Youtube Ko Monthly Earning Reveal Gardeko Hai 🙏🏾 | Bhairahawa Airport Ma Paryo Lafada ☹️ Bye Chotey

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 1,6 тыс.

  • @ChhabiMagar-ce1fp
    @ChhabiMagar-ce1fp 5 месяцев назад +33

    हो डोना भाइ ।।प्रहरी प्रशासनमा धेरै कमिकम्जोरी छ।जुनियर कर्मचारीलाई नैतिक शिक्षा को अभाव छ ।।तिनीहरु को व्यबहार देख्दा दुख लाग्छ के गर्नु डोना भाइ ।।।

  • @DeepaMagar_pokhara
    @DeepaMagar_pokhara 5 месяцев назад +58

    हो भाइ हाम्रो नेपाल प्रहरी हरु को ब्यहोरा एकदम धिनलाग्दो छ अलि दिन आगाडि हामी पनि कारणबस प्रहरीचौकी गयकाथियेउ त्यहा पुग्दा मलाइ सुरक्षा को महशुस भन्दा प्रहरी ले उस्को ब्यक्त्तिवले हो या उस्को नियतले उस्को मुख बाट फुटेको त्यो निच शब्दले उसैको परिचय गराएको थियो भने म एउटा आमा भएर आमा शब्द लाइ धिधकारे किनकि त्यो प्रहरी पनि कुनै न कुनै आमा को काख बाट जन्म लिएको होनि त आखिर भनेर

  • @INDRAVLOG69
    @INDRAVLOG69 6 месяцев назад +265

    किनभने पहिला पहिला कस्तो लाग्थ्यो भने डोना मान्छे ठिकै छ जस्तो लाग्थ्यो तपाईँहरूको फ्यामिलीको साचैना तपाईँहरूको फ्यामिलीबाट केही सिक्नुपर्छ जस्तो लाग्छ भने ले जे पनि भन्छन्। तर आफ्नो बाटो नछोड्नुहोला। किनभने यति धेरै नेपाली दर्शकहरूले हेरेर तपाईँहरूलाई एउटा हौसला दिनुभएको छ र सधैभरि अगाडि बढ्नुहोला भन्न चाहन्छु। राम्रो सोच्नुपर्छ सबैले एउटा हौसला दिनुपर्छ। कसैले पनि खुट्टा तान्ने काम नगरौँ।

  • @kopilakopila8291
    @kopilakopila8291 5 месяцев назад +22

    यो 3 दाजु भाई लाई पापि दुस्मन आँखा नलागोस 3 भाई सधै मिल्नु मिलेर अगाडि बड्नु❤❤❤❤

  • @binagarbuja7561
    @binagarbuja7561 6 месяцев назад +95

    आशिर्वाद छ वावु तिम्रो भिडियो हेर्दा मलाइ खुसि लाग्छ सबै भन्दा तिम्रो परिवारको एकता छ अनि परिवारलाइ खुसि बनाउने जेठो छोराको जिम्मेवारि निभाएको छौ अझै सफलता होस तिम्रो आमा को सुन्दरता, नाच पनि मन पर्छ धन्वाद सबै परिवारलाइ

  • @John-zr3yv
    @John-zr3yv 5 месяцев назад +13

    Dona भाई को vlog म सधै हेर्छु तर comment चाहि अहिले सम्म गरेको थिएन तर आज गर्न first time comment गर्दै छु।
    हाम्रो देश नेपाल मा अस्ति भर्खरै गौतम बुद्ध को भक्त monk लाई पुलिस ले लातै लात हनेकोको देख्दा एकदमै दुख्ख लाग्यो । आज dona भाइलाई police ले गरेको अभद्र व्यवहारले सारै दुःख लाग्यो । माननिये गृहमंत्री rabilamichane ज्यू यस्ता एक दुई जना भतुवा police हरु ले गर्दा police department को नै बेजत भएको छ। Airport बाट १०० केजी को सुन छिर्दा सम्म पत्तो नपाउने , जनता ले तिरेको कर tax बाट तलब खाएर जनतालाई नै दुःख दिने अशती पुलिस लाई माननीय गृहमंत्री rabilanechane ज्यू तुरुन्तै कारबाही गरियोस् ।
    Dona भाई don't worry it's happen some time. You are doing really great and keep an entertaining us.
    फेरि मलाई एउटा अर्को कुरा भन्न मन लाग्यो । माइला भाई indain army मा हुनुहुन्छ र म पनि british army मा छु। माइला भाई पल्टन मा free हुँदा vlog चाहि continious गर्नुस् है भाई ।

  • @ManojBishowkarma-fn3gz
    @ManojBishowkarma-fn3gz 6 месяцев назад +219

    नेपाल को पुलिसहरु लाई शिक्षाको कमि छ डाेना ब्रो मुस्कान सहितको सेवा रे अझ नारा त नेपाल पुलिसको कहिले पनि हुदैन मुस्कान सहित काे साेवा त बरु नारा परिवर्तन गरेर बास काे भाटा सहितको सेवा भनेको भए अझ राम्रो हुने थियोे है।।।

    • @JiyanThapa
      @JiyanThapa 5 месяцев назад +25

      नेपालमा सरकारी जागिर खाने सबै खातेहरु एउटै व्यबहारको हुन्छ । सबै घुस खिलाएर कर्मचारी बनेका भटुवाहरु प्रती RIP 🖕🖕🖕

    • @Santosh_Rai.
      @Santosh_Rai. 5 месяцев назад +9

      सही हो...साल उनीहरू हामीले नै तिरेको कर बाट तलब खान्छ मुलाहरु यस्तै भयो भने हामी सबै नेपाली जनताहरु एकमुष्ट भएर कर सर tax sax नतिरी एकजुट हुनुपर्छ अनि बल्ल यो गु सरकारको गिदीमा बढ्लाकी 😡😡😡😠🤬🤬😠😡🤬 कैले सुध्रिने यस्ता हरु हरे toittttt 🙍

    • @alexgrg3507
      @alexgrg3507 5 месяцев назад +4

      Bolni tarika xaina aru k vannu

    • @durgabahadurpun4037
      @durgabahadurpun4037 5 месяцев назад +2

      Exactly

    • @rubinmgr7594
      @rubinmgr7594 5 месяцев назад +2

      Sahi kuro

  • @bhumilaltamang
    @bhumilaltamang 5 месяцев назад +34

    चोरेको होइन ठगेको होइन मेहनत को फल हो डोना भाइ ठिकै छ तर नेपाल प्रहरी सबै त्यो पुलिस जस्तो मात्रै हुँदैन कोहो कोहि त राम्रो पनि हुन्छ।

  • @ShibrajBk345
    @ShibrajBk345 6 месяцев назад +91

    आमा बुवा अनि छोरा हरुको माया अपम्पार छ❤❤

  • @SamanaMagar1357
    @SamanaMagar1357 5 месяцев назад +8

    Youtob lai धेरै धेरै धन्याबाद youtob ले गर्दा डोना र डोनाको रमाइलो परिवार चिन्न लगाएत हेर्न रमाउने अबसर दियो सधै खुसि रहनु यो परिवार मा भगवानको बास होस धेरै धेरै माया ❤❤

  • @dhanlimbu4758
    @dhanlimbu4758 5 месяцев назад +30

    नेपाल को नेपाल प्रहरी ,ट्राफिक प्रहरी लाई संमान माया तेस्तै होला 100% मा 5% मात्र राम्रो छ नेपाल प्रहरी तर ट्राफिक प्रहरी चाई अहिले सम्म राम्रो देख्न पाईएको छैन।कृपया नेपाल प्रहरी ,ट्राफिक प्रहरी हरु तपाईहरु ले यदि यो भिडियो हेर्दै हुनु हुन्छ भने तपाईं हरु को आनिबानी सुधार्नु होला।कुनै दिन जन्ता बाट लखेटिनु पर्ला।धेरै घटना हरु तपाईं हरु लाई अवगत नै होला।बर्दी लगाएको छु भन्दैमा त्यस्को मौका को फाईदा नलिनु होला।दुख पाउनु हुने छ फेरि ।

    • @RamGurungRamshanti
      @RamGurungRamshanti 5 месяцев назад +1

      तपाईंको कुरामा सहमत म पनि त्यो दिन पनि नाआउला भन्न सकिन्न

  • @mingmartamang4953
    @mingmartamang4953 5 месяцев назад +20

    कुइरिनिको बच्चले पनि छोडेन डिस हन्न रे 😂 dona ब्रो को यस्ता यस्तै लाइनहरुले हो दुखि यो आत्मा पनि भित्रै देखि हास्ने गर्छु❤

  • @RamTamang-h2h
    @RamTamang-h2h 6 месяцев назад +87

    डोनाको मन सफा लाग्यो सबैले माया गरौ❤❤

  • @dangalisagar6513
    @dangalisagar6513 5 месяцев назад +10

    मलाई त पुलिस देख्ने बित्तिकै रिस उठ्छ। तर कुनै कुनै पुलिसहरु यति राम्रो हुनुहुन्छ कि आफ्नो घरको दाजुभाईलाई जस्तै सिकाउनुहुन्छ सिस्टमहरू कानुनहरू विधिहरू !!

    • @BudhaManoj
      @BudhaManoj 5 месяцев назад

      ❤❤❤🎉🎉🎉

  • @surbirthapa7250
    @surbirthapa7250 5 месяцев назад +72

    दोना भाई तिमी ले भनेको कुरा सहि हो तर हाम्रो देशको कानुन उल्टो छ।

  • @tengyalpo7779
    @tengyalpo7779 4 месяца назад +1

    Dona keep understanding i,m regular viewers, yesto khalko kura bata timro kamai khane bhado jalas be care, example rajkuma khup swang parrera nai namnisana chaina, respect to police. Selfunderstanding, ekdinma hajaraou manche aucha kaha history batayera basne time huncha muhla.police ko pani Batyataho.

  • @Susan_Mgr123
    @Susan_Mgr123 6 месяцев назад +170

    यहि मुला पुलिसहरुले गर्दा हो देशको हालत यस्तो हुदै गको अब भस्टचारीहरुको सुरक्षा दिएर हिनेको हुन्छ अनि बास्तबमा भन्ने हो भने पुलिसहरुलाई देशको भन्दा जागिरको प्यारो छ

    • @SanzuDewan
      @SanzuDewan 5 месяцев назад +1

      Sahi kura

    • @ZENEX_FF-r3p
      @ZENEX_FF-r3p 5 месяцев назад +1

      सहि हो

    • @sreyagurung
      @sreyagurung 5 месяцев назад

      Attikai ta jantale tauko phordoina ni khate police ko 😡

    • @rubinmgr7594
      @rubinmgr7594 5 месяцев назад

      mug pulis danthy chor hru hun

    • @nirjalabhandari
      @nirjalabhandari 5 месяцев назад

      .​@@SanzuDewan

  • @sumnimarai6359
    @sumnimarai6359 5 месяцев назад +5

    God blessed u momma n daddyAlan aron n dona dada ama papa li yasari nai maya gornu how dona dada where is boju l want 2 see bojuuu nic family... ❤❤❤❤❤❤ Dherii maya l m spechhhlesss no words 2 commenttt as 0lws bestttt familyyy n dheriii maya papa n lax mommmii

  • @AAYAM2000
    @AAYAM2000 6 месяцев назад +63

    कस्तो रहर लाग्ने संस्कारि छोरा हरु ❤❤❤

  • @mysterynepal5582
    @mysterynepal5582 5 месяцев назад +5

    Hamro pariwar yestai mileko chha..tin daju bhai sabaiko bihe bhayo ani sabaiko ajai yestai environment chha..plus biheko gareko dd lai ustai maya 😊

  • @sarushrestha7690
    @sarushrestha7690 6 месяцев назад +47

    एतिको परिवार र दाजु भाइ चाहिँन्छ चाहिदो रहेछ 😮

  • @mingmartamang4953
    @mingmartamang4953 5 месяцев назад +9

    हामि देश बहिर काम गर्नेहरुको पैसाले चलेको देश हो । पुलिस मुला भेडाहरुलाइ पनि हामिले नै पालेर राखेको हो। तेस्को बिचारमा सरकारले जागिर दिएको छ पालेको छ सोच्छ होला ।तेस्को सरकारले कहा बाट पाल्छ ? के छ सरकारको आम्दानि के छ देशको उत्पादन र निर्यात तर यस्तो कुरा अशिक्षित भेडा त्यो 8 class पास गरेको सिपाहि लाइ के थाहा

  • @amazingmkvlogs5217
    @amazingmkvlogs5217 6 месяцев назад +107

    Yoo mujii Nepal ko ...police haru lai chai thoknu parne jasto yar jaile ni jaile dhukka dine sala Any way leave it brother ..Stay happy Dona ..Brother and alan❤❤❤❤

  • @tulbahadurpun1909
    @tulbahadurpun1909 5 месяцев назад +3

    मिलनसार परिवार र स्वच्छ निस्वार्थ परिवार को मेहनत को कमाई हो।।र सबै प्रहरी नराम्रो पनि हुदैनन् कोहि प्रहरी एकदम मिलनसार र जनताको भावना बुझ्ने पनि हुन्छन् ।।।keep it up bro😍😍😍😍

  • @kaleymgr1796
    @kaleymgr1796 5 месяцев назад +13

    Ama babu lai hernu hai kta ho, k garnu affno ta sano ma hudai maya paiyenna tehi vayera aru ko video herda maan ekdam chuncha hau. So guys dukha gardai janu ek din safalta ko sikhir ma jaurur pugincha.

  • @brucesubba2590
    @brucesubba2590 5 месяцев назад

    डोना भाई म युके बस्छु तर हाम्रो नेपालको पुलिस को behavior देखेर दुख लाग्यो | नेपाल पुलिसहरुले हाम्रो जिम्मेवार आम जनताहरुको सुरक्षा र सेवाको लागी हो भनेर अहिले सम्म नबुझ्नु दुखद बिषय रहेको छ |
    Congratulations 🎉🎉🎉🎉❤❤ finally your and entire families dedication hard work on RUclips has paid off..... well done....

  • @tensingsherpa6097
    @tensingsherpa6097 5 месяцев назад +23

    भाइको शब्दले कता कता मन छुएकै हो । जस्तो सुकै उत्कृष्ट बिद्यार्थीको मस्तिष्क पनि यहीँ कुराहरु ले भरिएको हुन्छ कुनै शंकै छैन। उच्च शिक्षा वा स्नातक तह उर्तिन पछिको वास्तबिक सोच सोचाइ "देश मै बसौँ अफु बिग्रिने निश्चित बिदेश जौं देश बिग्रिने निश्चित " । क्षमता नभएको पनि होइन संघर्ष गर्ने इच्छाशक्ति नभएको पनि होइन संक्षरता शिक्षित बाबजुत पनि जता गयो उतै ठक्कर।एक दसक पछाडीको अफुनै दिनहरु स्मरण भयो। भाईको उज्ज्वल भविष्यको कामना गर्दछु हिम्मत नहार्नु।

  • @dikshyarai6153
    @dikshyarai6153 5 месяцев назад +9

    डोना जि को परिवार जस्तै सबै को हुनु जरुरी छ कति मिलेको म नहेरी बस्नै सक्दिन❤❤❤❤

  • @Samgg7
    @Samgg7 5 месяцев назад +17

    The way dad loves mom is no words 😢 jasto raksi khane bhayeni he is such a gentle man respect him🙏🏻 lots of love chocolatey family❤️

  • @khilrajmagar9921
    @khilrajmagar9921 5 месяцев назад +9

    डोना परिवार रमाइलो छ ओडा को आगमन ले सुन मा सुगन्ध थपेको छ आखिर धन सम्पत्ति नै ठुलो हो खुशी रहनु को लागि पैसा आज छ भोलि हुदैन तर म भन्छु पैसा को सो कहिले नगरौं घटना कति खेर घट्छ आजको एक्सिडेन्ट ले प्रष्ट्याएको छ 👍❤❤❤

  • @pradipsane52
    @pradipsane52 5 месяцев назад +43

    नेपालको एक उत्कृष्ट भ्लगर मध्येको डाेना दाइ पनि एक हो ❤❤❤❤रमाइलो,रसिलो,हसिलो ❤❤❤मज्जा आनन्द ❤❤❤❤

    • @Lia14622
      @Lia14622 5 месяцев назад

      Hahahahahaahah❤

  • @bimlarumbaa8312
    @bimlarumbaa8312 5 месяцев назад +8

    अामा कस्तो रूनुभकाे सारै रून मन लाग्याे राेए पनि दुख लाग्याे❤❤❤❤अामाकाे मन न हाे सन्तान जत्तिनै ठुलो भए नि सानै जस्तो लाग्छ !दुख लाग्छ हाम्रो देशको पुलिस प्रसासन देखि साच्चिकै कस्तो हुन्छ नि अनि अझै गर्भ लाग्दै छ डाेना भाईकाे काम देखि अनि अाफ्नाे परिवार प्रतिकाे माया अनि सबैलाई माया

  • @kaaw5651
    @kaaw5651 6 месяцев назад +78

    नेपालको पुलीस देख्दै एलेर्जी हुन्छ

  • @laxmirai2189
    @laxmirai2189 5 месяцев назад

    बधाई छ चक्लेटि फेमेलि ।सहि सदुपयोग गर्नु होला।नियमित भिडियो हेर्छु। सानो पदको पुलिस त कामै छैन ,मुख छाड्ने पनि गर्ने ,धम्काउने गर्ने गरेको पाइन्छ।

  • @eaglegunn8052
    @eaglegunn8052 5 месяцев назад +17

    plz सधै तपाईलाई Respect गर्दै आईरहेको छौं हामी सबैले, कोही कसैको गल्ती कमजोरी भन्दा पनि अवस्था अनुसार सबै कुराहरु सिर्जना हुने कुरा हो । राज कुमार थापा मगर जस्तो चै नहुनु होला । सम्मान कमाउनुस् ईज्जतले कमा‍उनुस । God bless you.

    • @chirangb3569
      @chirangb3569 5 месяцев назад +2

      ए ब्रो राज कुमारले आज मैले नराम्रो काम गर्छु भनेर त हिँडेको छैन त बिचरा उसलाई पनि अपर्झट त्यस्तै कुराहरु आई पर्छ त अनि के गरोस् त नी।उसको पनि भलग बनाने दर्शकलाई देखाउने काम हो त्यही काम त गरेको छ कसैको नराम्रो त गरेको छैन नी।तर रियाल्ली भन्नु पर्दा ट्राफिक पुलिसले राज कुमारलाई पनि लास्टै खेदो खन्छ।मेरो लागि त dona mejo Aron राज कुमार थापा एक दम मन पर्ने भलगर हो सबैलाई सम्मान छ💗

    • @eaglegunn8052
      @eaglegunn8052 5 месяцев назад

      ​@@chirangb3569 no debating brother Tara euta disease Nepali vlogers haru lai xa...Jo government body haru sanga lafada garne ani content banaune....khoi Mr.beast le nepal ma hospital banayeko pani hereyekoi xa....aru ta k vanum...//

  • @ranjitsunuwar192
    @ranjitsunuwar192 5 месяцев назад

    Traffic ले प्राय दुख दिने नै काम गर्छ, आज तपाईँहरू ले emotional र मन को कुरा गर्नु भो, Traffic ko ब्यबहार मैले नि भोगेको छु ।

  • @diliptamang2588
    @diliptamang2588 5 месяцев назад +12

    मेरो सल्लाह मान्नु हुन्छ भने?
    हिजो दुख पर्दा तपाइहरु लाई सहयोग गर्न कोइ अगि सरेको थियेन होला,
    आज सफल हुँदै जादा तपाइहरु माथी नभको दुख देखायेर या बाहाना बनायर
    चन्दा,रिण माग्न आउछ्न
    माग्न लगाउछन
    % पनि भन्न भ्याउछन
    येति दिदा के हुन्थ्योर
    बरिस्ट बन्छ भन्न्छन हाम्रो समाज भोगाइ हो भाइ बुज्नु होला❤❤❤🙏🙏🙏🙏🙏🙏

  • @diprjraidiprjrai4828
    @diprjraidiprjrai4828 5 месяцев назад +4

    dona vai god bless you भाइको मन सफा छ अनि फेमिली प्रतिको आफ्नो दायित्व माया❤

  • @mohanmagar9845
    @mohanmagar9845 5 месяцев назад +7

    सोझा सिधा भए दाई कति तिराएर कति दुःख दिन्थ्यो तपाईं हरु काे त ठाउँमा चिनेको मान्छे भयर छोडेछ

  • @PratapRai-n2s
    @PratapRai-n2s 5 месяцев назад +1

    बधाई छ सबै भाइ हरु लाई हरेक छोरा हरु यस्तै असल बनोस आमा बुबाको मन कहिले नदुखाउनु ।

  • @anupgrgvlogs6962
    @anupgrgvlogs6962 6 месяцев назад +23

    पुलिस 👮 मेरो साथी मुल मन्त्र कसले बनायो होला है 😁🤣😂 मैले नि भोगिराछु कतिपटक तपाइ हजुर भन्दा एक सब्द बडी बेल्यो कि चिट 😂🤣

  • @ganeshgurung22
    @ganeshgurung22 5 месяцев назад +14

    Tesai Dipak manage lai salam gareko video viral vako chai hoin yastai vayar hoo sala police gunda desh drohi jasta lai salam aam manxe lai dukha dinxa ma dherai choti pareko xu jasma mero kunai galti xain tesaile mero jindagi ma nepal police ko lagi respect vanni kura kailei palaudain. alway big respect to all chocolate family ❤❤🙏🏼🙏🏼

  • @nanugahamagar6754
    @nanugahamagar6754 5 месяцев назад +4

    आमा हो डाेना आफ्नो छोराछोरी घर बाहिर जादा होस सगै हुदा नि के भयो छोराछोरी भनेर पिर गर्नु हुन्छ आमा को मन त हो आँसु आइहाल्छ आमा लाई सधै खुसी राख्नु नेपाल् प्रहरी मा अनुसासन भन्ने कुरा कति पनि छैन नेपाल प्रहरी प्रसासन ले ध्यान दिनु जरुरी छ

  • @khusbuthegim3477
    @khusbuthegim3477 5 месяцев назад +1

    आमा अलिक सानु मन हुन्नुहुन्छ जस्तो छ धेरै आसु झार्नु राम्रो हुन्न नि be strong aama ❤

  • @TilaThapa-e6q
    @TilaThapa-e6q 5 месяцев назад +13

    you are one of the greatest example of best son. Lots of love and support from us. nepalese police specially junior lvl are worst its true.

  • @Loyalworld929
    @Loyalworld929 5 месяцев назад +3

    Alan bro.. chai ati humble, bujne ❤❤❤ love from india
    family sarai ramro xha sadaii khushi dekhna pmm..

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 5 месяцев назад +17

    मगरको तागत देखाइ दिनु पर्छ भाइहरू आन्द्रा भुँडी भुइँ भारी बिस्कुन सुकाय जस्तै बाटो भारी बनाई दिनु पर्ने

  • @AmritaGhale-zn2qx
    @AmritaGhale-zn2qx 5 месяцев назад

    भिडियो बनाएर लगाउनु पर्छ नि भाइ यस्तो गरनिको डराउनु हुँदैन आफु गल्ती नगर्नु अरुको गल्तीमा पछि नहटनु अनि माइला भाइ तपाइलाइ तेस्तो भन्नि मान्छे को छमता हुनु परोनि अर्का को देश होस या आफ्नो देशमा गरि खानि शक्ति छैन अनि भन्छननि अरुको कुरा मा धेरै नराम्रो नलिनु 🙏🙏

  • @anjuhayu1870
    @anjuhayu1870 5 месяцев назад +31

    हामी हजुर हरु लाई मन देखि चाहन्छौं भने त्यो पक्कै पनि सोअफ हो जस्तो लाग्दैन। हेर्न , देख्न चाहन्छौ।हजुर हरु को खुशी नै हाम्रो खुशि❤❤

  • @sonulama8715
    @sonulama8715 5 месяцев назад +2

    Chote ani Maila Mejo please Dona Dai ko maya ra sath lai kahile birsane haina hai ani Aama,Baba lai ni So sweet and Beautiful Family’s🙏🙏🙏👏👏👏👏❤️❤️🥰🥰

  • @AngelParu-si3zv
    @AngelParu-si3zv 5 месяцев назад +5

    Um sachii ho hjr ley ramro kam garnu vayo dherii hunxa yesto garne menxe poni laganu gite poni

  • @premgurung1739
    @premgurung1739 5 месяцев назад +2

    डोन जेठा छोरा को मन सफा छ miss you babu ❤❤❤

  • @premthapamagar8153
    @premthapamagar8153 6 месяцев назад +392

    डाेना र डाेनाकाे परिवारलाई मन पराउने जति यता हाजिर है त🎉😂❤

  • @gorkhaliaayo2211
    @gorkhaliaayo2211 5 месяцев назад +10

    यो देशमा बोल्न नसक्नेलाई कुनै कुनै पुलिसले हेपेर घिन लाग्दो भ्योहोरा देखाउछ, गारो छ, be cere full bro❤❤❤❤❤

  • @IndraShredsmogar
    @IndraShredsmogar 5 месяцев назад +14

    पुलिस को बोलि थिक छैन यतिकै सरकार पारस साहा ठोक्छ त पुलिस लाइ जनता लाई सुबिदा दिने होइन जनता लाई दुःख दिन्छ

    • @resammagar4481
      @resammagar4481 5 месяцев назад

      होनी पारस साहले पूलीस लाई कूट्छ ठीक गर्छ

  • @ramthapa6789
    @ramthapa6789 5 месяцев назад +3

    Ho dona Bhai Nepal ko police ramro 6ein koi koi haru lalala dona Bhai tension linu hudain je na hunu tho vo aba yastyo na ho kahile ni happy family brother 💕💕❤❤ khusi rakhanu hola ❤❤❤

  • @samratmagar2692
    @samratmagar2692 6 месяцев назад +139

    6 crore bujhayo aama lai. 😊 Good

  • @rakeshthakur2901
    @rakeshthakur2901 5 месяцев назад +1

    माइलो यार भाइ तिमी आर्मी भयर पनि तेत्ती सम्झाउन सकेनौ यार पावर देखाउनु पर्योनी यार अनि बुज्छ दिनुपर्योनी हो परेको बेला

  • @bhumikashrestha489
    @bhumikashrestha489 5 месяцев назад +4

    😢so mom hamro koi manchee katai jadai xa vane kaila ni royera bidai garnu hudaina .. runu ta aauxa but rohera chai jane bela testo garnu hundaina bad luck lagxa praye..aru we love you all..😢
    Are you all agree

  • @RabinPariyar-uk9of
    @RabinPariyar-uk9of 5 месяцев назад +15

    त्यो हात लगाउने ट्राफिक पुलिसको face reveal गर्नु पर्यो ..💪👊

  • @babukanxa3776
    @babukanxa3776 6 месяцев назад +9

    खोइ सबै माइली भनेर आउछ मैले त रिशिङ को माइली हो जानेको यहाँ त्व छ्याप छ्याप तै आउँछ माइली भनेर के हो? के गर्नु भाइ नेपाल को कानुन भनेको जन्तालाइ दुख दिनलाई ट्व होनि भाइ हरु be strong god bless you ❤❤❤❤❤❤❤❤

  • @meenabishwakarma9501
    @meenabishwakarma9501 5 месяцев назад

    १००% सहि कुरा ट्राफिक बुटवल को काम नलग्ने छ म नि परेको छु
    एम्बुलेन्स लाई बाटो छोद्द्दा किन रोके को भनेर चिट काटेको हो अनि बोल्ने शैली त झन कुरै नगरुम

  • @EC_lairs
    @EC_lairs 5 месяцев назад +6

    Kalay vanxa rw showoff dai aru lay tw lukauxa ghut bolxa j ho teai raeal dekhauda ramro ho
    Negative manxay lay na ramro sochxa
    Positive manxay lay ramro ❤❤❤

  • @shiluthapa2885
    @shiluthapa2885 4 месяца назад

    J vayani yasari mileko family kam noi painxa npl ma sabaile sabaiko care garni danu vai milera baseko ani saskar ustai x so nice cute family love u from butwal❤

  • @SandiyaPGurung
    @SandiyaPGurung 6 месяцев назад +9

    Cc camera jadan garnu paryo testo bhaye 1:00:00 security ko lagi sayad garnu pani bhax hola

  • @anurai8443
    @anurai8443 5 месяцев назад +5

    hajur ko mummy jati bujhne koi xina hola yo world maa❤❤ lots of love mummy ❤❤

  • @khusimagar5369
    @khusimagar5369 5 месяцев назад +6

    अज धेरै प्रगति गर्दैइ जानू शुभकामना 🎉🎉🎉

  • @sonamshyangbo1726
    @sonamshyangbo1726 5 месяцев назад +4

    Dona dai ni ris manmai dabayera asu jharni hudai raixa … don’t worry bro all are set from god ❤❤ it’s only a phase where we get lesson 💕💕lots of love @donabro

  • @RajkumarRai-nh9in
    @RajkumarRai-nh9in 5 месяцев назад +12

    रिभिल गर्नु मेरो राम्रो हो तपाईंले चोरेको ढाटेको होइन यो भनेको तपाईंको मेहेनत्को कमाई हो र म प्रबास्मा छु कतारबाट हजुरको भिडियो डेलि हिरछु हामी देस्बाट टाढा भएर बसेको लाई रमाइलो दिनु भएको छ सदैब अगाडि बद्नु

  • @royal_vlogs77
    @royal_vlogs77 5 месяцев назад +1

    Dona bro jati timile gareko xau feel teti ta kati manxele paudaina Smmjhina pani paudaina. ❤Jati tmle pako xau gareko xau tyo dherai ramro ho.keep it up.

  • @sabitalawati6379
    @sabitalawati6379 5 месяцев назад +8

    आशीर्वाद छ डोना फेमलिलाई ❤🙏

  • @Kebalsingtmagar
    @Kebalsingtmagar 5 месяцев назад +1

    डोना दाजू को परिवार प्रति को माया मोहो यस्तै रइरहोस्। सुभकामना

  • @TK5vlogs
    @TK5vlogs 6 месяцев назад +17

    dona jiko vlog hereranai youtube kholne rahar jageko ho sabai jana le akarka lai support gardai aghi badau hai sathi haru thanks love you all 100+ subscriber❤❤

  • @pravinpradhan7033
    @pravinpradhan7033 5 месяцев назад

    डोना भाई कृपया तिमिले आफनो बाबा को मुख न थुन्नू होस, वहा लाई आफ्नो मन को कुरा राखनु दिनू होस

  • @KRGaulevlog
    @KRGaulevlog 6 месяцев назад +13

    Hello everyone guys plz keep supporting me ❤❤ sabaile molai ni 1 k subscribe complete gardinu paryo guys ❤❤❤❤❤❤❤

  • @GauprakashMagar
    @GauprakashMagar 5 месяцев назад

    दोना दाइ को यो घदि कतिले याद गर्नु भाको छ यो घदि ३ बर्स पहिले नै थियो दाइ सङ्ग love you chocolaty family ❤❤❤❤

  • @KarmaLama-p5h
    @KarmaLama-p5h 5 месяцев назад +4

    Haldaar hru testai ho daai tyo guss khaane dadagiri dekhaune ho daai we love u dona daai always support for u daai ❤❤

  • @tulbahadurpun1909
    @tulbahadurpun1909 5 месяцев назад +1

    dona bro को 500k पनि पुग्न थाल्यो है छिटो पुराउनु पर्यो साथि हरु

  • @ranamagar7363
    @ranamagar7363 6 месяцев назад +92

    20% जति कसैलाइ हेल्प गर्नु होला जस्ले खान लाउन औसदी उपचार गर्न पाउनु भएको छैन उहाहरुको लागि 😍😊

  • @FinjuVlog
    @FinjuVlog 5 месяцев назад

    भैरहवा बिमानस्थल को प्रहरी माथी राम्रो छानवीन गरियोस येस्तो 1-2 जना प्रहरी को ब्येबहार ले गर्दा सबै प्रहरी संगठन माथी नै गलत सन्देश जानेछ ।।

  • @gyanuale2623
    @gyanuale2623 5 месяцев назад +4

    Ramro kura sunda huncha na ramro kura auta kanle sunera arko le udaunu 😊yo family lai ajai dherai safalta ko suvakamana ❤😊

  • @Swostikalimbugurung
    @Swostikalimbugurung 5 месяцев назад +2

    Dona thapa famly laii dekhera dherai khushi lagxa malaii Tara mami runu vyeko dekhera miro aashuu aauxa❤❤❤

  • @KiranRai-l6g
    @KiranRai-l6g 5 месяцев назад +4

    अरु सबै ठिकै छ अस्ति गको गाउको बजे बोजु लाई 1 पेटि दिनुपर्छ है राजा❤❤❤❤❤

  • @shiluthapa2885
    @shiluthapa2885 4 месяца назад +1

    Aama ko maya dekhera mom roko dekhera moh lastai roya lovely mom😘

  • @prakritithapa-wv7qf
    @prakritithapa-wv7qf 5 месяцев назад +3

    Alan Jiu upset nahunuhos tapai ta ewta sipahi Po hunununcha ta...and we respect you alot🙏

  • @draco_w
    @draco_w 5 месяцев назад +1

    Happy family enjoy keep up the wark dona chora baba aama lai sadhai khusi khanu god bless you ❤️❤️💖💖💞💞 aama kati buchne hunxa tin chora haru sadhai yasrai nai agadi barnu hai.. 💪💪

  • @reimongurung4587
    @reimongurung4587 5 месяцев назад +4

    Dona vai ko vlog jati long vaye pani ekdam interesting jati here pani na aghaune ekdam ramro lagxa

  • @Sudeepgaming678
    @Sudeepgaming678 5 месяцев назад +2

    डोना दाइ को 100% मा 200% big fan हो म ❤❤ धेरै माया लाग्छ।। दाजु तपाईं को video यक दिन आयन भने अटस मटस हुन्छ।। हुन्छ।। दाइ ❤ Thankyou so much Gyz 3.1k subscribe complete 😊

  • @kamalamagar4186
    @kamalamagar4186 5 месяцев назад +5

    Well done Dona bhai and all family. Sarai khusi lageu

  • @raiuttam10
    @raiuttam10 5 месяцев назад

    यो कुरा माथी सम्म पुर्याउनु होला जागिर चैट पार्दिदा हुन्छ माकुरी हरु को !! dona bro..

  • @Kamalaalemagar-i5r
    @Kamalaalemagar-i5r 5 месяцев назад +11

    माइलाको सोच कस्तो माहान छै

  • @SunarManoj-t1f
    @SunarManoj-t1f 5 месяцев назад

    28:17 माइलाले मन्को कुरा गरेको एस्तै छ के गर्नु नेपाल हो यहा जो सोजो छ जो बोल्न सक्दैना उनिहरुनै हो दबाब्मा पर्ने भनेको 😢😢😢

  • @RABINGYABATAMANG07
    @RABINGYABATAMANG07 5 месяцев назад +5

    दोना दाजु लगायत सम्पुर्ण परिवारको भलो होस अनि chotey अलिक लगन्सिल होस परिवारलाइ दुख न दिओस भन्न चाहन्छु

  • @jiwanlama2302
    @jiwanlama2302 5 месяцев назад +1

    Aama baba prati ko maya ani daju bhai ko good relation dherai ramro.. asal xoraharu..

  • @Dineshkhatri88973
    @Dineshkhatri88973 6 месяцев назад +10

    Yes brother struggle make everything 😭 keep your best still love you 💋💋

  • @chiringshrpa6090
    @chiringshrpa6090 5 месяцев назад

    100%right Dona sir yo hamro Nepal ko Pulice haru ko Jun thauma gayeni bolne vani Ekdam Naramro xa yo Cahi Dukha lakxa

  • @roshanbista3749
    @roshanbista3749 6 месяцев назад +5

    Yestai ho Broharu npl ko police vneko ta bheda ho bheda ok bro so don't worry about this go ahead do ur work & give the always funny for people 👌👌👌👌👌👌👌👍👍👍👍👍👍👍👍👍

  • @KrishnaBahadur-e1x
    @KrishnaBahadur-e1x 5 месяцев назад

    कति संस्कारी छोराहरु हुनुहुन्छ❤ आमाबाबालाई कति खुसि पार्न खोजेको😘

  • @BishalRegmi-wm3tc
    @BishalRegmi-wm3tc 5 месяцев назад +5

    Dona brother Ali chill hou yar paila ko jasto face ma glow chaina yar hasau na spread positivety deep Vayo yar vlog lots of love

    • @Bexxxyable
      @Bexxxyable 5 месяцев назад

      Every vlog kaha hasauna milxa ta. Chocolatey family sanga aabadhha vaye paxi kahi sukha kahile dukha dubai kura herera saath support dinu paryo ni.. Ki kaso? Chatarrrrr Chatarrrrr 💪👍🤘

  • @sakilarai9766
    @sakilarai9766 5 месяцев назад

    धेरै धेरै धन्यवाद दाइ मीठो सल्लाह सुझाब ।म पनि भल्ग बनाउछु तर सेम story x 1/2 मात्र भिउज आउँछ तर आशा छ एक्दिन म पनि मैले सोचेको सपना पूरा हुनेछ दाजु🙏🙏 डोना दाजु ❤️❤️🙏🙏