सुचिना घलेको हत्यारालाई पक्राउपछि आज १२ दिनमा अन्तिम संस्कार गर्दै । बारपाकीले यसरी बिदाइ गरे

Поделиться
HTML-код
  • Опубликовано: 15 янв 2025

Комментарии • 856

  • @villagerneplease
    @villagerneplease Месяц назад +84

    यस्तै सबै गाउँले मिलेर अपराधी पत्ता लगाउन सहयोग गरेको देखेर अरु अपराधीहरुले घटना घटाउन सक्दैन।।नमन छ सम्पुर्ण गाउँले समाजलाई।यो एकता सधै रहिरहोस।हरेक ठाउँमा हुन्छन अपराधीहरु तर यति सजिलै पत्ता लाग्दैन।गाउँलेहरुको सहयोग समझदारीले नै हो अपराधी पत्ता लागेको❤❤❤

  • @BinduSunar-c4y
    @BinduSunar-c4y Месяц назад +208

    हजुर को भिडियो बैहिनी लाइ जङ्गल मा खोजेबाट अहिले सम्म हेर्दैछु

  • @lilarambk3315
    @lilarambk3315 Месяц назад +75

    हार्दिक श्रद्धाञ्जली नानू तिमिलाइ सानो उमेर मा यो धर्ती छोड्नु पर्नी बाध्यता बनायो अप्राधिले शोर्ग मा बास होस नानी को

    • @manishbista3013
      @manishbista3013 Месяц назад +1

      ❤❤❤

    • @MunaMahara-h7f
      @MunaMahara-h7f 23 дня назад

      Maile pani herdai xu tara gau ko sahaloy akta bahddha dhanga bat kam greko dekhyrw saayd sabai astai vaya koi le pni feri testo grthynw hola

  • @bishnurana2691
    @bishnurana2691 Месяц назад +30

    पहिला त सुचिना बैनी प्रती हार्दिक श्रद्धाञ्जली साथै बार्पाक गाउँ का सबै यो अम्तिम बिदाइ मा सहभागी हुनु भएको राम्रो लाग्यो हो यसरी अम्तिम बिदाइ मा सहभागी हुन राम्रो हो गाउँ का सबै मा मेरो 🙏🙏🙏

  • @SuryaPun-oo5jx
    @SuryaPun-oo5jx Месяц назад +38

    बहिनी को आत्मालाइ सान्ती मिलोस😢😢
    सचिना बहिनी को लागि अन्तिम सम्म घटनाको सत्य तथ्य खबर सम्प्रेषण गरिदिनु हुने मिरा जि लाई धेरै धन्यवाद

  • @krishnakhadgi3203
    @krishnakhadgi3203 Месяц назад +44

    बारपाकी जन समुदाय मा मेरो विनम्र अनुरोध: सुचिना घले नानीले अपराधीको होसहवास उड्नेगरि प्रतिकार गरेको तथ्य लाई सम्पूर्ण बारपाकी जन समुदाय हरूले आत्मा साथ गरेको यथार्थ लाई जीवित राख्न र नानीको साहसिक सङ्घर्ष को सम्मान स्वरूप उक्त घटना स्थल मा सानो सालिक सहित सुचिना घले स्मृति पार्क बनाउन सम्पूर्ण बारपाकी जनसमुदाय तत्काल लागिपर्दै नानीको आत्मा ले चिरस्थायी शान्ति का लागि उच्च श्रध्दाञ्जली चढाएको इतिहास बन्नुपर्छ।

    • @gurungprem893
      @gurungprem893 Месяц назад +2

      अति राम्रो विषय उठाउनु भयो धेरै धेरै धन्यवाद तर त्यसको लागि बजेट्को आवस्यकता हुन्छ

    • @krishnakhadgi3203
      @krishnakhadgi3203 Месяц назад

      बारपाकी जनसमुदाय ले अठोट गरि आर्थिक सङ्कलन को अभियान थाल्नुपर्छ। आर्थिक सहयोग को ओइरो लाग्छ। 🙏🏻 ​@@gurungprem893

    • @krishnakhadgi3203
      @krishnakhadgi3203 Месяц назад +1

      जहाँ इच्छा त्यहाँ उपायः बारपाकी जनसमुदाय बाट पहल भयो भने बजेट पनि आउँछ आर्थिक सहयोग सङ्कलन को अभियान थाल्नुभयो भने अवश्य सहयोग ओइरिन्छ। 🙏🏻

  • @JBS639
    @JBS639 Месяц назад +47

    भिडियो हेर्दा यति मन भक्कनिन्छ बिचरा ती बा आमाले कसरी सहनु भयो होला 😢😭 rest in peace bahini सब परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस त्यो पापिलाई त जिउँदै नुन खुर्सानी लाएर आगो लगाउनु पर्नी 😢😭

  • @unikarai463
    @unikarai463 Месяц назад +11

    यो भिडियो खोजी गर्दा देखि आज सम्म हेर्दै आएको छु र यो भिडियो ले मलाई मर्माहत बनाएको छ 😢😢😢
    हार्दिक श्रद्धाञ्जली सुमिना नानी 😢

  • @YamGvolg
    @YamGvolg Месяц назад +12

    बै नी को आत्मा ले शान्ति पाआ स । दोसिलाई कडा कारवाही होस । हार्दिक श्रदान्जली बैनी ।

  • @BalenRai_23kulung
    @BalenRai_23kulung Месяц назад

    धेरै धेरै धन्यवाद बार्पाक समाज लाई आज तपाईं हरु यसरी एक जुट न्भएको यदि हो भने असम्भव नै थियो, खुशी लाग्यो बहिनी को आत्मले शान्ती पाओस 🙏

  • @kumarsinghlama3136
    @kumarsinghlama3136 Месяц назад +11

    हार्दिक श्रद्वान्जली । घटना दुखद हो तर बारपाकिहरुले यो घ्ट्नामा सङ्लग्नलाई बुद्धिमतापुर्बक अनि कुनै थप अप्रीय घट्ना हुन नदिइ फेला पारी पक्राउ समेत गरि टुङ्ग्यायो अती नै सह्रानिय भयो । खोजी कार्यमा अनि मलामीको यो एकजुट समुदाय देख्दा तपाइहरु प्रती गर्व लाग्छ । यस्तो एकतामा कहिल्यै पनि कमि नहोस ।

  • @digimongurung6165
    @digimongurung6165 Месяц назад +8

    हार्दिक श्रद्धान्जली सुचिना नानी।उहाँको आत्माले शान्ति पाओस् साथै बुद्ध आश्रम बास होस्।जय बुद्ध!

  • @RajaramMahat-u6i
    @RajaramMahat-u6i Месяц назад +5

    हार्दिक श्रादान्जली 🙏 ज्यानमारा लाई कडा भन्दा कडा सजाय होस

  • @JivanRai-u1q
    @JivanRai-u1q Месяц назад +7

    मृतक सुचिना बहिनी प्रति हार्दिक श्रद्धाञ्जली 😭😭हत्यारा लाई कडा भन्दा कडा सजाय हुनुपर्छ

  • @budhbudh4186
    @budhbudh4186 Месяц назад

    Verry verry thanks hjr lai ani hjr ko gaule haru ko yekta lai salut cha tqu sister

  • @sovee8537
    @sovee8537 Месяц назад +6

    स्वार्गमा बास होस् सुचिना बैनिको❤❤

  • @villagerneplease
    @villagerneplease Месяц назад +9

    हार्दिक श्रद्दाञ्जली नानु😢😢😢गाउँ नै शोकमग्न बनायो अपराधीले।एकछिनको मजाको लागि कसैको जिन्दगि कसैको परिवार गाउँ समाजलाई नै कस्तो हुन्छ त्यसैले हामी छोरामन्छेहरुले छोरी चेलीहरुलाई सधै सम्मान गरौं।स्वार्थ को नजरले नहेरौं।। (No भनेपछि No).

  • @limbuharka9913
    @limbuharka9913 Месяц назад

    हादिक श्रद्धाञ्जली सुचिना बहिनी प्रती
    सत्य तथ्य भिडियो देखाइ दिएकोमा मिरा बहिनीलाई धन्यवाद

  • @tarahayu5726
    @tarahayu5726 Месяц назад +8

    हार्दिक श्रद्धाञ्जली बैनि त्यो पापी ले कहिल्यै सुख पाउने छैन ।

  • @राधाकृष्णभगवान

    Hardik sardanjali nani सानै उमेरमा पापिको आँखा लागो

  • @OshinBasnet-u8y
    @OshinBasnet-u8y Месяц назад +1

    बाध्य हुनु पर्ने नानु लेख्न पनि
    हार्दिक श्रदाञ्जली नानु 😢😢 स्वर्गमा बास होस् नानु

  • @dineshrai33782
    @dineshrai33782 Месяц назад +2

    हार्दिक श्रद्धाञ्जली नानीलाई, आत्मालाई चिरशान्ती मिलोस , बारपाकीहरुको एकता उदाहरणीय छ चिरकालसम्म कायम रहोस कामना गर्दछु 🎉

  • @pranishmagarvlog7136
    @pranishmagarvlog7136 Месяц назад +4

    हार्दिक श्रद्धाञ्जलि सुचिना घले बहिनी तिम्रो आत्माले शान्ति मिलोस र यो घटनाले एउटा कुरा के बुझाउछ भने मान्छे मर्दा पर्दा हरेक कुरा सबै एक जुट हुनु पर्छ १५ गतेको घटेको घटना को दिन देखि सबै बारपाकी बासीहरुले एक जुट भएर खोजी गर्यो हत्यारा पनि पत्ता लाग्यो र अहिले पनि सबै मिलेर बिदाइ दिदै हुनुहुन्छ अहिलेको जमानामा यसरी मान्छे मर्दा पनि मलामी धरी जाने कोहि हुदैन तर बारपाकी बासीहरु मिलेर यस्तो सबै एक जुट हुदा धेरै खुशी छु।

  • @raiman9921
    @raiman9921 Месяц назад

    हार्दिक समवेदना
    नेपालको कानुन फितलो भएकोले दिनानु दिन एस्तो घटना दोहोरिएको हो।

  • @balkumariwanem9216
    @balkumariwanem9216 Месяц назад

    नेपाल मा कतिपय येस्तो घटना घटेको देखिएको छ तर आज आएर एउटा सिङ्गो गाउँ मिलेर येस्तो मानव काे नाममा दानप भएको ब्याक्क्ति समाउन सफल भएको छ उच्च समान 🙏 छ र गाउँ भनेको गोर्खा बासिन्दा जस्तो हुनुपर्छ इतिहास मै नाम राखियोस।

  • @d9awm314
    @d9awm314 Месяц назад +5

    सुचिना घले बहिनी प्रती हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परीवारजनमा हार्दिक समावेदना

  • @gandakionlinetv5893
    @gandakionlinetv5893 Месяц назад +2

    एकदमै दु:खद घटना 😥😥😥बारपाकमा अहिलेसम्मकै ठूलो शवयात्रा होला सायद !🙏🙏🙏

  • @Rajangurung648
    @Rajangurung648 Месяц назад

    धेरै धेरै धन्यवाद बार्पाक बाशी शमपुर्ण मा बैनी सुचिना तिम्रो बैकुण्ठ मा बाश होश भगवान गोउत्म बुध सङ मेरो प्रथाना🙏🙏😥

  • @amritthapa809
    @amritthapa809 Месяц назад

    हार्दिक श्रद्धाञ्जली बहिनी अनि हत्यारालाई हदैसम्मको कार्वाही हुनुपर्छ।

  • @BhimbahadurGurung-g4r
    @BhimbahadurGurung-g4r Месяц назад

    हार्दिक श्रद्दा सुमन । शोकाकुल परिवारजनमा गहिरो समबेदना। मानव रुपि नर पिसाछ ,राक्षसको क्रु हत्याबाट अल्पायुमा नै ज्यान गुमाउनु भएको सचिना बहिनिको मृत आत्माले मुक्ती र् शान्तिका साथ बुद्द लोकमा बास पाओस। यस क्रु बर्बर हत्याको जति नै भर्सना गरे पनि कमै हुन्छ । ओ मणि पद्मे हु।

  • @yam_rumba
    @yam_rumba Месяц назад

    सुचिना घले बहिनीको आत्मालाई शान्ति मिलोस् !
    मिरा sis हजुरलाई नमन ❤❤

  • @taragrg2858
    @taragrg2858 Месяц назад

    बारपाकी जनताले दिलो ज्यानले सहयोग गरे सुचिनाको हत्यारालाई पत्ता लगाउन । सल्युट छ ।

  • @SamirSembuLimbu
    @SamirSembuLimbu Месяц назад

    हजुर को सबै भिडियो हेरे सारै म पनि दुखित छु
    बैनी को आत्म ले सान्ती पाओस

  • @TirtharajPun-c5j
    @TirtharajPun-c5j Месяц назад +6

    नानिको आत्मालाई शान्ती मिलोस हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु

  • @pabitrathapa5498
    @pabitrathapa5498 Месяц назад

    मिरा गुरुङ युटुबाट प्रसारण यस घटना काे भिडयाे सुरुवात देखि
    अन्तिम सम्म हेरि रहेछु यश घटना निकै दुखद र पिडादायिक घटना छ मृतक प्रति हार्दिक श्रद्धाञ्जली छ।अपराधी लाई कडा से कडा सजाय हाेस।

  • @padamlimbu4144
    @padamlimbu4144 Месяц назад

    त्यो अपराधी हत्यारा लाई कडा भन्दा कडा सजाय होस्। मृत्यु बहिनी प्रती हार्दिक श्रद्धाञ्जली 😭🙏

  • @durgakarki1561
    @durgakarki1561 Месяц назад

    नानीको आत्मालाइ शान्ती मीलोस बैकुण्ठमा बास होस 🌺🌺🙏

  • @rjgamingyt3989
    @rjgamingyt3989 Месяц назад

    हार्दिक श्रद्धाञ्जली 😢😢😭 त्यो अपराधीलाई कडा भन्दा कडा कारबाही होस् 🙄

  • @asst.m.g3420
    @asst.m.g3420 Месяц назад +4

    बैनी को आत्मा ले सान्ती पाओस हत्यारा लाई कडा भन्दा कडा कार्बाही होस 😢😢

  • @isharana8695
    @isharana8695 Месяц назад

    Hardik sarddajali suchina baini 😭😭 swagarma bas ho😭😭😭

  • @amitapariyar4363
    @amitapariyar4363 Месяц назад

    गाउँ भनेको गोर्खाको बार्पाक जस्तो हुनुपर्छ र अन्याय भको जतिले येसरी येति छिटो न्याय पाउछन

  • @santoshrai5804
    @santoshrai5804 Месяц назад +2

    बैनी को आत्मा ले शान्ति मिलोस् साथै अपराधी लाई कडा भन्दा कडा सजाय होस। हार्दिक श्रद्धान्जली बैनी

  • @gunarajrai1554
    @gunarajrai1554 Месяц назад

    एउटा पशुले गर्दा गाउँ नै शोकमा डुबाइदियो।
    हार्दिक श्रद्धाञ्जली 💐💐💐

  • @SanitaYamphu
    @SanitaYamphu Месяц назад

    😢😢 हार्दिक श्रद्धाञ्जली बहिनी 😢बर्पाक गाउको हातेमालो देख्दा मनै सिरिङ्ग हुने

  • @RaiRupendra-os3rd
    @RaiRupendra-os3rd Месяц назад

    तामाङ र गुरुङ को सेम हुदो रैछ अन्तिम सस्कार हार्दिक सर्दन्जलि😢😢😢😢😢

  • @dilipmagar6672
    @dilipmagar6672 Месяц назад

    सुचिना बैनी को सोर्ग मा बास होस नर पिचास अप्राधी लाई जन्म कैद को सजाय तोकियोस 😭😭😭😭

  • @kumarlama5442
    @kumarlama5442 Месяц назад +3

    बहिनीको आत्माले शान्ति मिलोस् हतियारलाई कडा भन्दा कडा सजाय होस्।

  • @BirenMagar-ic3og
    @BirenMagar-ic3og Месяц назад

    हार्दिक श्रद्धाञ्जली बुनु😭 अपराधी फाँसीको सजाय होस।

  • @jitgurung4599
    @jitgurung4599 Месяц назад

    स्वर्गमा बास् हाेस् सुचिना बैनिकाे🙏🙏

  • @aaitagrg
    @aaitagrg Месяц назад

    हार्दिक श्रध्दान्जली 😢😢 सुचिना नानी को आत्मले शान्ति पाओस ।

  • @homgurung8885
    @homgurung8885 Месяц назад +3

    बहिनी सुचिना घलेको चिर शान्तिको कामना! हार्दिक श्रद्धाञ्जली😪💐🙏

  • @BalenRai_23kulung
    @BalenRai_23kulung Месяц назад

    हार्दिक श्रद्धाञ्जली बुईनि😢😢😢❤❤❤❤

  • @kiranrsi3728
    @kiranrsi3728 Месяц назад

    बहिनीको दिवंगत आत्मालाई चिर शान्ति मिलोस 🙏🌺

  • @SrijanGurung-s1k
    @SrijanGurung-s1k Месяц назад +3

    सुचिना बहिनीको आत्मालाई शान्ति मिलोस् बैकुण्ठमा बास होस् परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् 🌺भावपूर्ण श्रदान्जली😭😭 🌺 अबको दिनहरूमा यस्तो घटना कहिकतै नहोस्। यो घटना सफलता मिल्नको लागि अहोरात्र खटिनु हुने सम्पूर्ण बारपाकी आमाबुवा दाजुभाई दिदीबहिनीहरू शिक्षित बुद्धिजीवी जन प्रतिनिधि राष्ट्रसेवक कर्मचारीहरू लगायत मीरा गुरुङ ज्यू लाई यो अपरिचित व्यक्तिको तर्फबाट हार्दिक नमन टक्र्याउन चाहान्छु 🙏❣️🌺🌺

  • @himalrayy8772
    @himalrayy8772 Месяц назад

    सर्वप्रथमत बैनी प्रति हार्दिक श्रद्धाञ्जली आत्माले शान्ति पाओस् 🙏शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस 🙏समाजको एकता देखेर खुशी लाग्यो अनि न्याय पाउनुको लागि गोर्खा जानु भन्ने भनाई कता कता सुनेको थिएँ आज प्रमाणित गरेर देखाउनु भएको छ 🙏🙏

  • @PunamGurung-hv6ey
    @PunamGurung-hv6ey Месяц назад +2

    Thank you for updating watching from Japan ❤

  • @BishwoBohora
    @BishwoBohora Месяц назад

    म प्राय सबै जसो हजुर को भिडियो नछुटाइ हेर्ने जमर्को गर्छु। यस्तो राम्रो यकता भयको गाउमा त्यस्तो मानव रुपि दानव कसरी अटाउन सक्थ्यो र त्यसैले त आफ्नो कर्मको फल भोग्ने छ अब। मृतक आत्मा प्रती हार्दिक श्रद्धाञ्जली सुचिना बहिनी को स्वर्गमा बास होस्🙏

  • @GBGibanGBGibanGurung
    @GBGibanGBGibanGurung Месяц назад

    हाम्रो बार्पाकी र कासीगाउको जनताले जतिसुकै दुःख भोग्नु परे पनि अपराधी पत्ता लगाउनु सफल भो त्यसैमा सन्तुष्टि हुनु जरुरी भो के गर्म खै हल म इन्डिया देखि हेर्दै थियो मिरा जि को भिडियो र मेरो घर चाइ गोरखा मानबु।।।।

  • @KristhinaaGurungg
    @KristhinaaGurungg Месяц назад

    First lovema hamro pyari merra gurung lae Dherai Dherai Dhanyabaddd 🙏🙏♥️ video panayrw virull garnu vakoma ahily mera dd le garerw sabaily herna paiyo sunna paayo kun mukh pata Hjrlai Dhanyabaddd di

  • @sanumayajargamagar7372
    @sanumayajargamagar7372 Месяц назад +4

    हार्दिक श्रद्धाञ्जली बहिनि😢 याे घटना हेर्दा अासु झरिहाल्छ 😢 हामी महिलाहरु काहीँ पनि सुरक्षित छैनौं 😢

    • @RaisonKirati
      @RaisonKirati Месяц назад

      Garoxa aapradhi ko aakhale lage paxi sarai dukha lageu 😢

  • @bikash1111-h6c
    @bikash1111-h6c Месяц назад +3

    हार्दिक श्रद्धाञ्जली सुचिना बहिनी😢😢😢तिम्रो आत्माले शान्ति पाउन्😥😥😥

  • @dhanrasigurung7627
    @dhanrasigurung7627 Месяц назад +2

    शोर्गमा बास होस बैनी तिम्रो आत्मले 😢😢😢

  • @PurnaRana-sv7oi
    @PurnaRana-sv7oi Месяц назад

    M hjur ko video sadhai herne garxu Didi big fyan❤❤rip suchina bunu😢😢😢😢

  • @काठमान्डौ
    @काठमान्डौ Месяц назад +1

    आमा आमा भन्दै प्राण गयो त्यो पापीको हातमा,कठै घना जंगलको बिचमा कोही थिएन साथमा...... सूचीना बहिनी तिम्रो घटना सुनेर विक्षिप्त भएको मुटुहरु सम्हाल्न सकेको छुइन।तिमी भनेर चिनेको पनि त्यही दिन जुन दिन तिम्रो जीवन लिला भएछ।मिरा जी, को भिडियो हेरीबस्ने म, त्यो दिन तिम्रो दुखित खबर लिएर टुप्लुक्क झुलकिएको मिरा जिको मुहार अँध्यारो थियो कारण तिमीले संसार छोडेको खबर रहेछ।बहिनी सुचिना बाँच्ने प्रयास तिमीले नगरेको होइन तर त्यो पापी राक्षसले टुक्रा टुक्रा छिया छिया पारिदियो तिम्रो सुकोमल शरीर।बहिनी नेपालको कानुन तिम्रो पक्षमा छैन त्यसैले अर्को जुनीमा बदला गरिदेऊ।बिर्सन खोजें पनि सधैं आँखामा आउने तिम्रो घटनालाई कसरी बिर्सु।

  • @mayasubba6868
    @mayasubba6868 Месяц назад +1

    यो र त्यो बाट बच्नु पर्छ । यदि तेस्तो नेगेटिभ सोच आयो भने अलिक टाढा भागी हाल्नु पर्छ । नत्र त्यहाँ जे पनि हुन सक्छ । हार्दिक श्रद्धाञ्जली सुचिना घले 🎉😢

  • @santamangol7405
    @santamangol7405 Месяц назад

    सुचिना नानू, स्वर्गमा बास होस है।।

  • @hbrkarki239
    @hbrkarki239 Месяц назад

    यस्ता पापीको हवस एकजना निर्दोष चेलीको ज्यान गयो😢अपराधिलाई हदैसम्मको कार्बाही हवस्। हार्दिक श्रद्धाञ्जली।

  • @proud_to_bee_Nepali
    @proud_to_bee_Nepali Месяц назад

    हार्दिक श्रद्धाञ्जली सुचिना बहिनी 💐💐💐🙏 तिम्रो आत्माले शान्ति पाओस्

  • @alishgrg7781
    @alishgrg7781 Месяц назад

    हार्दिक श्रद्धाञ्जली बहिनी ,स्वर्गमा बास होस तिम्रो😮😮

  • @bhujelnamu
    @bhujelnamu Месяц назад +1

    रायो साग त्यसरी उकाल्नु भन्दा अर्को ठाँउमा लगेर सार्नु ल,हत्यारालाई हदसम्मको कार्बही गर्नु बारपाक बासी मिलेर।

  • @ganeshmagar6177
    @ganeshmagar6177 Месяц назад

    Rip Bahine😢शोर्ग मा बास होस ।तिम्रो आत्माले सदै भरि शान्ति मिलोस।❤

  • @ajitrai-n1d
    @ajitrai-n1d Месяц назад

    😢😢😢मृत अात्मले शान्ति पाउन हार्दिक श्रद्धाञ्जली 🙏

  • @niradangi8881
    @niradangi8881 Месяц назад +1

    सचिना बहिनी को घटना भएबाट यो 3भिडियो मैले अन्तिम समय हेर्दैछु कोहलपुरदेखि हार्दिक श्रद्धाञ्जली हजुरको आत्माले शान्ति पाओस् मार्नेलाई कडा भन्दा कडा कारबाही होस्

  • @rabivlogs7854
    @rabivlogs7854 Месяц назад

    हार्दिक सर्दान्जलि र बैकुण्ठमा बास होस बहिनिको 😢मेरो त आँसु आयो भिदियो हेरेर l

  • @jibarajlama
    @jibarajlama Месяц назад +2

    बहिनीको आत्माले शान्ति मिलोस हार्दिक श्रद्धाञ्जली 😭😭😭

  • @ShitalSaru4557
    @ShitalSaru4557 Месяц назад +2

    Hardik sardhanjali buney 😭❤ thanks 🙏 TC 🥰

  • @prajagurung1025
    @prajagurung1025 Месяц назад +2

    मृतक आत्माले चिर शान्ति मिलोस् स्वर्गमा बास होस् हार्दिक श्रदान्जली बहिनी 😭😭😭

  • @rabi_ale
    @rabi_ale Месяц назад

    हार्दिक श्रध्दाञ्जली बहिनी तिम्रो स्वर्गमा बास होस् 😢

  • @JasminBustillo-g5y
    @JasminBustillo-g5y Месяц назад

    हार्दिक श्रदान्जली नानु तिम्रो आत्माले स्वर्ग बास पावस

  • @lokgitpremi_manoj_gautame
    @lokgitpremi_manoj_gautame Месяц назад

    हार्दीक श्रद्धाञ्जली सुचिना बहिनी तिम्रो आत्मालाई स्वर्गमा बास होस घर तर्फ माइतितर्फ दुई तिर कै परिबार मा गहिरो समवेदना

  • @Mogolinhard-lo1qe
    @Mogolinhard-lo1qe Месяц назад +3

    हार्दिक श्रद्धाञ्जली पापिलाई अाजिबन कारबास होस

  • @DdLimbu
    @DdLimbu Месяц назад

    बार्पाकी समुदाइ को एकता अत्तिनै राम्रो रहेछ ।बहिनिको आत्माले बैकुण्ठ मा बास पाओस हार्दिक श्रद्धाञ्जली 😭🌹

  • @SunilPatil-m5p
    @SunilPatil-m5p Месяц назад +2

    हार्दिक श्रद्धांजलि सूचीना नानी उहाको आत्माले शांति पाओ स सा थै बुद्ध आश्रम बास होस जय पशुपतिनाथ

  • @lilatamang8829
    @lilatamang8829 Месяц назад +3

    सुचिना घले बैनिप्रति हार्दिक श्रध्दाअ्जली आत्माले सान्ति पावस।

  • @eshworshahi2821
    @eshworshahi2821 Месяц назад +6

    नानिको आत्माले शान्ति पाओस बैकुण्ठ मा बास रहोस

  • @ranjanaraut506
    @ranjanaraut506 Месяц назад

    बहिनी हार्दिक श्रद्धान्जली

  • @dineshmagar7600
    @dineshmagar7600 Месяц назад

    अपराधी लाई कडा भन्दा कडा कारबाही होस 😢 बहिनीको आत्माले सान्ती पाओस 😢 स्वार्गमा बास होस् सुचिना बैनि😢😢

  • @manojdhami9876
    @manojdhami9876 Месяц назад +1

    Rip nanu 😭😭 हत्यारालाई कडा कारवाही होस्

  • @proud_to_bee_Nepali
    @proud_to_bee_Nepali Месяц назад

    सुचिना बहिनीको यो अन्तेस्टी सँगै यश परकारको अकल्पनीय घटना फेरि कहि कतै नदोहोर्‍योस यस्तो अपराधीक मानसिकता कसैमा नजागोस्💐💐💐💐

  • @chandraatamangg
    @chandraatamangg Месяц назад +3

    हादिक ऋदान्जली बैहिनी😢 तिमो आत्माले शान्ति पाउस🥺😪

  • @hemmagar8410
    @hemmagar8410 Месяц назад

    हार्दिक श्रदध्दान्जलि सुचिना नानु तिम्रो आत्माले शान्ति पावस स्वर्गमा बास होस🙏😭🙏

  • @mangaltamang6928
    @mangaltamang6928 Месяц назад

    परिवार प्रती सहन सक्ने शक्ति दिनुस भगवान🙏🙏🙏 हर्दिक सोर्ध्दान्जली बैनी ह्जुर को आत्मले स्वर्ण मा बास होस😢😢

  • @lalmagar7098
    @lalmagar7098 Месяц назад +2

    यो खबरले धेरै दुखि बनायो 😭 नेपालमा छोरिचेलिलाइ बाच्न किन दिदैनन ? यस्ता अपराधीहरुलाइ मृत्युदण्डको सजाय किन गर्दैन ? यो सरकारले । सुचिना बहिनिको आत्माले स्वर्गमा बास पावस 🙏🙏🙏 हार्दिक श्रद्धाञ्जली 😭😭😭

  • @SantoshGurung-bz1rs
    @SantoshGurung-bz1rs Месяц назад +3

    हार्दिक श्रद्धाञ्जली 😢😢😢
    पर्लोक मा बहिनी को आत्मा ले शान्ति मिलोस

  • @RajKumar-bt4fi
    @RajKumar-bt4fi Месяц назад

    हार्दिक श्रद्धाञ्चली बहिनी स्वर्गमा बास होस्। 😢😊

  • @saraswatigurung8226
    @saraswatigurung8226 Месяц назад +1

    Ho esto hunu parxa pidit lai gaulay haru milera nyea dilaunu ramro ho,,Hardik shradhanjalee bainee shorga ma baas milosh😢

  • @mohangurung6350
    @mohangurung6350 Месяц назад +3

    सुजिना घले नानी को आत्मा को चिर शान्ति को कामना हार्दिक श्रद्धांजलि

  • @NandaMagar-y1u
    @NandaMagar-y1u Месяц назад

    हार्दिक श्रद्धाञ्जली बैनीको आत्माले शान्ति पाओस् ।

  • @padamgurung9063
    @padamgurung9063 Месяц назад

    यो अत्यन्त दुखत 😢घढीमा बैनीको आत्माले शान्ति पाहोस हार्दिक श्रद्धाञ्जली हत्यारालाई जन्म कैद सजाय होस मिरा दिज्यु हजुरलाई धेरै धन्यवाद हजु र ले सुरु बाट यहाँ सम्म हामीहरू माज देखाइ दिनुभएकोमा!!

  • @bartamrai2860
    @bartamrai2860 Месяц назад +1

    पापिको हातमा बेकालमा ज्यान गुमाउनु पर्यो सुचिना नानिको आत्माले शान्ति मिलोस 😢😢😢