राजा सबैका साझा ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️सलाम छ रमा सिङह लाई 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️(डलरी गणतन्त्र मुरदाबाद👞👞👞👠👠👠👟👟👟👟👟👎️👎️👎️👎️👟👞👠👠👠)
हामी नेपाली राजा चाहन्छौं , राजालाई जति देशको माया यो चप्पले नेताहरू,बिदेशी का खेतालाहरुलाई हुन्छ र ? देश बन्नका लागि राजा नै आवश्यक पर्छ। जय देश जय नेपाल
सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन 🔥🔥🔥🔥🔥 जय नेपाल हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ हाम्रो भाषा हाम्रो भेष सबैभन्दा राम्रो छ
Vai aru sabbai ta thikai ho ta ra Nepal ko kaha koon hindu devta ko utpanna vo ra hindu rajya vannu. Hindutwa ta refugee Arya Baboon haru le Hindustan bata lyako ho. Nepalma ta Budha po janmeko ho ta, ke neta jatti Bahoon vako le hindutwa thoparnu khojeko ho ? Nepalko 70 pratishat moolbasi janjati haru ta Prakriti Pujneharu hoon wa Budhist hoon.
रमा सिंह जि ले कतिपय कुरा भनिसक्नु भयाे। वि सं २००७ साल पछि २०१७ सम्म र २०२८ पछिकाे राजनीतिक व्यवस्थाकाे उध्लेश्य राष्ट्र प्रमुखकाे सम्पुर्ण परिवारलाई समाप्त पारेर लाेकतन्त्र, प्रजातन्ँ, विकास र शुसासनका नाममा देशलाई पुर्ण पराधिन वनाउने र आर्थिक उपनिवेष गराउने,, यानि लाेकतान्त्रिक कनिएकाहरूकाे पाेल्टामा राज्यलाई कव्जा गर्ने। ऋणदाता, अनुदानदाता, दुतावास, ठुला व्यापारी, दक्षिणि खुफिया, भारतिय नेतृत्वको अपराधिक मानसिकताका कारण बर्तमान व्यवस्था ल्याईएकाे देखिन्छ। तसर्थ विगत ७३ बर्षकाे गैह्र राजनीतिक चलखेलका कारण देशकाे अस्मिता समाप्त भएकाले अहिलेकाे चुनावि प्रकृया वा संसदिय व्यवस्था निमिट्यान्न नफालेमा हामी नेपाली रहन सक्दैनाैं। एक कराेढ वढि भारतियहरूलाई नेपालमा वसाईएकाे प्रपञ्च र राज्य संयन्त्रको संस्थागत प्रकृयावाै भारतीयहरूलाई नेपालमा खुल्लमखुला आवतजावतमा गराउने र समग्र अर्थतन्त्र भारतियहरूलाई सुम्पने पक्षमा जाेडताेडका साथ लागिरहेकाले नेपाली जनता त्राहिमाम छन। नेपाली अर्थतन्त्रलाई नेपालकाे पक्षमा फर्काउने र पश्चिमा शैलिकाे व्यापार परिवर्तन गरााएर व्यापार घाटा र वैदेसिक ऋण शुन्यमा झार्ने, र विदेशमा रहेका १ कराेढ नेपालिलाई नेपाल फर्काउने फाल्गुण १ काे जनताकाे प्रयास सफल हाेस। देश र जनता सत्य हाे, संसदिय तन्त्र सत्ताधारिहरूकाे दिवासप्न हाे। जय हाेस
रमा जीले बिचार र तथ्यका साथमा धेरै बिषय बस्तुलाइ विश्लेषण गर्नु भयो जुन हाल देशको भै रहेको परिस्थितिले परिणम हो । राजसंस्था र हिन्दुराज्य अपरिहार्य भएको छ भने संघिएता र गणतन्त्र हाम्रो जस्तो सानो अर्थतन्त्र भएको मुलुकलाई बोक्न नसक्ने भारि र अभिश्राप भएको छ। त्यसैले यस कलंकित प्रणालीलाई नफालि देश र जनताले विकास र सम्ब्रिद्दि देख्न पाउने सम्भावना छैन। सटिक र तथ्य कुरा राखीदिनु भएकोमा रमा जी मुरी मुरी धन्यवाद।
देशपरचनडे बाउले बनायकाे हाेर डाडाकटाउछ यिखातेलाई त गरि खाउ म जनताकाे घरघरमा जानछुदुख सुख के छ भनेर छाेडिदिनु भयकाे हाे राजामन परि गरे भने जनताजागे र अस्ति सिरियाकाे जसताे घरघर बाट थुतेर राेडमा ल्यार पछारने छन हेका रहाेस जय देश जय नरेश
रमा दिदी मेरो बिचारमा राप्रपाले सम्सदपद छोड्नु पर्दैन् सरकारमा जानुहुदैन् आफ्नो मुध्दा उठाई रहन पर्दछ र सडकमा पनि रास्ट्र बादि राजा बादि बैदिक सनातन हिन्दू बौद्ध किरात ॐकार् का बुद्धिजीवी हरुसंग सहकार्य गरि एकजुट भएर सडक आन्दोलन बाटनै यो बेबस्था फाल्नुपर्छ २०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ डा०जगमान पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश
रमा मेमले योकुरा बुझ्नु पर्छकी २४० बर्समा तिम्रो राजाले देशलाइ सन्सारकै गरिब देश बनायो अनि राजा फालेकोत अस्तिहौ अनि दुइदिनमा चमत्कार देखाउनु पर्ने । हो सोचे जस्तो परिणाम नेताहरुले दिन नसकेकैहो तर यिनहरुले नगरे भाबी आउने सन्तानले गर्छ ।राजाकै शासन ब्याबस्था रहेकोभए बालेन हर्क कुलमान आउन सक्थ्यो ? राजाले देश बनाउछ भन्ने के ग्यारेन्टिछ बनाउने भए बनाइसक्त्यो अचम्म लाग्छ जनता भोकै नाङ्गैछ उता राजाको सवारी तामझामको साथ हुन्थ्यो यो मेरै आखाले देखेको अझै त्यो याद झलझली आइराखेकोछ । त्यसैले रमा जि राजाले बनाउने होइन म बनाउछु भनेर हिड्नुस सबैले साथसपोट दिन्छौ
कुस को राजा लाई नागुर्जुन दरबार बाट हटाईन्छ। फेरी युद्ध बिसाएको मात्र हो। युद्ध जारी छ। कुस को राजा ले अशान्ति फैलाऊछ भने देश मा रक्तपात हुन्छ। जसले आपनो परिवार को बंस नास गर्छ। उसले नेपाली जनता को रक्षा गर्नु सक्दैन यो हत्यारो हो।
अब प्रचण्ड लगायत सम्पुर्ण चोर खाते नेता हरुलाइ जेल कोच्नुपर्छ अनि राजतन्त्र पुनः स्थापना गर्नु गर्छ प्रचण्ड चोर आफ्नै छोरा को हतियार ले के राजपरिवार को हतियारा खोज्छ जय राजतन्त्र जय हिन्दु रास्ट्रनेपाल
आज गणतन्त्रका नेताहरूलाई कुर्सी छाड्न जति मुश्किल देखिन्छ, तत्कालीन समयमा राजाले राजगद्दी छाड्नु, जनताका नासो जनतालाई नै सुम्मिन्छु, तिमीहरूले मुलुकलाई विकास,निकास देउ भन्दै गणतन्त्र स्थापना हुन मद्दत गर्नु, सानो हृदयले त्यो सम्भव थिएन। हाम्रोजस्तो भुराजनितिक चपेटामा परेका मुलुकलाई राजा सबैको साझा हुनुपर्छ। राजा ले त्यो बेला चाहेको भए vladmir lenin या अरु धेरै तानाशाह जसरी आफ्नो राजगद्दी बचाइसक्थे तर त्यो बेला राजा ले मेरो जनता काे खून न जाओस् सोचेर सजिलै संग राजगद्दी xodya हुन्
पूर्वराजाले के के भन्छन भनेर छन् भनी आलोचना गर्नु एकदमै नराम्रो कुरा हो। उनी पनि हामी जस्तै एक आम नागरिक हुन र आम नागरिकलाई बोल्ने छुट छ। दरबार घटनाको जिम्मेवारी कसले लिन्छ भन्ने बारेमा हामी गणतन्त्रबादीको सरोकारको विषय होइन। हामीसँग विगतमा सन्की राजाहरू थिए। र हामीसँग वर्तमानमा सन्की मानिसहरू छन् जसले आफ्नैको हत्या गर्छन्। पुर्व शाहीहरु पनी सामान्य मानिसहरु जस्तै हुन र त्यहा पनी मार काट ठगी धोका सबै छन।त्यसैले हामीले गणतन्त्रबादी ज्ञानेन्द्रको कुराको बास्ता गर्नु हुन। हाम्रो चासोले देसमा दासको रूपमा बाँच्न चाहनेहरु राजावादीलाई इन्धन दिन्छ। आत्मविश्वास नभएकाहरूले राजतन्त्रको बकालत गर्दछन। हामी गणतन्त्रमा विश्वास गर्छौं र गणतन्त्रमा जो कोही पनि उसको सामाजिक हैसियत वा वंशानुगत बिना राज्यको प्रमुख हुन सक्छ। राजावादीहरू यो परम्परा हो भन्छन् वास्तविक राजा खोज्नुहोस् र इतिहास पढ्नुहोस् यदि वर्तमान पूर्व राजा क्षानेन्द्र सिंहासनको वास्तविक दावेदार हो वा होइन। राजाको दास्वतमा बस्नेहरुले लौउ सुन महेन्द्रका जेठा छोरा रविन्द्र शाह वास्तविक दावेदार हुन।
रमा सिङ दिदि नमस्कार 🎉 रास्ट्र बादि राजा बादि बैदिक सनातन हिन्दू बौद्ध किरात ॐकार् का बुद्धिजीवी भनौदा नालाएकहरु लाई एकजुट बनाऊन पशुपति नाथले सक्ति प्रदान गरुन यो बेबस्था सडक बाटै फाल्नुपर्छ २०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ डा०जगमान पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश
प्रचन्डे मुलाको मनपरितन्त्र छिटै मासिदै छ।जय देश जय नरेश।
यो गणतन्त्रका चप्पले नेताहरूले काठमाडौँमा महल बनाए गरिबी जनताले विदेशमा रगत बगाएँ🇳🇵🇳🇵🇳🇵
यक दम ठीक कुरा हामीलाई बिदेश मा खुन बगाएउनु परेको छ
हत्यारा भ्रष्टाचार गणतन्त्र मुर्दाबाद
राजतन्त्र हिन्दुराज्य जिन्दावाद
सहि बिश्लेसन गर्नु भएकोमा धन्यवाद रमाजि
रमाजीको भनाई अनुसार ऐले दलहरूलाई र जनताको प्रतिनिधि बोलेर के ब,यवस,था परिवर्तन होला त ।।
राजा सबैका साझा ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️सलाम छ रमा सिङह लाई 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️(डलरी गणतन्त्र मुरदाबाद👞👞👞👠👠👠👟👟👟👟👟👎️👎️👎️👎️👟👞👠👠👠)
रमा दिदीलाई नमन 🙏🙏 तमाम राष्ट्रबदीलाई एकबद्ध गर्न आबश्यक छ, यसको शुत्रधार बन्न अर्गसर हुनुस् ।
राजतन्त्र जिन्दाबाद
हामी नेपाली राजा चाहन्छौं
🎉नेता तन्त्र सक्किनु पर्छ ।
रमा सिह को कुरा सहि छ
जय होस् रमा बहिनी जय जय नेपाल नरेश जय जय नेपाल आमा जय
हामी नेपाली राजा चाहन्छौं , राजालाई जति देशको माया यो चप्पले नेताहरू,बिदेशी का खेतालाहरुलाई हुन्छ र ? देश बन्नका लागि राजा नै आवश्यक पर्छ। जय देश जय नेपाल
राजा चाहिन्छ मात्र हैन यि अपराधि हरुलाई कडा सजाए पनि हुनु पर्छ
गणतन्त्र मुदा बाद राजतन्त्र जिदाबाद
सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन 🔥🔥🔥🔥🔥 जय नेपाल हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ हाम्रो भाषा हाम्रो भेष सबैभन्दा राम्रो छ
दुर्गा भवानी रमाजी खड्ग हुनु पय्रो नि तपाईकाे हातमा बैनी !🇳🇵🙏❤️🔱
धन्यबाद रमा बहिनी ।
हिन्दू अधिराज्य नेपाल निर्माण गरौं राजतन्त्र पुनःस्थापना गरौ राष्ट्रियता बचाऊ ❤ गणतन्त्र खारेज गरौ
Vai aru sabbai ta thikai ho ta ra Nepal ko kaha koon hindu devta ko utpanna vo ra hindu rajya vannu. Hindutwa ta refugee Arya Baboon haru le Hindustan bata lyako ho. Nepalma ta Budha po janmeko ho ta, ke neta jatti Bahoon vako le hindutwa thoparnu khojeko ho ? Nepalko 70 pratishat moolbasi janjati haru ta Prakriti Pujneharu hoon wa Budhist hoon.
Good luck.रमा सि याे आनदाेलनले न राज तंत्र न गणतनत्र सकिनछ।कुरा अरकै छ।
नमस्कार रमा दिदी , धेरै दिन पछि देख्न, सुन्न पाइयो
मेरो दिदी को मन किलेर छ मिस यु दिदि❤🇳🇵🇳🇵🎉😮
राजसस्था जिन्दावाद राजसस्था अपरिहार्य ।
राजा ल्याएर सब भ्रष्ट नेता भनाउदाहरुको सम्पत्ति जफत गरेर जेल कोच्नुपर्छ। राजा आउ देश बचाउ
सान्दर्भिक बहस! तपाईंको कुरा सुनेर मलाई मेरै मनको कुरा भनिदिनुभयो जस्तो लाग्छ रमा दी ज्यू!
राजतन्त्र जिन्दबाद
राजालाई जति देशको माया अरु कसैलाई हुन्छ र राजा भनेको राजै हो। देश बन्नका लागि राजा नै आवश्यक पर्छ। जय देश जय नेपाल
देश मा राजा चाइयो
हामी नेपाली राजा चाहन्छौं 👑 ❤
हो रमासिँइले भनेकोहो ठिकहो
राजतन्त्र जिन्दाबाद गणतन्त्र मुर्दाबाद
Tom Jones has to m in
L
रमा सिंह जि ले कतिपय कुरा भनिसक्नु भयाे। वि सं २००७ साल पछि २०१७ सम्म र २०२८ पछिकाे राजनीतिक व्यवस्थाकाे उध्लेश्य राष्ट्र प्रमुखकाे सम्पुर्ण परिवारलाई समाप्त पारेर लाेकतन्त्र, प्रजातन्ँ, विकास र शुसासनका नाममा देशलाई पुर्ण पराधिन वनाउने र आर्थिक उपनिवेष गराउने,, यानि लाेकतान्त्रिक कनिएकाहरूकाे पाेल्टामा राज्यलाई कव्जा गर्ने। ऋणदाता, अनुदानदाता, दुतावास, ठुला व्यापारी, दक्षिणि खुफिया, भारतिय नेतृत्वको अपराधिक मानसिकताका कारण बर्तमान व्यवस्था ल्याईएकाे देखिन्छ। तसर्थ विगत ७३ बर्षकाे गैह्र राजनीतिक चलखेलका कारण देशकाे अस्मिता समाप्त भएकाले अहिलेकाे चुनावि प्रकृया वा संसदिय व्यवस्था निमिट्यान्न नफालेमा हामी नेपाली रहन सक्दैनाैं। एक कराेढ वढि भारतियहरूलाई नेपालमा वसाईएकाे प्रपञ्च र राज्य संयन्त्रको संस्थागत प्रकृयावाै भारतीयहरूलाई नेपालमा खुल्लमखुला आवतजावतमा गराउने र समग्र अर्थतन्त्र भारतियहरूलाई सुम्पने पक्षमा जाेडताेडका साथ लागिरहेकाले नेपाली जनता त्राहिमाम छन। नेपाली अर्थतन्त्रलाई नेपालकाे पक्षमा फर्काउने र पश्चिमा शैलिकाे व्यापार परिवर्तन गरााएर व्यापार घाटा र वैदेसिक ऋण शुन्यमा झार्ने, र विदेशमा रहेका १ कराेढ नेपालिलाई नेपाल फर्काउने फाल्गुण १ काे जनताकाे प्रयास सफल हाेस। देश र जनता सत्य हाे, संसदिय तन्त्र सत्ताधारिहरूकाे दिवासप्न हाे। जय हाेस
जय जय होस्।
हालको नेत भन्दा 1000% रमा सिंह देस भक्त र क्याफेबल नारी हुनुहुन्छ ❤❤❤
Kati ramro kura maam
Sahi interview
राजतन्त्र जिन्दावाद
आबको बिकल्प राजतन्त्र मात्रै हो।
❤❤जय राजालाई साथ छ ❤❤गणतन्त्र सङ्घीय लोकतान्त्रिक चाहीदैन गणतन्त्र मुर्दावाद
गणतन्त्र बादिहरुको दबदबा जनतामाथि को अत्याचारको परिणाम हो ।
देस धरापमा परिसकेको छ देसकि लागि जनतासङ गुहारेर द्द्देस जोगाउनपर्छ
राजाले स्रिपेच त लाऊछन तर जनताले के पाउछन? नेताहरु त गन्हाएर गए फेरि राजा को पनि उहि गति हुने पो हो कि रमा जी?
सही हो दिदी
राजा देश्मा हुनै पर्छ
Rama Didi ko speech dherai ramo chaa
❤❤ very precise & excellent interview ❤❤ Jai raj t❤❤
राजतन्त्र अब को आवश्यकता अनिवार्य छ
हो राजा अबिभाबकनैहो
रमा जीले बिचार र तथ्यका साथमा धेरै बिषय बस्तुलाइ विश्लेषण गर्नु भयो जुन हाल देशको भै रहेको परिस्थितिले परिणम हो । राजसंस्था र हिन्दुराज्य अपरिहार्य भएको छ भने संघिएता र गणतन्त्र हाम्रो जस्तो सानो अर्थतन्त्र भएको मुलुकलाई बोक्न नसक्ने भारि र अभिश्राप भएको छ।
त्यसैले यस कलंकित प्रणालीलाई नफालि देश र जनताले विकास र सम्ब्रिद्दि देख्न पाउने सम्भावना छैन।
सटिक र तथ्य कुरा राखीदिनु भएकोमा रमा जी मुरी मुरी धन्यवाद।
Aaha
धन्यबाद रमा जि।।।
राजा सबका साझा
राजा समर्थक अझै घट्ने सङ्केत ।
देशपरचनडे बाउले बनायकाे हाेर डाडाकटाउछ यिखातेलाई त गरि खाउ म जनताकाे घरघरमा जानछुदुख सुख के छ भनेर छाेडिदिनु भयकाे हाे राजामन परि गरे भने जनताजागे र अस्ति सिरियाकाे जसताे घरघर बाट थुतेर राेडमा ल्यार पछारने छन हेका रहाेस जय देश जय नरेश
कुसको तानाशाही राजा नेपाली जनतालाई मान्य हुने छैन चेतना भया
Good luck Rama Singh sahi nirnay hajurko
Senior Journalist Rama Singha. Excellent analysis. 🙏🌹🇳🇵🇳🇵🇳🇵
रमा दिदी मेरो बिचारमा राप्रपाले सम्सदपद छोड्नु पर्दैन् सरकारमा जानुहुदैन् आफ्नो मुध्दा उठाई रहन पर्दछ र सडकमा पनि रास्ट्र बादि राजा बादि बैदिक सनातन हिन्दू बौद्ध किरात ॐकार् का बुद्धिजीवी हरुसंग सहकार्य गरि एकजुट भएर सडक आन्दोलन बाटनै यो बेबस्था फाल्नुपर्छ २०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ डा०जगमान पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश
हिन्दु राष्ट्र कायम गर्नुपर्छ जनताको माङ हो राजा आउ देश बचाउ
स्तरीय र सभ्य सम्बाद
रमासिन्ह जिन्दावाद भन्दै राजसस्था स्थापना गरौ यी गणतन्त्र का भरौटे भ्रष्ट हरुलाई तु कार्वाही गर्नु पर्छ
घर घर मा जागृताबस्था बाट अघि बढ्दै गरेको अवस्थामा रमा जी त झन अगाडि नै आई सक्नु भएछ। स्पष्ट र समय सापेक्ष राम्रो बिश्लेषण! 👏🏼👏🏼
100% सहि
Raja au des bachau Raj tantra jindabad
Very precise and excellent interview. Very well said and well done Ramaji.👍😁🤗🙏
Rama Shingh Mam Lai mo Salut garxu 🌹🙏
Great 🙏🙏🙏
राजा आयर यि हत्यारा अपराधी तस्करी दलाल कमिसन खोर हरु लाई चिसो खोरमा कोचेको हेर्नि ठुलो धोका छ हामि नेपालि जनतालाई राजतन्त्र जिन्दावाद।
सही छ ।
राजा फरकनु पर्छ ।
रमा मेमले योकुरा बुझ्नु पर्छकी २४० बर्समा तिम्रो राजाले देशलाइ सन्सारकै गरिब देश बनायो अनि राजा फालेकोत अस्तिहौ अनि दुइदिनमा चमत्कार देखाउनु पर्ने । हो सोचे जस्तो परिणाम नेताहरुले दिन नसकेकैहो तर यिनहरुले नगरे भाबी आउने सन्तानले गर्छ ।राजाकै शासन ब्याबस्था रहेकोभए बालेन हर्क कुलमान आउन सक्थ्यो ? राजाले देश बनाउछ भन्ने के ग्यारेन्टिछ बनाउने भए बनाइसक्त्यो अचम्म लाग्छ जनता भोकै नाङ्गैछ उता राजाको सवारी तामझामको साथ हुन्थ्यो यो मेरै आखाले देखेको अझै त्यो याद झलझली आइराखेकोछ । त्यसैले रमा जि राजाले बनाउने होइन म बनाउछु भनेर हिड्नुस सबैले साथसपोट दिन्छौ
कुस को राजा लाई नागुर्जुन दरबार बाट
हटाईन्छ। फेरी युद्ध बिसाएको मात्र हो।
युद्ध जारी छ। कुस को राजा ले अशान्ति
फैलाऊछ भने देश मा रक्तपात हुन्छ।
जसले आपनो परिवार को बंस नास गर्छ। उसले नेपाली जनता को रक्षा गर्नु सक्दैन यो हत्यारो हो।
good diju
अब प्रचण्ड लगायत सम्पुर्ण चोर खाते नेता हरुलाइ जेल कोच्नुपर्छ अनि राजतन्त्र पुनः स्थापना गर्नु गर्छ प्रचण्ड चोर आफ्नै छोरा को हतियार ले के राजपरिवार को हतियारा खोज्छ जय राजतन्त्र जय हिन्दु रास्ट्रनेपाल
राजा चाहिँन्छ भ्रष्टाचार हुदैन
Highly inspiring interview. Thank you Ramaji.
यदायदाहि धर्मस्य ::: युगे युगे ! महान क्षत्राणी (नेपाळ आमाकाे पूर्ण शरिरकाे रक्षक) रमा सिँहजी ! जय आमा नेपाल 🇳🇵🙏❤️🔱
रमा पौडेलले दिएको अभभिब्यक्तती एकदम ठीक छ।@@dibyadhojkarki5407
@@dibyadhojkarki5407by
दलेहरु लाई अन्कुश लाउने ठाउँ हो राज सस्था
यो राजाको जुठो खाएर हुर्केकी आईमाइ हो, गएको चिज फर्कदैन फर्किने भए राणा शासन पनि फर्कन्थ्यो २०४ बर्ष चलेको शासन।
रमा जि को कुरामा दम छ ।
💯 right Rama jee
आज गणतन्त्रका नेताहरूलाई कुर्सी छाड्न जति मुश्किल देखिन्छ, तत्कालीन समयमा राजाले राजगद्दी छाड्नु, जनताका नासो जनतालाई नै सुम्मिन्छु, तिमीहरूले मुलुकलाई विकास,निकास देउ भन्दै गणतन्त्र स्थापना हुन मद्दत गर्नु, सानो हृदयले त्यो सम्भव थिएन। हाम्रोजस्तो भुराजनितिक चपेटामा परेका मुलुकलाई राजा सबैको साझा हुनुपर्छ। राजा ले त्यो बेला चाहेको भए vladmir lenin या अरु धेरै तानाशाह जसरी आफ्नो राजगद्दी बचाइसक्थे तर त्यो बेला राजा ले मेरो जनता काे खून न जाओस् सोचेर सजिलै संग राजगद्दी xodya हुन्
King is king back king ❤❤❤❤we need king
राजा लेऊ देश बचाऔ
राजा नहुनुकै कारण गठेलेदेस टाटपल्टउने कामभयकोहो ।
ए ज्यानमार,भ्रष्चारी हो राजा जनताले फालेको होइन राजा चाहिने नचाहीने जनमत संग्रह गर्नुपर्छ भ्रस्टचारी हो।
Jay des Jay nares salut rama Sinha ji
राजा सबैका साझा ,राजा एकताका प्रतिक ,राजाका सिंह जस्ता पुर्खाले आर्जेको मुलुकमा आज स्यालहरुको हुइयाँ चल्दै छ .......
राजा र दलहरूबीच मधुर संबनध बढाने वेला भो !
अर्को प्रबल सम्भावना देखिएको हो कि ...राजातन्त्रको पुनर्स्थापना र प्रधानमन्त्रि प्रचण्ड नै हुने पनि हुन् सक्छ ?
Mero didi❤❤❤❤❤ tapaiko sochai dharai ramro x my sister! Tapai ko sochai, bihar, tapaeko bebahar kati ramro x didi !❤❤❤❤❤❤ tapai & gynender shahi both
खेलाडि पत्रकार र सामाजिक अभिताभ होईन यो कुरा के हो तर आम जनता को आवश्यक छ कि राजा आउछ र देश बच्चाउन अनिवार्य
Special salute mam for true analysis about contemporary issues
Great interview
जतिखेरा राजतन्त्र फालिदै थियो त्याति खेरा राजतन्त्र जादैन भन्ने यनि हुन यनको कुरा कस्ले पताउने हो
प्रचण्ड चोर भन्दा राजा नै थीक छ
पूर्वराजाले के के भन्छन भनेर छन् भनी आलोचना गर्नु एकदमै नराम्रो कुरा हो। उनी पनि हामी जस्तै एक आम नागरिक हुन र आम नागरिकलाई बोल्ने छुट छ। दरबार घटनाको जिम्मेवारी कसले लिन्छ भन्ने बारेमा हामी गणतन्त्रबादीको सरोकारको विषय होइन। हामीसँग विगतमा सन्की राजाहरू थिए। र हामीसँग वर्तमानमा सन्की मानिसहरू छन् जसले आफ्नैको हत्या गर्छन्। पुर्व शाहीहरु पनी सामान्य मानिसहरु जस्तै हुन र त्यहा पनी मार काट ठगी धोका सबै छन।त्यसैले हामीले गणतन्त्रबादी ज्ञानेन्द्रको कुराको बास्ता गर्नु हुन। हाम्रो चासोले देसमा दासको रूपमा बाँच्न चाहनेहरु राजावादीलाई इन्धन दिन्छ। आत्मविश्वास नभएकाहरूले राजतन्त्रको बकालत गर्दछन। हामी गणतन्त्रमा विश्वास गर्छौं र गणतन्त्रमा जो कोही पनि उसको सामाजिक हैसियत वा वंशानुगत बिना राज्यको प्रमुख हुन सक्छ। राजावादीहरू यो परम्परा हो भन्छन् वास्तविक राजा खोज्नुहोस् र इतिहास पढ्नुहोस् यदि वर्तमान पूर्व राजा क्षानेन्द्र सिंहासनको वास्तविक दावेदार हो वा होइन। राजाको दास्वतमा बस्नेहरुले लौउ सुन महेन्द्रका जेठा छोरा रविन्द्र शाह वास्तविक दावेदार हुन।
राजा ❤
उमेर हुन्जेल अ्मेरिका बसिन । अहिले आएर देश भक्ति देखाउदै छिन । यिन्को अ्मेरिकि राहदानी छ
17 हजार मार्ने ,देशको भौतिक संरचना मासेरआएको भ्रसटचारी हरुलाई निकाल्नु पर्छ।देश गरिब बनाउने भ्रस्टचारीलाई लखेट्नुपर्छ।जनता जागौं नेपाल बचाऔं।
बिरेन्द्रको बंशनास गर्ने हत्याराले मुजीको भुत्तलाको श्रीपेच बनाएर लगाउछ।
रमा सिङ दिदि नमस्कार 🎉 रास्ट्र बादि राजा बादि बैदिक सनातन हिन्दू बौद्ध किरात ॐकार् का बुद्धिजीवी भनौदा नालाएकहरु लाई एकजुट बनाऊन पशुपति नाथले सक्ति प्रदान गरुन यो बेबस्था सडक बाटै फाल्नुपर्छ २०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ डा०जगमान पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश
King is king ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉