डिप्लोम्याटिक एजुकेशन हबले पुरा गर्यो २३ वर्ष || बधाई तथा बनभोज कार्यक्रम भब्यताका साथ सम्पन्न !!

Поделиться
HTML-код
  • Опубликовано: 12 сен 2024
  • About this video :
    डिप्लोम्याटिक एजुकेशन हबको बनभोज कार्यक्रम भब्यताका साथ सम्पन्न !! डिप्लोम्याटिक एजुकेशन हबले पुरा गर्यो २३ वर्ष || १०० प्रतिशत पास गराउन सफल नेपालकै एक मात्र स्कुल !!
    विगत २३ वर्ष भन्दा बढी शिक्षाको क्षेत्रमा विरासत भएको डिप्लोम्याटिक एजुकेशन हब अथवा वि.सं २०५७ सालमा स्थापना भएको यो संस्थाले आफ्नो मजबुत प्वाँखहरुको सहायताले आफ्नो पखेटा फैलाउँदै आइरहेको छ । सुरुमा डिप्लोम्याटिक एजुकेशन हबको यात्रा डिप्लोम्याटिक एजुकेशनल कन्सल्टेन्सीको नामबाट सुरु भएको थियो । त्यतिबेला यो संस्था कुमारीपाटी ललितपुरमा अवस्थित थियो । अहिले आएर यो सस्ंथा डिप्लोम्याटिक एजुकेशन हबको रुपमा दर्ता भएको छ । जुन लगनखेल बसपार्कमा अवस्थित छ । हजुर, यसको मुख्य उदेश्य भनेको सबै देशका भाषाहरु जस्तैः कोरियाली, जापानी, अंग्रेजी, फ्रान्सेली, जर्मन, आदि भाषाहरुको स्तरलाई उकास्नु हो । त्यस्तै यो संस्थाले कम्प्यूटरको सम्पूर्ण तहको कक्षाहरु पनि सञ्चालन गर्छ । तयारी कोर्षहरुमा IELTS, PTE, GRE, GMAT, TOEFL आदिको साथै हामीले विदेश अध्ययनको लागि पनि परामर्श दिने गर्छौ ।
    अस्थायी (क्षणिक) च्याउ उम्रेझैँ उम्रेका संस्थाहरुका माझमा, आफैँमा डिप्लोम्याटिक एजुकेशन हबले एउटा गौरवान्वित कोशे ढुङ्गा पार गरिसकेको छ । अझ आफ्नो सपना साकार पार्न चाहाने जो कोहि सबैको लागि यो मुख्य आकर्षणको केन्द्रबिन्दु बनेको छ ।
    यो एउटा डिप्लोम्याटिक एजुकेशन हबको नामको रुपमा, तपाईलाई मार्गदर्शन गर्न, तपाईलाई पालनपोषण गर्न र तपाईको ज्ञान फस्टाउनको लागि यसको आफ्नै नवीन सफल नीतिहरू र कूटनीति छ ।
    अन्तमा, हामी तपाईलाई के आश्वस्त पार्न चाहान्छौ भने हामी तपाईलाई कहिले ढाट्ने छल्ने छैनौ । आउनुहोस् र हामीलाई तपाईंको महत्वकांक्षी उदेश्यहरु सुनाउनुहोस् । हामी तपाईको उदेश्यहरुलाई सजिलै पूरा गर्नेछौं ।
    धन्यवाद र सादर
    डिप्लोम्याटिक एजुकेशन हब
    Over the legacy of past 23 years it has been spreading their wings with their robust feathers. At first, it has started his Oddessey with the name of Diplomatic Educational Consultancy. At that time It was located at Kumaripati, Lalitpur. Later on, It has been registered as Diplomatic Education Hub. Which is located at Lagankhel Buspark. So, Its main purpose is to mount up the level of all types of education such as; In languages; Korean, Japanese,English, French,German, etc.
    Among nine seconds mushroom growth institutions. It has crossed the glorified milestone and It has still been the main attraction for everyone who really wants to make his/her dream come true. As the name Diplomatic, it has own innovative successful policies and diplomacy to guide you, to nurture you and to thrive your knowledge.
    In the end, We would like to assure you that we never ever scams you. Come and let us hear your dreamy goals, we will make it fulfilled with ease.
    Thanks & Regards
    Diplomatic Education Hub
    Lagankhel 12, Lalitpur
    Call:9851248347
    Diplomatic Official Links :
    / diplomaticeducationhub
    / info.santoshpande
    Videographer/Editor : Sirjan Rai (Shirish)
    ‪@Srizanshirish‬
    www.tiktok.com...
    www.facebook.c...
    / srijanrai123
    Original Audio Credit : • आन्दोलन नगर || Aandola...
    #korea #Korean #eps
    #Korean Language #freeclass #Basic Class #EPS Office

Комментарии • 30