Nagar tibati saranarthi..neta bhanna sik.

  • @kulprasad6119
    @kulprasad6119 6 месяцев назад

    कठैनि मेरो देश सरकारको हालत लुट लुट येहि हो मौका चोर कर्मचारीहरु सबै पैसा उठाउनु पर्छ माहनगर पालिकाको खातामा पैसा जान पर्छ।

  • @villen9699
    @villen9699 6 месяцев назад

    धेरै राम्रो काम पत्रकार ज्यु धन्यवाद ।सलुट छ तपाइलाइ

  • @J.K.__MGRVlogs777
    @J.K.__MGRVlogs777 6 месяцев назад +1

    फाइल गायब बनाउने गंगालाल नै हुन। कसरी भने महिना वारी सटर भाडा पैसा उठाउँन। म नै जान्थे भने पछि ब्यापारी को ठुलो रकम को अफर का कारण फाइल गायब बनाएको हुन सक्ने देखियो।

  • @gummagar6172
    @gummagar6172 6 месяцев назад

    यी भ्रष्टाचारिहरुको भन्डाफोर गरौ।

  • @santagurung4589
    @santagurung4589 6 месяцев назад

    परेटन् राजधानी हैन। भ्रष्टाचार को राजधानी भनेर चिनीयो पोखरा।

  • @Yawa_entertainment
    @Yawa_entertainment 6 месяцев назад +28

    देश खोक्रो बनाउने यहीँ कर्मचारीहरु हुन नेतासँग मिल्ने अनि निल्ने

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 6 месяцев назад +643

    अपिल त्रिपाठी सरको कार्य मन पराउने जति लाइक गरौ।

    • @NamePachhiRakhaula
      @NamePachhiRakhaula 6 месяцев назад +1

      ❤❤

    • @JPY_SENSEI8131
      @JPY_SENSEI8131 6 месяцев назад +1

      One of the must talented people Apil sir chor lai chupna parxa best of luck

    • @harkathapa8967
      @harkathapa8967 6 месяцев назад

      😅😅​@user-wr5lg5ol2c

    • @mohansingjalimission_10
      @mohansingjalimission_10 6 месяцев назад +3

      तिमी राम्री रहेछौ मलाई त तिमी मनपर्यो एक लाइक गरिदिए 👍️

    • @mahendragauli-lw2md
      @mahendragauli-lw2md 6 месяцев назад +1

      Ma Pani xu la

  • @3rdpyroexeyt282
    @3rdpyroexeyt282 6 месяцев назад +2

    10 वर्षा उपमेयर गरेकी मन्जु देबि ज्युलाई त थाहा हाेला नी??? अपिल सर

  • @shantikokhojima6040
    @shantikokhojima6040 6 месяцев назад +273

    राष्ट्रिय पन्छी => डाँफे 🦃 🤭
    राष्ट्रिय जनावर => भ्रष्ट नेताहरू 👶
    राष्ट्रिय बीमारी => कर्मचारीको लूटतन्त्र 🙄
    राष्ट्रिय पत्रकार => अपिल त्रिपाठी 🇳🇵🙏

    • @ishworthapa692
      @ishworthapa692 6 месяцев назад +1

      😅😅😅😅😅

    • @SherpaKevin25
      @SherpaKevin25 6 месяцев назад

      Dafe chai yasto po hunxa ho 😆 maile sochi rako 🐕 yasto hunxa 😆

    • @m4glacier641
      @m4glacier641 6 месяцев назад +3

      Rastriya daka =>chabilal😂

    • @mandipmagar5484
      @mandipmagar5484 6 месяцев назад +1

      😂😂😂

    • @Mr.Badu12
      @Mr.Badu12 6 месяцев назад

      National animal ko beijat na gara na neta haru vanne ra cow jati ka xan r tini haru

  • @aszxcas6060
    @aszxcas6060 6 месяцев назад +1

    पोखरा महानगर पालिका त चोर नगर पालिका रैछ।ई साला नगर पालिकाका हाकिम हरुलाई उतानो पारी पारी हान्नु पर्ने।।अनि कसरी देस बिकास हुन्छ।पोख्रेली जनता हान्नु परो झ्याम कि झ्याम्😁😁🤞🤞🤞🤞

  • @eagasti
    @eagasti 6 месяцев назад +60

    पोखरा माहानगर हेर्दा हेर्दै माहानरक बनेछ, कार्यलयको तेस्तो महत्वपुर्ण डकुमेंट नै गायब पार्न कार्यलय प्रमुख कै मिलेमतो बिना असम्भब नै हुन्छ, कुनै पनि डकुमेंट एक ठाउमा मात्रै फाइल गरेर राखिएको हुदैन, कुनै दुर्घटना बस डकुमेंट हरु एक ठाउमा नस्ट भएमा पनि अर्को ठाउमा तेस्को कपि हरु राखिएको हुन्छ, राजस्व शाखामा ओर्जिनल डकुमेंट रहे पनि तेस्को कपि कार्यलय प्रमुख लगायत प्रशासन शाखा र स्टोर रुमहरु मा राखिनु पर्ने हो, अझ
    उपमाहानगर जस्तो कार्यलयले तेस्ता डकुमेंट हरु स्क्यान गरेर कम्प्युटर मा राखेर मेन सर्भरमा सेभ गरेर राख्नु पर्ने हो!? बर बुझारथको प्रमाण हेर्दा शिब हरि शर्मा ले सम्झौताको फाइल छबिलाल लाइ बुझाएको देखियो, तर छबिलाल ले सम्झौताको सम्पुर्ण फाइल नै बुझाए कि टेंडर मात्रै को फाइल बुझाए भन्ने कुरा संकास्पद छ, तर गंगालाल ले चै टेंडर को फाइल थान एक मात्रै किन लिए होलान? गंगालालको भनाइ अनुसार उनि पैसा उठाउन आफु गएको भनेका छन, पैसा उठाउन जादा त सम्झौता पत्र लिएरै जानु पर्ने होला, टेंडर को कागज बोकेर मात्रै गए त? ल मानौ टेंडर को कागज मात्रै उनले बुझे रे भने पनि गंगालाल सरुवा भएर जादा त्यो टेंडर को फाइल चै कस्लाइ बुझाए? बरबुझारथ कस्लाइ गरे?गंगालाल ले त्यो फाइल आफुले नबुझेको भन्ने कुरा प्रस्ट संग भन्न सकेका छैनन, हातले लेखेको कागज छबिलाल ले देखाए भंदा " हो र, ल म वहा संग नै बुझौला" भंदै छन, छबिलाल र गंगालाल को कुरा सुंदा संकाको घेरामा तत्कालिन प्रमुख प्रशासकिए अधिक्रित शेस नारायण पौडेल समेत जोडिए, उनले किन गंगालाइ लाइ टेंडर को फाइल दिन लगाए जबकि गंगालाल ले आफु राजस्वमा काम नगरेर सुचना प्रबिधि शाखामा काम गरेको भंदै छन!? राजस्वमा काम गरेका थिएनन भने भाडा उठाउन सुचना प्रबिधि अधिक्रित को कर्मचारि जानु पर्ने कारण के हो? आर्थिक लाभ बिना नेपालको सरकारि कर्मचारिले आफ्नै बाउ को लास त उठाउदैन भने भाडा उठाउन गयो भन्ने कुरा पत्याउन नै सकिन्न!?

    • @shantishrestha18
      @shantishrestha18 6 месяцев назад

      ल हजुर काे दिमाखलाई पनि मान्नै पर्छ।कति धेरै सिरियसलि साेच्नु भएको

  • @ambikasubedi323
    @ambikasubedi323 6 месяцев назад +1

    जता बाट पनि मारमा पर्ने हामी जस्तो साेझा जनता हाे यस्ता टाउके ले गर्दा देश डुब्न लागिसकाे धिक्कार छ तिमीहरू जस्ता पिर्थिबि का भारहरुलाई ।

  • @kajijayprakashsinghthapa1812
    @kajijayprakashsinghthapa1812 6 месяцев назад +14

    पहिलै देखीका महानगरपालिका का सबै कर्मचारी हरु को सम्पति छानबीन हुन ज़रूरी छ। यि धमिरा हरु ले नै हो पोखरा लाई कुरूप बनाएका

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 6 месяцев назад +117

    अपिल को रक्षा गरुण मुक्तिनाथ भगवान ले

    • @skchhetri6071
      @skchhetri6071 6 месяцев назад

      He need to be second balen of pokhara

  • @dewangurung3311
    @dewangurung3311 6 месяцев назад +4

    २०८४ मा तपाईं पोखरा महानगरपालिकाबाट मेयर पदमा स्वातन्त्र बाट उठ्नुस १००% जित्नुहुन्छ र केही गर्नुस सुन्दर शहर पोखराको लागि,
    तपाईको नाम ईतिहासमा लेखिने छ ❤

  • @lokeshlokesh8421
    @lokeshlokesh8421 6 месяцев назад +42

    एउटा सच्चा सपुत देशभक्त निडर पत्रकार अपिल तिर्पाठ सरलाइ सेलोड्छ

  • @Khukuri5
    @Khukuri5 6 месяцев назад +1

    केटाहरु हो बिदेश नजाउ यसरी भ्रष्ट गर्नेको ढाड भाछ तिमीहरूले यहि काम पाउछौ।

  • @rajukoirala7944
    @rajukoirala7944 6 месяцев назад +36

    हाम्रो देश नेपाल कङ्गाल हुनुमा कर्मचारीहरूको ठूलो हात छ।

  • @360world-Badd
    @360world-Badd 6 месяцев назад +37

    देश खत्तम बनाउनेमा सब भन्दा ठूलो दोष कर्मचारीतन्त्रको छ l अपिल को काम सलाम गर्नुपर्ने हो 💯 🙏

    • @john-xettri8921
      @john-xettri8921 6 месяцев назад

      मुल जरो नै भ्रष्टाचारि र दलाली छ्न हागा बियाँ तेसै हुने भए हजुर तेइ मथी जानता भेडा र बेवकुफ छ्न

  • @007robinhoodlove5
    @007robinhoodlove5 6 месяцев назад +1

    नेपाली युवाहरूलाई विदेश पठाउन बाध्य पार्ने तर भारतीय लाइ चै 50 लाख /36लाख भाडा नलिने free मा व्यवसाय चलाउन दिने 🤷‍♂️🤷‍♂️ करोडौं पैसा नउठाउने तर विकास खर्चको लागि बजेट छैन भन्ने 🤷‍♂️🤷‍♂️🤷‍♂️ यो जस्तो पाप ,नालायकि पन अरु के होला ? अख्तियार 😂😂प्रशासन 😂😂 अब त रवि लामिछाने ज्युलाइ नै कुरा पुर्याउनु पर्यो 🙏🙏🇳🇵🇳🇵

  • @Sangammagar958
    @Sangammagar958 6 месяцев назад +57

    ८/१० जना लाई गोलि हानेर नमारे सम्म नेपाल मा भ्रष्टाचारको अन्त्य कैले हुदैन्😡😡अपिल सर को नियमित क्रायक्रम हेर्ने जति हाजिर्🤚🤚हुम त।

    • @HiragrgHiragrg
      @HiragrgHiragrg 6 месяцев назад

      भ्रस्टचारी र बलत्कारी लाई सिधै कन्चटा मा गोलि ठोक्नु पर्छ।

  • @DambarGhale-zz4tk
    @DambarGhale-zz4tk 6 месяцев назад +6

    सरै लापरबाही रैछ यो पोखरा मा मन परि रैछ कठैकर्मचारी को बोली हेर बिन्दास ले जवाफ दि राखेको छ कहाँ कैले तुरुन्तै कारबाही हुन्छ भन्ने जवाफ नै छैन

  • @tandonkazi827
    @tandonkazi827 6 месяцев назад +155

    अपिल त्रिपाठी दाजुको जस्तै पत्रकारिता नेपाल् को सबै जिल्लामा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक गरम 🙏🙏
    जय देश जय नेपाल्

  • @sentvchannel
    @sentvchannel 6 месяцев назад +1

    यी छबीलाल भन्नेलाई केरकार गर्नु पर्छ यिनी पोखरा महानगरपालीका आड्डा जमायर बसेको २० सौ बर्ष भयो यो ३ करोड यीनै छबिलालले झ्वाम पारेको छ्न भन्ने कुरा अपिल त्रिपाटी सङ भिडोयो अगाडि बोल्दा निकै त्रशीत भयर बोलेको स्पस्ट देखिन्छ यी छबिलालको सम्पती तुरुन्त छानबिन गरियोस ।

  • @merodaainepal2979
    @merodaainepal2979 6 месяцев назад +29

    बालेन जस्तो मेयर तथा मुख मन्त्रीको आवश्यक छ पोखरा लाइ🙏

  • @ChandarMagar-h4b
    @ChandarMagar-h4b 6 месяцев назад +1

    आउने 84 मा पनि पार्टीको पछाडिलाग्नुपर्छ नेपालमा बिकासै बिकास

  • @shantikokhojima6040
    @shantikokhojima6040 6 месяцев назад +79

    यस्ता कर्मचारी लाई तुरुन्तै निलम्बन गरेर कडा
    कारबाही गर्नुपर्छ,😐️ अपिल सर तपाईं जस्तो
    निडर सच्चा पत्रकार ७) वटै प्रदेशमा हुने हो भने
    कम्तीमा ६०% प्रतिशात भ्रष्टाचार नियन्त्रण हुन्थ्यो

    • @aitathakali2457
      @aitathakali2457 6 месяцев назад +1

      Nepalmai sabai bhanda badi luteraharu Gandaki pradesh bekhiyo r dekhdai aayako dekhinchha.

    • @b.kshrestha6470
      @b.kshrestha6470 6 месяцев назад +1

      यस्तो कर्मचारी लाई हटाउन बालेन हर्क र गोपाल जस्तो मेयर हुन पर्यो नि
      होईन भने अरु ठाउको सबैजसो मेयर ले घुस आफ्नो भाग खोजेर खान्छन् कर्मचारी निकाल्दै न

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions 6 месяцев назад +1

    सरकारि कर्मचारि चोर हुन्छन❤

  • @suklalgurung3944
    @suklalgurung3944 6 месяцев назад +16

    यस्ता अयोग्य भ्रष्टाचारी सबै कर्मचारीले राजिनामा दिएर जानुपर्छ देशमा प्रसस्तै योग्य कर्मचारी छन्

  • @BimalMagar-rv4nk
    @BimalMagar-rv4nk 4 месяца назад +1

    ईनी 3नै जनालाई एकै ठाउँमा राखेर अनुसन्धान अगी बढाउँदा राम्रो हुनेथियो

  • @bishalgurung1083
    @bishalgurung1083 6 месяцев назад +19

    औसिको रातमा टुकिको उज्यालो झै पत्रकारको रुपमा नेपालको एकमात्र हिरो अपिल त्रिपाठी ज्यु लाई हामीले सधैंभरि तेल दिएर अझ चम्कन मद्दत गरौं हौसला प्रदान गरौँ जय अपिल त्रिपाठी सर🙏🙏🙏

  • @dilrana7894
    @dilrana7894 6 месяцев назад +70

    पोखरा महानगर पालिका को सबै कर्मचारी को मिले महत्त्व छ सबैलाई हताउनु पर्छ पहिले त त्यो मेयर लाई

  • @amitpulami9033
    @amitpulami9033 6 месяцев назад +14

    प्रस्तोता आदरणीय अपिल ज्यु को पत्रकारिता गर्ने शैली को खुलेर प्रसंसा गर्न चाहान्छु।🙏🌹🇳🇵

  • @007robinhoodlove5
    @007robinhoodlove5 6 месяцев назад +1

    छविलालको मन्द मुस्कानले प्रशासन र अख्तियार लाइ challenge गरेको जस्तो पो लाग्यो 😮😮

  • @Nefolioffice
    @Nefolioffice 6 месяцев назад +11

    अपिल ज्यु हजुर को हिम्मत आत र हौसला लाई म हृदय देखि सलुत गर्छु ❤❤साच्चिकै हजुर एक मात्रै यस्तो पत्रकार हुनुहुन्छ जो कोहि कसै सङ्ग बोल्न डराउनु हुदैन 🇳🇵🇳🇵

  • @santoshnepa-p3i
    @santoshnepa-p3i 6 месяцев назад +8

    मलाइ पोखराका मन पर्ने दुई जना पत्रकारहरु
    1. अपिल तृपाठी
    2. हेम राज अधिकारी

  • @ghanshyamsinghhomesaiterol2178
    @ghanshyamsinghhomesaiterol2178 6 месяцев назад +11

    दमदार प्रश्न उठाउनु भएको छ अपिल जि नाङ्गो बनाउनै पर्छ यस्ता महानगर कर्मचारी लाई।

  • @007robinhoodlove5
    @007robinhoodlove5 6 месяцев назад +1

    KTM र बालेन ज्युलाइ हेरेर अर्कोपटक स्वतन्त्र उम्मेदवारलाइ Mayor बनाउन पर्नेरहिछ भनि नबुझ्ने Pokhara वासि भेडा नै हुन् भन्दा फरक पर्दैन 😊😊

  • @mangurung5710
    @mangurung5710 6 месяцев назад +7

    तत्काल तुरुन्तै २४ घन्टा भित्र कारबाहीको लागि प्रकि्रया अगाडि बढाउनु पर्ने तर सम्बन्धित निकायहरु यसरी निराही भएरै बसेका छन् ....सबै भ्रस्टाचार, आपराध र सुचना पत्रकारहरुले देखाऊनु पर्ने भए यिनीहरूको के काम ......।

  • @BirendraThapa-t9d
    @BirendraThapa-t9d 6 месяцев назад +6

    कठै मेरो नगरपालिका।धन्न भगवानले एउटा त्रिपाठि भाइलाइ पत्रकार बनाएर पठाएछ्न।सलुट छ भाइ।नगर पालिकाको इज्जत राख्देउ।मेयर कर्मचारी त नगरपालिका लुट्न मात्रै जानेका छ्न

  • @mohanlimbu7124
    @mohanlimbu7124 6 месяцев назад +13

    Media apil Tripathi jindabad .media भए पछि यस्तो हुनु पर्छ

  • @SnehaRanabhat702
    @SnehaRanabhat702 6 месяцев назад +1

    तनहुँ भिमाद नगरपालिकामा पनि जानु पर्यो सर मासिक फोहोर मैला व्यवस्थापन गरेको मुल्य माश्र रू १०० छ सर यति रकम त कुनै पालिकामा पनि छैन यहाँ पनि हजुरको टिम खयर बुझ्न जरूरी छ सर

  • @HomPrasad-m9g
    @HomPrasad-m9g 6 месяцев назад +8

    केगर्नु मेएर गतिलाे नहुदा पाेखराले दुखपायाे हेर निह्रजनता भाेट दिअाले 5 बर्स पछिपराे पाेखरा बिकासमा

  • @kalpanapaudel299
    @kalpanapaudel299 6 месяцев назад +1

    भोट देउन तेस्तै निकम्बा लाई! बुद्धी भ्रस्ट हरु

  • @sabin143
    @sabin143 6 месяцев назад +6

    फाईल कस्ले निल्यो सबै खोजि गर्दिनुहोला पत्ता लागिसके पछि मुद्दा चलाउन अदालत तिर हानिनुपर्छ।
    #अपिल_सर_र_टिमप्रति_आभार🙏🙏

  • @rekhgrg468
    @rekhgrg468 6 месяцев назад +1

    सबैले सतीले सरापेको देश भन्छन् तर म भन्छु बाहुनले खोक्रो पारेको देश हो यो।

  • @sureshkamisureshkami9971
    @sureshkamisureshkami9971 6 месяцев назад +34

    सबै को हिरो अपिल सर चोरै चोरै ले चलायको माहा नगर हो सर

  • @rajuthapa8790
    @rajuthapa8790 6 месяцев назад +7

    ती अधिकारीहरु लाई फौजदारी अपराधमा कारबहि गर्नुपर्छ। ती कर्मचारी अपराधी हो। तिनिहरु यही राजनीतिक दलको आढमा गरीयको हुनुपर्छ।

  • @khusimanpariyar2120
    @khusimanpariyar2120 6 месяцев назад +23

    हप्ताको एक दिन आउँछ तर माज्ज आउँछ निरन्तर ता हेर्ने गर्छु salute apil tripathi sir हरेक हप्ता नछुतै हेर्ने गर्छु

  • @mamtagurung1485
    @mamtagurung1485 6 месяцев назад +1

    Hjr le garda derai himmat ko sath ramro Kam garnu vakko ma sallut cha ❤

  • @MadanShahi-j5r
    @MadanShahi-j5r 6 месяцев назад +11

    अपिल त्रिपाठी सर एक विज्ञ सोच र हिम्मतवाला पत्रकार 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @deepakshrestha848
    @deepakshrestha848 6 месяцев назад +1

    पोखरा महानगरपालिका मा पनि बालेन जस्तै मेयर चाहियो

  • @lilagaihre419
    @lilagaihre419 6 месяцев назад +3

    सबै भनदा भस्टचारी पोखराको मेहर रहेछ यसलाई जनताले ठिक पारनु परछ

    • @SBchannel6096
      @SBchannel6096 6 месяцев назад

      मेयर साब को आफ्नै व्यवसायी छ, सहयाद बेस्ता हाेला

  • @arjundrishti8049
    @arjundrishti8049 6 месяцев назад +1

    फोटो स्टूडियोमा मोबाइल एसोसोरिज पनी छ ? फोटो पसलले मोबाइल एसोसोरिज पनी बेचीरहेको छ ! यो बिषयमा पनी छानबीन हुनू पर्ने देखियो !!

  • @bishnumagarofficial5863
    @bishnumagarofficial5863 6 месяцев назад +8

    पोखरा उपत्यका मात्र होइन अब सबै तिर सचेत हुन जरुरी छ सरकारी निकायहरु ।
    Good Journalist #Apil Sir🙏

  • @biratfacts
    @biratfacts 6 месяцев назад +1

    जब सम्म भ्रष्टचारी कर्मचारी लाई झुण्ड्याउने कानुन आउँदैन तब सम्म नेपाल मा सही सुशासन लागू हुन सक्दैन ।
    एक दिन यस्तो आउँछ नेपाल का सरकारी कर्मचारी लाई देख्यो कि कुटीहाल्ने ठोकीहाल्ने यिनले नै हो हाम्रो देश को system बिगारेका

  • @premAnurag-b3c
    @premAnurag-b3c 6 месяцев назад +7

    हेलो हजुर नमस्ते म चाहिँ कर्णाली प्रदेश को सल्यान जिल्ला मान्छे हो यक नेपाल को पत्रकार क
    को हिरो भनेको अफिल सर हुनुहुन्छ उहाँ लाई सधै उहाँ को काम लाई हामी नेपाली जन्ताले सम्झने छन। ❤❤❤

  • @khumgaha3642
    @khumgaha3642 6 месяцев назад +1

    यस्ता झारपात त सुचना अधिकारि छन्,कुनै प्रश्नको जवाफ चित्त बुझ्दो छैन,थूईक्क जिन्दगी

  • @manmayarai7069
    @manmayarai7069 6 месяцев назад +7

    हे भगवान एस्तै भयर हो सबै देस बिगारेको

  • @apflekhano16btnsindhupalch84
    @apflekhano16btnsindhupalch84 6 месяцев назад +1

    यो सुचना अधिकारी चोरलाई तिर्न लगाउन सर

  • @govinda3090
    @govinda3090 6 месяцев назад +4

    छि कर्मचारी क‍ो बेजेत खाते हरु जति खाय पनि पेट नभरिने यस्तो लाहापर्बनई हाम्रो घर जग्गा कर यक मैना ठिला हुदा जुरुमाना तिर्नु पर्छ यस्तो कर्मचारी लाई जागिर बाटा बर्खास्ता गरै

  • @rajdhaniktm1152
    @rajdhaniktm1152 6 месяцев назад +1

    Tyaha Bhada Kosle Uthauthyo...SodhKhoj Garyo Bhane HaptaDin Ma Apradhi Patta Lagchha....Sab Chor Chhan K Garnu

  • @TirajRoka-ox7cm
    @TirajRoka-ox7cm 6 месяцев назад +12

    Patrakar vneko yasto hunu parxa

  • @gaharbudathoki782
    @gaharbudathoki782 6 месяцев назад +6

    वा वा चितुवान माहॅा नगरपालीका म्यार प्रचण्ड पुत्री रेणु दाहाल भन्दै रबी लामीछाने र दुर्गा प्रसाईले पनी धन्नेबात दिएकोत भष्टचारी गर्नेलाईपो सोर्गको भरीयाड.ग लाईदिहेका रहेछन् भनेर बुझे हुने भोत हामीले रत एकचोटीका चोर भष्टचारी ज्यान हत्यारा बोलत्कारी एस्ताले कुनै एउटा रमाइलो गफ र कुनै एउटा गतीलो काम गरीयो भनेर हर्कित उत्साईहित नहुनु र एसताहरूलाई देशको कानुनले मागेझैको कारबाईबाट मुक्त बनाहेर छिनपनी राखनु मीलदैन हैत

  • @bindukarki6445
    @bindukarki6445 6 месяцев назад +1

    भाडा नतिरी बेबसाये गर्न पाउनी रहेछ हामी पनि बस्ने थियोे नि

  • @khemgurung4677
    @khemgurung4677 6 месяцев назад +4

    अब यो भ्रष्टाचारहरुलाई एकै ठाउँमा रखेरा आगो लगाउनु पर्छ

  • @krishnathapa9069
    @krishnathapa9069 6 месяцев назад +4

    नेपाल को नेता हरुलाई भ्रष्टाचार गर्न सिकाउने हरुनै कर्मचारी हरु हुन

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 6 месяцев назад +2

    देशकै बेइज्जत गर्यो पोखरा महानगर पालिकाको कर्मचारीहरुले । कर्मचारीहरुको चिनलाग्दो हर्कतले मेरो मुटुनो लजाएर निहुरियो छ्या 😂

  • @Riyaroka310
    @Riyaroka310 6 месяцев назад +7

    Gandaki xadke wait garera basnu hune sampurna ma nameste Mero chhanel lai pani maya garidinu hola ❤❤❤❤

  • @tulbahadurpariyar3076
    @tulbahadurpariyar3076 6 месяцев назад +2

    भ्रष्ट हरुको अखडा बन्दैछ पोखरा महानगरपालिका अनि यहाको अख्तियारको पनि यसमा मिलेमतो भयको छ ।

  • @Deepjungmagar6970
    @Deepjungmagar6970 6 месяцев назад +7

    सलुट छ अपिल सर तपाईको काम पर्ती ❤❤❤

  • @BimalMagar-rv4nk
    @BimalMagar-rv4nk 4 месяца назад +1

    लुट्न सके लु त कान्छा लुट्न सके लुट नेपालमै हो छु 🗡️

  • @durbahakesh7395
    @durbahakesh7395 6 месяцев назад +5

    सम्मान छ,,अपील ज्यू प्रति,,महानगर काे यो अनियमितता,लाई कानुनी रूपमा खोजतलास गरेर अन्तिम रूप दिनु पर्छ,,यो कर्मचारी र जनप्रतिनिधिको मिलीमतो मा भएको स्पष्ट बुझिन्छ,,

  • @urmilakc1728
    @urmilakc1728 6 месяцев назад +1

    एसता लाइत कारबाहिहुनुपछँ

  • @rshivapokhrel2675
    @rshivapokhrel2675 6 месяцев назад +38

    यो मेरो देश नेपाल हो लुटन सके लुट कान्छा लुटन सके लुट. यो काण्डमा नि गगने रबिलाई दिनुहुन्न छुट😊😊😊😊

    • @ReshamGautam-e3v
      @ReshamGautam-e3v 6 месяцев назад +4

      Rabile samjhauta gareko hora muji

    • @LamaBaje-nz4ox
      @LamaBaje-nz4ox 6 месяцев назад +1

      Rip sivapokhrel

    • @umeshale3900
      @umeshale3900 6 месяцев назад

      Pahila lutera khayeka haruko aba xerne din aako xa 😊

    • @umeshale3900
      @umeshale3900 6 месяцев назад

      Pahila lutera khayeka haruko aba xerne din aako xa 😊

    • @umeshale3900
      @umeshale3900 6 месяцев назад

      Pahila lutera khayeka haruko aba xerne din aako xa 😊

  • @hemsubba482
    @hemsubba482 6 месяцев назад +1

    अपिल सर अब पोखरा मा बालेन हर्क गोपि हमाल जस्ता ब्याक्ती आउनु परो जस्तो छ !

    • @bepositive204
      @bepositive204 6 месяцев назад

      😂 harkey ley fewatal bata pipe lagayera pani matra laune xa wa talking wari pari dada ma biruwa matra ropne xa jasko gyan jati xa teti garne ho 😂😂

  • @raihoki5317
    @raihoki5317 6 месяцев назад +12

    देश राष्ट्र काे अस्सल ईमानदार
    पत्रकार अपिल सर लाई सलाम

  • @cecilojha3748
    @cecilojha3748 6 месяцев назад +1

    अपिल सर अस्ति नै १२ करोड अहिले ३ करोड , यो दुवैको फेरि फलोअप होस् !

  • @samikshyaacharya3523
    @samikshyaacharya3523 6 месяцев назад +3

    जुन कर्मचारीहरु तत्कालीन अवस्थामा राजश्व शाखामा कार्यरत थिए भनिएको छ तीनै कर्मचारीहरुलाई अहिले महानगरपालिकाले पुरस्कार स्वरुप स्थायी नियुक्ति दिएको छ ।क्या गजब छ

  • @harikhadka3495
    @harikhadka3495 6 месяцев назад

    ३ जना मेयर लाई पक्रिनु पर्छ अनि ऊनी हरु लाई तिराउनुपर्छ्🙏

  • @CharchitPresna
    @CharchitPresna 6 месяцев назад +4

    अपिल सर म तपाईं को बहुत ठूलो फ्यान हो र आज तपाईं लाई एउटा question सोध्छु तपाईं ले छडके त सधै गर्नु हुन्छ धेरै राम्रो तर छडके गरेका हरुलाई के कारबाही भयो भनेर किन देखाउनु हुन्न plz भन्नू होला है सर

  • @pradipbudha7331
    @pradipbudha7331 6 месяцев назад +1

    छबिलाल नै यहाँ आयर दोशी देखियो उसै बात फाइल र सम्झौता पत्र हरायको कुरा प्रस्त हुन्छ । मुख्य ब्यक्ती छवि लाल नै हुन यस्लाइ महानगर पालिका बात बर्खास्त गरिनु पर्छ ।

  • @gopaltamang-wn8mk
    @gopaltamang-wn8mk 6 месяцев назад +4

    सबै लुटेरा हरुलाई लुटेरै खानु परोस हेर्ने निकाय छैन बरू पत्रकार हरु सबै मिलेर राष्ट चलाए नेपाल बन्ने थियो होला जयहोस् अपिल भाई

  • @Gorkheynepal
    @Gorkheynepal 6 месяцев назад +1

    Dharan ko jasto mayar honu paryo.. yeti dherey.. Gurung .. magar.. thakuri.. vako tau .. Sab bahoon le khayo.. napatau uk ko lahurer.. uthaa Abha Gurung haro

  • @DineshKhatri-w7p
    @DineshKhatri-w7p 6 месяцев назад +8

    मेरो मन पर्ने पत्रकार

  • @mingurung4249
    @mingurung4249 6 месяцев назад +1

    Jay apil sir ysta vhrastachari haruko pardafash garnu hola chadai

  • @dipabhattarai8190
    @dipabhattarai8190 6 месяцев назад +3

    देश बिग्रेको नै यिनै सरकारी कर्मचारी ले गर्दा हो रगत उम्लेर आउने

  • @salinapoudel436
    @salinapoudel436 6 месяцев назад +1

    Joley gayap banako xan tenai laii tirna launu parxa 😏ani bala thika parxa

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 6 месяцев назад +6

    अपिल सरको कुरा ठीक हो साथीहरु 🥰🇳🇵 Good luck Apil ji

  • @NabinRai-le3fv
    @NabinRai-le3fv 6 месяцев назад +1

    न्याय पाएको भिडियो पनि हेर्न पाउ ?

  • @KeshbahadurbkKeshbahadurbk
    @KeshbahadurbkKeshbahadurbk 6 месяцев назад +6

    Weak up pokhareli people support Apil tirpathi Vai next mayor bannu parxa pokhara metropolitan city KO desh bidesh bata support garam

    • @LoyalNepali
      @LoyalNepali 6 месяцев назад

      Candidate banna lagaunus hamro ghar ko vote fix ❤

  • @dineshrajgautam3224
    @dineshrajgautam3224 6 месяцев назад +1

    uthnuparna rakam setting garna karmachariharubata tiraunuparx....

  • @indrabachagai9578
    @indrabachagai9578 6 месяцев назад +4

    कुरो यिनै छवि र गङ्गा को बिचमा छ यी दुबैजना लाई हिरासतमा राखी छानविन होस

  • @birendraranabhat1981
    @birendraranabhat1981 6 месяцев назад +1

    ठोको ताली अपिलको लागि 👏👏👏

  • @bimalakc5652
    @bimalakc5652 6 месяцев назад +4

    Thank you news ko lagi❤